Weekly Nepal

बराहापोखरीको सुन्दरता ।

खोटाङको बराहापोखरीमा अवस्थित सुन्दर प्राकृतिक ताल।

Read more

पार्टीको द्धन्द्ध सकियो

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री एवं माओवादीका शिर्ष नेतहरु।

Read more

रकम बुझियो

स्वच्छिक अवकाश रोजेका माओवादी लडाकुहरुलाई दिने भनिएको रकम बुझेपछि खुसी हुँदै एक महिला लडाकु ।

Read more

माओवादी लडाकूकै सात संगठन !

काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...

जेठ १४ मा संविधान नबने अर्को चुनाव– देउवा

कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्।  प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...

बस दुर्घटनामा तीन जनाको मृत्यु

झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।   पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...

नेपाललाई भारतीय उपनिबेशमा पुर्या्उने प्रमको भारत भ्रमण –कौशल काफ्ले

कुनै दिन र जमानामा भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यबादको चर्को बिरोध गरेर नथाक्ने माओबादी पार्टीका नेताहरु आजभोली तिनै भारत र अमेरिकाको नेपाल नीतिको कार्यान्वयनमा लागेको देखिएको छ। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै भारतमा गर्नु भएको बिपा संझौताले नेपाललाई आर्थिक रुपले भारतको पराधिन बनाउने काम गरेको छ। भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहको औपचारिक निमन्त्रणामा गत कात्तिक ३ गतेदेखि ६ गतेसम्म डा. भट्टराईले गर्नुभएको चारदिने भ्रमण सद्भावना भ्रमणको भनिए पनि आखिर सद्भाबना भ्रमणमा मात्र सीमित रहेन। जुन कुरा दुवै देशले भ्रमणको अन्त्यमा जारी गरेको २२ बुँदे संयुक्त विज्ञप्तिले पनि स्पष्ट गरेको छ। बिज्ञप्तिमा दुवै देशका आपसी समस्यालाई समाधान गर्न सरकारीस्तरमा विभिन्न संयन्त्रहरू बनाउने, आर्थिक, सामाजिक विकासको सहायतालाई अघि बढाउने र असल छिमेकीको रूपमा सम्बन्ध सुदृढ बनाउदै लैजाने भनिएको थियो। संयुक्त प्रेस विज्ञप्तिमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माणमा भएको प्रगतिमा भारत सरकार र भारतीय जनताबाट प्राप्त सहयोगको निम्ति धन्यवाद दिदै नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण एवं नेपालको सामाजिक, आर्थिक विकाका लागि निरन्तर सहयोगको अपेक्षा गरेको कुराहरु उल्लेख छन्। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री सिंहलाई नेपालमा जारी शान्ति प्रक्रियामा सहमति कायम गर्नका लागि आ136नोतर्फबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभएको पनि भनिएको छ। भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माणको काममा आ136नो पूरा सहयोग रहने विश्वास दिलाउँदै नेपाल सङ्क्रमणकालीन अवस्थाबाट मुक्त भएर समावेशी बहुदलीय प्रजातन्त्रको बाटोमा अघिबढ्ने विश्वास व्यक्त गर्नुभएको सो बिज्ञप्तिमा उल्लेख गरेको देखिएको छ। दुवै देशका प्रधानमन्त्रीले विगतमा नेपाल र भारतबीच भएका कामको समीक्षा गर्दै आगामी दिनमा सहज ढङ्गले अघि बढ्न दुवै देशका संयन्त्रलाई पुनःसक्रिय गराई त्यसलाई निरन्तरता दिने भन्दै दुवै देशका प्रधानमन्त्रीले जलस्रोत विकासका लागि मन्त्री र सचिवस्तरीय संयुक्त संयन्त्र निर्माणका लागि निर्देशन दिनुभएको उल्लेख गरिएको छ। विज्ञप्तिमा नेपाल पक्षले भारतीय लगानी नेपाल भित्र््याउन उपयुक्त वातावरण निर्माणका लागि विश्वस्त गराउनुका साथै व्यापार घाटा असन्तुलन, वाणिज्य सन्धिमा थाती रहँदै आएका समस्या, चार प्रतिशत अतिरिक्त भन्सार महसुल हटाउने विषय, कोलकत्ता–हल्दिया बन्दरगाह र बङ्गलादेशको विशाखापटनमा बन्दरगाह सञ्चालन सम्बन्धमा वाणिज्य–सचिवस्तरीय संयन्त्रलाई परिचालन गर्न पनि निर्देशन दिइएको उल्लेख छ। दुवै पक्षले रेल्वे सेवाको विकासका लागि आवश्यक कदम चाल्न पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको विज्ञप्तिमा जनाएको छ। भारतीय पक्षले नेपालमा सुख्ख्ाायाममा हुने ऊर्जा सङ्कट समाधान गर्नका लागि अहिले दिइरहेको बिजुलीमा थप गरी २०० मेगावाट पुर्या्उने सम्बन्धमा सम्भव भएसम्म प्रशारण लाइनको क्षमता अभिवृद्धि गर्ने र विद्युत् व्यापार विस्तार गर्ने विकल्पहरूको पहिचान गरी अघिबढ्ने बारेमा सहमति जनाएको प्रशंग अगाडि सारिएको छ।  

