Weekly Nepal

बराहापोखरीको सुन्दरता ।

खोटाङको बराहापोखरीमा अवस्थित सुन्दर प्राकृतिक ताल।

Read more

पार्टीको द्धन्द्ध सकियो

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री एवं माओवादीका शिर्ष नेतहरु।

Read more

रकम बुझियो

स्वच्छिक अवकाश रोजेका माओवादी लडाकुहरुलाई दिने भनिएको रकम बुझेपछि खुसी हुँदै एक महिला लडाकु ।

Read more

माओवादी लडाकूकै सात संगठन !

काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...

जेठ १४ मा संविधान नबने अर्को चुनाव– देउवा

कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्।  प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...

बस दुर्घटनामा तीन जनाको मृत्यु

झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।   पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...

किचेन क्याबिनेटबाटै भट्टराईको सत्तोसराप

काठमाडौं। प्रधानमन्त्री डा.बाबुराम भट्टराईसाग उनका निकट सहयोगीहरू असन्तुष्ट हुन थालेका छन्। 

अप्ठ्यारोमा आफूहरूले साथ दिएको कुरालाई भुलेर प्रधानमन्त्री भट्टराई अध्यक्ष प्रचण्डको लहलहैमा लागेको आरोप भट्टराई निकट नेताहरूले लगाउन सुरु गरेका छन्।  

भट्टराईले आफूनिकट नेताहरूसाग कुनै पनि सल्लाह नगरी अध्यक्षको निर्देशनमा द्विपक्षीय लगानी संरक्षण तथा सम्बर्धन सम्झौता (बिपा) गरेको, मन्त्रिमण्डल पुनर्गठन गर्दा अन्याय गरेको र सभासद् बालकृष्ण ढुंगेलको विवादित मुद्दा फिर्ता लिएर गल्ती गरेको उनी निकट नेताहरूको भनाइ छ।  

स्रोतका अनुसार उनलाई साथ दिादै आएका स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी, पोलिटब्युरो सदस्य राम कार्की र नवराज सुवेदी, केन्द्रीय सदस्य प्रभु साहलगायत भट्टराईको पछिल्लो क्रियाकलापले असन्तुष्ट भएका छन्। 'भट्टराईजीले हामीलाई भन्दा अध्यक्षलाई बढी विश्वास गर्नुभयो, परिणाम दिनदिनै उहाा विवादित बन्दै जानु्भएको छ,' एक असन्तुष्ट पोलिटब्युरो सदस्यले तरुणसाग भने।  

४६ सदस्यीय जम्बो मन्त्रिमण्डल बनाएर साख गिराएका भट्टराईले अध्यक्षको निर्देशनअनुसार सो संख्या बराबरको जम्बो मन्त्रिमण्डल बनाएका हुन्। मन्त्रिमण्डल पुनर्गठन गर्नुअघि भट्टराईले वैद्य पक्षबाहेकका स्थायी समिति सदस्यलाई बालुवाटारमै बोलाएर छलफल गरेका थिए। तर भट्टराई पक्ष नेताहरूले अध्यक्ष प्रचण्डले लिस्ट दिए पनि हत्याको अभियोग लागेका काभ्रेका सभासद् सूर्यमान दोङलाई राज्यमन्त्री नबनाउन सुझाव दिएका थिए। 'अध्यक्षले दिनुभएको लिस्टअनुसार नै मैले मन्त्रिमण्डल बनाउनुपर्छ' भन्ने जवाफ भट्टराईले दिएपछि उनी निकटहरू अचम्मित भएर बालुवाटारबाट फर्केका थिए। तर भोलिपल्ट शपथ कार्यक्रम उनीहरूकै भयो, जो अध्यक्षको लिस्टमा परेका थिए। भट्टराईले आफू निकटभन्दा अध्यक्ष प्रचण्डलाई विश्वास गरेर जान थालेपछि भट्टराई निकट नेताहरू भने यतिखेर बालुवाटार नै जान छाडेका छन्।  

मन्त्रिमण्डलमा रंगीवरिंगी 

०६३ सालयता बनेका पााचवटा मन्त्रिमण्डलमध्ये डा.भट्टराईको नेतृत्वमा बनेको मन्त्रिमण्डलका सदस्यहरू सबैभन्दा बढी विवादास्पद देखिएका छन्।  

