Weekly Nepal

सौर्य उर्जा

म्याग्दीको मुदीस्थित विद्यालयमा जडान गरिएको सोलार सेट।

Read more

पशुहाट

झापाको खुदुनाबारीस्थित पशुहाटमा बेच्न राखिएका गाईवस्तु।

Read more

पाल्पाली दुध

पाल्पा मदनपोखराको गाईपालन फर्म जर्सी गाईको दुध दुहुदै महिला।

Read more

अब अर्को बर्ष भेटौला

एमालेका नेताहरु मदन भण्डारी र जिवराज आश्रितको स्मिति दिवस चितवनको दासढुंगामा मनाईंदै।

Read more

जागिरको सुरुवात

राष्ट्रपति कार्यालयमा नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरु गोपनीयताको सपथ लिदै।

Read more

विनास

सिरहाको औरहीमा भएको आगलागी क्षेत्र।

Read more

सिरिसको फुल

काठमाडौ चक्रपथ सुकेधाराको रोड छेउमा ढकमक फुलेको सिरिसको फुल ।

Read more

११ प्रदेशको विरुद्धमा मोर्चाद्वारा सरकार छाडेर आन्दोलनमा जाने चेतावनी

काठमाडौ, जेष्ठ ४ । मधेशी मोर्चाले आफ्नो प्रतिनिधिसमेतले सर्मथन गरेको ११ प्रदेशको संघीय प्रस्तावमा पुर्नविचार गर्न माओवादीलाई आग्रह गरेको छ । पुर्नविचार नगरिए सरकार छाडेर आन्दोलनमा जाने चेतावनी पनि मोर्चाले...

‘र’को रोहवरमा देश बाँड्न राजी

काठमाडौं, जेठ ४ । हामी आफैं मिल्न नसक्ने, कसैले मिलाइदिनुपर्ने भूपी शेरचनको चर्चित कवितालाई सार्थक तुल्याउँदै चार वर्षसम्म सहमतिमा जुट्न नसकेका राजनीतिक दलहरु हिजोबाट अचानक उधारो सहमतिमा पुगेका छन् ।...

यसरी छानिए मन्त्री, यस्तो बन्यो भित्री सहमति

काठमाडौं, जेठ ४ । संघीय प्रदेश र शासकीय स्वरुपबारेको विवाद थान्को लागेपछि बालुवाटारको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले नेताहरुलाई सरकारमा सामेल भइहाल्न दबाव दिए । झलनाथ...

राष्ट्रपति भागाभाग!


राष्ट्रपति डा. रामवरण यादव अस्ति बेलुकी एकजना विदेशी पाहुना अर्थात् भारतीय जनता पार्टीका नेता विजय जोलीसँग नेपालको राजनीतिका बारेमा गम्भीर कुराकानी गर्दै थिए। 
अचानक राष्ट्रपति हल्लन थाले। ती विदेशी पाहुना पनि राष्ट्रपति यादव हल्लिएको देखेर तीन छक्क परे। एकै क्षणमा राष्ट्रपति कुराकानी गर्न छाडेर भूईंचालो भन्दै दौडिए। ती पाहुना राष्ट्रपति बौलाएका पो हुन् कि भनेर अचम्ममा परे। पछि धेरै हल्लाउन थालेपछि ती पाहुना पनि राष्ट्रपतिको पछिपछि भर्‍याङबाट ओर्लिएर शीतल निवासको आँगनमा पुगे। आँगनमा राष्ट्रपति कालोनीलो भा'को देखेर ती विदेशी पाहुना मनमनै भन्दै थिए – यति सानो भूकम्पको धक्काबाट भाग्ने राष्ट्रपतिले संकटकाल कसरी थाम्लान्?


