काठमाडौ, जेष्ठ ४ । मधेशी मोर्चाले आफ्नो प्रतिनिधिसमेतले सर्मथन गरेको ११ प्रदेशको संघीय प्रस्तावमा पुर्नविचार गर्न माओवादीलाई आग्रह गरेको छ । पुर्नविचार नगरिए सरकार छाडेर आन्दोलनमा जाने चेतावनी पनि मोर्चाले...
काठमाडौं, जेठ ४ । हामी आफैं मिल्न नसक्ने, कसैले मिलाइदिनुपर्ने भूपी शेरचनको चर्चित कवितालाई सार्थक तुल्याउँदै चार वर्षसम्म सहमतिमा जुट्न नसकेका राजनीतिक दलहरु हिजोबाट अचानक उधारो सहमतिमा पुगेका छन् ।...
काठमाडौं, जेठ ४ । संघीय प्रदेश र शासकीय स्वरुपबारेको विवाद थान्को लागेपछि बालुवाटारको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले नेताहरुलाई सरकारमा सामेल भइहाल्न दबाव दिए । झलनाथ...
काठमाडौं/ वरिष्ठ साहित्यकार तथा देशान्तर साप्ताहिकका स्तम्भकार डा.तुलसी भट्टराईलाई यसवर्षको 'चक्रपाणि स्मारक पुस्कार' प्रदान गरिएको छ। साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा दिइने सो पुरस्कारको राशी दस हजार रुपियाा रहेको छ। पुरस्कार ग्रहणपश्चात् भट्टराईले चक्रपाणीका कृतित्व र व्यक्तित्वबारे थप अध्ययन, अनुसन्धान गर्न पुरस्कारले झक्झकाएको बताएका थिए। उनले नयाा पुस्तालाई चालिसेका कृतिहरू अध्ययन गर्न पनि सुझाव दिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइालाले चालिसेका कृतित्वबारे खोतल्न धेरै बााकी रहेको धारणा राखेका थिए। वि.सं. १९४० मा भक्तपुरको कटुञ्जेमा जन्मिएका चालिसेको वि.सं. २०१५ सालमा मृत्यु भएको थियो। उनका बगली कोष, नेपाली संक्षिप्त भारत, संक्षिप्त रामायणलगायतका कृतिहरू प्रकाशित छन्।
कविता
“शव बोकी रुँदैरुँदै”
बामदेव पण्डित
न हाँस न त कौवाको चाल मिल्ने भएन यो।
नेता प्रचण्ड व्याख्यान थाल्दैछु अब लेख्न यो।।१।।
तुलसी राम पिता श्री पुष्पकमलका हरे।
अन्त्येष्टीमा पिताजीको विधि विचित्रले गरे।।२।।
सुट पेन्ट लगाए रे शव बोके रुँदैरुँदै।
हिँड्थे शव यात्रामा बिहोस् झै हुँदैहुँदै।।३।।
लिँदै चिन्ता चिता पौची दागबत्ति दिइकन।
केन्द्रतर्फ फिरे शीघ्र पार्टीको बोझ फ्याँक्न।।४।।
सनातन चलेका ती ढोगी कार्य हटाउँछौं।
माओवादी अघि भन्थे नयाँ पद्धति ल्याउँछौं।।५।।
सम्झी नारा यिनै होला भिन्दै थाल निकालँदै।
पार्टीको मान राखेर फर्के थे हाम फालँदै।।६।।
विभिन्न जातजातिमा आफ्नै संस्कृति पद्धति।
चलेको विश्वमा देख्छौं ठानौं यो सर्वसम्मति।।७।।
अन्त्येष्टीमा सबै ठाउँ चल्दैछ मृत्यु कार्यमा।
त्रुटि गर्न खुसी हुन्न जनता यो यथार्थमा।।८।।
माओवादी भनाउँदा नयाँ सिष्टम ल्याउन।
झाँरुन पसिना, मान्छे, सक्ने छैन पत्याउन।।९।।
माथिको उपमा हेरी माओवादी न हौ पर।
आदर्श संस्कृति थाम्न सदैव बन तत्पर।।१०।।
प्रख्यात डायना मर्दा उनको शवमा अहो।
फूल चलाउँदा निर्ख्याे ब्रिटेन भर सत्य हो।।११।।
बाहिरबाट ल्याइयो फूल दुई सय ट्रक।
गरे स्वागत साराले पुर्याइ मनको धक।।१२।।
पिताको शव हेपे थे पशुलाश बराबरी।
माओवादी महा नेता प्रचण्डले कठै बरी।।१३।।
शवको सबले गर्छ विश्वमा सनमान है।
नगर्ने पितृमा श्रद्धा पुष्पकमल मान है।।१४।।
श्रद्धा धेरै गरी फेरि अश्रद्धा पनि गर्दथे।
दुईधारे गरे काम नेपाली छक्क पर्दथे।।१५।।
काठमाडौं, जेठ ४ । राष्ट्रिय अखण्डताको नारासहित जातिय पहिचानका आधारमा संघीयता हुन...
