हेटौँडा, साउन २८। पूर्व–पश्चिम राजमार्गको हेटौँडा नजिकै बसामाडीमा ट्रक र बस एकआपसमा ठक्कर खाँदा २२ जना यात्रु घाइते भएका छन्। सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६२६३ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना३ख २९९३...
बाकीं भाग...काठमाडांै। प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद्ले गरेको बारबारको प्रयत्न असफल हुादै गएपछि कामचलाउ सरकारले वर्तमान गतिरोधबाट कानुनी उन्मुक्तिको उपाय खोज्न कानुनविद्हरूसित परामर्श सुरु गरेको छ। उता, एकीकृत...
बाकीं भाग... वर्षयामको सुरुवातसँगै देशका विभिन्न भागमा बाढी(पहिरोबाट जनता विस्थापित हुने र ठूलो मात्रामा धनजनको क्षति हुने क्रम बढिरहेको छ। यता सिंहदरबारमा भने यही वेला राजनीतिक दलहरू कुर्सीको खेलमा दत्तचित्त बनेका छन्। प्रत्येक...
बाकीं भाग...काठमाडौं। नेपालमा संसदीय राजनीतिको विगतलाई सम्झाउनेगरी सरकार गठनका लागि मोलमोलाई र उस्तै परे किनबेचसमेत हुने सम्भावना भएको दिनका रूपमा आजको दिनलाई लिन सकिन्छ। आज हुने भनिएको प्रधानमन्त्रीको चुनावमा माओवादी अध्यक्ष...
बाकीं भाग... काठमाडौं। हिजो एकाबिहानै एमाले अध्यक्ष झलनाथ खनालसित भेट गरेका माओवादी अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईलाई टेलिफोन गरेर भने( 'म कामरेडलाई भेट्न आउँदै छु।' प्रचण्ड बिहान साढे आठ बजे भट्टराई निवासमा पुग्दा...
बाकीं भाग... भनिन्छ, बाादरले आफ्नो घर बनाउादैन र अरूको घर पनि भत्काउाछ। जसको घर भत्काउन सक्दैन, त्यसको झ्यालबाट भित्र छिरेर चोर्छ, बार्दलीमा सुकाएका लुगा भेट्टायो भने अनकन्टार रूखमा लगेर झुन्ड्याइदिन्छ। तर, ऊ आफू भने लुगा पनि...
बाकीं भाग...काठमाडौं। माओवादी अध्यक्ष प्रचण्डले दुई सातापहिले भारतीय पत्रिकामार्फत भारतीय माओवादीको समर्थनमा दिएको अभिव्यक्ति आकस्मिक नभएर नियोजित रहेछ भन्ने कुरा सो पार्टीको पोलिटब्युरोबाट जारी सर्कुलरले स्पष्ट पारेको छ। साथै...
बाकीं भाग... काठमाडौं। बसेको ठाउाबाट जुरुकजुरुक उठ्दै जब दुईजना वरिष्ठ नेता आ136नो चोरऔँला तेर्स्याएर अर्काको नाकतिर ठोसौँलाजस्तो गर्छन्, त्यसको परिणति के हुन्छ? ठोकाठोक र हानाहान 219 एमाले अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्रीसमेत...
बाकीं भाग... प्रधानमन्त्री पदबाट माधव नेपालले राजीनामा दिइसकेपछि राष्ट्रिय सहमतिका लागि भइरहेको दलहरूबीचको प्रयासले ठोस रूप लिन सकेको छैन। एक दलले अर्को दललाई प्रमुख दुस्मनसमेत किटानी गरेको आरोपमा सबै दल एकै ठाउा बसेर सागै काम...
बाकीं भाग...काठमाडौं। राष्ट्रिय सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले दिएको समय(सीमा सकिँदै जाँदा दलहरूबीच सहमति हुन नसकेपछि नेताहरूले छिमेकी देशका नेतालाई समेत कन्याउन थालेका छन्। यसरी छिमेकीलाई गुहार्ने विषयमा...
बाकीं भाग... काठमाडौं। द्वन्द्वपीडित पत्रकार कल्याण कोष र चलचित्र विकास बोर्डको अक्षयकोषका लागि वर्तमान सरकारले एक/एक करोड रुपैयाँ निकासा गरेको छ। यसैगरी, वरिष्ठ पत्रकारहरूलाई सम्मानका लागि एक करोड रुपैयाँ छुट्याइएकोमा...
बाकीं भाग... नेपालको राजनीतिक परिदृश्यमा एउटा अनौठो परिघटना विकसित हुादै गएको छ। लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि मिलेर लडेका दलहरू यतिवेला आन्तरिक एवं बाह्य रूपबाट अलमल एवं किंकर्तव्यविमूढ अवस्थामा पुगेका छन् भने ठीक...
बाकीं भाग... काठमाडौं। प्रधानमन्त्रीमा रामचन्द्र पौडेलको नाम अघि सारेर नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला प्रधानमन्त्री परिवर्तनको सरगर्मीलाई बीचैमा थाती राखी सोमबार अमेरिकातिर लागेका छन्। आउादो आइतबार एमाले नेता...
बाकीं भाग... काठमाडौं। सरकारी अधिकारी, मन्त्री एवं पार्टीका नेताहरू खान पाइयो भन्दैमा जहाँ पनि पुग्दारहेछन् भन्ने कुरा हालै आयोजित एउटा महँगो, तर महत्त्वहीन भोजबाट स्पष्ट भएको छ। जग्गा कारोबारीले आफ्नो निहित स्वार्थका...
बाकीं भाग... नयाँ आर्थिक वर्षका लागि देशमा बजेटको तयारी गर्ने वेला भएको छ। यस्तो वेलामा हामी फेरि अनुमान गर्न सक्छौँ, सरकारले कर्मचारीलाई रिझाउनका लागि केही तलब थपिदेला, जनताका भागमा यसै महिनाबाट महँगीको मार थपिएला, पुरानो बजेटलाई...
बाकीं भाग...