काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
नेपाली साहित्यिक क्षेत्रले हालै मात्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औ जनयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। देवकोटाको साहित्यका बारेमा देश त्रिमात्र नभएर देशबाहिर समेत चासोहरु बढ्दै जान थालेका छन्। उहाँको साहित्य मार्फत ब्यक्त बिचारहरुले १०३ बर्ष लामो समयक्रमलाई प्रतिनिधित्व गरेको छ र अझै कतिपय भबिश्यबाणिहरु प्रमाणित हुनेक्रममा रहेका छन्।
लक्ष्मीप्रसाद देवकोटा तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरुमध्येका साइला छोरा हुनुहुन्थ्यो। लक्ष्मीप्रसादका दिदीहरु पनि सात जना नै हुनुहुन्थ्यो। देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौको डिल्लीबजारमा भएको थियो। उहाँको न्वारानको नाउ तिर्थमाधव देवकोटा हो। तर तिहारको लक्ष्मीपूजामा जन्मनु भएका कारण उहाँलाई लक्ष्मीप्रसाद भनियो। देवकोटा जन्मेदेखि नै उहाँका घरमा अनेक कष्टहरुको प्रवेश भइरह्यो। उहाँको घरको आर्थिक अबस्था पनि अत्यन्तै दयनीय थियो। तर उहाँको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन। त्यसैले उहाँ सानैमा भन्नुहुन्थ्यो, म अंग्रेजी पढछु र धेरै पढेपछि ट्युशन गरेर पैसा कमाउँछु। तर उहाँचाहिं जन्मेदखि नै रोगी हुनुहुन्थ्यो। देवकोटाले बाल्यकालमा नै अमरकोश घोक्नु भएको थियो र स्तोत्रमाला पढ्नु भएको थियो। उहाँ सानैदेखि आफ्ना पिताको कविता साफी गर्नेगर्नु हुन्थ्यो। पिताको कविता सार्दासार्दै उहाँभित्र पनि साहित्यको रस बस्न थाल्यो। उहाँलाई पिताले पण्डित बनाउन खोज्नु भएको थियो। तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अंग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरियो। भनिन्छ देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरुलाई कविता सुनाउने गर्नुहुन्थ्यो। उहाँका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेको भनेर स्वीकार्दैनथे। यसै क्रममा एकदिन सबै विद्यार्थी मिलेर देवकोटाको जाँच गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए। देबवकोटाले पनि सबै विद्यार्थीमाझ कविता लेख्नु भयो। अनि त्यसै घडी शिक्षकहरुले उहाँलाई कोपिलाउँदो कविको दर्जा दिनु भएको थियो । देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुल्नु भएको थियो। उहाँ उमेर बढ्दै गएपछि बर्डस्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरुका प्रभावमा पनि पौडन थाल्नु भएको थियो। देवकोटाले दसवर्षकै उमेरमा कविता लेख्नु भएको पाइन्छ। त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर म त अभागी पो भएँ शिर्षकमा उहाँले कविता लेख्नु भएको थियो। देवकोटाको पढाइ राम्रो भएकाले उहाँले दरबार स्कुलमा आठौ कक्षाबाट एक्कैचोटि दशौ कक्षा पढ्नु भएको थियो। उहाँले १७ वर्ष हुँदा भारतको पटनाबाट म्याटि्रकुलेशनको परीक्षा दिनु भएको थियो। देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढनु भयो। उहाँले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता लक्ष्मी, टीसी कलेज, नेपालका नाउबाट गोर्खापत्र साप्ताहिकमा छापिएको थियो। त्यसैताक उहाँले आफ्नोघरमा ट्युसन पनि पढाउन थाल्नु भएको थियो। उहाँले प्राइभेट परीक्षार्थीका रुपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढनु भयो र त्यहीँबाटै बीएल पनि पास गर्नु भएको थियो। लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उहाँको दिनचर्या पनि बित्न थाल्यो। देवकोटा चौध भाषा बुझ्नु हुन्थ्यो। उहाँका नौ भाषामा लेखिएका कविताहरु शारदा मासिकमार्फत जनमाझ पनि आए। देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो। उहाँ उठ्दा, बस्दा, हिंडदा, सुत्दा, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुनुहुन्थेन। बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्न संसारमा पनि उहाँ काव्य संसारमा नै विचरण गर्नुहुन्थ्यो। उहाँको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो। लेखेका बेला उहाँ आफनै पाण्डुलिपि बालेर चुरोट सत्काएको पनि चाल पाउँनुहुन्न्थ्यो भनिन्छ। यसबाट उहाँको ध्यानकेन्द्रता स्पष्ट हुन्छ। १६ वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो। विवाह पश्चात देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरुभन्दा महत्वपूर्ण पात्र हुनु भउो। त्यसबेलाको उहाँको दाम्पत्य प्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उहाँले145 मुनामदन लेख्नु भएको ठानिन्छ। देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरालाई जन्म दिनु भएको थियो। देवकोटाले गरिबीका कारण दैनिक अठार घण्टा पनि ट्युसन पढाउनु परेको थियो। झन्डै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उहाँका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिड्नु पर्ने अबस्था रहन्थ्यो। जति पैसा कमाउँदा पनि उहाँ कङ्गालसरि बन्नुहुन्थ्यो। ८० बिघा खेत हुँदा पनि उहाँलाई भोकभोकै सुत्नु परेको थियो। देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय भएको