काठमाडौ, जेठ ३ । मेजर जनरल दमन घलेलाई दरबन्दी थप गरी रथी...
काठमाडौ, जेठ ३ । ज्वाइँ प्रशान्त तण्डुकार (शम्भु)ले दाइजोको निहुँमा आफ्नी छोरी...
काठमाडौं, जेठ ३ । नेपालका जेलमा विभिन्न आरोपमा कैद जीवन बिताइरहेका कैदी...
काठमाडौ, जेठ ३ । नेपालको भावी संविधानमा सङ्घीय राज्यको स्वरूपका विषयलाई लिएर...
काठमाडौ, जेठ ३ । 'आफ्नालाई पोस्ने र अरूको खोस्ने' नीतिमा चतुर देखिनुहुने...
काठमाडौ, जेठ ३ । नेपाली काङ्गे्रस र एमालेलाई आफ्नो पिछलग्गु बनाउन प्रचण्ड–बाबुराम...

काठमाडौं । प्रमुख राजनीतिक दलहरूले विना नाम प्रदेशहरूमा हिजो उधारो सहमति गरेका छन् । तर, केही दिनको आन्दोलन र माथा पच्चिसीका क्रममा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो बहुरूप भने राम्रैसित प्रदर्शन...
घरेलु हिंसाबाट प्रायः महिला पीडित हुने भए पनि पहाडी जिल्ला लमजुङमा भने ४० प्रतिशत पुरुष पनि पीडित हुने गरेका पाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको तथ्याङ्कमा ४० प्रतिशत...
काठमाडौं, जेठ २ । आफूलाई एक नम्बरको आर्थिक दैनिक दाबी गर्ने एक पत्रिकाका सम्पादकले नेपाल पत्रकार महासंघको शाखा गठन गर्न खोज्दा आफ्नै सहकर्मी पत्रकारहरुको जागिर खाइदिने धम्की दिएको गुनासो पत्रकारहरुको...

काठमाडौ। इन्टरनेशनल आइडिया नामक आइएनजीओले जनजाति सभासद तथा महिला सभासदलाई अतिवादी धारमा लैजान लागेको भन्दै संविधानसभा सचिवालयमा चर्को आलोचना हुन थालेको छ। बार्षिक एक अर्बभन्दा बढी रुपैयाँ खर्च गर्दै उक्त...
काठमाडौं, जेठ २ । आफूलाई एक नम्बरको आर्थिक दैनिक दाबी गर्ने एक पत्रिकाका सम्पादकले नेपाल पत्रकार महासंघको...
काठमाडौ। इन्टरनेशनल आइडिया नामक आइएनजीओले जनजाति सभासद तथा महिला सभासदलाई अतिवादी धारमा लैजान लागेको भन्दै संविधानसभा सचिवालयमा...
काठमाडौं, जेठ २ । टेलिफिल्म तीतो सत्यमा इन्स्पेक्टर किस्नेको रोल गरेका कलाकार कृष्णप्रसाद सिवाकोटी यतिखेर आफैं कारबाहीको...
काठमाडौं, जेठ २ । नेकपा एमालेका सभासद् पृथ्वी सुब्बा गुरुङले पार्टी नीतिविपरीत जातीय प्रदेशको पक्षमा सभासद्हरूको मोर्चाबन्दी...
काठमाडौं, जेठ २ । नाटकीय रुपमा माओवादी नेतृत्वको सरकारमा सहभागी भएको नेपाली कांग्रेसले मन्त्रालयमा समेत कुनै बार्गेनिङ...

काठमाडौं। राप्रपाका अध्यक्ष पशुपतिशम्सेर जबराले संचालन गदै आएको नेपाल ग्याँसमा माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको पनि गोप्यरुपमा लगानी रहेको थाहा भएको छ। नेपाल ग्याँसमा ह्याचरी र पोल्टिफार्म संचालन गरेर...
काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त भएको बेला प्राधिकरणको चुहावट ह्वात्तै बढेर प्राधिकरणको घाटामाथि दुई अर्व भन्दा वढी अंक थपिएको छ। चुहावट वढाएर करोडौं महशुल तिर्न बाँकी रहेका...

काठमाडौँ, जेठ २। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण सहायता दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयबाट रु ५० करोड,...
त्यसै त बैंकको जागिरलाई निकै आकर्षक मानिन्छ, त्यसमा पनि करोडभन्दा महगां गाडी चढ्ने बैंकका सञ्चालक र उच्च तहका कर्मचारीको छुट्टै सान हुने गर्छ। आकर्षक तलब, सेवा सुविधा र आवश्यक पर्दा...
काठमाडौँ, जेठ २। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण...
त्यसै त बैंकको जागिरलाई निकै आकर्षक मानिन्छ, त्यसमा पनि करोडभन्दा महगां गाडी चढ्ने बैंकका सञ्चालक र उच्च तहका...
बुटवल। कालिकानगर बुटवलका दुर्गाबहादुर गुरुङले स्कुटर चलाउने क्रममा डेढवर्षअघि कालिकानगरमै एक पैदल यात्रुलाई ठक्कर दिए। उनको ठक्करबाट पैदल...
काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको लगानीमा संचालित निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल स्याटेलाइट टेलिकमले न्यूनतम...
चन्दको आगमनसँगै जुवाडेको भोज -- काठमाडौं। प्रहरीका भ्रष्ट हाकिमहरूको अवैध रकम लिएर तीन सय देखि छ सय प्रतिशतसम्म...
० लगभग दुई साताको अवधि बाँकी रहेको परिवेशमा भनिदिनुस्, जेठ १४ भित्र संविधान आउला कि नआउला? – अझै पनि राजनीतिक...

१९ दिन बितिसक्दा पनि सुदूरपश्चिम आन्दोलनको माग पूरा हुन सकेन नि, किन? सुदूरपश्चिमलाई केन्द्रीय राज्यसत्ताले जुन किसिमको उपेक्षा हिजोदेखि गर्दै...
जेठ १४ भित्र संविधान बन्ला कि नबन्ला? संविधान निमार्ण अहिले निकै संकटपूर्ण घडीमा छ। लोकतान्त्रिक विधिको अभ्यासका लागि संविधानसभाको बैठक...
डा. रामेश कोइराला पेसाले एक चिकित्सक हुनुहुन्छ। उहाँ अलिअलि कुरा...
सल्यान। सल्यान जिल्लाका गर्भवती महिला प्रसूति सेवाका लागि स्वास्थ्य संस्थाहरूमा...
यदि तपाई फूडपोइजनिंग वा कुनै किसिुमको ब्याक्टिरियल इन्फेक्शनको शिकार हुनु...
स्कटल्याण्डमा हालै गरिएको एक सर्भे अनुसार, ३१ प्रतिशत मुटुका रोगीहरूलाई...
तपाई यदि दैनिक रुपमा अनारको जूस पिउनुहुन्छ भने तपाइलार्ई आफ्नो...
बिहे अगाडि पातली तथा लुरी युवती बिहे भएको महिना दिन...
चकलेट र सेक्सबीच गहन सम्बन्ध हुन्छभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ।...
पशुलाई महिलाले कुनै कार्यमा पे्ररित गर्योग भने प्रभावकारी हुने प्रमाणित...
नेपाल एथलेटिक्स सङ्घको वार्षिक कार्यक्रमअनुसार नेपाल क्षयरोग निवारण संस्था, ललितपुर जिल्ला एथलेटिक्स सङ्घ र पाटन...
अमेरिकाको न्युजर्सीमा सडक दुर्घटनामा परी निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत राजेन्द्रकुमार...
राष्ट्रिय खेलकुद परिषद्ले श्रीलंकाको हाम्वनटोटामा भएको प्रथम दक्षिण एसियाली विच खेलकुदका स्वर्णधारी ध्रुवप्रसाद अर्याललाई हालै...
प्रथम अन्तर्राष्ट्रिय कात्सुहिको गिबो स्मृति कराते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ। उक्त प्रतियोगितामा च्याम्पियन नेपालले...