महरा भुतुक्कै!
भाजपाका विजय जोली हिजो बिहान प्रचण्डको नाडी छाम्न नयाँबजार पुगे। जोली आउने था' पाएर प्रचण्डले विदेश विभाग प्रमुख कृष्णबहादुर महरालाई पनि नयाँ बजारमा डाके। 
जोलीले प्रचण्डलाई सीधा प्रश्न गरे – तपाईंलाई नम्बर एक भारत विरोधी भनिन्छ। नम्बर दुई हिन्दू धर्म विरोधी? साँचो कुरा के हो? जोलीको कुरा सुनेर अचम्म मान्दै प्रचण्डले भने दुबै गलत। न म भारत विरोधी थिएँ, न छु, न हुनेछु। न त हिन्दू धर्मको विरोधी नै। एउटा सामान्य भाजपाका नेताका अगाडि प्रचण्डजस्तो क्रान्तिकारी नेता लत्रेको देखेर महरा लाजले भुतुक्कै भए।
माननीय सदस्यहरू!
संविधानसभाको बैठकमा सभामुख सुवास नेम्वाङले पटक पटक माननीय सदस्यहरू भन्दा पनि माननीयहरू खुट्टा कमाउँदै भागभाग गरे। तर, नेम्वाङ डगमगाएनन्। पछि प्रचण्डले भुईंचालो भूईंचालो भनेर कराएपछि सबैको भागदौड भयो। बैठक सभामुखले १५ मिनेटको लागि स्थगित गरे। 
लामो स्वाद फेर्दै बाहिर आएका प्रचण्डलाई रामचन्द्र पौडेलले भने – क्रान्ति गर्छु भन्ने मान्छे नाथे भुईंचालोबाट किन डराएको? पौडेलको कुरो सुनेर बाबुराम भट्टराईले जिब्रो टोके। 


क्याबिनेटमै ......?
गृहमन्त्री विजय गच्छेदारले गृहसचिव लीलामणि पौडेललाई हटाउन क्याबिनेट बैठकमै ठाडो प्रस्ताव ल्याएपछि माओवादी र मधेशवादी मन्त्रीबीच भनाभन भयो। 
डा. बाबुराम भट्टराईको प्रतिबद्धता विरुद्ध आएको गच्छेदारको प्रस्ताव तुहाउन टोपबहादुर रायमाझीले के मात्र बोल्न खोजेका थिए, गच्छेदारले भने – प्रधानमन्त्रीज्यू, होस् गर्नुस्। तपाईंलाई प्रधानमन्त्रीको कुर्ची प्यारो कि गृहसचिवको? त्यसपछि बिचरा बाबुराम पनि लुत्रुकै परेको देखेर मुख्य सचिव माधव घिमिरे छाँगोबाट खसे।


एसडी मुनीको मन्त्र 
डा. बाबुराम भट्टराईका गुरु भनेर चिनिने एसडी मुनी आफ्ना पाहुनालाई बधाई दिन अस्ति बालुवाटार छिरे। एसडी मुनि बालुवाटार छिरेपछि बालुवाटार पनि पवित्र भयो। 
मुनी र भट्टराईबीच अस्ति बिहान नेपालको राजनीतिका बारेमा गम्भीर वार्ता भयो। मुनीले भने – वैद्य, बादल ज–जसले शान्ति प्रक्रियाको विरोध गरे पनि तपार्इंले चाहिँ भारतको विरोध नगर्नु होला। त्यसपछि भट्टराईले दंग पर्दै  'भारतको विरोध गर्नु ट्याकटिस न हो' भनेपछि दुवैले अंकमाल गरेको दृश्य देखेर देवेन्द्र पौडेल टाप कसे। 


सुजाताको टेन्सन 
ज्वाइँ रुवेल चौधरी भागेदेखि टेन्सनमा रहेकी सुजाता कोइराला दिनदिनै मुर्मुरिन थालेकी छिन्। मुखमा जे आयो त्यही प्वाक्क बोल्ने बानी परेकी सुजाताले अस्ति विराटनगर पुगेर डा. बाबुरामको समर्थन गरिन्। सुजाताको कुरो सुनेर पत्रकारहरूले कानेखुसी गर्दै यो बौलाही कहिले राजाको समर्थन गर्छिन्, कहिले माओवादीको? पत्रकारको कुरो ठीकै होला कि कसो ऋषि धमलाज्यू? 
 