रक्षामन्त्री शरत्सिंह भण्डारीले राष्ट्रिय अखण्डताविरुद्ध धावा बोलेका कारण राजीनामा दिनुपर्योत भने भूमिसुधारमन्त्री प्रभु साह आफूमाथि हत्याको आरोप लागेकाले राजीनामा दिन बाध्य भए। ऊर्जा राज्यमन्त्री बनाइएका सूर्यमान दोङ प्रहरीको नजरमा फरार अभियुक्त हुन्।  

प्रधानमन्त्री डा.भट्टराईका राजनीतिक सहयोगी स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी यस्ता मन्त्री हुन्, जसको श्रीमती अर्कैले टप्क्याइदिएका छन्। श्रीमतीका नाममा करोडौं सम्पत्ति जोडेका 'सर्वहारा' नेता रायमाझी त्यही सम्पत्तिका कारण पोइल गएकी श्रीमती भेट्न ठाउाठाउा पुग्ने गरेका छन्। श्रीमतीका कारण 'डिप्रेसन'मा रहेकाले उनको मन्त्रालयमा डा.भट्टराईका अर्का सहयोगी प्रभु साह हाबी हुने गरेका छन्। हुन त मन्त्रीबाट राजीनामा दिएपछि साहले अर्थ संकलनका लागि ऊर्जा मन्त्रालयको कामसमेत आफैंले गरिदिने बताउने गरेका छन्। प्रायः प्रधानमन्त्री निवास बालुवाटारमा देखिने साहले प्रधानमन्त्री पत्नीकै बाटो लिएकाले उनलाई भट्टराईको बद्नाम गर्ने अर्का हस्तीका रूपमा बालुवाटारमा चर्चा गर्ने गरिएको छ। 

 

 

विद्यार्थीको नाम बेचेरै करोडौं भ्रष्टाचार 

काठमाडौं। अन्य सरकारी विद्यालयहरूमा राज्यको लगानी प्रति विद्यार्थी मासिक सरदर आठ सय रुपैयाा रहेको छ भने बुढानिलकण्ठ आवासीय विद्यालयमा राज्यको लगानी प्रति विद्यार्थी मासिक १५ हजार रुपैयाा रहने गरेको छ। 

सरकार आफैंले सञ्चालन गरेका विद्यालयहरूमा पनि त्यत्रो विभेद किन? भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। देशका ७५ रै जिल्लाका सबै जातजातिका गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्तरीय शिक्षाको अवसर प्रदान गर्नेगरी नमुना शैक्षिक केन्द्र बनाउन राज्यले यति ठूलो लगानी गर्ने गरेको हो। तर राज्यको यो लगानीको अवसर दुर्गम क्षेत्रका गरिब तथा विपन्न जेहेन्दार विद्यार्थीले नपाएर सहरी क्षेत्रका अझ अमेरिकामा समेत बसोबास गर्ने सम्भ्रान्त वर्गले कसरी छात्रवृत्तिको दुरुपयोग गरिरहेको छ त? भन्ने विस्तृत विवरण गतांकमा उदाहरणसहित प्रस्तुत भएपछि तरुण साप्ताहिकलाई थप केही विवरण प्राप्त भएको छ।  

छात्रवृत्तिका लागि राज्यले प्रदान गर्ने वार्षिक तीन करोड रुपैयाा मात्र होइन, स्वीस मानवतावादी संस्था पेस्टोलोजीको बेलायत शाखाबाट हरेक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरूका निम्ति ३५ हजार पाउन्ड  (करिब ४५ लाख रुपैयाा) बुढानिलकण्ठ स्कुललाई प्राप्त हुन्छ। त्यसैगरी, न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (एसआईओ) अन्तर्गत अमेरिकाबाट वार्षिक २५ हजार डलर (२० लाख रुपैयाा) प्राप्त हुन्छ। तर त्यो रकमबाट क–कसलाई छात्रवृत्ति प्रदान गरिएको छ भन्ने कुरा अर्को रहस्यमय पाटो बनेको छ। सम्भ्रान्तका छोराछोरीलार्ई मात्रै विद्यालयमा पढाएर छात्रवृत्तिको करोडौं रकम हजम पार्दै आएका विगत दुई दशकदेखिका प्रिन्सिपल नारायण शर्मा र प्रमुख प्रशासकीय अधिकृत नानीराम केसीले आफ्नो भ्रष्टाचारको रहस्य छताछुल्ल हुने भएकाले क–कसलाई छात्रवृत्ति दिइएको छ भन्ने विवरण नखोलेका हुन्।  

