Weekly Nepal

निकास पब्लिकेशन प्रा.लि.का लागि कोमल बरालद्वारा प्रकाशित, संरक्षक :  कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, प्रधान सम्पादक :  गोविन्द आचार्य, सम्पादक :  दामोदर तिमल्सिना, कार्यकारी सम्पादक :  चेतलाल कुँवर, सहसम्पादक :  चन्द्रलाल गिरी प्रबन्धक :  सुनिल खड्का, प्रबन्ध निर्देशक :  रमेश तिवारी, कलासंयोजन :  पूर्ण बराइली, फोटोग्राफी :  शितलकाजी श्रेष्ठ, लेआउट :  अल मिडिया सोलुसन/४२५३९६४, मुद्रण :  इन्द्रेणी अफसेट प्रेस/४७७१४४८, कार्यालय :  अनामनगर, काठमाडौँ, फोन. ४७७१७७४, इमेल : nikash1weekly@gmail.com

कसरी टुंगिएला राज्य पुनःसंरचना विवाद?

काठमाडौं, बैशाख १८। प्रमुख राजनीतिक दलहरु संविधान निर्माणका सन्दर्भमा करिब करिब न्युनतम सहमतिमा पुगे पनि केही महत्वपूर्ण विषयहरुमा विवाद यथावत् नै छ। खासगरी राज्य पुनःसंरचनाको एक मुख्य आधार संघीयता लागू गर्दा कति प्रदेशहरु बनाउने र के आधारमा बनाउने भन्ने सन्दर्भमा मुख्य विवाद छ। एमाओवादी, एमाले, मधेशी मोर्चाको सोचमा भने क्रमशः नजिकता बढ्दो छ।  एमाओवादीले पहिचान र सामर्थ्यलाई आधार बनाएर १० प्रदेश प्रस्ताव गरेको छ भने एमालेले १२ र कांग्रेसले ७ प्रदेश प्रस्ताव गरेको छ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले हालसम्म प्रदेशको खाका त प्रस्ताव गरेको छैन, तर १० देखि १२ प्रदेशसम्म भएमा सहमत हुन सकिने बताएको छ। यसरी प्रदेश संख्याका दृष्टिले...

संविधान निर्माणमा आशा

संविधान निर्माणका लागि २५ दिनको समय मात्र बाँकी रहँदा देशको सबैभन्दा ठूलो दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष मोहन बैध किरण सहितका प्रमुख नेताहरुले दलहरुबीच अन्तिम सहमतिका लागि पहलकदमी ब्यापक पार्नुभएको छ।

Read more: संविधान निर्माणमा आशा

निकास - समाचार

चीन भ्रमणवाट फर्किए माओवादी

-- स्वरोजगार रिक्सालाई विलवुकको व्यवस्था गर्न माग -- मापसे जाँच झन बढ्ने  -- छाडा भए एम्वुलेन्स -- घस्रदै लोकसेवाको तयारी -- दरबन्दी अनुसार न्यायधिस नहुँदा सेवाग्राहीहरु मर्कामा -- १० बर्षे जनयुद्वमा ४० बालबालिका अभिभावक बिहिन -- बैदेशीक रोजगारका क्रममा अपाङग भएकी महिलालाई क्षतिपूर्ती-- सुरक्षित वैदेशीक रोजगार सम्बन्धी परामर्स डेक्सको संचालन -- मन्त्रीहरूले जिल्ला भ्रमणमै सके एक करोड बत्तीस लाख --...

निकास - विचार

नेपालमा राष्टपतीय प्रणाली नै किन? -- सुरेश आलेमगर

नेपालमा यतिबेला शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण प्रक्रिया चलिरहेको छ, यद्यपि यो प्रक्रिया निकै जटिल मोडहरुबाट गुजि्ररहेको छ। त्यसैगरी, संक्रमणकाल पनि मुुलुकमा चलिनै रहेको छ। शान्ति प्रक्रियाका सन्दर्भमा मुख्यतः सेना समायोजनकै मुद्दामा कुरो अड्केको छ। कंग्रेस र एमालेलगायतका यथास्थितिवादी तत्वहरु जनमुक्ति सेनालाई नेपाली सेनामा यसरी मिलाउन चाहन्छन् कि मानौं युद्धमा हारेर आएको हुन्। तर हामी सम्मानजनक समायोजन चाहन्छौं किनकि...

चिन्तन र सत्ताको एकरुपता कस्तो हुन्छ? -- मोहन बैध किरण

चिन्तन र सत्ताबीचको संबन्धबारे मार्क्स भन्नुहुन्छ– “...चिन्तन र सत्ता.....असंदिग्ध रुपमा एकअर्कास147ग भिन्न छन्, किन्तु साथसाथै, ती एक अर्कास147ग एकताबद्ध पनि छन्।”१ (अर्थशास्त्र तथा दर्शन संबन्धी १८४४ को पाण्डुलिपिया147, पृ. १२९)। चिन्तन र सत्ता एकरुप हुन्छन् तर ती भिन्न छन्। यो मार्क्सवादको मूल मर्म हो। तमाम प्रकारका आदर्शवादी र अधिभूतवादीहरुले यो कुरा अंगीकार गर्न सक्तैनन्। उनीहरुका लागि चिन्तन र सत्ताको एकरुपता...

निकास - अन्तर्वार्ता

जनताको सङ्घीय गणतन्त्रलाई केन्द्रमा राखेर अघि बढ्ने पार्टी नीति हो -- महेश्वर दाहाल, केन्द्रीय…

एकीकृत माओवादी अहिले कुन कार्यनीतिका आधारमा अगाडि बढिरहेको छ? जनताको सङ्घीय गणतन्त्रको स्थापनालाई केन्द्रमा राखेर अगाडि बढ्ने पार्टीको घोषित नीति हो। राष्ट्रिय स्वाधीनताको रक्षा र जनताको संघीय गणतन्त्रको स्थापनाको कामलाई केन्द्रबिन्दु बनाएर नयाँ संविधानको निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने हो। यसका लागि देशभक्त, गणतान्त्रिक र वामपन्थी शक्तिहरुबीच संयुक्त मोर्चा बनाउने, जनविद्रोहको तयारी एवम् तदनुरुप संघर्ष तथा संगठनका रुपहरुको निर्धारण गर्ने आदि...

निकास - पुर्पक्ष

Error: No articles to display

निकास - तपाईको आँखामा

Error: No articles to display

निकास - विविध

साहित्य सिर्जना वार्ता -- नयनराज पाण्डे, उपन्यासकार

लु उपन्यासको चर्चा निकै बढेको छ। यो लु भनेको के हो?  तराईको गर्मीयाममा चल्ने तातो हावालाई लु भनिन्छ। यसले कतिपयको ज्यानै पनि लिन्छ। आम मान्छेलाई त्यो तातो भोग्न सारै नै सकस हुन्छ। उपन्यासमा त्यो प्रतिकात्मक रुपमा आएको छ। सीमा क्षेत्रमा बस्ने मान्छेहरुको मनभित्र कसरी लु चलिरहेको छ, कसरी आगो बलिरहेको छ, कसरी उनिहरु पिडामा बाँचेका छन्, कसरी राज्यबाट उपेक्षाका सिकार...

निकास - अन्तर्राष्ट्रिय

Error: No articles to display

Weekly Video

We have 90 guests and no members online