 

देश

सुरु भो आजदेखि अनिश्चितकालिन नेपाल बन्द

काठमाडौं, जेठ ४ । राष्ट्रिय अखण्डताको नारासहित जातिय पहिचानका आधारमा संघीयता हुन...

छत्रमान नमान्दा दमन रोकिए

काठमाडौ, जेठ ३ । मेजर जनरल दमन घलेलाई दरबन्दी थप गरी रथी...

दाइजोको कारण महिलाको हत्या

काठमाडौ, जेठ ३ । ज्वाइँ प्रशान्त तण्डुकार (शम्भु)ले दाइजोको निहुँमा आफ्नी छोरी...

आममाफी दिएर जेल खाली गर्न माग

काठमाडौं, जेठ ३ । नेपालका जेलमा विभिन्न आरोपमा कैद जीवन बिताइरहेका कैदी...

वानले बगाए गोहीको आसु

काठमाडौ, जेठ ३ । नेपालको भावी संविधानमा सङ्घीय राज्यको स्वरूपका विषयलाई लिएर...

आफ्नो पक्षकालाई मात्र चौध करोड हेरेको हेर्यै वैद्य

काठमाडौ, जेठ ३ । 'आफ्नालाई पोस्ने र अरूको खोस्ने' नीतिमा चतुर देखिनुहुने...

माओवादी जालमा काङ्गे्रस–एमाले

काठमाडौ, जेठ ३ । नेपाली काङ्गे्रस र एमालेलाई आफ्नो पिछलग्गु बनाउन प्रचण्ड–बाबुराम...

म त लालगद्दार भइसके

म त लालगद्दार भइसके

काठमाडौं । प्रमुख राजनीतिक दलहरूले विना नाम प्रदेशहरूमा हिजो उधारो सहमति गरेका छन् । तर, केही दिनको आन्दोलन र माथा पच्चिसीका क्रममा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो बहुरूप भने राम्रैसित प्रदर्शन...

महिलाबाट पुरुष पीडित

घरेलु हिंसाबाट प्रायः महिला पीडित हुने भए पनि पहाडी जिल्ला लमजुङमा भने ४० प्रतिशत पुरुष पनि पीडित हुने गरेका पाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको तथ्याङ्कमा ४० प्रतिशत...

सम्पादकको शत्रु पत्रकार महासंघ

काठमाडौं, जेठ २ । आफूलाई एक नम्बरको आर्थिक दैनिक दाबी गर्ने एक पत्रिकाका सम्पादकले नेपाल पत्रकार महासंघको शाखा गठन गर्न खोज्दा आफ्नै सहकर्मी पत्रकारहरुको जागिर खाइदिने धम्की दिएको गुनासो पत्रकारहरुको...

जनजाति र महिला ककसभित्र रहस्यमय गिरोह

जनजाति र महिला ककसभित्र रहस्यमय गिरोह

काठमाडौ। इन्टरनेशनल आइडिया नामक आइएनजीओले जनजाति सभासद तथा महिला सभासदलाई अतिवादी धारमा लैजान लागेको भन्दै संविधानसभा सचिवालयमा चर्को आलोचना हुन थालेको छ। बार्षिक एक अर्बभन्दा बढी रुपैयाँ खर्च गर्दै उक्त...

फिचर

सम्पादकको शत्रु पत्रकार महासंघ

काठमाडौं, जेठ २ । आफूलाई एक नम्बरको आर्थिक दैनिक दाबी गर्ने एक पत्रिकाका सम्पादकले नेपाल पत्रकार महासंघको...

जनजाति र महिला ककसभित्र रहस्यमय गिरोह

काठमाडौ। इन्टरनेशनल आइडिया नामक आइएनजीओले जनजाति सभासद तथा महिला सभासदलाई अतिवादी धारमा लैजान लागेको भन्दै संविधानसभा सचिवालयमा...