भर्ना अनियमितता र वैदेशिक सहयोगमा भएको भ्रष्टाचारबारे प्रिन्सिपल शर्मासाग बुझ्दा उनले कुनै अमुक व्यक्तिको नाम लिादै उसैलाई सोधेर समाचार बनाउन भनेर आक्रोश पोखे, 'सबै कुरा नियमित भएको छ। खाली ठाउामा कसैका छोराछोरी पैसा तिरेर पढ्छन् भने किन ठाउाको दुखाउनु' भन्ने जवाफ दिए। उनी निकट अर्का शिक्षकको भनाइ थियो– मेरो प्रतिक्रिया राखेर किन जागिर खाइदिनुहुन्छ, जे सोध्नु छ प्रिन्सिपल सरसाग सोध्नु।' 

२०६८ मा कक्षा ९ को प्रवेश परीक्षामा सामेल गराई कक्षा १० मा आफ्नी छोरीलाई भर्ना गराउने पूर्वाञ्चल डीआईजी सुरेन्द्रबहादुर शाह जस्ता धनाढ्य मात्र होइनन्, राज्यद्वारा गरिबका छोराछोरीका निम्ति दिइने मासिक १५ हजार रुपैयाा छात्रवृत्ति लिने सम्भ्रान्तहरूको सूची निकै लामो छ। एसएलसी परीक्षालाई मध्यनजर राखी कुनै पनि विद्यालयले कक्षा १० मा भर्ना लिादैनन्। त्यस्तै, मल्पी इन्टरनेसनल स्कुलबाट कक्षा ८ मा फेल भई निष्कासित शाह थरका एक धनाढ्य विद्यार्थीलाई पााच लाख रुपैयाा घूस लिएर कक्षा ८ मा भर्ना गरिएको प्रकरण होस् या प्रिन्सिपलको गलत क्रियाकलापको विरोध गर्दा जागिर गएका पप्पु क्षेत्रीलगायत धेरै शिक्षक कर्मचारीको प्रकरण होस्, यस्तै धेरै प्रकरणको बन्दी बुढानिलकण्ठ स्कुल भएको छ। पहाुचकै आधारमा प्रवेश परीक्षामा समेत सामेल नगराई छात्रवृत्तिमा विद्यार्थी भर्ना गरिने प्रकरणले विद्यालयको स्थिति खस्केको उल्लेख गर्दै एक शिक्षकले भने–'प्रवेश परीक्षामा ८० प्रतिशतभन्दा कम अंक ल्याउनेलाई भर्ना नगर्ने विद्यालयको नीति हो, तर 'ब्याकडोर' बाट पहुाचवाला धनाढ्यका छोराछोरी भर्ना गरिने गरिएका कारण पहिलो महिनाको परीक्षामै दर्जनौं विद्यार्थी फेल हुने गर्दछन्।' जसका कारण यस वर्षको कक्षा ११ को प्रवेश परीक्षामा जम्मा एक सय ९३ जनाले मात्र प्रवेश परीक्षाका लागि आवेदन गरे। जबकि त्यो भन्दा कम साधन स्रोत भएका सेन्टजेभियर्समा १० हजार र एसओएसमा तीन हजारले प्रवेश परीक्षाका लागि आवेदन गरेका थिए।  

