काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
नेपालीमा एउटा उखान छ 'सोझो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ' यो उखान क्रिकेट राजनीतिमा एकीकृत नेकपा माओवादीमा मिल्न पुगेको छ। लोकप्रियता र बजेटको आधारमा पनि नेपालमा फुटबलपछि पहिलो स्थानमा रहेको क्रिकेट खेल कब्जामा लिने एमाओवादीको प्रयास आफ्नै कारणले फितलो बन्दै गएको छ । हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारका लागि सार्वजनिक विदा शुरु हुनु एक दिन अघि राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघ क्यानको पुनरगठन गरेको थियो। खेलकुदमा राजीतिकरण गर्दिन भन्ने भाषण गरेर नथाक्ने सदस्य सविच युवराज लामाले एमाओवादीका केन्द्रीय सदस्य टंक आङबुहाङलाई अध्यक्ष बनाएका थिए।
तर सदस्य सचिव लामाले जुन सोचमा टंक आङबुहाङलाई अध्यक्ष बनाएका थिए त्यो मनोकांक्षा पूरा हुन निकै गाह्रो हुने देखिएको छ। पुनर्गठित क्यानको २३ सदस्यीय समितिमा अहिले नै अध्यक्ष टंक आङबुहाङ स्पष्ट अल्पमतमा देखिएका छन्। कात्तिक ७ गतेदेखि दुई महिनाको बीचमा यो समितिले निर्वाचन गर्नुपर्ने हुन्छ। तर एमाओवादीबाट जो अध्यक्ष बनाइएका छन् उसको कार्यअक्षमताले गर्दा आलोचना एमाओवादीले खेप्नु पर्ने तरमार्ने अर्कै हुने स्थिति बनेको छ। क्रिकेट क्षेत्रमा कहाँ कसरी चुस्न पाइन्छ भन्ने राम्रो ज्ञान भए ब्यक्तिहरूको बाहुल्यता क्रिकेटमा अहिले रहेको छ। यस्ता खञ्चुवाका ब्यक्तिहरूका अगाडि क्रिकेटको 'क' समेत थाहा नभएका टंक आङबुहाङ नतमस्तक बन्न थालेका छन्। साथै अबको निर्वाचनमा उनको हैसियत के हुने भन्ने नै एकीन हुन सकेको छैन।
पुनर्गठित क्यानमा पुन प्रवेश पाएका तारणी विक्रम (टी.बी) शाह, श्रीनिवास राणा, अशोकनाथ प्याकुर्यामल शाहीकालीन अवस्थामा नेपाली क्रिकेटमा हालिमुहाली गरेका ब्यक्ति हुन्। यस्तै अहिले क्यानको पदाधिकारीमा नपरे पनि टंक पनेरु, ठाकुरप्रताप थापा रहिश, दिवाकर घले लगायतका यो श्रृखलाको योजनाकार हुन्। स्रोतका अनुसार अहिले यो समूह एमाओवादीको आडमा क्रिकेटमा दीर्घकालीन रुपमा कसरी कब्जा जमाउन सकिन्छ भन्ने योजना बुन्नमा ब्यस्त रहेको छ। क्यानमा हुने नराम्रा कुराको जिम्मेवारी अध्यक्ष भएको नाताले टंक आङबुहाङमा जाने भएकाले भित्रभित्रै काम गर्न सजिलो भएको उनीहरूको ठम्याई छ। आफ्नो योजनालाई सार्थकता दिन अहिले यो समूह विधानलाई आफू अनुकूल बनाउन लागेको छ।
स्रोतका अनुसार क्यानका उपाध्यक्ष टीवी शाहको संयोजकत्वमा गठित विधान मस्यौदा सुझाव समितिले क्यानमा अहिले रहेका पदाधिकारी सबैले सोझै मतदान गर्न पाउने ब्यवस्था गर्ने तयारी गरिदैछ। साथै अर्को रोचक ब्यवस्था जुन सस्थामा निर्वाचनका लागि आउने प्रतिनिधि हुन् उनीहरू सोही संस्थाबाट मनोनित गरेका ब्यक्ति रहने ब्यवस्था गरिदैछ। अर्थात क्यानको निर्वाचनका लागि आउने प्रतिनिधि अहिलेको कार्यसमितिले मनोनित गरेका ब्यक्ति हुनेछन्। समय अभाव देखाउदै केन्द्रको निर्वाचन अघि जिल्ला र क्षेत्रको निर्वाचन नगर्ने बताइएको छ। तर भित्री रहस्य जिल्ला र क्षेत्रको निर्वाचन आफू अनुकूल नहुन पनि सक्ने शंकाका कारण मनोनित ब्यक्तिलाई ल्याएर केन्द्र निर्वाचन गराउन लागिएको हो। स्रोत भन्छ निर्वाचन भयो भन्ने नाटकका लागि मात्र यस्तो गरिदैछ। एउटा क्षेत्रबाट तीन/तीन जना मनोनित प्रतिनिधि निर्वाचनमा आउन पाउने ब्यवस्था गरिदैछ। जिल्लाको