काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
भूमिराज निरौला, महासचिव चुरेभावर राष्ट्रिय एकता पार्टी
० नेपाली कांग्रेस छाडेर किन क्षेत्रीय पार्टीतिर लाग्नुभयो?
मैले लामो समयसम्म नेपाली कांग्रेसको एउटा सिपाहीका रूपमा काम गरें। लोकतान्त्रिक गणतन्त्र स्थापनापछि तराईका मधेसी बाहुल जिल्लामा साम्प्रादायिक आन्दोलन गराएर कांग्रेसको संगठनलाई तहस नहस पार्न खोजियो। जाति तथा साम्प्रदायिक विशेषका नाममा भएको त्यो आन्दोलन पहाडी समुदायविरुद्ध केन्द्रित रह्यो। पहाडी समुदायको मान्छे देख्नेवित्तिकै घााटी रेटी हाल्ने, जिउादै आगो लगाउने गर्न थालियो। आफ्नै मुलुकभित्र, पुस्तौं पुस्तादेखि बसोबास गर्दै आएका नेपालीलाई पहाडीमूलको भएकै कारण मधेसीहरूले घरमा आगो लाउने, जिउादै जलाउनेजस्ता जघन्य अपराध गरे। यो हत्या, लुटपाट र आतंकलाई आन्दोलनको आवरण दिइयो। यस्तो ज्यादतीप्रति कांग्रेस, एमाले र माओवादी जस्ता ठूला राजनीतिक दलहरू तमासे मात्रै बनेनन्, घुाडासमेत टेक्न पुगे। नेपाली चेलीमाथि दिनदहाडै बलात्कार गर्ने अपराधीलाई समेत राजनीतिक हैसियत दिन ठूला दलहरू राजी भए। नेपाली झण्डा जलाउने, नेपाली टोपी लगाएको व्यक्ति देख्नेवित्तिकै घााटी रेट्ने जस्ता अपराध हुादा पनि मधेसीहरूका माग ठीक छन् भन्नेबाहेक अरु प्रतिक्रिया दिन ठूला राजनीतिक दलहरूले सकेनन्। सञ्चारमाध्यमहरूले समेत मधेसीका नाममा नेपालीमाथि भएको यो ज्यादती उजागर गर्न सकेनन्। यस्तो देखेपछि मलाई दलगत स्वार्थभन्दा एक कदम अगाडि बढेर अन्तरआत्माको पुकार बोल्नुपर्छ भन्ने लाग्यो। नेपाली कांग्रेसमा लामो लगानी गर्दागर्दै पनि तराईमा बस्ने हामी धेरै साथीहरूले दलगत स्वार्थभन्दा एक कदम अगाडि बढ्नुपर्छ भन्ने महसुस गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल गठन गर्यौंर र तराईमा देखिएको त्यो ज्यादतीविरुद्ध सशक्त आन्दोलन सुरु गर्यौंर।
० एउटा क्षेत्रीय र साम्प्रदायिक शक्तिको खिलापमा अर्को त्यस्तै शक्ति गठन गर्दा राष्ट्र बलियो हुन्छ र?
हाम्रो पार्टीको नाम चुरे भावर रष्ट्रिय एकता पार्टी नेपाल हो। ८३ प्रतिशत हिमाल र पहाड भएको मुलुकमा चुरे भावर भन्दा आपत्ति नपर्ला। राष्ट्रिय एकता पार्टी नेपाल भनिसकेपछि कुनै भू–भागलाई छाडेका छैनौं। हाम्रो पार्टी पूर्ण समावेशी छ। सम्पूर्ण जातजाति र भाषाभाषी तथा संसारका विभिन्न देशमा रहने नेपालीहरूलाई एउटै नजरले हेर्ने पार्टी चुरे भावर राष्ट्रिय एकता पार्टी मात्रै हो।
० पूर्व–पश्चिम राजमार्गको आसपासमा मात्र पार्टी केन्द्रित भयो नि त?
अरुले पार्टी दर्ता गरेर माग राख्ने र आफ्ना माग पूरा भएन भने आन्दोलनमा जाने काम गरे। हामीले चाहिा पहिले मधेसवादीका नामबाट भएको ज्यादतीविरुद्ध प्रतिकार गर्यौं । प्रतिकारसागै पार्टी जन्म्यो। यसो भनेर तराईमा बस्ने मधेसीहरूको सम्मान नगर्ने, उनीहरूलाई अधिकारविहीन बनाउने भन्ने पनि होइन। जातीय र क्षेत्रीय नाराका भरमा व्यक्ति मोटाउने प्रवृत्तिविरुद्धको आन्दोलन हो हाम्रो।
भावर प्रदेश त भूगोलले नै किला ठोकिसकेको क्षेत्र हो। जाति, वर्गीय र क्षेत्रीय राजनीतिलाई निरुत्साहित गर्नुपर्छ, सबै वर्ग, क्षेत्र र जातिलाई समेट्नुपर्छ भनेर हामीले चुरे भावर आन्दोलनलाई राष्ट्रिय पार्टीमा रूपान्तरण गर्यौं । आजका दिनमा बझाङदेखि ताप्लेजुङ र झापादेखि कञ्चनपुरसम्मका ६५ जिल्लामा पार्टीको संगठन छ। हाम्रो पार्टी क्षेत्रीय र जातीय पार्टी होइन।
० तराईको मधेसी ज्यादतीविरुद्धमा प्रतिकार गर्दै जाादा तपाईहरूको पार्टी जन्मेको हो?
