काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
नेपालका राष्ट्रघाति चारबुँदे सहमतिको जगमा माओबादी नेतृत्वको मधेशी दल सम्मिलित सरकार गठन भएपछि भारतीय चासो पूरा गर्ने बिभिन्न किसिमका गतिबिधिहरु भैरहेका छन्। खासगरी नेपाल र भारतबीच भएका सन् १९५० लगायतका सन्धीहरु पुनराबलोकनका नाममा भारतीय स्वार्थ पूरा गर्ने/गराउने, सुपुर्दगी सन्धी गरेर नेपालमा भारतीय स्वार्थ बिपरित काम गर्नेहरुमाथि दमन गर्ने, एयर मार्शल राख्ने नाममा नेपालका त्रिबि बिमानस्थल लगायतका खासगरी तराईका बिमानस्थलहरुमा भारतीय सुरक्षाकर्मी तैनाथ गराउने लगायतका गतिबिधिहरु हुँदैछन्। नेपाललाई अत्यन्त माया गर्ने भनिएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हालैको भारत भ्रमणका क्रममा भट्टराईले समकक्षी भारतका प्रधानमन्त्री डा. मनमोहनसिंहसँग गरेका कुराहरुले उपरोक्त संकेत गरेको छ। प्रधानमन्त्री भट्टराईले भ्रमणको दोस्रो दिन राति आफू बसेको लीला प्यालेस होटलमा नेपाली पत्रकाहरूसँग कुरा गर्दा भारतीय प्रधानमन्त्रीले आफ्नो खुबै तारिफ गरेको प्रशंग उल्लेख गर्नु भएको थियो। उहाँले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्दा आफूले २१ औं शताब्दीको आवश्यकता अनुरूप नेपाल भारतको सम्बन्ध विस्तार गर्ने प्रस्ताब राखेको र त्यसलाई भारतीय प्रधानमन्त्रीले मुक्त कण्ठले प्रशंसा गरेको टिप्पणी गर्नु भएको थियो। जुन कुरा प्रम भट्टराईले नेपाल फर्केपछि गुपचुप राख्नु भएको छ। उहाँले पार्टीको बैठक र अन्त कतै पनि ती कुराहरु उल्लेख गर्नु भएन। यसले सो प्रशंगलाई सन्देहको घेरामा पारेको छ। विवादभन्दा पनि समाधानका उपायहरूतर्फ जानुपर्ने आफ्नो प्रस्तावप्रति समकक्षी सिंह सकारात्क बन्नुभएको दिल्ली बसाईका क्रममा डा. भट्टराईको कथन थियो। त्यसमा दुवै देशका व्यक्ति सम्मिलित समिति बनाएर सन् १९५० का सन्धिदेखि सीमा, आर्थिक, सामाजिक लगायतका समस्याहरू समाधान गरी दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजाने भावना समेटिएको पनि डा. भट्टराईले बताउनु भएको थियो। दुवै देशका प्रवुद्ध व्यक्तिहरू (??) रहने सो समितिबारे दुई देशका प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भएको आधा घन्टाको वार्तामा सैद्धान्तिक सहमति जुटेको पनि प्रधानमन्त्री डा. भट्टराईले सुनाउनुभएको थियो। जुन कुरा दुवै देशको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख भएको थियो। तर को को ब्यक्तिका बारेमा सहमति जुटेको हो त भन्ने कुराहरु खुलेका छैनन्। त्यसका बारेमा प्रम डा. भट्टराईले नेपाल फर्किएपछि माओबादी पार्टी र प्रमुख प्रतिपक्ष लगायत कसैलाई पनि केही खुलाउनु भएन। जसले गर्दा माओबादीको डा. भट्टराई पक्ष र भारतीय संस्थापन पक्षका