सुन्दरीसहित भेटिएकासँग डीएसपीको घुमघाम

काठमाडौं, जेठ २ । टेलिफिल्म तीतो सत्यमा इन्स्पेक्टर किस्नेको रोल गरेका कलाकार कृष्णप्रसाद सिवाकोटी यतिखेर आफैं कारबाहीको...

मुख्यमन्त्रीको सपना देख्दा सभासद् धरापमा

काठमाडौं, जेठ २ । नेकपा एमालेका सभासद् पृथ्वी सुब्बा गुरुङले पार्टी नीतिविपरीत जातीय प्रदेशको पक्षमा सभासद्हरूको मोर्चाबन्दी...

दमनलाई रोक्ने कांग्रेसको यस्तो दाउ

काठमाडौं, जेठ २ । नाटकीय रुपमा माओवादी नेतृत्वको सरकारमा सहभागी भएको नेपाली कांग्रेसले मन्त्रालयमा समेत कुनै बार्गेनिङ...

नेपाल ग्याँसमा पसे प्रचण्ड पुत्र

नेपाल ग्याँसमा पसे प्रचण्ड पुत्र

काठमाडौं। राप्रपाका अध्यक्ष पशुपतिशम्सेर जबराले संचालन गदै आएको नेपाल ग्याँसमा माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको पनि गोप्यरुपमा लगानी रहेको थाहा भएको छ।  नेपाल ग्याँसमा ह्याचरी र पोल्टिफार्म संचालन गरेर...

चुहावट बढाएर प्राधिकरणमा लुट

काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त भएको बेला प्राधिकरणको चुहावट ह्वात्तै बढेर प्राधिकरणको घाटामाथि दुई अर्व भन्दा वढी अंक थपिएको छ। चुहावट वढाएर करोडौं महशुल तिर्न बाँकी रहेका...

 निगमलाई दुई अर्ब दस करोड ऋण

निगमलाई दुई अर्ब दस करोड ऋण…

काठमाडौँ, जेठ २। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण सहायता दिने निर्णय गरेको छ।   मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयबाट रु ५० करोड,...

बैंकरहरु खोरमा, १०० अझै फरार

त्यसै त बैंकको जागिरलाई निकै आकर्षक मानिन्छ, त्यसमा पनि करोडभन्दा महगां गाडी चढ्ने बैंकका सञ्चालक र उच्च तहका कर्मचारीको छुट्टै सान हुने गर्छ। आकर्षक तलब, सेवा सुविधा र आवश्यक पर्दा...

बजार

निगमलाई दुई अर्ब दस करोड ऋण …

काठमाडौँ, जेठ २। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण...

बैंकरहरु खोरमा, १०० अझै फरार

त्यसै त बैंकको जागिरलाई निकै आकर्षक मानिन्छ, त्यसमा पनि करोडभन्दा महगां गाडी चढ्ने बैंकका सञ्चालक र उच्च तहका...

वीमाको ठगी बर्षाको गन्धे झारझैं बढ्दैछ

बुटवल। कालिकानगर बुटवलका दुर्गाबहादुर गुरुङले स्कुटर चलाउने क्रममा डेढवर्षअघि कालिकानगरमै एक पैदल यात्रुलाई ठक्कर दिए। उनको ठक्करबाट पैदल...

प्रचण्ड र सुमार्गीद्धारा श्रम शोषण

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको लगानीमा संचालित निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल स्याटेलाइट टेलिकमले न्यूनतम...

तेब्बर तिर्दा पनि अझै साँवा बाँकी

चन्दको आगमनसँगै जुवाडेको भोज -- काठमाडौं। प्रहरीका भ्रष्ट हाकिमहरूको अवैध रकम लिएर तीन सय देखि छ सय प्रतिशतसम्म...

