Weekly Nepal

नयाँ विमर्श साप्ताहिक

सम्पादक/प्रकाशक :  कौशलकुमार भट्टराई (९७५१०३८२३७),
कार्यकारी सम्पादक :  कृष्ण लम्साल (९७५१०३१६३२), 
बजार व्यवस्थापकः एम.के. पोखरेल,
कार्यालय :  एकीकृत मार्ग–२५, अनामनगर, काठमाडौं

फोनः ०१–४१०२६६१, ४१०२६६३ फ्याक्सः ०१–४४१२४२६ 
इमेल : bimarsha_weekly@yahoo.com, nayabimarsha@gmail.com

 

शक्ति बाडफाड फलामको चिउरा

काठमाडौं, बैशाख २२ । आगामी जेठ १४ गते भित्रमा नयाँ संविधान जारी गरिसक्नुपर्ने बाध्यता रहे पनि दलहरु भने सरकार ढाल्ने र टिकाउने खेलमा लाग्न थालेका छन्। संविधान जारी गर्ने दिन नजिकिँदै जाँदा दलहरुमा सरकारको विषयमा बढी चिन्ता जाग्न थालेको छ। सरकार प्राप्तीसँग आफ्ना तर्कहरु जोडेर दलहरु अघि बढ्न थालेका छन्। संविधान जारी गर्ने समय घर्किरहेको हालको अवस्थामा दलहरुमा विमती रहँदा नयाँ संविधानका लागि विवादित विषयमा टुंगो लाग्न सकेको छैन।    संघीयता, शासकीय स्वरुप जस्ता प्रमुख विषयहरुमा दलहरुका बीचमा सहमति जुट्नु जति आवश्यक देखिए पनि दलहरुको ध्यान भने त्यता जान सकेको छैन। दलहरु आ–आफ्नै डम्फु बजाउन थालेका छन्।  वर्तमान सरकार रहेसम्म राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने धारणा प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) ले राख्दै आएका कारण नयाँ सरकारको विकल्प...

काँग्रेसको धारणाबारे

'नयाँ विमर्श' को गतांकमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको अन्तर्वार्ता पढेपछि सरकारमा जाने वा नजाने विषयमा कांग्रेसको धारणा बुझ्ने मौका मिल्यो। वर्तमान सरकारमा कांग्रेस टाँसिन नजाने कुरा उहाँले व्यक्त गर्नु भएको रहेछ। संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो दलको हैसियत बनाएको एकीकृत नेकपा (माओवादी) र तेस्रो ठूलो दल नेकपा (एमाले) ले दुई–दुई पल्ट सरकारको नेतृत्व गर्ने मौका पाइसकेका छन्। यस्तो अवस्थामा दोस्रो ठूलो दल नेेपाली कांग्रेसले भने एक पल्ट पनि सरकारको नेतृत्व गर्ने मौका पाएको छैन। त्यसैले कांग्रेस वर्तमान सरकारमा टाँसिनुको कुनै औचित्य छैन। सके सरकारको नेतृत्व कांग्रेसले गरोस् नसके प्रतिपक्ष त छँदैछ। यसैगरी महामन्त्री सिटौलाले नेपाल तरुण दलका चितवनका अध्यक्ष शिव पौडेलको हत्याको विषयमा गठित छानविन समितिको विषयमा पनि जानकारी गराउनुभएको रहेछ। उहाँको संयोजकत्वमा गठित उक्त समितिले सत्यतथ्य सार्वजनिक गर्न सकोस् भन्ने कामना पनि गर्दछु।  

दीपक आचार्य,  

चुच्चेपाटी, काठमाडौं 

नयाँ विर्मश - समाचार

Error: No articles to display

नयाँ विर्मश - विचार विश्लेषण

फेवाताल आजको अवस्था र चुनौती पुण्यप्रसाद पौडेल

मानिसले प्रारम्भकालबाट नै आफ्ना दैनिक आवश्यकता पूर्तिगर्न प्राकृतिक श्रोतहरूलाई नै उपयोग गर्र्ने गर्दथे। उषाकालमा प्राकृतिक श्रोतको उपयोग प्राकृतिक सम्पदा ननासिने गरी गर्दथे। मानिसहरूले जंगली, घुमन्ते (शिकारी), पशुपालन र कृषिकालमा पनि प्रकृतिको आन्तरिक भण्डारमा रहेका वस्तुको प्रयोग गरेता पनि ति नाश भएनन्। तर जब मानिसहरू औद्योगिक युगमा आए तव प्रकृतिकको गर्भभित्रका अनगिन्ती खनिजहरू उपयोग गर्न थाले तव गर्भका खनिजहरू समाप्त हुँदै...

