काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
अनुप भट्टराई
उखानै छ ''अगुल्टोले हानेको कुकुर विजुली चम्कदा तर्सन्छ।'' कात्तिक २४ गते बिहिबार बिहान आफै अभिनित चलचित्र ''फर्कि आऊ'' को प्रिमियरमा उपस्थित भएका अभिनेता राजेश हमाल बालकुमारी काण्डबाट महिलासँग निकै तर्सिएको महसुस प्रिमियरमा उपस्थित सिनेकर्मी, पत्रकार, दर्शकले गरे। पचास बर्ष भैसक्दा पनि विवाह गर्ने मूड अझै नबनाएका हमाल महिलादेखि यति तर्सिएछन् कि समकालीन अभिनेत्री करिस्मा मानन्धरसँग पनि उनी बोल्न चाहेनन्। विहान ठीक साँढे आठ बजे स्काई ब्लू टिसर्टमा कोट लगाएर उपस्थित भएका राजेश सिनेमा हल भित्र पुग्ने क्रममा करिस्मा बसेको रोमा बस्न पुगे। जहाँ हमालका सहयोगी चिरञ्जीबी आचार्य कवाफमा हड्डी भएझै दुईको बीचमा गएर बसिदिए।
चर्चित दुई नेपाली स्टारसँगै भएपछि मिडियाको क्यामेराले राजेश र करिस्मालाई एउटै फ्रेममा अटाउने प्रयास गर्दा हमालका सहयोगी बाधक बनेपछि सञ्चारकर्मीबाट उनलाई आग्रह गरियो, ''कृपया! तपाई बसेको सिटमा राजेशजीलाई बसाउनुहोस्।'' यति भनेपछि हमालका सहयोगीले सो स्थान छाडी त दिए, तर राजेश आफ्नो स्थानबाट उठ्न मानेन् र आफ्नै नायिका करिस्मासँगै बस्न उनले चाहेनन्। चिरञ्जीबी भने अर्कै स्थानमा गएर बसे र सञ्चारकर्मीले बीचको सिट खाली देख्दा सिनेमाको प्रिमिएरको शो को तस्बीर नराम्रो आउने भन्दै हमाललाई नायिका करिस्मातिर एक स्टेप सर्न आग्रह गर्दा उनी आफ्नो स्थानबाट डेग चलेनन् बरु उल्टै सञ्चारकर्मीलाई प्रश्न गर्दै भने, ''विभिन्न महिलाहरूसँग जोड्ने रहर छ कि क्या हो?'' राजेशको मुखबाट यस्तो अपाच्य शब्द निस्किएपछि करिस्माको अनुहार मलिन देखियो। बौद्धिक र भद्र नायक मानिएका राजेशले त्यस्तो शब्द निकालेपछि सवा दुई घण्टासम्म सँगै बस्दा पनि करिस्माले राजेशलाई हाइहेल्लो समेत भनिनन् र हमालले पनि उनलाई के कस्तो छ भनी प्रश्न गरेनन्।
प्राय जसो सार्वजनिक कार्यक्रममा आँखाको इशाराले अभिवादन गर्ने यी दुई सिनेमाको महत्वपूर्ण शोमा एक शब्द पनि नबोल्दा उपस्थित सञ्चारकर्मी अचम्ममा परे। यति मात्र हैन चलचित्र हेरिसकेपछि राजेशलाई उपस्थित पाहुनाहरूले उनकै सिटमा आएर बधाई दिए, तर आफूलाई मिस बिहेव गरेकाले करिस्माले उनलाई बधाई दिन जरुरी ठानिन् कि क्या हो फिल्म सकिने बित्तिकै उनी केही नबोली बाहिर निस्किइन्। दर्शकहरूबाट अत्याधिक रुचाइएको यो जोडीलाई सिने क्षेत्रमा भगवानले नै बनाएको जोडी भनेर पनि चर्चा गर्ने गरिन्छ। यति मात्र हैन एक साता अघि सोही चलचित्रको अडियो लन्चमा करिस्माले राजेशको मुक्त कण्ठले तारिफ गर्दै भनेकी थिईन्, ''मेरो सवै भन्दा मन पर्ने हिरो राजेश हमालको फिल्म अवश्य हिट हुन्छ।'' तर करिस्माले मात्र तारिफ गरेर के गर्नु? रिलेशन मेन्टेनका लागि ताली त एक हातले मात्र बज्दैन नि। राजेशले नै वास्ता नगरेपछि करिस्माले राजेशप्रति देखाएको सम्मान, सद्भावको पनि कुनै अर्थ रहेन। आशा गरौं आगामी दिनमा राजेशले करिस्माप्रति यस्तो व्यवहार गर्ने छैनन्। साँघु डेस्क/फिल्मीखबर डटकम
नायिका केकी युनिभर्सिटी थर्ड