अन्तर्वार्ता

दलहरूले चाहे म्याद थप्न सक्छन् -- अनुपराज शर्मा (पूर्वप्रधानन्यायाधीश)

० लगभग दुई साताको अवधि बाँकी रहेको परिवेशमा भनिदिनुस्, जेठ १४ भित्र संविधान आउला कि नआउला? – अझै पनि राजनीतिक...

कैलाली–कञ्चनपुर छोडिँदैन: लेखराज भट्ट

कैलाली–कञ्चनपुर छोडिँदैन: लेखराज भट्ट

१९ दिन बितिसक्दा पनि सुदूरपश्चिम आन्दोलनको माग पूरा हुन सकेन नि, किन? सुदूरपश्चिमलाई केन्द्रीय राज्यसत्ताले जुन किसिमको उपेक्षा हिजोदेखि गर्दै...

पार्टीमा धेरै आर्थिक घोटाला भएको छ -- पम्फा भुषाल, पोलिटव्युरो सदस्य, एनेकपा…

जेठ १४ भित्र संविधान बन्ला कि नबन्ला?  संविधान निमार्ण अहिले निकै संकटपूर्ण घडीमा छ। लोकतान्त्रिक विधिको अभ्यासका लागि संविधानसभाको बैठक...

स्वास्थ्य विज्ञान

मुटुका डाक्टर रामेश र उनको आमाको मुटु नियालेपछि

डा. रामेश कोइराला पेसाले एक चिकित्सक हुनुहुन्छ। उहाँ अलिअलि कुरा...

प्रसूति गराउन नआउँदा लाखौं रकम फ्रिज

सल्यान। सल्यान जिल्लाका गर्भवती महिला प्रसूति सेवाका लागि स्वास्थ्य संस्थाहरूमा...

नेचरल एण्टिब्याक्टिरियल लहसुन

यदि तपाई फूडपोइजनिंग वा कुनै किसिुमको ब्याक्टिरियल इन्फेक्शनको शिकार हुनु...

विदाकै भोलिपल्ट किन हुन्छ हर्टएट्याक

स्कटल्याण्डमा हालै गरिएको एक सर्भे अनुसार, ३१ प्रतिशत मुटुका रोगीहरूलाई...

भियाग्राभन्दा शक्तिशाली अनार जुस

तपाई यदि दैनिक रुपमा अनारको जूस पिउनुहुन्छ भने तपाइलार्ई आफ्नो...

बिहेपछि मोटी हुन्छन् युवती

बिहे अगाडि पातली तथा लुरी युवती बिहे भएको महिना दिन...

चकलेट र सेक्सको सम्बन्ध

चकलेट र सेक्सबीच गहन सम्बन्ध हुन्छभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ।...

बाँदरलाई पनि महिला नै

पशुलाई महिलाले कुनै कार्यमा पे्ररित गर्योग भने प्रभावकारी हुने प्रमाणित...

खेल

डा. रवर्ट कक एथलेटिक्स प्रतियोगिता सम्पन्न

 नेपाल एथलेटिक्स सङ्घको वार्षिक कार्यक्रमअनुसार नेपाल क्षयरोग निवारण संस्था, ललितपुर जिल्ला एथलेटिक्स सङ्घ र पाटन...

अमेरिकामा निधन भएका बस्नेतका परिवारलाई आर्थिक सहयोग

अमेरिकाको न्युजर्सीमा सडक दुर्घटनामा परी निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत राजेन्द्रकुमार...

स्वर्णविजेता ध्रुवलाई पचास हजार

राष्ट्रिय खेलकुद परिषद्ले श्रीलंकाको हाम्वनटोटामा भएको प्रथम दक्षिण एसियाली विच खेलकुदका स्वर्णधारी ध्रुवप्रसाद अर्याललाई हालै...

अन्तर्राष्ट्रिय करातेमा नेपाल च्याम्पियन

 प्रथम अन्तर्राष्ट्रिय कात्सुहिको गिबो स्मृति कराते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ। उक्त प्रतियोगितामा च्याम्पियन नेपालले...