तत्कालीन समयमा त्यही हो। मधेसी ज्यादतीविरुद्ध कांग्रेस, एमाले, माओवादी जस्ता ठूला पार्टीले घुाडा टेकिसकेको र राज्यसमेत पछाडि हटिसकेको अवस्थामा तराईमा बस्ने पहाडीमूलका नेपालीहरू भाग्ने, मारिने वा सतित्व लुटाउने कि प्रतिकारमा उत्रने? भन्नेबाहेक अर्को विकल्प थिएन। त्यस्तो अवस्थामा हामीले पहाडबाट दसौं वर्ष अगाडि बसाइा सरेर गएका नेपालीहरूको जिउधनको सुरक्षा गर्न पार्टीको गठन गरेका हौं। पार्टी गठनसागै पहाडीमूलका नेपालीमाथि हुने ज्यादती रोकिन पुग्यो। बिहारबाट केही वर्ष अगाडि नागरिकता लिएर नेपालमा बसोबास गर्नेहरू आदिवासी नेपालीमाथि ज्यादती गर्न तम्सिए। त्यसविरुद्धको जेहाद थियो त्यो आन्दोलन। यसमा हामी सफल भयौं।
० मधेसी समुदायसाग मिलेर बसेका पहाडीयाहरू सस्तोमा जग्गा बेचेर विस्थापित भएका छन् भनिन्छ । वास्तविकता के हो?
त्यतिबेला पहाडी समुदायमाथि ज्यादती गर्नेहरू सीमापारिबाटै आउने गर्थे। नेपालमै वर्षौदेखि बसोबास गरेर बसेका मधेसी समुदायबाट त्यति ठूलो ज्यादती भएको हामीले पाएनौं। सीमापारिबाटै ज्यादतीका लागि मान्छे ओसार्ने काम भयो। तर ज्यादती मधेसीकै नाममा हुने गरेकाले पहाडीया समुदायका मान्छेहरूमा मनोवैज्ञानिक त्रास देखियो। प्रतिकारका नाममा आफ्नै देशका मधेसी दाजुभाइहरू मारमा नपरुन् भन्नेमा हामी सचेत थियौं। अहिले पनि हामी सचेत छौं। नेपालको सीमा क्षेत्रमा बस्ने पहाडीया र मधेसी समुदायबीच साम्प्रदायिक सद्भाव पुनर्जागृत गर्ने प्रयत्नमा हामी छौं। त्यसका लागि स्वयंसेवक फोर्स हामीसाग छ। मधेसी र पहाडीलाई जुधाउने त्यो तत्व विरुद्ध मधेसी समुदाय नै उठ्ने अबस्था बन्दै गएको छ। कुनै पनि ज्यादती र दैवी विपत्तिमा पर्नेहरूलाई उद्धार गर्न हामीले यो फोर्स बनाएका हौं। पहाडी समुदायमाथि आक्रमण गर्नेहरूसाग प्रतिकार गर्नसक्ने क्षमता हामीसाग त्यतिबेला पनि प्रशस्त थियो। त्यति हुादाहुादै पनि पहाडी समुदायले धेरै दिनसम्म त्यो ज्यादती सहेर बस्यो। देश साम्प्रदायिक दंगामा गयो भने देश रहादैन र देश रहेन भने हामी पनि रहादैनौं भनेर पहाडी समुदायले धेरै दिनसम्म धैर्य गर्योे। तर अत्याचार धेरै बढेपछि हामी प्रतिकारमा उत्र्यौं। अहिले हाम्रो स्वयंसेवक दस्ताले 'जाई कटक नगर्नु, झिकी कटक गर्नु' भन्ने दिव्योपदेशलाई मार्गदर्शन मानेको छ। मधेसीबाट ज्यादती गरिएको जानकारी आउनासाथ तिनीहरूलाई साइजमा ल्याउन हामी एक मिनेट पनि पछि परेका छैनौं।
० कति संख्याको छ स्वयंसेवी दस्ता?