पछिल्लो समयमा हरेक दर्शकको मन जित्न सफल बनेकी नायिका केकी अधिकारीले अभिनयमा मात्र हैन अध्ययनमा पनि सफलता हात पारेकी छिन्। उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्यक्ष्ः (व्याचलर इन इनफरमेसन म्यानेजमेण्ट) संकायमा युनिभर्सिटी थर्ड भएकी छिन्। उनले उक्त संकायको अन्तिम सेमेस्टरको परी212ामा ४ पूर्णाङमा ३.८८ ल्याएर युनिभर्सिटी थर्ड भएकी हुन्।
हरेक छ/छ महिनामा लिईने परी212ामा केकीले अन्य सेमेस्टरमा पनि यस्तै अनुपातमा मार्कस् आएको बताईन्। ८ वटा सेमेस्टरको अंक जोड्दा प्रतिशत अझ बढ्ने नायिका केकीको भनाई छ। कार्यव्यस्तताले गर्दा पढाईलाई सोचे अनुरुप अगाडि बढाउन नसकिरहेको अवस्थामा पनि युनिभर्सिटी थर्ड हुँदा आफू निकै खुसी भएको केकीले बताईन्। उनले भनिन्, ''यति धेरै मार्कस् आउला भनेर सोचेकी पनि थिईन्। तर परी212ा राम्रै गरेकी रहिछु। म निकै खुसी छु।'' करिब दुई साता अगाडि रिजल्ट आउट भए पनि कात्तिक २२ गते मंगलबार मात्र मार्कसिट आए पछि आफू युनिभर्सिटी थर्ड भएको कुरा थाहा पाएको केकीले बताइन।
केकी स्नातकमा मात्र हैन सानैदेखि पढ्नमा तेज रहेको उनका पिता बद्री अधिकारी बताउँछन्। केकीले एसएलसीमा ८६.५ अंक ल्याएको र 177२ साइन्स विषयमा पनि डिस्टिङसन ल्याएको पिता अधिकारीको भनाई छ। अभिनयसँगै पढाईमा पनि सफलता हात पारेपछि छोरी प्रति गर्व लागेको अधिकारी बताउँछन्। केकीका पिता बद्री अधिकारी चलचित्र निर्देशक हुन्।
अभिनय सगसँगै पढाईलाई पनि निरन्तरता दिंदै केकीले अब:द्यब् मा भर्ना हुने बताईन्। ब्ऋभ् या ब्एभ्ह् कलेज मध्ये कुनै एकमा भर्ना भएर अध्यनलाई अगाडि बढाउने उनको भनाई छ। नेपालमा:क्ष्ः विषय नभएको र त्यसका लागि विदेश जानु पर्ने भएकाले अभिनयलाई पनि सँगसँगै लैजानु पर्ने भएपछि:द्यब् मा भर्ना हुन लागेको केकी बताउँछिन्। ''बाबाले पनि नै पढ्न आग्रह गर्नु भयो त्यसैले यही विषयमा मास्टर्स गर्छु होला।'' साँघु डेस्क/फिल्मीखबर डटकम
निमन्त्रणा......!!!
एक महिलाले आफ्नो तेस्रो पटकको विवाहको अवसरमा पुरानो प्रेमीलाई निमन्त्रणा पत्र पठाउदै विवाहमा आउन अनुरोध गरिन।
विवाहको निमन्त्रणा पाएर प्रेमी धेरै खुशी भएर बधाई सन्देश पठाए
''ईश्वरले भलो गरुन, तपाइको जिन्दगीमा यस्तो दिन बारम्बार आईरहोस्!!''
145नेपाली146
मूर्ख, त्यसैले त बहादूर गुर्खा भएँ म!
अर्काले चलाऊने पराधिन चर्खा भएँ म!!
शान्ति, सुर212ा, विकासको फगत सपना बोक्ने,
आखिर दुई आँखाबाट बर्षने बर्खा भएँ म!!
ध्रुव सापकोटा, नेदरल्याण्ड
दुःखी एक्लो
हिडिरहेछु अँधेरी रातमा
दिएर तिमीलाई उजेली
वास तिम्रो पराई घरमा
भुलिदैन यो सास रहुञ्जेली।
भत्काइगयौ कल्पनाको घर
अरुको लहलहैमा लागेर
मिल्यो होला धेरै तिमीलाई
लिइ सर्वस्व छेउ मेरो त्यागेर।
खाली साथ, रित्तो अँगालो
ओरालीमा म एक्लै झर्दा
चिरियो मुटु यसै
सिउँदो तिम्रो अर्कैले भर्दा।
सिन्दूरकै कसम आज
प्रित मेरो अर्कैको पेवा भो
जोडी छुट्यो, प्रित टुुट्यो
यो दुःखी एक्लो परेवा भो।।
दीपेन्द्र के.सी., ओस्टण्डे वेल्जियम
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 140 guests and no members online