काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
नेपाल सम्बत्लाई नेपालको राष्ट्रिय सम्बत् बनाउनुपर्छ भनेर मुख्य त ०३६ सालको आन्दोलनपछि घनिभूत रुपले आवाज उठेको हो। यो आवाजमा तत्कालीन कम्युनिष्ट पार्टीहरुले साथ दिएका थिए। नेपाल सम्बत्को जुलुसमा नेवार बाहेकका अन्य सबै क्षेत्र र पक्षका जनताको सहभागिता रहने गर्दथ्यो। तर त्यसलाई खासगरी उपत्यकाका केही नेवार नेताहरुले आफ्नो प्रतिष्ठाको बिषय बनाए। ०४६ पछि त यसलाई नेबार सम्बत्का रुपमा अगाडि सार्दै त्यसले राष्ट्रिय मान्यता पाउनुपर्छ भन्ने माग गर्नथालियो। खुल्ला राजनीतिक बाताबरणमा यसतर्फ बाम पार्टीहरुको ध्यान कमै जान थाल्यो। ०६३ पनि नेपालको बाम राजनीतिलाई जातीय बितण्डाले गाँजेपछि नेपाल र नेपालित्वको संरक्षण हुने कुरै भएन। झन् गत साता बिहीबार प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल सम्वत्का अबसरमा सबैले बुझ्ने र सबैलाई समेट्ने गरी नेपाली भाषामा सम्बोधन नगरी नेपाल भाषामै सम्बोधन गरेर नेपाल सम्बत्लाई पूर्णत नेवार सम्बत् साबित गराउने कुचेष्टा गर्नु भएको देखियो। माओबादीले सबै क्षेत्रका जातीय र क्षेत्रीय बिबादलाई बढाएर नेपाल राष्ट्रलाई तहस नहस पार्ने प्रयास गरिरहेको सन्दर्भमा माओबादीका उपाध्यक्ष रहनु भएका प्रधानमन्त्रीको प्रयास स्वाभाबिक होला। तर आम नेपालीलाई एकैसूत्रमा समेटेर नेपाल सम्बत् जस्ता कुराहरुलाई राष्ट्रिय मान्यता दिलाउने कुरामा सन्देह पैदा भएको छ। नेपाल सम्बत्लाई सम्पूर्ण नेपाली जनताकै सम्वत् बनाउन सकिन्छ र यसको व्यावहारिक कार्यान्वयन पनि गर्न सकिन्छ। तर यसलाई जातीय राजनीति गर्नेहरुको चंगुलबाट मुक्त गर्नुपर्ने र आम नेपाली जनतालाई दिलैदेखि आत्मसात गर्ने बाताबरण बनाउनु जरुरी छ। टुडिखेलको खुल्ला मञ्चमा नेपाल सम्वत् राष्ट्रिय न्हूदा समारोह समितिले आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री भट्टराईले नेपालको मौलिक संस्कृति र पहिचानलाई जोगाइराख्न नेपाल सम्वत्लाई व्यावहारिक रुप दिन लागिएको जुन बताउनुभयो त्यसलाई सकारात्मक रुपमा लिनु पर्दछ। नेपाल भाषा आन्दोलनमा र नेपाल सम्बत्लाई जोडेर ब्याख्या गर्ने कुराहरु भने सकारात्मक होइनन्। सम्बत् र भाषा भन्ने फरक फरक कुराहरु हुन। त्यसैले नेपाल भाषा आन्दोलनमा लाग्नु भएका पद्मरत्न तुलाधर नेतृत्वको समितिलाई नेपाल सम्वत् र शङ्खधर शाख्वाको विषयमा अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन पेश गर्न नेपाल सरकारले जिम्मेवारी दिनु र सो समितिको प्रतिवेदन आएपछि नेपाल सम्वत् व्यावहारिक रुपमा कार्यान्वयन हुन्छ भन्नु अस्वाभाबिक कुरा हो। यस अघि पनि माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हँुदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् घोषणा