ब्यक्तिहरु मात्र बसेर कथित सुझाब तयार गरी सन्धी संझौता परिमार्जन हुन सक्ने संभाबना देखिएको छ। यसप्रति आम देशभक्त नेपाली सतर्क हुनुपर्ने अबस्था छ। दुई प्रधानमन्त्रीबीचको छलफलमा दुई देशका ओवादी र उनीहरुका बीचको अन्तरसम्बन्धका बारेमा पनि कुराहरु भएको भनियो। तर त्यसबारे नेपालमा कुनै खुलासा गरिएन। भारतीय माओबादीको शंसयको घेरामा परेको नेपालका माओबादीका उपाध्यक्षले भारतका प्रधानमन्त्रीसँग उनीहरुको बिपक्षमा कुरा गरेको सहजै अनुमान गर्न सकिन्छ। नेपालका माओबादीले ०६३ पछिदेखि नै भारतीय माओबादीसँग कुनै सम्बन्ध नरहेको भन्दै खासगरी भारतीय संस्थापन पक्षलाई आस्वस्थ्य पार्ने प्रयास गरेको देखिएको थियो। त्यसैले नेपालका माओबादीले भारतीय माओबादी बिरुद्ध षडयन्त्र गर्नसक्ने संभाबनालाई पनि उजागर गरेको छ। नेपालको माओबादी र भारतीय संस्थापन पक्षबीच रहेका आशङ्काहरु निवारण गरेर नेपाल–भारत सम्बन्ध नयाँ शीराबाट थाल्ने आधार तयभएको पनि दिल्लीमा प्रधानमन्त्री डा. भट्टराईको भनाइ थियो। तर त्यसबारे नेपालमा आएपछि कुनै पनि ब्याख्या र बिश्लेषणहरु भएनन्। भ्रमणको दोश्रोदिन दुई देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा हैदरावाद हाउसमा २५ करोड डलरको सहुलियत दरको ऋण, तीन करोड रुपैयाँको कण्ठरोग कार्यक्रम तथा भारतीय लगानी संरक्षण तथा प्रबर्द्धनसम्बन्धी सम्झौता (विपा) भएका थिए। तर औपचारिक रुपमा बक्तब्य आउँदा धेरै बिषयमा छलफल भएको रहस्य खुल्यो। तीमध्ये लगानी संरक्षण सम्झौताका कारण प्रम डा. भट्टराई स्वदेश फर्कदा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार बाहिर आफ्नै कार्यकर्ताबाट कालो झण्डा व्यहोर्नु पर्योो भने आफ्नै पार्टिभित्रका नेता र अन्य विपक्षी दलबाट अनेकौं आरोप झेल्नुपर्यो्। प्रधानमन्त्रीले सम्झौताको भोलिपल्ट दिल्ली बसाईकै क्रममा अहिलेको अवस्थामा योभन्दा ठूलो राष्ट्रवादी सम्झौता सम्भव थिएन भनेर पत्रकारहरूलाई आस्वस्थ्य पार्ने प्रयास गर्नु भएको थियो। तर नेपाल आएपछि त्यो भन्दा ठूलो राष्ट्रघाति संझौता अर्को हुँदैन भन्ने टिप्प्णीको सामना गर्नुपर्यो्। प्रम डा. भट्टराईले दिल्लीमै नेपाली ब्यापारीहरुको समेत उपस्थितिमा भारतीय उद्योग परिसङ्घद्वारा आयोजित छलफलमा विपा सम्झौताले नेपालमा भारतीय लगानी भित्र््याउन ढोका खुलेको र राजनीतिमा जुवासरहको जोखिम लिएर भए पनि संझौता गरेको ब्याख्या र बिश्लेषण गर्नु भएका कारण नेपाली ब्यापारीहरुले बिपा संझौताका बारेमा सकारात्मक प्रारम्भिक प्रतिक्रिया दिएका थिए। तर हाल अएर उनीहरुसमेत झस्कन पुगेको देखिएको छ। नेपालका प्रायः सबै उद्योग बन्द गराउने माओबादीले भारतीय उद्योगहरुको संरक्षण गर्ने संझौता गर्दछ भने यो बुझ्न सकिने कुरा भएको छ।