कपालबाट ऊर्जा उत्पादन गरेर देखाए विद्यार्थीहरुले
२३-असार-२०६६,मंगलवार

काठमाडौ। मानिसको कपालबाट सौर्य ऊर्जा उत्पादन गरी दुई युवा वैज्ञानिकले नयाँ प्रविधिको विकास गरेका छन्।
टि्रनिटी इन्टरनेसनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू मिलन कार्की र हरिहर अधिकारीले कुचालक कपाललाई अर्धचालक बनाउन अर्गानिक प्रोमोटर प्रयोग गरी अर्धचालक बनाई सोलार तयार गरेका छन्।
सो प्रविधिका बारेमा जानकारी दिन कलेजले आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यार्थीद्वय कार्की र अधिकारीले ऊर्जा सङ्कट समाधानमा यस किसिमको प्रविधिको व्यवसायिक उत्पादन गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव शङ्कर कोइरालाले समस्याले नै समाधानका अनेक विकल्पको खोजी हुने बताउँदै यसप्रविधिको थप खोज अनुसन्धानका लागि सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने आश्वासन दिनुभयो।
PHP WARNING 
Weekly Nepal - Weekly News from Nepal - कपालबाट ऊर्जा उत्पादन गरेर देखाए विद्यार्थीहरुले
Error creating feed file, please check write permissions.
Cheap Web Design Nepal
 
साप्ताहिक प्रकाशन
कार्टुन
www.weeklynepal.com
महत्वपूर्ण जानकारी
Online Readers
हामी सँग66 guests online
सुझाव । प्रतिक्रिया

RSS Feed
Take Our News
Language:
BlogSidebar
Invalid query: Whole query: SELECT id FROM #__sections WHERE title="Mamblog"