त्यसका लागि नेपालले अघि सारेको विद्युत् व्यापारसम्बन्धी अवधारणा अध्ययन गरी निर्णय दिने प्रतिबद्धता भारतीय पक्षले दिएको उल्ल्ेख छ। दुवै पक्षले खुल्ला सीमाका कारण भइरहेको आपराधिक गतिविधि नियन्त्रण उपयुक्त संयन्त्र बनाई प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गर्ने र एक अर्काको विरुद्ध आ136नो भूमि प्रयोग हुननदिने प्रतिबद्धता दोहोर्यागएको भनिएको छ। सीमा क्षेत्रमा सडक, रेल्वे र एकीकृत चेकपोष्टलाई निर्माणलाई दु्रतता दिने प्रतिबद्धता दुवै पक्षले जनाएको सो बिज्ञप्तिमा उल्लेख छ। नेपाली पक्षले बढ्दो हवाई यात्रुको चापमा भएको वृद्धिलाई ध्यानदिदै जनकपुर, भैरहवा र नेपालगन्जबाट भारतका थप शहरहरूमा थप हवाई उडान अनुमतिका लागि अनुरोध गरेको, भारतले दुवै देशका नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूबीच संयुक्त बैठक डाकेर समस्या समाधान गर्न दुवै पक्ष सहमत भएको, दुवै देशबीच सहुलियत दरमा ऋण दिने, कुण्ठरोग नियन्त्रण र लगानी प्रवर्द्धन तथा संरक्षणसम्बन्धी सम्झौतामा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर भएकोजस्ता कुराहरु पनि विज्ञप्तिमा उल्लेख छन्। दोहोरो कर प्रणाली सम्झौता दुवै देशको कानूनी प्रक्रिया पूरागरेर छिटोभन्दा छिटो सम्झौता गर्नेबारेमा समेत सहमति जनाइएको, विद्यमान अवस्थामा दुई देशको सम्बन्धलाई प्रभावकारीरूपमा अघि बढाउन दुवै देशका प्रवुद्ध व्यक्तिहरू रहेको एक समूह बनाउने र आपसी परामर्श गरेर समूहको प्रारूप 'मोडालिटी' बनाउने पनि सहमति भएको बताइएको छ। दुवै देशका प्रधानमन्त्री सन् १९५० को सन्धि शान्ति तथा मैत्री सन्धिलगायतका सम्झौताहरूको अध्ययन, पुनरावलोकन र अद्यावधिक गर्न पनि सहमत भएको र त्यसका लागि परराष्ट्र सचिवस्तरीय समिति गठनका लागि प्रस्ताव गरिएको सो बिज्ञप्तिमा उल्लेख छ।  भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री डा. सिंहलाई नेपाल भ्रमणका लागि गर्नुभएको निमन्त्रणा स्वीकार गर्दै कूटनीतिक माध्यमबाट उपयुक्त समयमा भ्रमण मिति तय गरिने भनिएको छ। यो बिज्ञप्तिले नै उक्त भ्रमण सदभाबनापूर्ण मात्र नरहेको स्पष्ट गरेको छ। प्रधानमन्त्रीले नेपाल फर्केपछि ढाँट छलका कुरा गरेका कारण सो भ्रमणमा कतिपय बिबादास्पद कुराहरुमा गोप्य सन्धी र समझदारी पत्रमा हस्ताक्षर भएको हुनसक्ने आशंका लाई बढाई दिएको छ। पिा मात्र होइन दुईपक्षीय बार्ता भएका अन्य पक्षका बारेमा पनि खोजी आबश्यक देखिएको छ।  

