काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
काठमाडौं। एकीकृत नेकपा माओवादीभित्र विवाद बढ्दै जाादा गुटभित्र गुटको उदय हुन थालेको छ।
पार्टीभित्र अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य र डा.बाबुराम भट्टराईको गुट देखिए पनि वैद्य पक्ष भने दुई गुटमा विभाजित छ। वैद्य निकट एक पोलिटब्युरो सदस्यका अनुसार सो समूहमा स्थायी समिति सदस्य देव गुरुङ र अर्का सदस्य नेत्रविक्रम चन्दको समूह वैचारिक र सांगठानिक रूपमै अलग देखिएका छन्। युवापुस्ताका उदीयमान नेता भनेर परिचित चन्द र अर्का पुराना नेता गुरुङ दुवै अध्यक्ष प्रचण्डप्रति आक्रामक छन्, तर उनीहरू दुवैमा प्रचण्डलाई हेर्ने दृष्टिकोण भने फरक छ। 'गुरुङजी अध्यक्षलाई रूपान्तरण गरेर जानुपर्छ भन्नुहुन्छ, तर चन्दजी त्यसलाई ठाडै अस्वीकार गर्नुहुन्छ,' ती नेताले भने। उनका अनुसार अध्यक्ष प्रचण्ड पूरै दक्षिणपन्थी भासमा परेको र सो दलदलबाट उम्कन सक्ने अवस्थामा नरहेकाले प्रचण्डको स्थानमा अर्को नेतृत्व स्थापित गर्नुपर्छ भन्ने पक्षमा चन्द छन्। कुनै बेला अध्यक्ष प्रचण्डको अत्यन्तै निकट भएर काम गरेका चन्द मात्रै यस्ता व्यक्ति हुन्, जो हरेक ठाउामा प्रचण्डविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने गर्छन्।
वैद्य समूहमा गुरुङ र चन्दको दुई धार देखिएपछि सो समूहले गर्ने गरेका कतिपय कार्यक्रम पनि खल्लो हुादै आएको छ। कात्तिक १५ गते भएको सातबाुदे सहमतिको विरोधमा राष्ट्रियसभा गृहमा भएको पत्रकार सम्मेलनमा गुरुङ सहभागी नै भएनन्। 'चन्दको हालीमुहाली चलेको सो पत्रकार सम्मेलनअघि गुरुङले त्यसरी विरोध गर्नुको सट्टा पार्टीभित्र एकसरो छलफल गर्नुपर्ने प्रस्ताव राखेका थिए, तर चन्दकै जोडबलमा १६ गते पत्रकार सम्मेलन गरियो। जसमा गुरुङ असन्तुष्ट हुन पुगे,' स्रोतले भन्यो। आफूभन्दा जुनियर नेताको हालीमुहाली चलेपछि गुरुङले राष्ट्रिय सहमतिको सरकार बनाउादा त्यसको नेतृत्व प्रचण्डले लिनुपर्छ भनेका थिए।
परेको अवस्थामा पार्टी विभाजन गरेर जानुपर्छ भन्ने पक्षमा चन्द छन्, भने गुरुङ चाहिा पार्टी विभाजनको पक्षमा भन्दा पनि नेतृत्वको रूपान्तरणको पक्षमा बढी जोड दिन्छन्। जसका कारण सो समूहको नेतृत्व गर्ने उपाध्यक्ष वैद्यले पटक–पटक हैरानी बेहोर्नुपरेको एक नेताले बताए।
शिविरमा प्रचण्ड–वैद्यको दोहोरो सर्कुलर
काठमाडौं। पार्टीको आन्तरिक झगडा सेना समायोजनमा पनि स्पष्ट देखिएको छ। वैद्य पक्षले लडाकुलाई स्वेच्छिक अवकाश लिन सर्कुलर जारी गरेपछि सम्झौता गरेको संख्या नै नपुग्ने अवस्था आएकाले माओवादीको संस्थापन पक्षले हरेक शिविरबाट कम्तीमा एक हजार समायोजनमा जानैपर्ने गरी अर्को कडा सर्कुलर जारी गरेको छ।
कात्तिक १५ गते भएको सातबाुदे सहमतिअनुुसार ६ हजार ५ सय लडाकुलाई समायोजनमा लैजाने सहमति गरे पनि माओवादीले आन्तरिक रूपमा गरेको पुनर्वर्गीकरणमा सो बराबर संख्या नपुग्ने भएपछि सो पहलकदमी सुरु गरेको हो।
