पनौती, माघ २५। पूर्व राजा ज्ञानेन्द्र शाहले पनौतीको १२ वर्षे मेलाको अवलोकन गरेका छन्।
मेलामा त्रिवेणीस्थित वासुकीनाग, बद्री केदार मन्दिर, कृष्ण ब्रह्मायणी र इन्द्रेश्वर महादेव मन्दिरलगायतको दर्शन गर्नुभयो।
पूर्व राजा ज्ञानेन्द्रले त्यसपछि माइती वृद्धाश्रम सहयोगार्थ १०८ भागवत पुराण र इन्द्रेश्वर क्याम्पसको सहयोगार्थ शिवपुराणको अवलोकन गरी रु. एक/एक लाख रकम प्रदान गर्नुभयो।

Mister Wong
Digg
Del.icio.us
Slashdot
Furl
Yahoo
Technorati
Newsvine
Googlize this
Blinklist
Facebook
Wikio