हकमा भने एक जिल्लाबाट एकजना प्रतिनिधिमात्र रहने छन्। क्रिकेट राजनीतिका माहिर मानिएका टीवी शाहको संयोजकत्वमा जुन विधान ल्याइदैछ, त्यस अनुसार निर्वाचनमा एमाओवादीका प्रतिनिधि बीस प्रतिशत पुग्न पनि मुस्किल हुनेछ। स्रोत भन्छ यस्तो स्थितिमा यो समूहले उल्टो सदस्य सचिव र माओवादीतर्फबाट आएका क्यान अध्यक्ष टंकलाई बार्गेनिङ गर्न पाउने छ। क्यानको अबको अध्यक्षमा टीवी शाह आफै उठ्ने कि नउठ्ने भन्नेमा अहिले ठोस निर्णय हुन सकेको छैन। एक नम्वर क्षेत्रीय क्रिकेट समितिमा जस्तै अन्य क्षेत्रको पुनरगठनमा पनि आफू अनुकूल ब्यक्तिको मनोनित गर्ने तयारीमा रहेको शाह समूहले केन्द्रीय अध्यक्ष पदमा टंक आङबुहाङलाई निरन्तरता दिलाउने नदिलाउने भन्ने निर्णय गरेपछि मात्र अर्को अध्यक्ष को हुने भन्ने टुङ्गो लाग्ने जनाइएको छ।
अब क्यानको अध्यक्ष को हुने भन्नेमा शाह समूहमा दुईथरी बहस हुन थालेको छ। एक पक्षले अब एमाओवादीलाई बोक्नुको कुनै अर्थ नहुने भनाई राख्न थालेका छन्। यस्तै अर्को पक्षले भने हात्तिको देखाउने दाँत भने झै अहिले जसरी नै अध्यक्ष र केही सदस्य दिएर बहुमत आफूसँग राख्नु पर्ने बताउदै आएको छ। अहिले नै पुरै पदमा बसिएमा भोलि जे पनि हुन सक्ने भएकाले एमाओवादीलाई अगाडि राख्नु पर्नेमा जोड दिइएको छ। अहिलेका अध्यक्ष टंकलाई क्रिकेटको कुनै जानकारी नभएकाले त्यसको फाइदा उठाउन पर्ने भनाई सो पक्षको छ। तर भोलिका दिनमा टंकले क्रिकेट र क्यानको राजनीति बुझ्न थाले भने अप्ठेरो पर्ने भएकाले अबको निर्वाचनमा टीवी शाह नै अध्यक्ष हुनुपर्ने तर्क पनि राखिएको छ। अबको केही दिनमा यो पक्ष ठोस निर्णयमा पुग्ने बताइएको छ। तर जे निर्णय आए पनि चोक्टा खान गएकी बुढी झोलमा ढुबेर मरि भने झैं एमाओवादीलाई हुने भएको छ। किनकि नेपाली क्रिकेटमा अब हुने राम्रा तथा नराम्रा दुबै पक्षको जस अपजस सदस्य सचिव युवराज लामा र उनको पार्टी एमाओवादीमा नै जाने छ।
फर्जी बीलको आधारमा बेरुजु फर्छ्यौट?
खेलकुद परिषद सूत्रका अनुसार, क्यानमा रहेको एक करोड भन्दा बढी बेरुजु रकम अहिले धमाधम फर्छ्यौट गरिन थालिएको छ। स्रोतका अनुसार त्यसरी फर्छ्यौट गर्दा नक्कली फर्जी बीलको प्रयोग गरिएको छ। यति सम्म कि युरोपमा भएका खर्च काठमाडौंका बजारमा पाईने नगद उधारो लेखिएको बील मार्फत हुन थालेको छ। सूत्र भन्छ–टीवी शाहदेखि रहिश थापा, दिवाकर घले, अरुण सत्याल राजुबावु श्रेष्ठ सम्मको नाममा बेरुजु रहेको छ। सूत्रका अनुसार, पाँच बर्ष अघि वीरगञ्जमा मैदान बनाउन लगेको वीस लाखको हिसाव टीवी शाहले बुझाएका थिएनन्। यस्तै इटालीमा टिम लैजाँदा भैपरी खर्चका लागि लिएको दश लाख मध्ये तीन लाख रुपैयाँको वील रहिश थापाले बुझाउन सकेका थिएनन्। त्यो सो त ठाकुरप्रताप थापा उर्फ रहिश तिनै ब्यक्ति हुन जसले घाटामा गएको कम्पनीलाई नाफमा देखाउदै ससुरासँग मिलेर कर्मचारी सञ्चय कोषबाट लिएको १९ करोड रुपैयाँ नतिरेको भन्दै जेल सजाय सुनाइएको छ। मुद्दा पुनरावेदन गरेकाले अहिले उनी सार्वजनिक हुँदै आएका छन्। यस्तै दिवाकर घलेको नाममा ६ बर्ष देखिको बेरुजु थियो। अरुण सत्यालले किन्दै नकिनेको सामान र खादै नाखाएको खानाको बील पेश गरेका थिए। यस्ता सबै हिसाव नयाँ समिति आएको एक साता भित्रमा मिलाइएको छ। किनकि अहिलेको क्यानमा उनीहरूकै बोलबाला छ।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 139 guests and no members online