हामीसाग राज्यले निषेध गरेका हतियार छैनन्। ३२ हजारको हाराहारीमा स्वयंसेवी छन्। जातीय सद्भाव भड्काएर देशमा गृहयुद्ध मच्चाउन खोज्ने जोकोहीलाई साइजमा ल्याउन हाम्रो स्वयंसेवी दस्ता सक्षम छ। आवश्यक परे नयाा भर्ना पनि लिन्छौं।
० १५ वर्ष जनयुद्ध गरेको माओवादीको भन्दा पनि ठूलो फोर्स रहेछ त तपाईहरूसाग?
हामीले कोहीसाग जबर्जस्ती गर्ने काम गरेका छैनौं। हाम्रा स्वयंसेवक साथीहरू अनुशासित छन्। कसैसाग लडाइा गर्ने मानसिकताले गठन गरिएको फोर्स होइन यो। शान्ति तथा साम्प्रदायिक सद्भाव कायम राख्न गठन गरिएको फोर्स हो यो। चुरेक्षेत्रको प्राकृतिक स्रोत र साधनमाथि भइरहेको अतिक्रमणलाई न्यूनीकरण गर्ने काममा पनि हाम्रो दस्ताले राज्यलाई मद्दत पुर्या्एको छ। तत्काल सत्तामा गएर सम्पत्ति कमाउने हाम्रो मनशाय पनि होइन। मुलुकमा शान्ति तथा लोकतन्त्रको संस्थागत विकासका लागि हाम्रो पार्टीले काम गर्छ। लोकतन्त्र र शान्तिको उद्देश्य बोकेको पार्टीका स्वयंसेवकलाई माओवादी लडाकुसाग तुलना गर्नुहुन्न।
० तालिम कहााबाट दिलाउनु भयो नि?
तालिम पार्टीले नै दिएको छ। स्वयंसेवकलाई संसारभरि जुन किसिमको तालिम दिइन्छ, हामीले पनि त्यही तालिम दिएका छौं।
० साधन स्रोत के दिनुभएको छ?
हामीसाग तत्काल त बाासको लोरोबाहेक केही साधन स्रोत छैन। आफ्नै आयस्रोत र पार्टीको लेबीबाट पालिनुपर्ने सर्त राखेका छौं। ब्यारेक प्रणालीमा हामी गएका छैनौं।
० पार्टी त तीनपटक फुट्यो क्यारे?
यो कालखण्डमा मुलुकको राज्यसंयन्त्रले गर्न नसकेको काम हामीले गरेका छौं। सम्पूर्ण जातजाति, भाषाभाषी र समुदायलाई एउटै नजरमा हेर्ने पार्टी हो चुरे भावर। साम्प्रदायिक सद्भाव कायम गरेरै देखाएका छौं हामीले। जसमा राज्यसंयन्त्रले घुाडा टेकेकै हो। तत्कालीन अध्यक्षज्यूको असक्षमताले फुटेको पार्टीलाई एकीकरण गरेर केशवप्रसाद मैनालीलाई निष्कासन गरेका हौं। पार्टी एकीकरण गर्यौं , असक्षम व्यक्तिलाई निकाल्यौं।
बाबु थापाको नेतृत्वमा पनि एउटा चुरेभावर छ होइन?
थापाजी अहिले हामीसाग हुनुहुन्छ। केशवप्रसाद मैनाली र उहााकी श्रीमतीबाहेक चुरेभावर राष्ट्रिय एकता पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता एक ठाउामा छौं। व्यक्तिगत स्वार्थका लागि मैनाली दम्पतीलाई पार्टीबाट निष्कासित गरेको होइन। देश र जनताको भलाइका लागि हो। पवित्र उद्देश्यले यो निर्णय गरिएको हो। सागै बसेर काम नगरेसम्म कसको बानी, बेहोरा र कसको क्षमता कति छ भनेर बुझ्न सकिादो रहेनछ। नेतासाग मुलुक हााक्ने रोडम्याप हुनुपर्छ। उहाासाग रोडम्याप देखिएन। हामीसाग रोडम्याप छ।
० कस्तो छ त रोडम्याप?