देश

गच्छदारले भने – 'मलाई बरबाद पारिदिनु भयो आइजीपी साब'

काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...

नेपाललाई सिक्किमीकरण गर्ने प्रयास तीब्र

काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...

प्रधानमन्त्रीले भने– 'राजदूतहरु मेरो अगाडी उपरखुट्टी लगाउँछन, कसरी भनुँ'

काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...

माओबादीको नाटक दोश्रो चरणमा

काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...

संविधान बन्न नदिने षडयन्त्रको पर्दाफास

काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

प्रधानमन्त्री भट्टराई बदनाम भएर सरकारबाट बाहिरिदै

प्रधानमन्त्री भट्टराई बदनाम भएर सरकारबाट बाहिरिदै …

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...

दिल्लीमा पूर्ब राजा ज्ञानेन्द्रको खिचडी पाकेन

काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...

प्रधानमन्त्री डा. भट्टराईको बिचार राष्ट्रघाति

काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...

धर्मको नाममा सम्पती जोड्ने होडबाजी

काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...

फिचर

प्रधानमन्त्री डा. भट्टराईको बिचार राष्ट्रघाति

काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...

धर्मको नाममा सम्पती जोड्ने होडबाजी

काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...

सरकार परिवर्तनको गृहकार्य शुरु

काठमाडौं, माघ २१ ।  धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...

एसपीलाई तारा प्यारो!

काठमाडौं,  माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...

आईजीपीसँग गच्छदारको टकराव

काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

सरकारले आयल निगमलाई २ अर्ब दिने …

सरकारले आयल निगमलाई २ अर्ब दिने

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...

बुद्धले सस्तोमा बनारस उडाउने

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो।  बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...

नक्कली कामबाट महानिर्देशकलाई डेढ करोड …

काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...

प्रचण्ड बस्ने घरको मूल्य ५ करोड २०…

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...

बजार

नक्कली कामबाट महानिर्देशकलाई डेढ करोड

काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...

प्रचण्ड बस्ने घरको मूल्य ५ करोड २० लाख…

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...

दूधको मूल्य बढ्यो

काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...

मन्त्रीको ध्यान कमिशनमा

काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...

अध्यक्षसहितका सञ्चालक फरार

काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...

अन्तर्वार्ता

देउवा र कोइरालालाई मिल्न नदिने तत्त्व छ

बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस   नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

राजनेता र सर्वहाराको नेतामा फरक छैन – प्रचण्ड, अध्यक्ष एकीकृत नेकपा माओवादी…

राजनेता र सर्वहाराको नेतामा फरक छैन – प्रचण्ड, अध्यक्ष एकीकृत नेकपा माओवादी

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

भट्टराई सरकारको औचित्य समाप्त भइसक्यो- रामशरण महत

भट्टराई सरकारको औचित्य समाप्त भइसक्यो- रामशरण महत

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस)  ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...

स्वास्थ्य विज्ञान

सेक्समा पुरुषभन्दा महिला ४ कदम अघि

सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...

स्वास्थ्यका लागि घरेलु बाताबरणको महत्व- डा.सुशील देबकोटा

अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...

परस्त्रीसँग सम्बन्ध राख्दा हुने खतरा

विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा  गम्भीर शारीरिक समस्या...

