काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
काठमाडौं, साउन ३० । नेपालले ९ वर्षअगाडि चलनचल्तीमा ल्याएको (सन् २००२) र जनजिब्रोमा प्लाष्टिकको नोट भनी परिचित पोलिमर नोट छपाईमा ठूलो आर्थिक घोटाला भएको समाचार अहिले सार्वजनिक भएको छ। नेपालको पोलिमर नोट छपाई भएको देश अष्ट्रेलियाको दैनिक पत्रिका सिड्नी मर्निङ हेराल्डले सो नोट छपाइमा आर्थिक घोटाला भएको भण्डाफोर गरेपछि पोलिमर नोट छपाईमा भएको घुसखोरी सार्वजनिक भएको हो।
नेपालको पोलिमर नोट छपाई गर्ने नोट प्रिन्टिङ अष्ट्रेलियाको नेपाली एजेन्ट हिमालय पाण्डेले नेपालको पोलिमर नोट छपाई गर्ने टेण्डर दिलाउनका लागि ४ प्रतिशत कमिसन नेपालका राजनीतिज्ञहरु र केन्द्रीय बैंकका अधिकारीहरुलाई घुस खुवाएको खुलासा सिड्नी मर्निङ हेराल्डले समाचार प्रकाशमा ल्याएको छ। सो पत्रिकाले अष्ट्रेलियामा नेपाली नोट प्रिन्टिङको लेखापरीक्षण भएको र सो पोलिमर नोट छपाईमा आर्थिक घोटाला भएको समाचार प्रकाशन गरेको छ।
नेपालको पोलिमर नोट छपाईको ठेक्का दिलाउनका लागि तत्कालीन अष्ट्रलियाका उच्चपदस्थ पदाधिकारी समेत परिचालित गरिएको सोही पत्रिकाले जानकारी दिएको छ। स्मरणीय छ, तत्कालीन समयका अष्ट्रेलियाका नेपालका लागि राजदूत लेस डग्लेस र हिमालय पाण्डेको योजनामा प्लाष्टिक नोट छपाई काण्ड भएको समाचारसूत्र बताउँछ। पाण्डे र लेस डग्लेस ब्यापारिक पार्टनर भएको सूत्र बताउँछ। पाण्डे र लेस ब्यापारिक पार्टनर भएको कुराको पुष्टि अष्ट्रेलियाको स्म्याक कम्पनीलाई पश्चिम सेती परियोजना दिलाउन भूमिका खेलेबाट हुन्छ। डग्लेस सेवानिवृत्त भएपछि हिमालय पाण्डे संलग्न रहेको पश्चिम सेती परियोजना (स्मेक) मा समेत काम गरेका थिए। भनिन्छ स्मेकलाई पश्चिम सेती परियोजनाको इजाजत नवीकरण गराउनका लागि राजदूत डग्लेसले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
राजदरवारका पुरोहित खलक पाण्डेले तत्कालीन राजा ज्ञानेन्द्रको राज्यभिषेकमा समेत पोलिमर नोट छपाई गर्नका लागि डिजाइन तयार गरी क्याविनेटबाट स्वीकृत पनि गराएका थिए। तर नेपालमा भएको जनआन्दोलनले राजा ज्ञानेन्द्रको राज्यभिषेक गर्ने सपना सार्थक बनेन र पोलिमर नोट छपाई गर्ने हिमालय पाण्डेको योजना सफल भएन।
तत्कालीन अवस्था सन् २००२ मा पोलिमर नोट छपाइका लागि ३० लाख अष्ट्रेलियन डलरमा सम्झौता गरिएको थियो। उतिबेलाको सटही दर अनुसार नेपाली १३ करोड रुपैयाँमा छपाई सम्झौता भएको थियो। त्यस बापत ४ प्रतिशत ५२ लाख २० हजार कमिसन पाण्डेले नोट प्रिन्टिङ अष्ट्रेलियाबाट लिएका थिए। पाण्डेलेे राजनीतिज्ञ र केन्द्रीय बैंकका पदाधिकारीलाई समेत प्रभावमा पारेर नोट छपाई ठेक्का हात पारेको बताइन्छ। उता अष्ट्रेलियामा भने यो आर्थिक अनियमितता र घुसखोरीलाई अष्ट्रेलियाकै संगठित संस्था (कर्पोरेट)को इतिहासमा यो नै पहिलो भएको कुरा समाचारमा उल्लेख छ। यसलाई अष्ट्रेलियन सरकारले गम्भीरतापूर्वक लिएको छ र यसबारेमा थप अनुसन्धान गर्न संघीय प्रहरीलाई सरकारले निर्देशन दिएको छ।