विवाह पाँच वर्षपछि ताराको तारो अन्तर्राष्ट्रिय पदक

म्यादीको विकट गाउँ हिस्तानमा ०४० सालमा जन्मिएकी तारा पुन अहिले कीर्तिमानी भारोत्तोलन खेलाडीको रूपमा चिनिन्छिन्।...

अँध्यारोमा उज्यालो फुटबलः एन्फाको मनै कालो!

बैशाख २९ गते साँझ अखिल नेपाल फुटबल संघ एन्फाका शीर्ष पदाधिकारी निकै तनावमा देखिन्थे, कारण...

फाक्षनलमा हार्यो नेपाल मलेसियासँग

काठमाडौ, बैशाख ३१ । एसीसी यु १६ इलाइट कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल मलेसियासँग फाइनलमा...

एसीसी यु–१६ एलिट क्रिकेटमा नेपाल फाइनलमा

काठमाडौ, वैशाख ३०। एसीसी यु–१६ एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज मलेसियाको बायुमास क्रिकेट मैदानमा भएको...

लेख/विचार

पुष्पकमलको नजर फेला नपरेका जनजातिमाथि -- भरत दाहाल

भारतीय राजदूत जयन्त प्रसादलाई आफ्नो निवासमा गुरु राखेर...

ज्योतिषशास्त्र र सप्तम भाव - ज्यो. श्रीकृष्ण भुषाल

 ज्योतिष शास्त्र समाजको दर्पण हो। यो शास्त्रलाई अबुझ...

बाबु वा आमा कि बाबु र आमा - बबिता बस्नेत

बच्चा दुई वर्षको हुनै लाग्दा उनीहरू छुट्टिए। कानुनी...

मुलुक यसरी बन्दै छ प्रचण्ड महत्त्वाकाङ्क्षाको सिकार -- देवप्रकाश त्रिपाठी

सिकन्दर र चङ्गेज खाँका निजी महत्त्वाकाङ्क्षाका कारण एक...

जनता झुक्याउने खेल - ध्रुवहरि अधिकारी

ईमेज एफ्.एम्. रेडियोका श्रोताहरूले बिहिबार बिहान प्रसारित भेटवार्ता...

एमाले संविधान निर्माणमै लाग्छ - प्रदीप ज्ञवाली

यही बैशाख २१ गते भएको राजनीतिक दलहरूबीचको पाँच...

सात प्रदेश र एक परिषद् दलितको माग –गणेश विके देउल्याल

आगामी १४ जेठमा संविधान जारी गर्ने लक्ष्यका साथ...

प्रवास

थाइल्याण्डका निमित्त राजदूत डोरनाथको हर्कत

बैकक । राजदूत भनेको देशको प्रतिनिधित्व गर्ने...

मृत्युदण्ड पाएका अमर बचाउन पहल जारी

काठमाडौं/ युएईको दुवईस्थित जेलमा मृत्युदण्डको फैसला सुनाइएका...

दक्षिण कोरियाली राजदूतले कार्यभार सम्हाले

काठमाडौं/ दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत कमानसिंह...

जिटकोद्वारा नवीकरण अवधि बढाउने

काठमाडौं/ अनुमति पाए पनि जापानमा कामदार पठाउन...

वैरो संघद्वारा इजरायल र कतारका राजदूत सम्मानित

काठमाडौं/ कतारका लागि नवनियुक्त राजदुत डा. मायाकुमारी...

व्यवसायी संघद्वारा संयुक्त राष्ट्रसंघका प्रतिनीधिसंग भेटवार्ता

न्यूयोर्क (अमेरिका) । अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको...

विकास बोर्डको भत्तेर अब कतारमा

काठमाडौं। तीन साताअघि सुर्खेतमा चलचित्र महोत्सव गरेको...

राजदूतको यौन रोमान्स, बिल चाहिँ दूतावासमा

राजदूत भनेको देशको प्रतिनिधित्व गर्ने अधिकार प्राप्त...