६५ जिल्लामा त हाम्रो संगठन छादैछ। २३ वटा वर्गीय संगठन छन्। जिल्लामा २३ वटै वर्गीय संगठनलाई क्रियाशील गराउने सोचले हामी अगाडि बढेका छौं। यस बीचमा हजारौं आमाबाबुको काख रित्तो भयो, सयौं चेलीबेटीको सिउादो रित्तियो, हजारौं बालबालिकाहरू टुहुरा भए। मुलुकको खर्बौं रुपैयााको भौतिक सम्पत्ति विनष्ट भयो। २०औं हजारले ज्यान गुमाउनुपर्यो , विस्थापित हुनुपर्योह। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर नयाा नामाकरण गरिएको छ। मुलुक दिनदिनै टाट पल्टादै गएको छ। बाहिरी हस्तक्षेप त्यत्तिकै बढ्दो छ। राष्ट्रिय पहिचान गुमाउनेबाहेक कुनै काम भएको छैन। अब पनि अर्को शक्तिको उदय नहुने हो भने नेपालको भविष्य छैन। हामी त्यही वैकल्पिक शक्ति बन्न लागिपरेका छौं। अब विस्थापित भएकालाई स–सम्मान फिर्ता गराउने र डर बोकेर कोही भौंतारिन खोजेको छ भने उनीहरूलाई विचलित नहुन सहयोग पुर्याीउने काम हामी गर्छौं। नेपालको कुनै पनि भागमा कसैले कुनै जाति वा क्षेत्रका आधारमा विस्थापित हुनु नपरोस् भन्ने हाम्रो पार्टीको उद्देश्य हो।
० तपाईको पार्टीले देशको नेतृत्व गर्ने स्थिति कहिले आउला त?
चार वर्ष भईसक्यो चुनाव भएको। अब चुनाव हुादा संसद्मा हाम्रो उपस्थिति तपाईले निर्णायक पाउनु हुनेछ। त्यही लक्ष्यका साथ हाम्रो रोडम्याप बनेको छ। २३ वटा वर्गीय संगठन त्यसै बनेका छैनन्। हाम्रो डिक्सनेरीमा नयाा नेपाल छैन। समृद्ध नेपालको परिकल्पना छ। हामी नेपालको सम्पूर्ण पहिचानलाई गुम्न दिादैनौं। जतिसुकै ठूलो बलिदान दिएर पनि नेपाललाई समृद्ध बनाउने हो। आफ्ना पुर्खाले आर्जेको चिजलाई हामी गुम्न दिादैनौं।
० अहिले तराईको स्थिति कस्तो छ त?
केही समयअघि पूर्वाञ्चलका केही जिल्ला भ्रमणमा हामी गएका थियौं। सुनसरी जिल्ला कार्यसमितिको सचिव फणिन्द्र यादव हुनुहुन्छ। बारा जिल्लाका अलहाम अफ्ताव हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। शक्तिनारयण चौधरी हाम्रो पार्टीको प्रवक्ता हुनुहुन्छ। शिवप्रसाद तामाङ वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। कृष्णगोपाल श्रेष्ठ उपाध्यक्ष हुनुहुन्छ। मानबहादुर थापा मगर केन्द्रीय सहसचिव हुनुहुन्छ। पार्टी अध्यक्ष हिमालयभक्त प्रधानांगज्यू हुनुहुन्छ। 'हिमाल पहाड तराई कोही छैन पराई' को नारा हामीले नै सूत्रपात गरेका हौं। पछि अरुले पनि प्रयोग गरे। समग्रमा तराईको स्थिति सुधि्रएको छ। सत्तामा बस्नेहरूप्रति केही लगाव नभएको होइन, तर हामी उनीहरूलाई सचेत गराउादै भ्रातृत्व र सहकार्य विना हाम्रो जीवनस्तर उठ्न सक्दैन भन्ने कुरा जानकारी गराउादै छौं। हाम्रो संगठन निर्माणको आधार यही हुनेछ। विभिन्न जातजाति, भाषाभाषीलाई समेटेर बनेको केन्द्रीय समितिले समग्र मुलुकको प्रतिनिधित्व गरेको छ।
० राज्यसाग कुनै माग छैनन् तपाईहरूका?
किन नहुने? १३ सूत्रीय माग राखेर हामी वार्ताको टेबुलमा बस्यौं। हाम्रो वार्ता जारी छ। आन्दोलन स्थगित हो, फिर्ता होइन। मुलुककै ठूलो संख्यामा रहेको अर्थात् झण्डै ४५ प्रतिशतको हाराहारीमा रहेको खस समुदायलाई अन्य समुदाय भनिएको छ। यसमा हाम्रो आपत्ति छ। खस जाति भनेको मुलुकमा आदिकालदेखि बस्दै आएको जाति हो। यो जातिलाई आप्रवासीको संज्ञा दिएर कुन विदेशी प्रभुलाई रिझाउन खोजिएको हो? यसमा घोर आपत्ति छ। आरक्षण होइन, क्षमताको आधारमा प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्ने हाम्रो भनाइ हो। यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि हामी तयार छौं। दलित र जनजाति नेताबाट समेत यो आवाज उठ्नुपर्ने हो। तर उनीहरू खस जातिविरुद्ध कसको उक्साहटमा लागेका छन्, त्यो खोजीको विषय बनेको छ।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 116 guests and no members online