स्रोतका अनुसार उपाध्यक्ष मोहन वैद्य पक्षले आफू निकट लडाकुहरूलाई 'वनपाले हुन जानुभन्दा स्वेच्छिक अवकाश लिएर राजनीतिमा आउन' आन्तरिक रूपमा परिपत्र जारी गरेको हो। ६ हजार ५ सय संख्यामा लडाकुहरूले समायोजनमा जान अनिच्छा प्रकट गरिरहेका बेला झन् वैद्य पक्षले स्वेच्छिक अवकाश र पुनर्स्थापना प्याकेजमा जान आन्तरिक परिपत्र नै जारी गरेपछि पार्टी संस्थापन पक्ष अप्ठ्यारोमा परेको छ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष डा.बाबुराम भट्टराई पक्षले पनि आफू निकट कमान्डरहरूमार्फत नेपाली सेनामा समायोजनमा हुनका लागि शिविरका लडाकुहरूलाई परिपत्र जारी गरिसकेका छन्। तर, शिविरमा रहेका लडाकु र तिनका कमान्डरहरूले भने समायोजन हुनुभन्दा अघि दर्जा मिलानको विषय टुंगोमा पुर्यािएर मात्र समायोजनमा जाने अडान राखेका छन्। दर्जा मिलानको मुद्दालाई टुंगो नलगाई समायोजनमा जान अस्वीकार गरेपछि माओवादी सेनाभित्र अहिले अलमल सुरु भएको छ। समायोजनमा जान चाहनेहरू पनि दर्जा मिलानको टुंगो नभएका कारण स्वेच्छिक अवकाशमा जाने र राजनीति गर्ने सोचमा पुगेका छन्। यही द्विविधामा रहेका माओवादी सेनाको पुनर्वर्गीकरणको काम बुधबारदेखि सुरु हुादैछ।
न्यायमूर्तिमाथि अन्यायको आरोप
काठमाडौं। चितवन जिल्ला न्यायाधीश भोलाप्रसाद चौलागाईलाई निलम्बन गर्न माग गर्र्दै न्यायपरिषद्मा उजुरी परेको छ।
२०६७ साल तिहारमा मारिएका हरि काडेलका हत्याका आरोपीहरूलाई घूस खाएर उन्मुक्ति दिएको भन्दै मृतकका पिता शशीधर काडेलले न्यायपरिषद्मा उजुरी दिएका हुन्। कात्तिक ७ गते दिएको सो उजुरीमा हत्यामा संलग्न भएका नारायण काडेल, कृष्ण काडेल, राज चौधरी र श्याम सुवेदीलाई कात्तिक ६ गते निर्दोष भएको भन्दै उन्मुक्ति दिएपछि उनका पिता काडेलले उजुरी दिएका हुन्
न्यायपरिषद्लाई बुझाएको उजुरीमा तालिम प्राप्त कुकुरहरूले प्रतिवादीहरूलाई पहिचान गरेको, टेलिफोनको रेकर्डले पनि दोषी प्रमाणित गरेको, हत्या हाुदाको समयमा प्रतिवादीहरूसागै भएको आफैंले बयान दिएको, मिसिलमा संलग्न सबै कागजात प्रमाणबाट प्रतिवादीहरूले नै कर्तव्य गरी मारेको प्रमाण पुगेको हुादाहाुदै पनि न्यायाधीश चौलागाई आर्थिक प्रलोभनमा परी आफ्नो दायित्व निर्वाह नगरेको पीडित शशीले आफ्नो उजुरीमा उल्लेख गरेका छन््।
उनले दिएको निवेदनमा प्रतिवादी सबैलाई दोषी करार गरी उनीहरूबाट ज्यानधनको सुरक्षा गरी पाउा भनी दुई सयभन्दा बढी गाउालेले सामूहिक निवेदन दिएको पनि उल्लेख छ। 'अतः चितवन जिल्ला अदालतका न्यायाधीश भोलानाथ चौलागाईलाई पदीय दायित्व निर्वाह गर्न नसकेकाले यस्ता असक्षम तथा भ्रष्ट व्यक्तित्व गरिमामय न्यायालयमा नसुहाउने हुादा निजलाई आजकै मितिबाट निलम्बन गरी कडाभन्दा कडा कारबाही गरी न्यायको महसुस गर्न पाउा' पीडित काडेलले माग गरेका छन्।
प्रधानन्यायाधीश र नेपाल बार एसोसिएसनलाई पनि बोधार्थ पत्र दिएका पीडितको उजुरीमा छानबिन भइरहेको न्याय परिषद् स्रोतले तरुणलाई बतायो।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 115 guests and no members online