संभवतः अष्ट्रेलियाको संघीय प्रहरीले नेपालका घुसकाण्डका प्रमुख पात्र हिमालय पाण्डेलाई अनुसन्धानको दायरामा ल्याउनसक्ने बताइन्छ। अहिले पाण्डेले आफू एनपीए(नोट प्रिन्टिङ अष्ट्रेलिया) कम्पनीको एजेन्टबाट हटिसकेको बताएर चोखिने प्रयास गरेका छन्। यद्यपि सूत्रहरु अष्ट्रेलियाको संघीय प्रहरीको अनुसन्धानको दायरामा आउन सक्ने भएको कारणले पाण्डेले एनपीएको एजेन्ट छोडेका हुन्।
यो घटनालाई सिड्नी मर्निङ हेराल्डले सार्वजनिक गर्नुभन्दा अगाडि अष्ट्रेलियाका सरकारी अधिकारीहरुले आन्तरिक रुपमा छानबिन गर्दा पोलिमर नोट छपाइमा आर्थिक अनियमितता भएको हुनसक्ने आशंका व्यक्त गर्दै त्यसबारेमा अनुसन्धान गर्न नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। तर त्यसरी गरिएको पत्राचारको बारेमा सम्बन्धित निकायले वस्ता गरेनन्। पोलिमर नोट छपाईमा भएको घुस काण्डका बारेमा नेपालमा अनुसन्धान र छानबिन भएन।
सन् २००२ मा पोलिमर नोट छपाई गर्नका लागि प्रचलित राष्ट्र बैंकको नियमसमेत संशोधन गरिएको थियो। कागजमा मात्र नेपाली नोट छपाई गर्ने भन्ने नेपाल राष्ट्रबैंकको नियमलाई संशोधन गरी पोलिमर नोट छपाई गर्न दिने प्रावधान अगाडि सारिएको थियो। पोलिमर नोट ४ वर्षभन्दा बढी चलनचल्तीमा आउन सक्ने र कागजी नोट ८ महिनामात्र चलनचल्तीमा आउँछ भन्ने तर्क नेपाल राष्ट्र बैंकको बोर्डमा राखेर पोलिमर नोट छपाईका लागि वातावरण तयार गरिएको थियो। सो नोट छपाउन ३५ दिने ग्लोबल टेण्डर आह्वान गरियो र कागजी नोटभन्दा साँढे दुई गुना बढी लागतमा छाप्न दिने अष्टे्रलियाको एनपीए कम्पनीसँग सम्झौता भयो। उक्त नोट छपाई हुँदा राष्ट्र बैंकमा गभर्नर तिलक रावल रहेका थिए।
पोलिमर नोट छपाई अत्यन्त कमशल खालको प्रविधि प्रयोग गरिएको र नोटको भित्री ९क्ष्लअष्कभम० छापिनुपर्ने आकृति अफ्सेट प्रविधिबाट बाहिरी सतहको पत्रमा छापिएको र उक्त कम्पनीले नोट छाप्न जानाजान इन्टाजलियो नामक कमसल टेक्नोलोजी प्रयोग गरेको थियो। त्यसरी छापिएको नोट चलनचल्तीमा आउँदा केही सयमा छापिएको अक्षरहरु घर्षण भएर नबुझिने अवस्थामा रहेका थिए। यसरी नोट चलनचल्तीमा आएको केही समयपछि राष्ट्रबैंकमा तिलक रावलको सट्टा विजयनाथ भट्टराई गभर्नर बने र उनले प्लाष्टिक नोटबारे काठमाडौं उपत्यकामा सर्वेक्षण गराउँदा २७ प्रतिशत मानिसमात्र सन्तुष्ट रहेको र बाँकी मानिसले असन्तुष्टि प्रकट गरेका थिए। यसरी जनताले प्रकट गरेको असन्तुष्टि तथा छपाईको गुणस्तर अत्यन्त कमजोर भएको यथार्थलाई नवनियुक्त गभर्नर विजयनाथ भट्टराईले गम्भीरतापूर्वक लिएर १ करोड रुपैयाँ बराबरको नोट छापिएपछि बाँकी नोट छाप्ने काम खारेज गरे।
साँघु साप्ताहिकले उतिबेला नै प्लाष्टिकको नोट नेपालको वातावरण र हावापानी सुहाउँदो नभएको र पकेटमा राख्दा घर्षण हुने, त्यसमा छापिएका अक्षर मेटिने, दोब्रिने जस्ता कुरा प्रकाशनमा ल्याएर पोलिमर नोटका नकारात्मक पक्षका बारेमा जानकारी दिएको थियो। तर त्यतिबेला यसबारेमा कसैले वास्ता गरेन। अहिले आएर कमसल नोट छपाई गरेबापत कति ठूलो आर्थिक घोटाला भएको रहेछ भन्ने कुरा सार्वजनिक हुन पुगेको छ। पाप १२ वर्षपछि पनि धुरीबाट कराउँछ भन्ने नेपाली लोकोक्तिलाई पोलिमर नोट छपाईमा भएको घुसखोरी काण्डले प्रमाणित गरेको छ।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 127 guests and no members online