weekly nepal
You are here:
Hits smaller text tool iconmedium text tool iconlarger text tool icon
मधेशवाणी
Madheshvani Weekly Archives
मधेशवाणी
मुख्य समाचार

 सञ्चार क्षेत्रमाथिको श्रृंखलाबद्ध आक्रमण 

काठमाडौं /कागजी मधेशवाद र उपत्यका सागको प्रेम रहेको कुरा मधेशी नेतृत्वले प्रमाणित गरेको छ। सत्ताको गणितिय खेलमा घृणित भूमिका निर्वाह  गर्न सक्षम अधिंकाश मधैशी दलहरु आफनो मूल मुद्दा विर्सेर हत्यारा सरकारलाई दिर्घजीवि बनाउन लागि परेको छ।
 
   मधेशमा हत्या, हिंसा, बलात्कार, अपहरण, बन्दको पीडा भोगिरहेका आम मधेशीहरु आफनो सुरक्ष
समाचार
   सप्तरी रसमान्यतया उधोग बिनाको औधौगिक क्षेत्र नेपालमा कहाा छ भनेर प्रश्न आउादा सप्तरीमा रहेको एक मात्र गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रको नाम आउाछ। हुन पनि हो, स्थापनाको २२ वर्ष बितिसक्दा पनि उक्त औद्योगिक क्षेत्रमा हाल सम्म पनि उधोग बयबसाय फस्टाउान सकेका छैनन्।
 
   पटक पटक गरि केही साना उघोगहरु सञ्चालन भएपनि नाम परिवर्तन भएर बनेको गजेन्द्रनारायण सिंह औद्योगिक क्ष
सम्पादकीय
सामाजिक लेखा परिक्षकको भूमिका निर्वाह गर्ने संचारकर्मीहरु नै श्रृंखलाबद्ध आक्रमण र धम्कीका शिकार हुन थाले पछि समाजका अन्य सदस्यको हविगत बारे के सूचित गर्ने।
 
   पर–निर्भर सरकार र निमूखा जनताको चेपुवामा जिवन विताउन वाध्य पत्रकारहरु आज समाचार वापत ज्यान दिनु परेको छ। विरेन्द्र साह, उमा सिंह, अरुण सिंहानियाहरु त प्रतिनिधि पात्र मात्र हुन्। डर, धम्कीका कारण पेशा नै परित्या
दृष्टीकोण

   १. निलम बर्मा, सभासद – मधेशी जनअधिकार फोरम, लोकतान्त्रिक

 
   – राजनीतिकदलमा मधेशी मात्र हैन महिलालाई नै राख्न चाहदैनन्। पूरुषप्रधान देश र पितृसत्तात्मक सोचंले गर्दा न्यून सहभागिता छ। आफ्नो मात्र वर्चस्व खोज्छ यि पूरुषहरु।
 
   – महिलाहरु आफै सशक्त भएर लाग्नुपर्छ। निर्णायक पदमा महिला भए पनि स्वयं महिलाको कुरालाई अटेर गर्छन्। यस्तो गर्नु हुदैन। यो नितान्तः गल
देशमा झण्डै ६० वर्ष पछि जन चाहना अनुसार जन–आन्दोलन मार्फत संविधान सभा आएको हो। ६०१ जना संविधान सभा सदस्यलाई थिचोमिचोमा परेका, राज्यबाट बंचित नेपाली जनताको हक अधिकार सुनिश्चित गर्ने जनादेश प्राप्त छ। संविधान सभामा विभेद विरुद्ध आन्दोलन गरेका क्रान्तिकारी अगुवाहरुको जन प्रतिनिधी रुपमा कमी छैन। संविधान सभालाई ८३ दिन मात्र बााकी छ। राजनीतिक दलहरु बीच बढेको असमझदारीले उत्पन्
मधेसमा आप्रवासन: मुलुकको जनसंख्याको बृद्धिदरको अनुपातमा निकै बढी दरमा मधेसमा जनसंख्याको बृद्धि भैरहेको छ। मुलुककै इतिहासमा भएको पहिलो जनगणना सन् १९११ मा नेपालको कूल जनसंख्या ५,६३८,७४९  थियो। यो संख्या सन् २००१ मा २३,१५१,४२३ पुगेको छ। यस ९० बर्षको अवधीमा औसत जनसंख्या बृद्धिदर २.००ड्डरहेको छ। तर सन् २००१ को जनसंख्या बृद्धिदर २.२५ड्डरहेको छ। सन् १९११ मा प्रतिवर्ग कि.मी. ४० जना भन
निजी विचार
  प्रजातन्त्र वा लोकतन्त्र विश्वमा नै सबैभन्दा उच्च कोटीको शासन पद्धतिमा पर्दछ। यस व्यवस्थामा राष्ट्रका सम्पूर्ण जनसंख्याको भावना एवं विचा।रलाई प्रतिनिधित्व गराउन सकिने हुदाा यो शासन पद्धति अपनाएको देशहरुका विकाशका गति एवं राष्ट्रिय एकता उच्च विन्दूमा पुगेको हुनाले विश्व भरका देशहरका लागि यो शासन व्यवस्था अनुकरणीय हुन पुगेको छ। प्रजातान्त्रिक शासन व्यवस्थामा राष्ट्र
   २७ लाख भन्दा बढी बालबालिका श्रम गर्न बाध्य रहेको देखिन्छ। राज्यबाट तथा अभिभावकबाट उचित रेखदेख र व्यवस्था नभएको कारण कलिलै उमेरदेखि होटल, रेस्टुरेन्ट, यातायातलगायत विभिन्न क्षेत्रमा विवश भई काम गर्दै सामान्य जीवन विताइरहेका छन् भने दयनीय स्थितिमा रहेका बालबालिका सडक पेटीमा बास बस्दै जीवन बिताइरहेको अवस्था त्यतिकै देखिन्छ। गरिबीको चपेटामा परी भिकृष्टतम काम गर्न बाध्य र
  परापूर्वकालदेखी नै महिला लाई पछाडी पारिएको छ। महिलाको मौनता र अनुशासनलाई कमजोरी ठान्ने प्रवृित हाम्रो समाजमा जडो गाडेको छ। महिलालाई शक्तिको रुपमा पूजा गर्ने तर व्यवहारमा महिलामाथि शोषण, दमन, अन्याय र विभेद गर्ने पुरुष प्रधान समाजले समानता र समन्यायको कुरा गर्नु हस्यास्पद कुरा हो। यो पुरुष प्रधान देशमा महिलाहरु शारिरीक रुपले कमजोर भएपनि आ136नो बुद्धि विवेकको सदुपयोग गरेर आ
विविध

– उपेन्द्र यादव अध्यक्ष, मधेशी जनअधिकार फोरम नेपाल

 
   राज्यको संरक्षणमा हिंसा र अपराध बढ्दै गइरहेको छ। विशेष सुरक्षा योजना लागू गरेदेखि नै हिसां र अपराध चरम रुपमा बढेको छ। अपराधीलाई पक्रन नसक्नुले नै प्रमाणित गर्छ कि सरकार नै यी अपराधीहरुको संरक्षकको रुपमा बसेको छ भनेर। यो सरकारको निकम्मापन हो। स्वयंम सरकारले नै अपराध नियन्त्रण गर्न नसकेर अपराधीहरुलाई जन्माउदै गइरहे