निर्यातमा कमजोर सरकारी भूमिका टुलराज बस्याल

निर्यात अभिवृद्धिका लागि प्रयासहरू केन्द्रित गरिने कुरा विकास योजनालगायत अन्य सरकारी दस्तावेजहरूमा समावेश गरिएको पाइन्छ, तर यस्ता विषयहरूको कार्यान्वयन पक्ष भने सधैं कमजोर रही व्यापारघाटाको व्यापाक अनुपातमा विस्तार हुँदै आएको छ। तीनवर्षीय अन्तरिम योजनाले नेपालको निर्यातजन्य वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता विभिन्न कारणले गर्दा ह्रासोन्मुख भएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आपूर्ति पक्षलाई सबल तुल्याउने, व्यापारसम्बन्धी भौतिक संरचना र पूर्वाधारको...

नयाँ विर्मश - अन्तर्वार्ता

सरकार पुनर्गठन हुन लागेको हो सीपी गजुरेल, सचिव नेकपा माओवादी

० बाबुराम सरकार विघटनको माग पूरा भयो होइन? – यो सरकार विघटन होइन, पुनर्गठनको सहमति भएको छ। हामीले यो सरकार विघटन भएर नयाँ सरकार बन्नुपर्छ भनेका थियौं।  ० उहाँकै नेतृत्वमा राष्ट्रिय सरकार बन्न सक्छ पनि भन्नुभएको थियो नि? – त्यो हामीले भनेका थिएनौं। बाबुराम सरकारले राजीनामा दिनुपर्छ, दिइसकेपछि नयाँ सरकारको ढोका खुला हुन्छ, त्यसपछि प्रधानमन्त्री को हुन्छ, छलफलको विषय हुन्छ...

– सहमति जुटाउने र फ्यासिलेटेट गर्ने काम हो। जेठ १४ भित्र संविधान आउदैन नीलाम्वर…

० संवैधानिक समिति के गर्दैछ? – संवैधानिक समिति उपसमितिको प्रतिवेदन पर्खेर बसेको छ।  ० किन पर्खिनुपर्र्योस? – उपसमिति पनि संवैधानिक समिति अन्तर्गतकै हो।  ० छिटो गर भनेर निर्देशन किन दिनुहुँदैन? – निर्देशन त संवैधानिक समितिले नै दिइसकेको छ। प्रतिवेदनसहित आउनुहोस् भनेर निर्देशन दिएको छ। राजनीतिक तहमा विचार विमर्श भइरहेको छ, गृहकार्य भइरहेको छ। राजनीतिक तहमा...

सरकार दुई चार दिनका लागि

डा. रामशरण महत, नेता– नेपाली कांग्रेस ० राष्ट्रिय सहमतिको सरकार बन्ने भयो नि? – हो, यो राम्रै कुरा हो। हामीले उठाएको एजेण्डा हो, सकारात्मक निर्णय पनि। राष्ट्रिय सहमतिको सरकार बन्ने बाटोमा छ। ० अझै शंका? – शंका छैन, हुने बाटोमा छ। बनिसकेको छैन।  ० तपाईं पनि मन्त्री बनेर आउनु होला नि? – हाम्रो पार्टीमा यसबारे छलफल र सहमति भएको छैन।...

नयाँ विर्मश - जिवन स‍ंघर्ष

Error: No articles to display

नयाँ विर्मश - अर्थ समाचार

दूधबाट कृषक मर्कामा

भक्तपुर/मिठाई तथा गुदपाक बनाउनका लागि दूधको खपतमा कमी आएपछि पशुपालन कृषकको दूधको बिक्री हुन छाडेको छ। ग्रामीण क्षेत्रका कृषकको दूध सङ्कलन गरेर बिक्रीका लागि भक्तपुर, काठमाडाँै र ललितपुरका विभिन्न मिठाई तथा गुदपाक व्यवसायी कहाँ लाने गरेका दूध सङ्कलक एवम् ठेकेदारले दूध लिन छाडेपछि कृषकहरू निकै मर्कामा परेका हुन्। भक्तपुरको ग्रामीण क्षेत्रमध्ये ताथली, सुडाल, नङ्खेल र चित्तपोललगायतका गाविसमा ठेकेदारले सङ्कलन गर्दै...

नयाँ विर्मश - साहित्य, मनोरञ्जन र खेल

Error: No articles to display

नयाँ विर्मश - विविध

Error: No articles to display

नयाँ विर्मश - पाठक पत्र

Error: No articles to display

Weekly Video

We have 94 guests and no members online