काठमाडौ, जेष्ठ ४ । मधेशी मोर्चाले आफ्नो प्रतिनिधिसमेतले सर्मथन गरेको ११ प्रदेशको संघीय प्रस्तावमा पुर्नविचार गर्न माओवादीलाई आग्रह गरेको छ । पुर्नविचार नगरिए सरकार छाडेर आन्दोलनमा जाने चेतावनी पनि मोर्चाले...
काठमाडौं, जेठ ४ । हामी आफैं मिल्न नसक्ने, कसैले मिलाइदिनुपर्ने भूपी शेरचनको चर्चित कवितालाई सार्थक तुल्याउँदै चार वर्षसम्म सहमतिमा जुट्न नसकेका राजनीतिक दलहरु हिजोबाट अचानक उधारो सहमतिमा पुगेका छन् ।...
काठमाडौं, जेठ ४ । संघीय प्रदेश र शासकीय स्वरुपबारेको विवाद थान्को लागेपछि बालुवाटारको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले नेताहरुलाई सरकारमा सामेल भइहाल्न दबाव दिए । झलनाथ...
माओवादीलाई निर्वाचनमा जिताउन निकै सक्रियतापूर्वक लागेका बिजुलीको काम गर्ने मेरै टोलमा डेरा गरी बस्ने भाइले भने–'मलाई त माओवादीबाट पनि आशा मर्यो ।' उनले यसो भनिरहँदा उनको अनुहारमा निराशाको भाव झल्किन्थ्यो। उनीजस्ता धेरै ठूलो श्रमजीवी जमात एमाओवादीबाट धेरै ठूलो आशा गरेका थिए। म आफैं त माओवादी थिइन तर तिनलाई विश्वास गर्नेहरुको अपेक्षाहरुलाई पत्रिकामा प्रसस्त छापें। जसवापत शाहीकालको कठोर समयमा पनि मैले सजाय भोगें। यसबारेमा आज म धेरै चर्चा गर्न चाहन्न।
मैले उनलाई किन यस्तो निराश भयौ भनेर सोधेँ। उनले आफ्नो असन्तुष्टि पोख्दै गए–''माओवादी नेताहरुले पनि आफू र आफ्ना परिवारको भविष्यमात्र हेर्ने रहेछन्। कतिपय व्यापारी र तस्करसँग मिलेर कमाउने। कतिपय पद र सुविधाका लागि लड्ने। पहुँचवाला नेताहरु आफू बन्न नपाए श्रीमतीलाई मन्त्री बनाउने। त्यत्रा मधेसी, दलित महिलाहरु माओवादीमा छन, कसैले त्याग गरेर तिनलाई पद छाडे हुँदैन। मन्त्रालयलाई स्वर्ग मानेर त्यही बस्न चाहेको देख्दा त मलाई लाग्यो, माओवादीमा पनि के र कसका लागि लडेको रहेछ र?' उनले माओवादीका केही नेताको नाम नै किटेर गाली गरे, मैले आज यसमा उल्लेख गरिन। विज्ञ पाठकहरु आफैंले थाहा पाइहाल्नुभयो होला।
माओवादी समाज सुधारको अझै पर्याय बनोस् म यो चाहन्छु। मैले यसैका लागि एमालेका लागि पनि खबरदारी गरें र गरिरहेको छु। मैले धेरै विश्वास गरेको पार्टी एमाले नै हो। मैले यो कुरा लुकाउन आवश्यक छैन। तर, एमालले जनअपेक्षा राम्रोसँग पूरा नगरेकैले माओवादीको बढोत्तरी भएको हो। एउटा कम्युनिस्टको विकल्प अर्काे आउँदा केही नेता तथा कार्यकर्ताहरुलाई केही समस्या परे पनि आमजनतालाई धेरै फरक पर्दैन। मलाई पनि यसमा विखुशी लागेन।
स्वार्थ नभएकाहरुको चेतना गतिशील हुन्छन्। छङ्छङ् बग्ने छहराजस्तो गतिशील। जमेको चेतना र पोखरीबाट गति वा प्रवाह पैदा हुन सक्तैन। त्यसैले मान्छेहरुको सोंच पनि स्थिर रहनु हुँदैन। मान्छेहरु यतिवेला असन्तुष्ट र चिन्तित छन र विकल्प खोजिरहेका छन। तर भरपर्दाे विकल्प बनिसकेको छैन। विजुलीमा काम गर्ने ती सुवास भाइजस्ता श्रम गरेर खानेहरु माओवादीबाट निराश हुनु राम्रो सङ्केत होइन।
