काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
काठमाडौं, कात्तिक ४ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवादमा तानिएका रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभु साहलाई बुधबार वर्खास्त गरेका छन्। रक्षा मन्त्री भण्डारीले मधेशका वास्तविकता वताउँदै राष्ट्रिय अखण्डताका पक्षमा पूर्व सचेत गराउने वाक्यांशका साथ असोज ९ गते राजधानी मा आयोजित एक कार्यक्रम मा “मधेशीले अधिकार पाएन वा विभेद भै रहयो भने मधेशी समुदाय भित्र राष्ट्रिय एकता र अखण्डताका गाँठो कमजोर बन्न सक्छ” जस्ता अभिव्यक्ति दिएका थिए। कार्यक्रममा बोल्दै भण्डारीले साझा र समावेशी नेपालले तराईका २२ जिल्ला नेपालबाट अलग हुन सक्ला त्यसैले समयमै सम्बोधन गर्न सकिएन भने हाम्रो नेपालको अखण्डतामै समस्या पर्न सक्ला भनि अभिव्यक्ति दिएका थिए।
राष्ट्रिय अखण्डता र राष्ट्रिय जर्गेना हुने गरी सचेत गराएका भण्डारीका वाक्याश्ंालाई “तराईका २२ जिल्ला नेपालबाट अलग हुन सक्ने” भनी विवादस्पद र राष्ट्रविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै विरोध गरिएको थियो। वर्तमान सरकार र चार बुँदे सम्झौताका विरोधीहरूले सरकारका विरोध गर्ने दाउ खोजिरहेकाबेला भण्डारीका अभिव्यक्तिलाई बङग्याएर सडक तताउन थालेका थिए। कुरा र भाव नै नबुझी साम्प्रदायिक पत्रकार, बुद्धिजिवी र अर्ध–राष्ट्रवादी सोचका नेताहरूले सरकार खसाउन विरोधलाई तिव्रता दिँदै संसद समेत अवरूद्ध गरिरहे। रक्षा मन्त्रीको अभिव्यक्ति राष्ट्रद्रोही रहेको संज्ञा दिदै काँग्रेस, एमाले र माओवादीका एक घटकले रक्षा मन्त्रीले राजीनामा नदिए संसद चल्नै नदिने अडानमा गए। भण्डारीले आफु राष्ट्रिय अखण्डता र समानताका पक्षमा अभिव्यक्ति दिएको भन्दै कुनै शर्तमा राजीनामा नदिने प्रष्ट पारे।
मधेशको पक्षमा बोल्दा पनि मधेशी मोर्चाले खुट्टा कमाएपछि फोरम लोकतान्त्रिकले पार्टी भित्र राजनैतिक समितिको बैठक बोलाई रक्षा मन्त्रीलाई फिर्ता बोलाए। पार्टीले फिर्ता बोलाउन निर्णय गरेपछि प्रधानमन्त्रीले बुधबार पदमुक्त गरेका हुन्। रक्षा मन्त्रीलाई फिर्ता बोलाउने र नबोलाउने विषयमा तीन दिन तनाव पूर्ण छलफल भएपछि पार्टीले बुधबार निर्णय लिएका थिए। उक्त निर्णय प्रति भण्डारी सहित १० सभासद् असहमति जनाउदै बैठक बहिस्कार गरेका थिए।
सभासद्हरूमा प्रमोद गुप्ता, निलम वर्मा, करिमा वेगम, सेवकि दास, कलावति पासवान, ओमप्रकाश यादव,कौशल किशोर यादव, मृगेन्द्र सिंह, वकील मुसलमान, रामबच्चन अहिर, लक्ष्मण महतो, शत्रुधनसिंह कोइरी, संजय कुमार साह, आशा कुमारी सरदार, रमानन्द मण्डल लगायतका सभासद्हरू शरदसिंहका पक्षमा हालसम्म रहेका छन्। पार्टीभित्र मधेशप्रति प्रष्ट हुने अथवा सरकारी लोकतान्त्रिकको आवरण धारण गर्ने? लगायतका प्रश्नहरू उब्जिन थालेका छन्। कांग्रेस र एमालेले शान्ति र संविधान नचाहेको भन्दै निवर्तमान रक्षामन्त्री भण्डारीले विभिन्न बहाना मुलुकलाई बन्धक बनाउन खोजेको आरोप लगाउनुभयो। उनले भने, 'आफूले समावेशीकरणको आवाज उठाएको हो र यस पक्षमा बोलिरहने छु, म कांग्रेस एमालेलाई चुनौती दिन्छु मलाई राज्यद्रोहको मुद्दा लगाई साबित गरोस्।' मधेश मिडिया हाउसमा बुधबार आयोजित कार्यक्रममा भण्डारीले आफूलाई अन्यायपूर्ण ढंगले हटाएको र संसदमा आफ्ना राख्न समेत नदिएको बताउनु भएको छ। अभिव्यक्तिलाई बङ्ग्याएर संसद अवरूद्ध गरी शान्ति र संविधान निर्माणको कार्य थप्प गरेका कांग्रेस एमाले लगायतका पार्टीहरूले भण्डारीकै आडमा सरकारविरूद्ध मोर्चा थालेका कारण फोरम लोकतान्त्रिकले राजनीतिक निकास दिनका लागि रक्षामन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको कुरा पार्टी स्रोतले जनाएको छ। रक्षामन्त्रीको अडान र भावना राष्ट्रवादी रहे तापनि राजनीतिक अवरोध र अपजसबाट जोगिन फोरम लोकतान्त्रिकले रक्षामन्त्री भण्डारीलाई फिर्ता बोलाएको हो। भण्डारीका अभिव्यक्ति राष्ट्रिय अखण्डताको पक्षमा रहेको र राष्ट्रद्रोही नरहेको कुरा माओवादीले एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 124 guests and no members online