काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
अमेरिकी एक फैमिलीको भनाई अनुसार उनीहरूको लिभिङ्ग रुममा भूतले मायाँ प्रिती गाँसेर यौन सम्पर्क गर्ने गर्दछ। नर्थईस्ट ओहायोमा बसोवास गर्ने सो परिवारका महिलाहरूले दावी गर्दै भनेका छन्–''हाम्रो घरमा केही फरक र विचित्र किसिमको क्रियाकलाप देखिने गर्दछ।'' डियानी कालिस्लीले कसम खाएर बताइनकी जुन दृश्य उनले देखिन, त्यो सबै सत्य थियो। उनीसंग त्यो घटनाको तस्वीरहरू पनि छ, ती तस्वीरहरू उनकी चार वर्षकी नातिनी किमोराले खिचेकी थिइन। ती बच्ची रुममा खेलिरहेकी थिइन। खिचिएको भीडीयो हेर्दा यस्तो लाग्छ, उनको लिभिङ्ग रुममा भूतले सेक्स गरिरहेको छ। लेडी भूतले हाईहील जुत्ता लगाएको स्पष्ट देखिन्छ। उनको भनाई छ–''एक पटक एकजना सानी केटी भूतलाई ऐनाको सामुन्ने उभिएर आफ्नो कपाल कोर्ने, मिलाउने गर्दै गरेको दृश्य पनि देखेकी थिएँ।''
प्लेनमा पोर्न फिल्म हेर्ने सुविधा
वासिङटन। कुनै कानुनी अबरोध आएन भने अमेरिकी हवाई जहाजका यात्रीहरूले पोर्न–अश्लील) फिल्म हेर्ने सुविधा पाउने भएका छन्। अमेरिकी विमान कम्पनी 'रेयान एयर'ले आफ्नो फ्लाइटमा यात्रुहरूलाई पोर्न फिल्म हेर्ने सुविधा दिने योजना बनाएको छ। रेयान एयरका मालिक माइकल ओलेरीले आफ्नो विमानमा छिट्टै टिभी सर्भिसको माध्यमबाट यात्रुहरूलाई पोर्न फिल्म हेर्ने सुविधा दिने बताएका छन्। यात्रीहरूलाई आफ्नो आइप्याड वा स्मार्टफोनमा रेयान एयर एप्लीकेशन प्रयोग गरेर पोर्न फिल्म हेर्ने सुविधा दिइने बताइएको छ। यो सेवा यात्रुहरूको सिट अगाडि राखिएको टिभी स्क्रीनमा भने उपलब्ध हुने छैन। यो खालको सुविधा विमानमा उपलब्ध हुन लागेको यो पहिलोपटक हो।
महिलालाई आलिड्डन मनपर्दैन
लण्डन। एक लोकप्रिय धारणाको विपरीत एक तिहाई महिलाहरू आलिंगन मनपराउदैनन्। यसभन्दा अघिसम्म भनिन्थ्यो कि महिलाहरू यस्तै चाहन्छन्। एक नयाँ अध्ययनबाट थाहा भए अनुसार पुरुषहरू गला लगाउन या आलिंगनबद्ध हुन ज्यादा मनपराउछन्। जबकि तीनमा एक महिला स्वयम् यस अवस्थालाई सहज महसूस गर्दैनन् र पुरुष साथी रिसाउछ भन्ने डरबो दबावमा आलिङ्गन स्वीकार्न बाध्य हुन्छन्। बेडमा सुत्न जानुभन्दा पहिला ५५ प्रतिशत महिलाहरू आफ्नो पुरुष साथीलाई आलिंगनको इजाजत दिन्छन्। अर्कोतिर ४५ प्रतिशत महिलाहरू स्वीकार गर्दछन् कि उनीहरूलाई बिस्तरामा आलिंगनबद्ध हुन मनपर्दैन र उनीहरू राम्रोसंग निदाउन मनपराउछन्। ''डेली मेल'' का मुताबिक पाँच मध्ये एक महिलाको भनाई छ कि उनी बिस्तरामा आफ्नो साथीकासाथ लामो समयसम्म शारीरिक सम्पर्कमा रहना पनि चाहन्नन्। महिलाहरूको भनाई छ कि यस्तो लामो शारीरिक सम्पर्क असहज महसूस हुन्छ। एक तिहाई महिलाहरू हप्ताहभरमा केवल दुई पटक आलिंगनबद्ध हुन्छन्। २० मध्ये एकभन्दा ज्यादा महिलाहरूको भनाई छ कि उनीहरू मुश्किलसंग कहिलेकहीँ मात्र आफ्नो साथीसंग आलिंगनबद्ध हुन्छन्। तिनै १० मध्ये एक महिलाको भनाई छ कि ऊ बिस्तरामा आफ्नो साथीसंग आलिंगनबद्ध हुनुभज्दन फेसबुक हेर्न मनपराउछन्। अध्ययनका मुताबिक करीब ३६ प्रतिशत ब्रिटिश पुरुष भन्छन्– रातको समयमा आलिंगन नहुदा शयनक212मा तनाव या झगडाको स्थिति पैदा हुन्छ जबकि यसो भन्ने महिलाहरूको संख्या मात्र २६ प्रतिशत छ। २२ प्रतिशत पुरुष पूरा रात आलिंगनबद्ध भएर सुत्न चाहन्छन्। जबकि यस्तो चाहना राख्ने वाला महिलाहरूको संख्या १८ प्रतिशत रहेको छ। साइलेण्टनाइट कम्पनीले यो अध्ययन गरेको हो। कम्पनीका प्रवक्ताको भनाई, ''आम धारणा छ कि महिलाहरू पुरुषहरूसंग आलिंगनबद्ध हुन मन पराउछन्। तर हाम्रो शोधबाट यो स्पष्ट हुदैन।''
अनलाइन सेक्स रैकेटमा २० छात्रा पक्राउ
बेइजिंग। चीनको शंघाईमा पैसाका लागि अनलाइन नेटवकर्िंगको माध्यमबाट देह व्यापार गर्ने २० जना स्कूले छात्राहरूलाई पक्राउ गरिएको छ। स्थानीय वकीललेे बताए अनुसार तीन किशोरिहरूलाई सेक्स रैकेट चलाउने र त्यसलाई प्रोत्साहन गर्ने गरेको आरोपमा लगाईएको छ। तीनै जना युवतीहरूले आफूसंगै पढ्ने युवतीहरूलाई यस धन्धामा शामेल हुनका लागि उक्साउने गर्दथे। यस धन्धा वापत ग्राहकहरूबाट प्राप्त हुने रकम कमीशनका रुपमा असुली गर्दथे। सेक्स रैकेटको यो नेटवर्क सन् २००९ मा शुरु भएको थियो। तीन युवतीहरूले यो धन्धा शुरु गरेर यसमा शामेल हुनका लागि किशोरीहरू खोज्दथे। चाइना डेली पत्रिकाको रिपोर्ट अनुसार युवतीहरूले देह व्यापारलाई अनलाइन मार्फत चलाउदै आएका थिए। युवतीहरूसंगको कुराकानीपछि एक ग्राहकको महंगो घडी चोरी भएको थियो। उसलेे स्थानीय पुलिसमा रिपोर्ट गरेको आधारमा किशोरीहरूलाई पक्राउ गरिएको थियो।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 138 guests and no members online