काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
माओबादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा मधेशी दल सम्मिलित सरकारले हाल आएर देशभक्तिपूर्ण नारा लगाउनु सूर्यलाई हत्केलाले छेकेर रातपार्न खोज्नु जस्तै मात्र हो। किनकी यो सरकार जुन चारबुँदे सहमतिको जगमा बनेको छ र त्यो सहमति सोह्रैआना राष्ट्रघाति छ। सो सहमतिलाई सरकारको विपक्षमा बस्ने कांग्रेस र एमालेले आ–आफ्नो केन्द्रीय समितिबाटै पारित गरेर राष्ट्रघाती भनिसकेका छन्। त्यो चारबुँदे सहमति कार्यान्वयन नगरे मधेशी दलले सरकार छाड्ने संभाबना छ भने त्यसको कार्यान्वयन गरे बिपक्षी दलहरुले त्यसलाई संसदबाट पारित हुन दिने कुनै संभाबना देखिएको छैन। स्वयं माओवादीकै बैद्यखेमाले समेत सो सहमतिलाई राष्ट्रघाती भनेर तीब्र बिरोध गरिरहेको छ। सरकार बनाउने पार्टीकै एउटा खेमाले समेत चारबुँदे सहमतिलाई राष्ट्रघातकै आरोप लगाएपछि भने धेरैलाई घोरिन करै लगाएको छ। आखिर राष्ट्रघात केलाई भनिन्छ? के गर्दा राष्ट्रघात हुन्छ? र के नगर्दा राष्ट्रवाद हुन्छ? यस्ता कुरा पनि थाहा नपाउने कस्ता मन्त्री र प्रधानमन्त्री हुन? मधेशी र माओबादी दलले सत्ता स्वार्थले ग्रस्त भएर चारबुँदेलाई नै देशभक्तिपूर्ण सहमति भनिदिंदा शब्दकोष समेत बिफल भएझै देखिएको छ। चारबुँदे सहमतिको पहिलो बुँदामा माओवादी लडाकुको समायोजन र पुनर्स्थापनाबारे उल्लेख गरिएको छ। यस सन्दर्भमा ०६८ भदौ ८ गते माओवादीको तर्फबाट जारी प्रस्ताब एवं प्रतिबद्धतामा सकारात्मक रुपमा परिमार्जन गरिने र अन्य दलसँग सहमति हुन बाँकी विषयसमेतमा छलफल गरेर स्पष्ट गर्दै लडाकु समायोजन सम्बन्धी सबै निर्णय संविधानमा ब्यबस्था भएको विशेष समितिबाटै गरिने भनिएको छ। सहमतिको दोस्रो बुँदामा शान्तिप्रक्रियाका बाँकी कामबारे उल्लेख छ। यस सन्दर्भमा माओवादीले राखेको सोही मितिको प्रस्ताबमा कसैको स्वामित्वको सम्पत्तिबाट बेदखल नगरिने र माओवादी युद्धकाल र त्यसदेखि यता भएका विभिन्न आन्दोलनमा राज्यद्वारा पीडित भएकालाई विशेष राहतको ब्यबस्थाका साथै सोही कारणले लगाइएका मुद्दासमेत खारेज गर्ने र माफी दिने प्रक्रिया शुरु गरिने भनिएको छ। सहमतिको तेस्रो बुँदा संविधानबारे छ। यस बुँदामा पनि माओवादीले राखेको सोही मितिको प्रस्ताबमा उल्लेख भएअनुसारका कुरा जस्तै– नयाँ संविधानमा लोकतन्त्रको विश्वब्यापी मान्यताअनुरुप आधारभूत मानवअधिकार, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता, संवैधानिक सर्वाेच्चता, विधिको शासन, प्रेस स्वतन्त्रता, स्वतन्त्र र उत्तरदायी न्यायपालिका, समावेशी लोकतान्त्रिक गणतन्त्र, स्वायतप्रदेश र आत्मनिर्णयको अधिकारसहितको संघीय शासन प्रणाली, नागरिक सर्वाेच्चता तथा प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, आवधिक निर्वाचन, सामाजिक न्याय, राष्ट्रिय एकता र अखण्डताको रक्षा तथा मुलुकको एकात्मवादी राज्यब्यबस्थामा अग्रगामी परिवर्तनजस्ता विषयलाई संविधानको