काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
काठमाडौं, साउन ३० । निकै विवादपछि अन्ततः प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पदबाट आइतवार राजीनामा दिए। एक सय ९४ औं दिन प्र.म. बनेका खनालले आफ्ना प्रतिबद्धताहरू अपेक्षाकृत सफल नभएको बताउँदै राजीनामा दिएका छन्। यसबाट मिश्रित प्रतिक्रियाहरू आएका छन्। प्र.मं.को राजीनामापछिको राजनीतिक गन्तव्य थप अन्यौलग्रस्त बनेको छ।
संयुक्त सरकारमा सामेल शक्तिले राजीनामा नदिन दिएको सल्लाहलाई वेवास्ता गर्दै खनालले हतारमा राजीनामा किन दिए? पार्टीभित्रको दवावमा हो या वाहिरी कारणले हो? चीनको उच्च स्तरीय प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउने भएकाले तत्काल राजीनामा नदिने भनेर वालुवाटार सूत्रले केही दिनअघिसम्म भनिरहेको थियो। राजीनामापछि त्यो भ्रमणको भविस्य के हुन्छ? नेपाल र चीनबीच कुनै नयाँ अध्याय नथपियोस् भन्नेहरूबाट यो खेल त भएको होइन भनेर केही राजनीतिक विश्लेषकले तर्क गर्न थालेका छन्। तर, यो मुख्य कुरा होइन। अब नेपालको राजनीतिले कुन कोर्स लिन्छ भन्ने कुरा अनिश्चित नै छ।
संविधानसभाको म्याद थप्न जेठ १४ गते राजनीतिक दलहरूबीच भएको पाँचबुँदे सहमति अनुसार झलनाथ खनालको राजीनामा माग गर्दै आएका राजनीतिक दलहरूले सोही बुँदा नंं. ५ मा उल्लेखित अन्तरविषयवस्तु नै राम्ररी अध्ययन नगरेको हो कि भन्ने टिप्पणी अहिले राजनीतिक वृत्तमा हुन थालेको छ। राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त गर्ने भन्ने कुरा २०६८ जेठ १४ गते एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको थियो।
यसरी भएको सहमतिअनुसार नै संविधानसभाको म्याद थप गर्ने काम भयो। त्यतिमात्र नभई त्यसरी म्याद थपिएको र राजनीतिक दलहरूबीच भएको सहमतिलाई संविधानसभाले आफ्नो अनुगमनको विषय बनायो। त्यस अनुगमनको नेतृत्व स्वयम् सभामुख सुवास नेम्वाङले नै गरेका छन्। यसअगाडि राजनीतिक दलहरूबीच भएको सहमतिलाई संविधानसभाले आफ्नो अनुगमनको विषय बनाएको थिएन। तर २०६८ जेठ १४ गते भएको पाँचबुँदे सहमतिलाई संविधानसभाले अनुगमनको विषय बनाएर सहमति अनुसार काम के कति भएको छ भन्नेबारेमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमतिमा हस्ताक्षर गर्ने राजनीतिक दलहरूसँग परामर्श लिने कामसमेत जारी राखेका छन्।
यसक्रममा शान्तिसँग जोडिएका सवालमा संविधानसभाका अध्यक्षले एमाओवादीका अध्यक्ष प्रचण्डसँग जानकारी लिने काम गरेका छन् भने राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको सवालमा संविधानसभाका अध्यक्षले जेठ १४ गतेको पाँचबुँदे सहमतिको हस्ताक्षरकर्ता तीनवटै राजनीतिक दलका शीर्षनेतासँग जानकारी लिने काम गरिसकेका छन्। यसै सिलसिलामा प्रचण्डले शान्ति प्रक्रियासँग जोडिएको सवालमा संविधानसभा अध्यक्षलाई जानकारी गराएका छन् भने राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको सवालमा भने खासै उल्लेखनीय प्रगति नभएको जानकारी संविधानसभा अध्यक्षलाई तीनवटै राजनीतिक दलका नेताहरूले गराइसकेका छन्।
संविधानसभाको सम्पत्ति बनिसकेेको पाँचबुँदे सहमतिमा उल्लेखित राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि खासै प्रगति नभएको कुराले झलनाथ खनालको राजीनामाको अर्थ देखिएको छैन। पाँचबुँदे सहमति संविधानसभाको सम्पत्ति बनेको र अनुगमनको विषयसमेत बनेको सहमतिको सरकार निर्माणको वातावरण नबनेसम्म प्रधानमन्त्रीले राजीनामा गरेपछिको देशको राजनीति थप अन्यौग्रस्त बनेको छ। झलनाथ खनालले राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि आफूले राजीनामा दिएको र बहुमतीय सरकार गठन गर्ने कुरामा एमाले सहमत नहुने हो भने त्यसपछि रिक्तता हुने राजनीतिक अवस्था कसरी पूर्ति हुन्छ भन्नेबारेमा समेत अहिलेसम्म दलहरू कुनै छलफल र निचोडमा पुगेका छैनन्। यतिमात्र नभई त्यसबारेमा आफूलाई राजनीतिक पण्डित ठान्नेहरूले समेत कुनै तर्क अगाडि सारेका छैनन्।