धेरै श्रमजीवी जनताले विश्वास गरेको एमाओवादीमा भुरेटाकुरे राजामहाराजाको चेतनाले काम गरिरहेको छ। एक जमानामा सामन्तवादको विरुद्ध विद्रोहको हुँङ्कार गरेको मान्छे, केही सफल भएपछि विस्तारै आफैं लडेको शक्ति वा व्यक्तिको आदतको भरिया बन्नसक्ने रहेछ। त्यसको आफ्नो महत्वकाङ्क्षा झाङ्गिदै गएर त्यसलाई टिकाइरहन र बढ्न जस्तो अनैतिक धन्दा पनि गर्ने रहेछ। जसले आफूलाई आफ्नो आस्थाअनुसार लैजान्छ, त्यो कालजयी हुनसक्छ। नेपालमा पुष्पलाल, मदन भण्डारी, वीपीहरु कालजयी हुन्। यस्ता कालजयी धेरै थोरै मान्छेमात्र संसारमा हुने रहेछन्। केही दलालहरुलाई पछिपछि लगाएर आफू सफल भएको आत्मतुष्टि लिनेहरुको तत्काल फूर्ति भए पनि लामो समयसम्म त्यो टिकाउ हुँदैन। एमाओवादीमा एमाले र कांग्रेसमा भन्दा पनि बढी दासता रहेको म देख्दैछु। २०४८ सालमा श्रीमती मङ्गलादेवी र छोरा प्रकाशमानलाई एकैपटक चुनाव उठाउँदा गणेशमान सिंह जस्तो सर्वाेच्च कमाण्डरलाई समेत काठमाडौंका जनताले स्वीकारेनन्। श्रीमती र छोरा दुवैलाई चुनाव हराइदिए। अन्तरिमकालमा आफूले पाएको प्रधानमन्त्री पदलाई छाड्दा समेत गणेशमानको श्रीमती र छोराको हकमा लोभ गरेको ठहर भयो। गणेशमानका श्रीमती र छोराका अलावा उनीहरु आफैं पनि राजनीतिमा लामो समय गुजारेकै नेताहरु हुन्।
एमाओवादीले त्यसबाट केही सिकेन। हामीजस्ताले रचनात्मक सुझाव दिंदा समेत नानाथरी आरोप लगाउँछन्। त्यसैले उनीहरुका बारेमा धेरै भन्न पनि मन लाग्दैन। माओवादीमा सुविधाको पद लिने एउटा घराना जन्मेको छ। श्रीमान र श्रीमती आलोपालो मन्त्री बन्दैछन्। म त भन्छु बिहारका लालु यादव र रावडीदेवीको नेपाली अवतार देखिएको छ। तिनले हामी नेपालीबाट नै सिकेका त हैनन्? बिहारकै छेउ धनुषाका ''पञ्चायती शेरे'' हेमबहादुर मल्ल र शारदा मल्लबाट पो लालुले सिकेका हुन् कि त? हेमबहादुरको चकचकी भएका बेलामा उनले श्रीमतीलाई राष्ट्रिय पञ्चायत सदस्य बनाएर जग हँसाएका थिए। उनले नै पञ्चायतको जगजगी भएको बेलामा सबैभन्दा बढी मत पाएर जित्ने उम्मेदवारका रुपमा रेकर्ड कायम गरे। सत्ताबाट च्यूत भएपछि भ्रष्टाचार काण्डमा जेलको हावा खाना पुगे। त्यस्तै स्वार्थी र भ्रष्ट व्यक्तिहरुका कारण पञ्चायत अझ छिट्टै ढल्यो। पञ्चायतसँगै ती पात्रहरु पनि हराए। केही गतिशील पञ्च मानिने सूर्यबहादुर थापा, पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापाहरु अझै हिंङ् बाँधेको टालो मानिन्छन्। राजनीतिलाई सुविधाको पेशा ठान्दा र सम्पूर्ण परिवारलाई त्यसकै गुलियो चटाउनेहरुको धेरै भलो हुँदैन। एमालेमा यो समस्या अलि कम छ। कांग्रेसमा धेरै नै छ। संसारमा नै कांग्रेसको विचारको दवदवा भएको बेलामा कांग्रेस चाहिं मरिज चाउरेजस्तो चाउरिनु पनि तिनको परिवारवादले धेरै काम गरेको छ।
अन्तमा, एमाओवादीका शीर्षनेताहरुले यसबाट अहिलेदेखि नै सिके हुन्थ्यो क्यारे। जनताले लाज मान्ने व्यवहार नगरे हुन्थ्यो। हामीले त सुझाव दिने न हो। 'भीरबाट लड्ने गोरुलाई रामराम भन्नमात्र सकिन्छ ........!'