म्यादीको विकट गाउँ हिस्तानमा ०४० सालमा जन्मिएकी तारा पुन अहिले कीर्तिमानी भारोत्तोलन खेलाडीको रूपमा चिनिन्छिन्।...
बैशाख २९ गते साँझ अखिल नेपाल फुटबल संघ एन्फाका शीर्ष पदाधिकारी निकै तनावमा देखिन्थे, कारण...
काठमाडौ, बैशाख ३१ । एसीसी यु १६ इलाइट कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल मलेसियासँग फाइनलमा...
काठमाडौ, वैशाख ३०। एसीसी यु–१६ एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज मलेसियाको बायुमास क्रिकेट मैदानमा भएको...
भारतीय राजदूत जयन्त प्रसादलाई आफ्नो निवासमा गुरु राखेर...
ज्योतिष शास्त्र समाजको दर्पण हो। यो शास्त्रलाई अबुझ...
बच्चा दुई वर्षको हुनै लाग्दा उनीहरू छुट्टिए। कानुनी...
सिकन्दर र चङ्गेज खाँका निजी महत्त्वाकाङ्क्षाका कारण एक...
ईमेज एफ्.एम्. रेडियोका श्रोताहरूले बिहिबार बिहान प्रसारित भेटवार्ता...
यही बैशाख २१ गते भएको राजनीतिक दलहरूबीचको पाँच...
आगामी १४ जेठमा संविधान जारी गर्ने लक्ष्यका साथ...
बैकक । राजदूत भनेको देशको प्रतिनिधित्व गर्ने...
काठमाडौं/ युएईको दुवईस्थित जेलमा मृत्युदण्डको फैसला सुनाइएका...
काठमाडौं/ दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत कमानसिंह...
काठमाडौं/ अनुमति पाए पनि जापानमा कामदार पठाउन...
काठमाडौं/ कतारका लागि नवनियुक्त राजदुत डा. मायाकुमारी...
न्यूयोर्क (अमेरिका) । अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको...
काठमाडौं। तीन साताअघि सुर्खेतमा चलचित्र महोत्सव गरेको...
राजदूत भनेको देशको प्रतिनिधित्व गर्ने अधिकार प्राप्त...
चलचित्रको पर्दामा अश्लीलता र नग्नता बढीभन्दा...
तपाईका लागि चुम्बन के हो? आफूले...
ग्ल्यामर क्षेत्रमा किन लागेको? नाम कमाएर...
कलाकार भैसकेपछि धेरै पात्रसँग अभिनय गनुपर्छ।...
काठमाडौं। नेपाली सिने जगतमा प्रेम गर्नु...
मोडलहरू प्रायः नेपाली सिनेमामा आउन चाहँदैनन्।...
काठमाडौं, वैशाख २५ । चितवनकी सृष्टि...
आफ्नो गोप्य कुराहरू कसैले थाहा पाएर...
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति...
मीठो स्वरकी धनी गायिका अञ्जु पन्तको...
अमेरिकी चर्चित गायिका म्याडोनाको निकै चर्चित...
० सिनेमा क्षेत्रमा आउन कत्तिको गाह्रो...
काठमाडौं। आइतबार एकाएक फेसबुक साइटमा एक...
क्यानाडा धेरैअघि गएको थिएँ। टोरण्टो र मोन्ट्रियल। त्यसबखत म 'पेन नेपाल'को उपाध्यक्ष ...
बुद्धम् शरणम् गच्छामी धम्मम् शरणम् गच्छामी सङ्घम् शरणम् गच्छामी...। मन्दिर (मायादेवी)मा एकतमासले...
पुरस्कारको मौसम छ, म पुरस्कारहरुकै कुरा लेखिरहेको छु। संस्मरणका रुपमा। यस पटक...
नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि भएको हो। मल्लकाल हुादै अघि बढेको यो...
अमृत–पृथ्वी अविनाशी गुठीद्वारा डा. सत्यमोहन जोशी तथा जर्मन नागरिक डा. वोल्फ डोनरलाई...
काठमाडौँ। लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यस वर्षको विभिन्न विधाका पाँच स्रष्टालाई सम्मान...
एउटा भर्खर प्रकाशित भएको डा.कुमारप्रसाद कोइरालाको 'आख्यान विमर्श' पुस्तक मेरो हात पर्योि...
मैले पालसित कति पटक जान्न खोजें, ममा त्यस्तो के कमी छ कि...
We have 83 guests and no members online