विद्यालयमा जेहेन्दार तथा ट्यालेन्टभन्दा धनाढ्य र पहुाचवाला ट्यापे  छोराछोरीहरूको जमात बढ्न थालेकाले अनुशासन उल्लंघन चरम अवस्थामा पुगेको छ। प्रवेश परीक्षामा छानिएर आएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाइ कमजोर भएकोलगायतका विभिन्न निहाु झिकी विद्यालयबाट निष्कासन गर्ने र रिक्त ठाउामा विना प्रवेश परीक्षा धनाढ्यका 'ट्यापे छोराछोरी' लाई भर्ना गर्र्ने प्रवृत्तिका कारण विद्यालयभित्र मदिरा सेवन बढ्न थालेको छ। विद्यालयको रेकर्डअनुसार अभिभावकले बाध्य भएर वार्षिक २० देखि ५० जना विद्यार्थी विद्यालयबाट निकाल्ने गरेका छन्। यी ठाउामा पहाुच र पैसावालका छोराछोरी भर्ना गर्ने गरिन्छ। ८८ प्रतिशत अंक ल्याई सोही विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका आफ्ना छोरालाई ए लेभल पढ्न नदिई ७२ प्रतिशत अंक ल्याएर बाहिरबाट उत्तीर्ण भएको एक धनाढ्यका छोरालाई अवसर दिइएको गुनासो रौतहटकी रामदेवी श्रेष्ठको छ। काठमाडौंकी कान्ति प्याकुरेलले पनि यस्तै किसिमको गुनासो तरुणसाग गरिन्।  

 

देश

गच्छदारले भने – 'मलाई बरबाद पारिदिनु भयो आइजीपी साब'

काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...

नेपाललाई सिक्किमीकरण गर्ने प्रयास तीब्र

काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...

प्रधानमन्त्रीले भने– 'राजदूतहरु मेरो अगाडी उपरखुट्टी लगाउँछन, कसरी भनुँ'

काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...

माओबादीको नाटक दोश्रो चरणमा

काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...

संविधान बन्न नदिने षडयन्त्रको पर्दाफास

काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

प्रधानमन्त्री भट्टराई बदनाम भएर सरकारबाट बाहिरिदै

प्रधानमन्त्री भट्टराई बदनाम भएर सरकारबाट बाहिरिदै …

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...

दिल्लीमा पूर्ब राजा ज्ञानेन्द्रको खिचडी पाकेन

काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...

प्रधानमन्त्री डा. भट्टराईको बिचार राष्ट्रघाति

काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...

धर्मको नाममा सम्पती जोड्ने होडबाजी

काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...

फिचर

प्रधानमन्त्री डा. भट्टराईको बिचार राष्ट्रघाति

काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...

धर्मको नाममा सम्पती जोड्ने होडबाजी

काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...

सरकार परिवर्तनको गृहकार्य शुरु

काठमाडौं, माघ २१ ।  धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...

एसपीलाई तारा प्यारो!

काठमाडौं,  माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...

आईजीपीसँग गच्छदारको टकराव

काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

सरकारले आयल निगमलाई २ अर्ब दिने …

सरकारले आयल निगमलाई २ अर्ब दिने

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...

बुद्धले सस्तोमा बनारस उडाउने

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो।  बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...

नक्कली कामबाट महानिर्देशकलाई डेढ करोड …

काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...

प्रचण्ड बस्ने घरको मूल्य ५ करोड २०…

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...

बजार

नक्कली कामबाट महानिर्देशकलाई डेढ करोड

काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...

प्रचण्ड बस्ने घरको मूल्य ५ करोड २० लाख…

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...

दूधको मूल्य बढ्यो

काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...

मन्त्रीको ध्यान कमिशनमा

काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...

अध्यक्षसहितका सञ्चालक फरार

काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...

अन्तर्वार्ता

देउवा र कोइरालालाई मिल्न नदिने तत्त्व छ

बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस   नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

राजनेता र सर्वहाराको नेतामा फरक छैन – प्रचण्ड, अध्यक्ष एकीकृत नेकपा माओवादी…

राजनेता र सर्वहाराको नेतामा फरक छैन – प्रचण्ड, अध्यक्ष एकीकृत नेकपा माओवादी

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

भट्टराई सरकारको औचित्य समाप्त भइसक्यो- रामशरण महत

भट्टराई सरकारको औचित्य समाप्त भइसक्यो- रामशरण महत

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस)  ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...

स्वास्थ्य विज्ञान

सेक्समा पुरुषभन्दा महिला ४ कदम अघि

सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...

स्वास्थ्यका लागि घरेलु बाताबरणको महत्व- डा.सुशील देबकोटा

अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...