काठमाडौं, जेठ ४ । राष्ट्रिय अखण्डताको नारासहित जातिय पहिचानका आधारमा संघीयता हुन...
काठमाडौ, जेठ ३ । मेजर जनरल दमन घलेलाई दरबन्दी थप गरी रथी...
काठमाडौ, जेठ ३ । ज्वाइँ प्रशान्त तण्डुकार (शम्भु)ले दाइजोको निहुँमा आफ्नी छोरी...
काठमाडौं, जेठ ३ । नेपालका जेलमा विभिन्न आरोपमा कैद जीवन बिताइरहेका कैदी...
काठमाडौ, जेठ ३ । नेपालको भावी संविधानमा सङ्घीय राज्यको स्वरूपका विषयलाई लिएर...
काठमाडौ, जेठ ३ । 'आफ्नालाई पोस्ने र अरूको खोस्ने' नीतिमा चतुर देखिनुहुने...
काठमाडौ, जेठ ३ । नेपाली काङ्गे्रस र एमालेलाई आफ्नो पिछलग्गु बनाउन प्रचण्ड–बाबुराम...

काठमाडौं । प्रमुख राजनीतिक दलहरूले विना नाम प्रदेशहरूमा हिजो उधारो सहमति गरेका छन् । तर, केही दिनको आन्दोलन र माथा पच्चिसीका क्रममा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो बहुरूप भने राम्रैसित प्रदर्शन...
घरेलु हिंसाबाट प्रायः महिला पीडित हुने भए पनि पहाडी जिल्ला लमजुङमा भने ४० प्रतिशत पुरुष पनि पीडित हुने गरेका पाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको तथ्याङ्कमा ४० प्रतिशत...
काठमाडौं, जेठ २ । आफूलाई एक नम्बरको आर्थिक दैनिक दाबी गर्ने एक पत्रिकाका सम्पादकले नेपाल पत्रकार महासंघको शाखा गठन गर्न खोज्दा आफ्नै सहकर्मी पत्रकारहरुको जागिर खाइदिने धम्की दिएको गुनासो पत्रकारहरुको...

काठमाडौ। इन्टरनेशनल आइडिया नामक आइएनजीओले जनजाति सभासद तथा महिला सभासदलाई अतिवादी धारमा लैजान लागेको भन्दै संविधानसभा सचिवालयमा चर्को आलोचना हुन थालेको छ। बार्षिक एक अर्बभन्दा बढी रुपैयाँ खर्च गर्दै उक्त...
काठमाडौं, जेठ २ । आफूलाई एक नम्बरको आर्थिक दैनिक दाबी गर्ने एक पत्रिकाका सम्पादकले नेपाल पत्रकार महासंघको...
काठमाडौ। इन्टरनेशनल आइडिया नामक आइएनजीओले जनजाति सभासद तथा महिला सभासदलाई अतिवादी धारमा लैजान लागेको भन्दै संविधानसभा सचिवालयमा...
काठमाडौं, जेठ २ । टेलिफिल्म तीतो सत्यमा इन्स्पेक्टर किस्नेको रोल गरेका कलाकार कृष्णप्रसाद सिवाकोटी यतिखेर आफैं कारबाहीको...
काठमाडौं, जेठ २ । नेकपा एमालेका सभासद् पृथ्वी सुब्बा गुरुङले पार्टी नीतिविपरीत जातीय प्रदेशको पक्षमा सभासद्हरूको मोर्चाबन्दी...
काठमाडौं, जेठ २ । नाटकीय रुपमा माओवादी नेतृत्वको सरकारमा सहभागी भएको नेपाली कांग्रेसले मन्त्रालयमा समेत कुनै बार्गेनिङ...

काठमाडौं। राप्रपाका अध्यक्ष पशुपतिशम्सेर जबराले संचालन गदै आएको नेपाल ग्याँसमा माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको पनि गोप्यरुपमा लगानी रहेको थाहा भएको छ। नेपाल ग्याँसमा ह्याचरी र पोल्टिफार्म संचालन गरेर...
काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त भएको बेला प्राधिकरणको चुहावट ह्वात्तै बढेर प्राधिकरणको घाटामाथि दुई अर्व भन्दा वढी अंक थपिएको छ। चुहावट वढाएर करोडौं महशुल तिर्न बाँकी रहेका...

काठमाडौँ, जेठ २। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण सहायता दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयबाट रु ५० करोड,...
त्यसै त बैंकको जागिरलाई निकै आकर्षक मानिन्छ, त्यसमा पनि करोडभन्दा महगां गाडी चढ्ने बैंकका सञ्चालक र उच्च तहका कर्मचारीको छुट्टै सान हुने गर्छ। आकर्षक तलब, सेवा सुविधा र आवश्यक पर्दा...
काठमाडौँ, जेठ २। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण...
त्यसै त बैंकको जागिरलाई निकै आकर्षक मानिन्छ, त्यसमा पनि करोडभन्दा महगां गाडी चढ्ने बैंकका सञ्चालक र उच्च तहका...
बुटवल। कालिकानगर बुटवलका दुर्गाबहादुर गुरुङले स्कुटर चलाउने क्रममा डेढवर्षअघि कालिकानगरमै एक पैदल यात्रुलाई ठक्कर दिए। उनको ठक्करबाट पैदल...
काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको लगानीमा संचालित निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल स्याटेलाइट टेलिकमले न्यूनतम...
चन्दको आगमनसँगै जुवाडेको भोज -- काठमाडौं। प्रहरीका भ्रष्ट हाकिमहरूको अवैध रकम लिएर तीन सय देखि छ सय प्रतिशतसम्म...
० लगभग दुई साताको अवधि बाँकी रहेको परिवेशमा भनिदिनुस्, जेठ १४ भित्र संविधान आउला कि नआउला? – अझै पनि राजनीतिक...

१९ दिन बितिसक्दा पनि सुदूरपश्चिम आन्दोलनको माग पूरा हुन सकेन नि, किन? सुदूरपश्चिमलाई केन्द्रीय राज्यसत्ताले जुन किसिमको उपेक्षा हिजोदेखि गर्दै...
जेठ १४ भित्र संविधान बन्ला कि नबन्ला? संविधान निमार्ण अहिले निकै संकटपूर्ण घडीमा छ। लोकतान्त्रिक विधिको अभ्यासका लागि संविधानसभाको बैठक...
डा. रामेश कोइराला पेसाले एक चिकित्सक हुनुहुन्छ। उहाँ अलिअलि कुरा...
सल्यान। सल्यान जिल्लाका गर्भवती महिला प्रसूति सेवाका लागि स्वास्थ्य संस्थाहरूमा...
यदि तपाई फूडपोइजनिंग वा कुनै किसिुमको ब्याक्टिरियल इन्फेक्शनको शिकार हुनु...
स्कटल्याण्डमा हालै गरिएको एक सर्भे अनुसार, ३१ प्रतिशत मुटुका रोगीहरूलाई...
तपाई यदि दैनिक रुपमा अनारको जूस पिउनुहुन्छ भने तपाइलार्ई आफ्नो...
बिहे अगाडि पातली तथा लुरी युवती बिहे भएको महिना दिन...
चकलेट र सेक्सबीच गहन सम्बन्ध हुन्छभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ।...
पशुलाई महिलाले कुनै कार्यमा पे्ररित गर्योग भने प्रभावकारी हुने प्रमाणित...
नेपाल एथलेटिक्स सङ्घको वार्षिक कार्यक्रमअनुसार नेपाल क्षयरोग निवारण संस्था, ललितपुर जिल्ला एथलेटिक्स सङ्घ र पाटन...
अमेरिकाको न्युजर्सीमा सडक दुर्घटनामा परी निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत राजेन्द्रकुमार...
राष्ट्रिय खेलकुद परिषद्ले श्रीलंकाको हाम्वनटोटामा भएको प्रथम दक्षिण एसियाली विच खेलकुदका स्वर्णधारी ध्रुवप्रसाद अर्याललाई हालै...
प्रथम अन्तर्राष्ट्रिय कात्सुहिको गिबो स्मृति कराते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ। उक्त प्रतियोगितामा च्याम्पियन नेपालले...