भारतीयहरुलाई प्रबेश गराउने मेसोमा सरकारले सन् २०१२ लाई लगानी वर्ष घोषणा गर्न लागेको रहेछ भन्ने पनि स्पष्ट भएको छ। भारतीय उद्योगीहरु आगामी जुलाइमा दलबलका साथ नेपाल आउने तयारी पनि यस अघि नै बनिसकेको स्पष्ट भएको छ। त्यसैगरी भारतका अर्थमन्त्री छिट्टै नै नेपाल आएर सम्झौताको कार्यान्वयनका लागि परामर्श थाल्ने कुराहरु पनि बाहिर आएका छन्। यस घटनाले माओबादीका अध्यक्ष प्रचण्डको समेत सहयोग र समर्थनमा चारबुँदे सहमति मार्फत माओबादी र मधेशी दलको सरकार बन्नुको रहस्य पनि खुलेको छ। भारतमा नयाँ सरकार बने पनि त्यहाँका प्रधानमन्त्री नेपाल आउँदैनन् तर नेपालमा नयाँ सरकार बन्नासाथ प्रधानमन्त्रीले भारतको भ्रमण गर्नुपर्ने परंपरा रहेको छ। उसको सद्भाव, शुभेच्छा एवं समर्थन बिना नेपालमा शासन नै गर्न सकिंदैन भन्ने देखाउने गरिएको छ। प्रम डा. भट्टराईले पनि त्यसै मान्यतालाई पुठ दिने काम गर्नु भएको छ। नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको प्रत्युत्तरमा त्यहाँका मन्त्रीहरुले नेपालको भ्रमण गरेर नेपालका प्रधानमन्त्रीलाई भारतका मन्त्री सरहको मान्यता दिने गरेको देखिएको छ। भारत भ्रमणको क्रममा प्रधानमन्त्री डा. भट्टराईले नागरिक समाजको कार्यक्रमहरूमा आफू केही लिन र दिन नआएको बरु सरकार र जनस्तरमा विश्वासको वातावरण सिर्जना गरेर सम्बन्ध नयाँ उचाइमा विस्तार गर्न चाहेको बताउनुभएको थियो। तर ती कुराहरु सबै देखौवा मात्र रहेछन्। प्रम डा. भट्टराईले भारतलाई धेरै कुरा दिएर नेपाललाई अप्ठेरोमा पार्ने काम गर्नु भयो। यसले उहाँको भनाई र गराई ठीक बिपरित रहेको स्पष्ट गरेको छ। उहाँले नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीद्वारा आयोजित कार्यक्रममा आर्थिक विकासबिना २१ आंाै सताब्दीको राष्ट्रियता बलियो हुँदैन पनि भन्नुभएको थियो। तर ब्यबहारमा नेपाललाई आर्थिक रुपमा कमजोर पार्ने बिपा संझौता गर्नु भयो। भारतको आर्थिक बिकास गरेर नेपालको राष्ट्रियता कदापि बलियो हुँदैन। चीन र भारतका बीच आर्थिक विकासको पुलका रूपमा काम गर्न नेपाल तयार रहेको भन्ने पनि प्रम डा. भट्टराईको कथन रहेको थियो। भारतलाई ठूल्दाई बनाएर नेपालले दुई छिमेकी देशका बीचमा पुलको काम गर्न सक्दैन भन्ने कुराको सायद हेक्का गर्नु भएन। के देखियो भने प्रधानमन्त्री डा. भट्टराईले भारत भ्रमणका क्रममा आफ्नो ब्यक्तिगत सम्बन्ध राम्रो पार्ने मात्र प्रयास गर्नु भयो। डा. भट्टराईले दिल्ली बसाईका क्रममा ब्यक्त गरेका बिचार र नेपालमा आएपछि गरेका गतिबिधि र ब्यक्त बिचारलाई मिलाएर हेर्ने हो भने उहाँले नेपाललाई गुमराहमा पार्ने प्रयास गरेको सहजै बुझ्न सकिन्छ।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 145 guests and no members online