परस्त्रीसँग सम्बन्ध राख्दा हुने खतरा

विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा  गम्भीर शारीरिक समस्या...

कफि पिउनुहोस् डिप्रेसन हटाउनुहोस्

दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...

युवती मायालु कि झगडालु हिडाइले थाहा हुन्छ

काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...

मोटो वा पातलो मान्छेलाई कम यौन चाहना

मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...

गुगलको प्राइभेसी सेटिङमा परिवर्तन हुने

सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...

खेल

एसीसी यु-१९ कपमा नेपालको लगातार तेस्रो जित …

काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...

च्यालेन्जकपका लागि २८ खेलाडी छनौट

काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...

सरकारले समयमै रकम नदिए 'छैटौं' धरापमा पर्छ-…

सदस्यसचिव, राखेप   ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...

भिक्टोरिया वनिन् विश्न नम्बर १

वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...

आइटीएफका १३ खेलाडी छनोट

काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...

श्रीलंकाली क्रिकेट टिमको नयाँ कप्तान जयबर्दने

माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...

राष्ट्रिय खेलकुल प्रतियोगिताको तयारी

धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...

खेलाडी नै अनुशासनहिन भएपछि...

 काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...

लेखविचार

बढ्दो मूल्यवृद्धि, समाधानको उपाय –विन्दुकान्त घिमिरे …

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...

कता कूटनीति, कता जातिपाती – ध्रुवहरि अधिकारी …

कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...

पर्यटकीय नगरी पोखराको…

संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...

नत्र राजनीतिक दुष्परिणामहरूको सामना गर्नका लागि तयार हुनुपर्दछ-…

आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...

तानाशाही डोजर- गोकर्ण गौतम

 काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...

प्रचण्ड भित्तेमै सन्तुष्ट –श्रीधर शर्मा

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...

प्रचण्ड–बाबुरामको राज्य खै त? –बबिता बस्नेत …

राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...

प्रवास

अमेरिकामा बद्दो मन्दी र घट्दो रक्षा बजेट

काठमाडौं, माघ २२ । आजको २१ औ...

एनआरएन मलेसियाद्धारा राजदूत अधिकारीको विदाई

क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...

नेपाली युवती साउदीको जेलमा

काठमाडौं । चितवन घर भई केहि समयदेखि...

वेल र अपरच्युनिटीविरुद्ध ११ करोड ठगीको मुद्दा

काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...

ओसामाको सुराकी गर्ने चिकित्सक !

न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...

कोरियाद्वारा तीन सातामा तीन हजार कामदार माग

काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...

अफगानिस्तानमा गोर्खा सैनिक मारिए

काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...

मनोरञ्जन

किन रिसाए राजेश?

किन रिसाए राजेश?

नायक राजेश हमाललाई धेरैले कमै मात्र...

सुष्माले पेन्टी देखाएपछि...

नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...

किन आर्यन जीवनदेखि दिक्क हुँदैछन् ?…

नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...

करिना र सैफको इन्गेजमेन्ट ! …

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...

राजेशले ‘टङ किस’ गरेपछि..

नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...

किन रहस्यमा राखियो यिनका निधनलाई?

आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...

के राखे संचिता र अरुणिमाले…

नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...

कला-साहित्य

पहिलोपटक एकल गजल साँझ सम्पन्न

भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...

'तिम्रो सपनाको म' कविता सङ्ग्रह विमोचन

काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...

अमेरिकामा भएको कविता महोत्सवका विजयीलाई राष्ट्रपतिद्वारा पुरस्कार वितरण

काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...

मेरी काली उनीलाई

नसम्झेको हैन मैले मेरी काली उनीलाई  नलाएको हैन माया हाम्रो जुनीभरिलाई!  नगाएको हैन गीत...

विश्व नेपाली साहित्य महासङ्घबाट पुरस्कार घोषणा

काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...

तिनै जना परीक्षामा फेल भएपछि...

शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...

निष्टुरीको माया...

एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर  एउटा...

झूठ बोलिदिन्छु !

भोलाले ३ बम फेला पार्‍यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...

Weekly Video

Life&style

Women

We have 139 guests and no members online