म्यादीको विकट गाउँ हिस्तानमा ०४० सालमा जन्मिएकी तारा पुन अहिले कीर्तिमानी भारोत्तोलन खेलाडीको रूपमा चिनिन्छिन्।...
बैशाख २९ गते साँझ अखिल नेपाल फुटबल संघ एन्फाका शीर्ष पदाधिकारी निकै तनावमा देखिन्थे, कारण...
काठमाडौ, बैशाख ३१ । एसीसी यु १६ इलाइट कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल मलेसियासँग फाइनलमा...
काठमाडौ, वैशाख ३०। एसीसी यु–१६ एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज मलेसियाको बायुमास क्रिकेट मैदानमा भएको...
भारतीय राजदूत जयन्त प्रसादलाई आफ्नो निवासमा गुरु राखेर...
ज्योतिष शास्त्र समाजको दर्पण हो। यो शास्त्रलाई अबुझ...
बच्चा दुई वर्षको हुनै लाग्दा उनीहरू छुट्टिए। कानुनी...
सिकन्दर र चङ्गेज खाँका निजी महत्त्वाकाङ्क्षाका कारण एक...
ईमेज एफ्.एम्. रेडियोका श्रोताहरूले बिहिबार बिहान प्रसारित भेटवार्ता...
यही बैशाख २१ गते भएको राजनीतिक दलहरूबीचको पाँच...
आगामी १४ जेठमा संविधान जारी गर्ने लक्ष्यका साथ...
बैकक । राजदूत भनेको देशको प्रतिनिधित्व गर्ने...
काठमाडौं/ युएईको दुवईस्थित जेलमा मृत्युदण्डको फैसला सुनाइएका...
काठमाडौं/ दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत कमानसिंह...
काठमाडौं/ अनुमति पाए पनि जापानमा कामदार पठाउन...
काठमाडौं/ कतारका लागि नवनियुक्त राजदुत डा. मायाकुमारी...
न्यूयोर्क (अमेरिका) । अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको...
काठमाडौं। तीन साताअघि सुर्खेतमा चलचित्र महोत्सव गरेको...
राजदूत भनेको देशको प्रतिनिधित्व गर्ने अधिकार प्राप्त...
चलचित्रको पर्दामा अश्लीलता र नग्नता बढीभन्दा...
तपाईका लागि चुम्बन के हो? आफूले...
ग्ल्यामर क्षेत्रमा किन लागेको? नाम कमाएर...
कलाकार भैसकेपछि धेरै पात्रसँग अभिनय गनुपर्छ।...
काठमाडौं। नेपाली सिने जगतमा प्रेम गर्नु...
मोडलहरू प्रायः नेपाली सिनेमामा आउन चाहँदैनन्।...
काठमाडौं, वैशाख २५ । चितवनकी सृष्टि...
आफ्नो गोप्य कुराहरू कसैले थाहा पाएर...
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति...
मीठो स्वरकी धनी गायिका अञ्जु पन्तको...
अमेरिकी चर्चित गायिका म्याडोनाको निकै चर्चित...
० सिनेमा क्षेत्रमा आउन कत्तिको गाह्रो...
काठमाडौं। आइतबार एकाएक फेसबुक साइटमा एक...
क्यानाडा धेरैअघि गएको थिएँ। टोरण्टो र मोन्ट्रियल। त्यसबखत म 'पेन नेपाल'को उपाध्यक्ष ...
बुद्धम् शरणम् गच्छामी धम्मम् शरणम् गच्छामी सङ्घम् शरणम् गच्छामी...। मन्दिर (मायादेवी)मा एकतमासले...
पुरस्कारको मौसम छ, म पुरस्कारहरुकै कुरा लेखिरहेको छु। संस्मरणका रुपमा। यस पटक...
नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि भएको हो। मल्लकाल हुादै अघि बढेको यो...
अमृत–पृथ्वी अविनाशी गुठीद्वारा डा. सत्यमोहन जोशी तथा जर्मन नागरिक डा. वोल्फ डोनरलाई...
काठमाडौँ। लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यस वर्षको विभिन्न विधाका पाँच स्रष्टालाई सम्मान...
एउटा भर्खर प्रकाशित भएको डा.कुमारप्रसाद कोइरालाको 'आख्यान विमर्श' पुस्तक मेरो हात पर्योि...
मैले पालसित कति पटक जान्न खोजें, ममा त्यस्तो के कमी छ कि...
We have 81 guests and no members online