जानकारहरुले बताउने गरेका छन्। देवकोटा लाउनका भन्दा खानाका सौखिन हुनुहुन्थ्यो। मिठाई पनि उहाँलाई खुबै मन पर्थ्यो। देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो। त्यस होटलमा देवकोटाका नाउँमा अरुहरुले पनि उधारो खान्थे भनिन्छ। बगरेसँग पनि उहाँको बेलाबखत उधारो नै कारोबार हुन्थ्यो। त्यसैले बगरेले पनि महिना मरेपछि तेबर पारेर नै पैसा लिन्थ्यो। देवकोटा जुवातास र पासामा पनि पारङ्गत हुनुहुन्थ्यो। साथै उहाँ गीत पनि गाउनुहुन्थ्योे, हार्मोनियम र तबला पनि बजाउनु हुन्थ्यो। उहाँको सौखको अर्को साधन साइकल पनि थियो। राणाकालीन युगमा देवकोटाले नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्डै जेलपर्नु परेको थियो। तर एक सय जरिमाना गरेर छोडिएको थियो। देवकोटा अत्यन्त दूरदर्शी हुनुहुन्थ्यो। कुनै बेला उहाँले उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक कविता लेख्दा धेरैले उहाँलाई तरङ्गी भने। तर उहा ँदिवङ्गत हुनुभन्दा सोह्र घण्टाअघि रुसको रकेट चन्द्रलोक पुगेको थियो। देवकोटालाई मानसिक रोगी भएको भनेर राँची पनि लगियो। उपचारका क्रममा चिकित्सकले भनेका थिए देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन। उहाँ नेपालमा जन्मनु भूगोलको गल्ती हो। लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षसम्म पनि जागिरमा छिर्न सक्नु भएको थिएन।। अन्ततः उहाँ नेपाली भाषानुवाद परिषदमा जागिरे हुनुभयो। उहाँ जागिरे हुँदा बालकृष्ण सम र उहाँको प्रायः बौद्धिक जुहारी चल्थ्यो। त्यसै बेला उहाँल ेत्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाउनु भएको थियो। बीए पास भएर प्रोफेसरको पद पाउने पनि उहाँलाई नै प्रथम नेपाली मानिन्छ। देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाउनु भएको थियो। तर त्यहाँ उहाँले चार महिना मात्र काम गर्नुभयो। त्यसपछि उहाँले कमर्स कलेजमा पनि प्रोफेसर पद पाउनु भयो। त्यहाँ पनि उहाँ तीन महिना मात्र टिक्नु भयो। उहाँ आफनो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्ने र कहिले समयभन्दा धेरै ढिलो पुग्ने गर्नुहुन्थ्यो। देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निनु भएको थियो। त्यस बेला उहाँले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी नदिएको र त्रिचन्द्र कलेजबाट बिदा पनि नलिएको बताइन्छ। अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिदैनथ्यो। त्यस बेला उहाँको प्रमुख काम राणाको विरोधमा युगवाणीको सम्पादन गर्नु थियो। वनारसमा आर्थिक रुपमा आक्रान्त भएपछि बबर शमशेरले देवकोटालाई लिन खर्चसहित आफ्ना भाइलाई पठाउनु भएको थियो। त्यसपछि मात्र देवकोटा काठमाडौं फर्किनु भएको थियो। देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गर्नु भएको थियो। राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिनु भएको थियो। देवकोटा त्रिभुवन विश्वबिद्यालयको स्थापनासँगसँगै सो विश्वबिद्यालयको कमिशनको सदस्यमा मनोनीत हुनु भएको थियो। त्यसपछि उहाँको हस्ताक्षरमा विश्वबिद्यालयको रुपरेखा तयार भएको थियो। राजा महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य हुनुभयो। डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषदमा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बन्नु भएको थियो। ११० दिनसम्म मन्त्री भएका बेला पनि उहाँले नेपाल राष्ट्रभरिका स्कूल र कलेजहरुमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाउनु भएको थियो। नेपाली भाषा साहित्यमा देवकोटाले रुमानी प्रवृत्तिको लेखनको श्रीगणेश भएको मानिन्छ। साथै नेपाली भाषा साहित्यलाई अंग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्यााउने काम पनि देवकोटाबाट नै भएको थियो। भारतीय महापण्डित डा.राहुल सांस्कृत्यायनले भन्नु भएको थियो –मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रुपमा लिएको छु। सांस्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशंकर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुनुहुन्छ भन्नु भएको थियो। देवकोटा अफ्रोएशियाली लेखक सम्मेलनमा भाग लिन सोभियतसंघको तासकन्द पनि जानु भएको थियो। चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो। देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द पुग्नु भएको थियो। त्यसका निम्ति उहाँलाई मन्त्रिपरिषदका अध्यक्ष सुवर्ण शमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले प्रेरित गर्नु भएको मानिनछ। तर पछि तिनै व्यक्तिहरुको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो। तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उहाँको पारिश्रमिक निकासा गरिदिनु भयो। देवकोटाको २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सर रोगका कारण देशाबसान भएको थियो। आजपर्यन्त पनि देवकोटाका कृतिहरु फेला पर्नेक्रम जारी नै छ। नेपाली साहित्यले देवकोटाजस्ता दुरदर्शी र आँशुकवि पाउन अझै केही समय कुर्नुपर्ला।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 144 guests and no members online