त्यसका अलावा झलनाथ खनालले राजीनामा दिइसकेपछि संविधानसभाको म्याद थपका लागि प्रस्ताव लैजान कानुनी एवं संवैधानिक बाटो खुल्ला हुन्छ वा हँुदैन भन्नेबारेमा पनि दलका नेताहरूले अहिलेसम्म बताउन सकेका छैनन्। यसरी झलनाथ खनालको राजीनामासँग जोडिएका कुराले उठेको संवैधानिक तथा प्राविधिक कुराहरूको निरुपण नगरी राजीनामा माग गर्नाले देशमा राजनीतिक अस्थिरता पैदा गर्ने र नयाँ संविधान निर्माण तथा शान्ति प्रक्रियामा अवरोध पैदा गर्ने निश्चित भएको बताइन्छ।
प्रधानमन्त्रीको राजीनामाको माग गर्ने दलहरूले पनि राष्ट्रिय सहमतिको सरकार गठनको जतिसुकै राप अलापे पनि त्यस दिशामा ठोस कदम चाल्नसक्ने अवस्था भने छैन। प्रधानमन्त्रीको आकांक्षी सवै राजनीतिक दलका नेताहरूबीच तीव्र प्रतिस्पर्धाको कारण कुनै पनि दलले आफ्नोतर्फबाट एउटै व्यक्तिलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने संभावना पनि छैन। एमाओवादीले भावी प्रधानमन्त्रीको रुपमा डा. बाबुराम भट्टराईलाई औपचारिक रुपमा अगाडि सारिसकेको छ। तर अहिले प्रचण्ड आफैं प्रधानमन्त्रीको आकांक्षी बन्न थालेका छन्। त्यसो त भट्टराईले सहमतिको सरकार गठन नभएसम्म बहुमतीय आधारमा आफू प्रधानमन्त्री नबन्ने भनी अडान लिंदै आएका छन्। भट्टराईले लिएको यो अडानले देशको वास्तविक राजनीतिक अवस्थाको प्रतिनिधित्व गर्छ भन्ने डा.बाबुराम भट्टराईको मान्यता रहेको छ। तर अहिले आएर यो अडान संविधानसभाको अनुगमनको विषय बन्न पुगेको छ। यसले गर्दा संयुक्त सहमतिको सरकार गठनका लागि भट्टराईले अडान लिनु र सो अडान संविधानसभाको सम्पत्ति बन्नाले दुई पक्षका बीचमा अघोषित र आश्चर्यजनक राजनीतिक मिलाप बन्न पुगेको छ। उता प्रचण्ड भने बहुमतीय आधारमा समेत सरकारको नेतृत्व लिन लालायित बनेको निकट सूत्रहरू बताउँछन्।
त्यस्तै लालसा नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलमा पनि देखिएको छ। उनी प्रधानमन्त्रीको राजीनामाको माग गर्नेमा अग्रपंक्तिमा रहेका छन्। सम्भवतः झलनाथ खनालले राजीनामा दिएपछि प्रधानमन्त्री बन्ने सपना र लालसाले पौडेललाई राजीनामा माग गर्नेमध्येमा अग्रपंक्तिमा पुर्यारएको हो। तर पौडेलको यो लालसा सहजै पूरा हुनसक्ने संभावना भने छैन। किनकि उनलाई संसदीय दलको नेताबाट अविश्वास प्रस्ताव ल्याएर हटाउने तयारी वरिष्ठ नेता शेरबहादुर देउवाले गरिसकेका छन्। त्यस प्रयोजनका लागि सदस्यहरूको बहुमत (५६ कि ५८?) पुगिसकेको बताइन्छ। संभवतः साउन ३० गते नै नेपाली कांग्रेसमा देउवाले रामचन्द्र पौडेललाई संसदीय दलको नेताबाट हटाउने प्रस्ताव औपचारिक रुपमा दर्ता गर्नेछन्।
यसरी प्रधानमन्त्रीका आकांक्षी दलका नेताहरूबीच आफैं संसदीय दलको नेता बन्नसक्ने, नसक्ने टुङ्गो नभएका कारणले गर्दा झलनाथ खनालको राजीनामापछि सहमतिको त कुरै छाडौं बहुमतीय आधारमा समेत सरकार गठन हुनसक्ने संभावना छैन। यस आधारमा हेर्दा झलनाथ खनालको राजीनामा माग गर्न जति सजिलो छ राजीनामापछि उत्पन्न हुने राजनीतिक गाँठो फुकाउन भने उत्तिनै कठिन देखिन्छ। र, त्यो गाँठो फुकाउन दलका नेताहरूले तत्काल उचित उपाय निकाल्न सकेनन् भने खनालको राजीनामापछि देशमा उत्पन्न हुने संवैधानिक, राजनीतिक रिक्तताले अप्ठ्यारो पार्ने अवस्था छ।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 132 guests and no members online