कफि पिउनुहोस् डिप्रेसन हटाउनुहोस्

दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...

युवती मायालु कि झगडालु हिडाइले थाहा हुन्छ

काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...

मोटो वा पातलो मान्छेलाई कम यौन चाहना

मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...

गुगलको प्राइभेसी सेटिङमा परिवर्तन हुने

सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...

खेल

एसीसी यु-१९ कपमा नेपालको लगातार तेस्रो जित …

काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...

च्यालेन्जकपका लागि २८ खेलाडी छनौट

काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...

सरकारले समयमै रकम नदिए 'छैटौं' धरापमा पर्छ-…

सदस्यसचिव, राखेप   ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...

भिक्टोरिया वनिन् विश्न नम्बर १

वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...

आइटीएफका १३ खेलाडी छनोट

काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...

श्रीलंकाली क्रिकेट टिमको नयाँ कप्तान जयबर्दने

माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...

राष्ट्रिय खेलकुल प्रतियोगिताको तयारी

धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...

खेलाडी नै अनुशासनहिन भएपछि...

 काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...

लेखविचार

बढ्दो मूल्यवृद्धि, समाधानको उपाय –विन्दुकान्त घिमिरे …

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...

कता कूटनीति, कता जातिपाती – ध्रुवहरि अधिकारी …

कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...

पर्यटकीय नगरी पोखराको…

संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...

नत्र राजनीतिक दुष्परिणामहरूको सामना गर्नका लागि तयार हुनुपर्दछ-…

आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...

तानाशाही डोजर- गोकर्ण गौतम

 काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...

प्रचण्ड भित्तेमै सन्तुष्ट –श्रीधर शर्मा

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...

प्रचण्ड–बाबुरामको राज्य खै त? –बबिता बस्नेत …

राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...

प्रवास

अमेरिकामा बद्दो मन्दी र घट्दो रक्षा बजेट

काठमाडौं, माघ २२ । आजको २१ औ...

एनआरएन मलेसियाद्धारा राजदूत अधिकारीको विदाई

क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...

नेपाली युवती साउदीको जेलमा

काठमाडौं । चितवन घर भई केहि समयदेखि...

वेल र अपरच्युनिटीविरुद्ध ११ करोड ठगीको मुद्दा

काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...

ओसामाको सुराकी गर्ने चिकित्सक !

न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...

कोरियाद्वारा तीन सातामा तीन हजार कामदार माग

काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...

अफगानिस्तानमा गोर्खा सैनिक मारिए

काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...

मनोरञ्जन

किन रिसाए राजेश?

किन रिसाए राजेश?

नायक राजेश हमाललाई धेरैले कमै मात्र...

सुष्माले पेन्टी देखाएपछि...

नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...

किन आर्यन जीवनदेखि दिक्क हुँदैछन् ?…

नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...

करिना र सैफको इन्गेजमेन्ट ! …

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...

राजेशले ‘टङ किस’ गरेपछि..

नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...

किन रहस्यमा राखियो यिनका निधनलाई?

आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...

के राखे संचिता र अरुणिमाले…

नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...

कला-साहित्य

पहिलोपटक एकल गजल साँझ सम्पन्न

भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...

'तिम्रो सपनाको म' कविता सङ्ग्रह विमोचन

काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...

अमेरिकामा भएको कविता महोत्सवका विजयीलाई राष्ट्रपतिद्वारा पुरस्कार वितरण

काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...

मेरी काली उनीलाई

नसम्झेको हैन मैले मेरी काली उनीलाई  नलाएको हैन माया हाम्रो जुनीभरिलाई!  नगाएको हैन गीत...

विश्व नेपाली साहित्य महासङ्घबाट पुरस्कार घोषणा

काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...

तिनै जना परीक्षामा फेल भएपछि...

शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...

निष्टुरीको माया...

एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर  एउटा...

झूठ बोलिदिन्छु !

भोलाले ३ बम फेला पार्‍यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...

Weekly Video

Life&style

Women

We have 145 guests and no members online