weekly nepal
You are here: गृहपृष्ठ
Banner
Banner
Banner

धेरैले पढेको

जनतान्त्रिक तराई मुक्ति मोर्चाका पश्चिमाञ्चल कमाण्ड इन्चार्ज पक्राउ

Hits smaller text tool iconmedium text tool iconlarger text tool icon
कपिलवस्तु, माघ २६। संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका पश्चिमाञ्चल कमाण्ड इन्चार्ज राज गुरुलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले गुरुलाई एकथान पेस्तोलसहित पक्राउ गरेको हो।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले  जेल सजाय तोकेको छ।
सरकारले आफ्ना मागप्रति बेवास्ता गरी वार्ताको वातावरण  बिगारेको भन्दै मोर्चाले एक महिनाअघि सरकारविरुद्ध प्रत्याक्रमणको चेतावनी दिँदै वार्ता टुङ्गिएको घोषणा गरेको थियो।  
राजगुरु नामले परिचित सोमडिह–१ सोमडि गाउँका ३७ वर्षीय रवीदत्त मिश्रालाई स्थानीय लालपुरबाट पक्राउ गरिएको हो।