मनोरञ्जन

सेक्सका कुरा त खुलेरै गर्नु राम्रो

सेक्सका कुरा त खुलेरै गर्नु राम्रो

० हिट हिरोइन भनेकोचाहिँ कस्तो हिरोइन...

जिया र सविनाको नग्नता खेर जाने…

चलचित्रको पर्दामा अश्लीलता र नग्नता बढीभन्दा...

चुम्बनभन्दा सेक्स प्यारो–जिया केसी, नायिका

तपाईका लागि चुम्बन के हो? आफूले...

दुई आत्माको मिलन नै प्रेम हो…

ग्ल्यामर क्षेत्रमा किन लागेको? नाम कमाएर...

को नायिकालाई को नायक सजिलो?

कलाकार भैसकेपछि धेरै पात्रसँग अभिनय गनुपर्छ।...

नायिकाको छानी-छानी पाँचौं विवाह

काठमाडौं। नेपाली सिने जगतमा प्रेम गर्नु...

म अझै भर्जिन छु - अभिनेत्री…

मोडलहरू प्रायः नेपाली सिनेमामा आउन चाहँदैनन्।...

लण्डन बासी सृष्टि मिस नेपाल

काठमाडौं, वैशाख २५ । चितवनकी सृष्टि...

हिरो ओठ चुस्ने हिरोइन हल्ला गर्ने!…

आफ्नो गोप्य कुराहरू कसैले थाहा पाएर...

खुलेआम अश्लील चलचित्र निर्माण

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति...

अञ्जुद्वारा नाङ्गिएको अस्वीकार

मीठो स्वरकी धनी गायिका अञ्जु पन्तको...

म्याडोनाको नग्न तस्वीर लिलामीमा

अमेरिकी चर्चित गायिका म्याडोनाको निकै चर्चित...

म एकदमै सेक्सी छु जिया के.सी.,…

० सिनेमा क्षेत्रमा आउन कत्तिको गाह्रो...

फेसबुकको फोटोले अञ्जु तनावमा

काठमाडौं। आइतबार एकाएक फेसबुक साइटमा एक...

कला-साहित्य

क्यानाडा यात्राका अविस्मरणीय सम्झना -- डा. ध्रुवचन्द्र गौतम

क्यानाडा धेरैअघि गएको थिएँ। टोरण्टो र मोन्ट्रियल। त्यसबखत म 'पेन नेपाल'को उपाध्यक्ष ...

बुद्धभूमिमा तीन साँझ - शशी लुमुम्बु

बुद्धम् शरणम् गच्छामी धम्मम् शरणम् गच्छामी सङ्घम् शरणम् गच्छामी...। मन्दिर (मायादेवी)मा एकतमासले...

गल्तीले सिकाएको छ — डा. ध्रुवचन्द्र गौतम

पुरस्कारको मौसम छ, म पुरस्कारहरुकै कुरा लेखिरहेको छु। संस्मरणका रुपमा। यस पटक...

नेपाली संगीत र स्रष्टाको इतिहास — बुलु मुकारुङ

नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि भएको हो। मल्लकाल हुादै अघि बढेको यो...

जोशी र डोनर सम्मानित

अमृत–पृथ्वी अविनाशी गुठीद्वारा डा. सत्यमोहन जोशी तथा जर्मन नागरिक डा. वोल्फ डोनरलाई...

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा पाँच स्रष्टा सम्मानित

काठमाडौँ। लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यस वर्षको विभिन्न विधाका पाँच स्रष्टालाई सम्मान...

मैले पढेको यो कृति -- हरि घिमिरे

एउटा भर्खर प्रकाशित भएको डा.कुमारप्रसाद कोइरालाको 'आख्यान विमर्श' पुस्तक मेरो हात पर्योि...

यो सहर मेरा लागि हो - डा. ध्रुवचन्द्र गौतम

मैले पालसित कति पटक जान्न खोजें, ममा त्यस्तो के कमी छ कि...

Weekly Video

We have 85 guests and no members online