नगरिएको होइन। तर त्यसलाई व्यावहारिक रुपमै आम नेपालीको सम्बत् बनाउने भन्दा पनि नेवारहरुको सम्बत् साबित गराउने प्रयासहरु भए। नेपाल सम्वत्लाई सरकारी पात्रोमा समावेश गरेर सरकारले नराम्रो काम गरेको भन्न मिल्दैन। तर यसलाई माओबादीलेे नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत बनाउने प्रयास गरेको भन्न चाहीं मिल्दैन। नेपालका सबै भाषाभाषी तथा जातजातिलाई राष्ट्रिय मूलाधारमा ल्याउनका लागि सरकारले अझै धेरै गर्न बाँकी छ। तर पछिल्ला दिनमा जसरी जातीय बिबाद चर्काउने प्रयासहरु थालिएका छन् त्यसले कलह शिबाय केही पनि सिर्जना गर्दैन। बास्तबमा भन्ने हो भने नेपालमा भाषा नीति पनि छैन र जातजातिबारे स्वतन्त्र र निष्पक्ष रुपमा यथेष्ट अध्ययन अनुसन्धान पनि गरिएको छैन। सबैले आफूलाई नेपालका आदिबासी भनिरहेका छन्। अझ कतिपय आप्रबासीहरुले आफूलाई आदिबासी साबित गराउन मच्चाएको रडाको आश्चर्य लाग्दो नै छ। सबै नेपाली भएका कारण सबैलाई आफू आदिबासी भएको दाबि गर्ने अधिकार छ। नेपाल सम्बत्को कार्यक्रममा सबै जातजाति र भाषभाषिका बाजा र सांस्कृतिक झाँकीहरु प्रदर्शन हुनुपर्नेमा नेवार समुदायको मौलिकता झल्कने विभिन्न्ा सांस्कृतिक झाँकी तथा बाजाहरु मात्र जुन प्रदर्शन गरियो यसले पनि नेपाल सम्बत्लाई नेवारहरुको मात्र सम्बत् साबित गराउने प्रयास गरेको देखिएको छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले ई.सं. ८८० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को प्रारम्भ गर्नुभएको कुरा इतिहासले प्रमाणित गरेको कुरा हो। तर नेपालमा माओबादीले जातीय बितण्डा मच्चाउन शुरु गरेपछि कतिपय तामाङको राजनीति गर्नेहरुले साख्वालाई तामाङ थिए भनेर साबित गर्ने प्रयास नगरेका होइनन्। साख्वा बिभूति घोषित भैसकेकाले उहाँलाई कुनै जाति बिशेषले आफ्नो दाबि गर्नु पनि साख्वाको अबमूल्यन गर्नु हो। राष्ट्रिय बिभूति भनेका सबैका साझा हुन्छन्। कुनै जाति वा क्षेत्र बिशेषका हुँदैनन्। नेपाल संवत् ८८८ वर्षसम्म आधिकारिक संवत्का रूपमा प्रचलनमा रहेकोमा वि.सं. १९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको पनि भन्ने गरिएको छ। जुन खोजी र बिश्लेषणको बिषय हो। नेपालमा वि.सं. २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल संवत्लाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको हो। जसलाई ०३६ सालको आन्दोलनले साथ दिएको थियो। तर ०४६ पछि यसलाई जातीय बनाउन खोजिएपछि आन्दोलनले अर्कै मोढ लिएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक ८ गतेको बैठकले नेपाल सम्वत्लाई पनि सरकारी क्यालेन्डरमा समावेश गर्ने जुन निर्णय गर्योि त्यो राम्रो हो। तर नेपाल सम्वत् र अन्य सम्वत्का विषयमा अध्ययन गरी एक प्रतिवेदन