महोत्तरी, माघ २६। मालपोत कार्यालय प्रमुखको अपहरणको विरोधमा मङ्गबार मालपोत कार्यालय, महोत्तरीको सम्पूर्ण कामकाज ठप्प भएको छ।
म्ाालपोत कार्यालय, महोत्तरीका प्रमुख लालदेव राय सोमबार साँझ अपहरणमा परेका हुन्।
साँझ ६ बजे काम सकी ज.१ प ५९१४ नम्बरको मोटरसाइकलबाट आफ्नो घर सोनुसडा जाने क्रममा बीच बाटोबाटै अज्ञात समूहले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।
उहाँको मोटरसाइकल पर्सा स्कुलबाट बरामद भएको इलाका प्रहरी कार्यालय, पिपराले जनाएको छ।
अपहृतको खोजी भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Mister Wong
Digg
Del.icio.us
Slashdot
Furl
Yahoo
Technorati
Newsvine
Googlize this
Blinklist
Facebook
Wikio