आधारभूत संरचनाका रुपमा राखेर संविधान निर्माण गरिने र राज्यपुनर्सरचना आयोगको अब उप्रान्त औचित्य नरहे पनि राजनीतिक पक्षहरुको सहमतिमा निकासका अन्य मार्गको खोजी गर्ने भनिएको छ। सहमतिको अन्त्यमा साझा सहमतिका अन्य महत्वपूर्र्ण विषयबारे जम्मा आठवटा बुँदा समावेश छन् जसअन्तर्गत सार्बजनिक सेवालाई समावेशीकरण गर्ने, अन्तरिम संविधानको भाग २० मा उल्लिखित धारा १४४ को उपधारा ४क अनुसार मधेसी समुदायको पहिचान स्थापित गर्दै १० हजारको संख्याबाट भर्ना माग गरिएको सन्दर्भमा हाल निश्चित संख्याको भर्नाबाट सेनामा समावेशीकरण प्रक्रिया तत्काल थाल्ने उल्लेख छ। त्यसरी नै लामो समयदेखि रिक्त रहेको संवैधानिक एवं कूटनीतिक पद पूर्ति गर्ने, संसदमा उठेका मधेसी दलका मागहरुउपर ध्यान दिने, नेपालका दुवै छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सुधारमा उच्च प्राथमिकता दिदै नेपाल र सम्बन्धित मित्रराष्ट्रसँगको दुईपक्षीय सम्मान र हितलाई ध्यानमा राखेर सहमति हुन प्रस्तावित विषयलाई समाधान गर्ने, मधेसको सुरक्षा अबस्थामा सुधार ल्याउन जनउत्तरदायी सुरक्षा कार्यक्रम ल्याउने, हाल अर्धन्यायिक निकायबाट हुने कानूनी दुरुपयोग रोक्ने, राष्ट्रिय पोशाकबारे भएको त्रुटिपूर्ण निर्णय बदल्ने, जनकल्याणकारी राहत ल्याउने तथा अन्य मुख्य दलसमेतलाई यसै सरकारमा समावेश गराउने प्रयत्न गरिरहने आदि कुरा चौथो बुँदामा समावेश छन्। यसरी बिभिन्न सुधारको आबरण भित्र राष्ट्रघातलाई लुकाएर प्रस्तुत गर्न खोजिएको स्पष्ट हुन्छ। त्यसैले गर्दा चारबुँदे सहमतिका बारेमा शुरुमा नेकां लगायतका दलहरुले बिरोध नगरे पनि पछिल्लो समयमा संसद नै अबरुद्ध गर्न पुगेको घटनाले पनि उपरोक्त कुराको पुष्ठि गर्दछ। यस्तो भएपछि राष्ट्रघातको कुरा नउठ्ने कुनै प्रश्न नै छैन। यी माथिका चारैवटा बुँदामा राष्ट्रघातकहाँ चाहीं छैन? के यो देशमा मधेश मात्रै छ र मधेसकाबारेमा मात्र शान्ति सुरक्षाको कुरा उठाउने? छिमेकीसँग समय समयमा पारस्परिक हितका आधारमा सम्झौता गरेर शान्तिपूर्ण सहअस्तित्व स्वीकार्ने भन्दै भारतसँग बिबादास्पद सुपुर्दगी सन्धि गर्न खोजिएको, नक्कली नक्सामा हस्ताक्षर गर्न खोजेको र बिमानस्थलमा भारतीय एयर मार्शल राख्न बाटो खोल्ने कुरा गरेको कस्ले बुझ्दैन? नेपाली सेनालाई राष्ट्रियस्वरुप प्रदान गर्न र समावेशी बनाउने नाममा मधेशी सेना खडा गर्ने कुत्सित मनशाय कस्ले बुझेको छैन? रक्षामन्त्री शरतसिंह भण्डारीका २२ जिल्ला टुक््रयाउने अभिब्यक्तिहरु पनि उक्त चारबुँदे सहमति कै उपज हुन्। यस अघि एमाले नेतृत्वको सरकारलाई नेकां र माओबादीले जसरी बिभिन्न बिबादास्पद कुरा गरेर धम्क्याउने र निहीत फाइदा लिने गर्दै आएका थिए मधेशी दलहरुले पनि त्यसैगर्न खोजेको घटनाक्रमहरुले स्पष्ट गरेका छन्। त्यसैले चारबुँदे सहमति औपचारिक रुपमै खारेज हुनु जरुरी भएको छ।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 123 guests and no members online