तयार गर्न पद्मरत्न तुलाधरको संयोजकत्वमा तीन सदस्यीय सुझाव समिति जुन गठन गरेको छ, त्यो अत्यन्त पूर्बाग्रही रहेको छ। किनकी पद्मरत्न तुलाधर नेपाल भाषाको आन्दोलनमा लागेका ब्यक्ति हुनुहुन्छ र उहाँले गर्ने निर्णय एकांगी खालको हुन्छ। यसले नेपाल संवत्लाई राष्ट्रिय सम्बत् बनाउने अभियानलाई झन बिबादमा पार्ने निश्चित छ। अन्य जातिको नेतृत्वमा अथवा सम्बत् सम्बन्धी अध्ययन गरिरहेका इतिहासकारको नेतृत्वमा त्यस्तो समिति बन्नु पर्दथ्यो। नेपाल सम्वत् ११३२ को अवसरमा सुनसरीको इटहरी लगायतका देशका बिभिन्न क्षेत्रहरुमा आदिवासी जनजाति महासङ्घको आयोजनामा जातीय झाँकीसहित र्याथली प्रदर्शन गरिएको देखियो। जनजातिहरुले एकआपसमा खुसियाली साटासाट गर्दै आफ्नो जातीय पहिरनमा नेपाल सम्वत् मनाएको पनि देखियो । आदिवासी जनजाति महासङ्घमा आबद्ध थारु, मगर, लिम्बु, राई, नेवार, धिमाललगायतका १३ वटा आदिवासी जनजाति समुदायले मात्र आ–आफ्नो ब्यानरसहित र्या,लीमा सहभागिता जनाएको देखियो। यस कार्यले झन नेपाल सम्वत्लाई नेपालको सबैको साझा मौलिक सम्वत् बनाउन ब्यबधान सिर्जना गर्ने काम गरेको स्पष्ट छ। ललितपुरमा आयोजित एक कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य पम्फा भुसालले विदेशी विक्रम संवत् मानिरहेको अवस्थामा जनस्तरबाट स्थापित भएको राष्ट्रिय संवत प्रचलनमा ल्याउने सरकारी निर्णय ऐतिहासिक र सकारात्मक भएको टिप्पणी गरेर झन बिबादलाई चर्काउने प्रयास गरेको देखियो। किनकी बिक्रम सम्बत् चलाउने ब्यक्ति नेपालको पनौतीका नेपाली नै थिए। जसले बिदेशमा गएर सम्बत् चलाई नेपालको गौरब बढाएको भन्नेहरु पनि रहेका छन्। जुन खोजीकै बिषय छ। त्यसैगरी माओबादीले गत दुईबर्ष अघि इस्बी सम्बत् चलाउन र जनबरी १ बाट आर्थिकबर्ष शुरु गर्न गरेको प्रयास पनि यस सन्दर्भमा स्मरणिय हुनछ। राष्ट्रिय एकता, न्याय र समतामूलक समाज निर्माण गर्न नेपाल संवतले सहयोग पुर्याषउन सक्ने कुरा हो। तर केही जातीय मठाधिश र नेपाललाई जातीय र क्षेत्रीय आधारमा बिभाजित गर्न लागिपरेका माओबादी लगायतका जातीय समूहहरुले नेपाल सम्बत्लाई कुनै जाति बिशेषको साबित गराउन प्रयास गरिरहेका छन्। ललितपुरको सभामा सभासद राजकाजी महर्जनले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा मान्यता दिने निर्णयले नेवारको सांस्कृतिक अधिकारको विजय भएको भन्दै जाति बिशेषमा ढाल्ने कुरा गर्नु पनि राम्रो कुरा होइन। यसरी नेपाल सम्बत्लाई कुनै जाति बिशेषको बनाएर ब्यबहारिक रुपमै राष्ट्रिय सम्बत् बन्न नदिने माओबादी र केही जातीय समूहहरुबाट जुन प्रयास भैरहेको छ त्यसप्रति सबै क्षेत्र र पक्ष सजग र सतर्क हुनुपर्ने देखिएको छ।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 139 guests and no members online