Weekly Nepal

नयाँ विमर्श साप्ताहिक

सम्पादक/प्रकाशक :  कौशलकुमार भट्टराई (९७५१०३८२३७),
कार्यकारी सम्पादक :  कृष्ण लम्साल (९७५१०३१६३२), 
बजार व्यवस्थापकः एम.के. पोखरेल,
कार्यालय :  एकीकृत मार्ग–२५, अनामनगर, काठमाडौं

फोनः ०१–४१०२६६१, ४१०२६६३ फ्याक्सः ०१–४४१२४२६ 
इमेल : bimarsha_weekly@yahoo.com, nayabimarsha@gmail.com

 

माओवादीमा ठेगान लगाउने खेल

काठमाडौं, फागुन ५ । नेपाली राजनीतिले अग्रगति लिन सकेको देखिएको छैन। संविधानसभाको निर्वाचनपछि चार जनाको नेतृत्वमा सरकार गठन भए पनि सधैं आशै आशाको अवस्था नेपाली जनताले झेल्नु परेको छ। सरकारको नेतृत्व परिवर्तन हुँदा समाधानका आशा राख्दै तर निराशहुँदै समय व्यतित गर्नुपर्ने अवस्थामा नेपाली जनता पुगेका छन्।  नेपाली राजनीतिले एउटा बाटो पहिल्याउन नसक्दा समस्या दिन प्रतिदिन झाँगिदै गएको छ। निकासकोलागि हरेक दिन जसो विकल्पहरुका बारेमा चर्चा हुने गरे पनि तिनले मुर्त रुप लिन पाएको छैन। राजनीतिज्ञहरुका व्यक्तिगत स्वार्थका कारण देशको समस्या भन्दा पनि नेताहरुका समस्यामा हुलुक रुमलिन पुगेको देखिन्छ। बाबुराम भट्टराईको नेतृत्वमा बनेको वर्तमान सरकारबाट मुलुक काँचुली फेर्ने अपेक्षा सबैजसोले गरे पनि त्यो वास्तविकतामा रुपान्तरण हुन सकेन। माओवादीलाई समर्थन गर्ने दलहरु तराई केन्द्रित भएकाले पनि भट्टराईले आफ्नो चाहना अनुरुप मुलुकलाई हाँक्न...

प्रजातान्त्रिक अभियानमा लडाकुलाई स्वागत!


पछिल्ला घटनाक्रमको विश्लेषण गर्दा थाहा हुन्छ, एकीकृत नेकपा (माओवादी) 'सर्वसत्ता' स्थापनाको लक्ष्य लिएर शिविरमा बसेका लडाकुहरू रहरले होइन बाध्यतावश अपमानित भएर बसेका छन्। त्यहाँ, प्रजातान्त्रिक व्यवहार र संस्कारको आस गर्नु, बालुवाबाट तेलका आस गर्नुजस्तै छ।

Read more: प्रजातान्त्रिक अभियानमा लडाकुलाई स्वागत!

जनमत सङ्ग्रह अवसम्भावी



मुलुक यतिबेला लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माणको महायज्ञ सफल पार्न लागिपरेको छ। यद्यपि, तीव्र राजनैतिक इच्छाशक्तिको कमी, नेतृत्वको कमजोरी र लापरबाहीले संविधान निर्माणको महायज्ञ सफल पार्न जनताद्वारा अनुमोदित समयको खिल्ली उडाउने काम राजनीतिक दलहरुबाट हुँदैछ।

Read more: जनमत सङ्ग्रह अवसम्भावी

कांग्रेसमा चिन्ताजनक अराजकता

नेपाली कांग्रेस मूलतः जननेता बी.पी. कोइरालाको आदर्श चिन्तनबाट प्रशिक्षित तथा अभिप्रेरित कार्यकर्ताहरुको सुन्दर समूह हो, जसले जनतालाई प्रजातान्त्रिक व्यवहारमुखी बनाउने दायित्व इतिहासबाट नासो पाएको छ। प्रजातान्त्रिक संस्कार जीवनपद्धतिमा रुपान्तर गर्ने विश्वविद्यालयका रुपमा पार्टीलाई विकास गर्न जननेताले दिएको विचार र कोरेको मार्गचित्रको सार्थकता आज पनि उत्तिकै छ, जति यो समूह निमार्ण गर्दाको समयमा थियो। दुर्भाग्य, जनताको समृद्धि–सपनाको संरक्षण, स्वतन्त्रताको वकालत, समुन्नत समाज निमार्ण र उच्च राजनीतिक अभ्यास संस्थागत गर्ने संवेदनशील समयमा वीपी कोइरालाका उत्ताधिकारीहरु जनताबाट आलोचित हुने परिस्थिति सिर्जनामा लगानी गर्न उद्यत देखिनथालेका छन्। 

Read more: कांग्रेसमा चिन्ताजनक अराजकता

जनता सडकमा आउने अपेक्षा

मुलुकको अग्रगामी कार्यदिशाको मार्गचित्र संस्थागत गर्दै समाज समुन्नत र व्यवस्थित पार्ने जन–सपनाको संवर्द्धन गर्न अनिवार्य आवश्यकता बनेको ऐतिहासिक दस्तावेज निर्माणको सिलसिला र सरोकारवालाको चेतना यतिबेला सघन कुहिरोमा परेको देखिन थालेको छ।दुर्भाग्य, जनताको समृद्धि–सपनाको नासो जिम्मा पाएको नेतृत्व यसको संरक्षण गर्न असमर्थ बन्दैगएको संवेदनशील समयमा नयाँ संविधान निर्माणको महायज्ञ सजिलै सम्पन्न होला भन्नेमा आशङ्का बढ्दो छ। लाग्छ, अहिलेका अधिकांश जनप्रतिनिधि तथा नेतृत्व कुनै ठूलो राजनीतिक दुर्घटनाको प्रतीक्षामा बसेका छन्, त्यसको कुपरिणाम भोग्न जनतालाई बाध्य बनाउन उद्दत छन्। 

Read more: जनता सडकमा आउने अपेक्षा

नयाँ विर्मश - समाचार

सामान्यको सरुवामा संगठन र राकस रित्तै

काठमाडौं, फागुन ५ ।  कर्मचारीहरुको सरुवा गर्न बाहेक मुलुकको विकासमा...

न.पा. भन्न लायक छैन मध्यपुर

भक्तपुर/ गत असारमा सरकारले थप नगरपालिका घोषणा गरेको थियो। यस...

मुख्य सचिव बन्न लीलामणिको लीला

काठमाडौं/ निजामती प्रशासनको पिता मानिने मुख्य सचिवमा हाल माधव घिमिरे...

कोइरालाले देउवालाई अङ्कमाल गर्ने

  काठमाडौं/कााग्रेसको आन्तरिक विवादले लामो समयसम्म पार्टी अनिर्णयको बन्दी बनी...

भक्तपुरलाई म्युजियम बनाउन समर्थन

भत्तपुर/ भक्तपुर सहरलाई म्युजियम बनाउने उद्देश्यका साथ विविध कार्य भैरहेकोमा...

आयलमा अग्रवाललाई मस्ती

काठमाडौ। इन्धनको आपूर्ति गर्ने जिम्मेदारी पाएर पनि घाटाको व्यापार गर्नुपर्दा...

नयाँ विर्मश - विचार विश्लेषण

राजाको गद्दीमा बस्ने नेपाली- नरेन्द्रराज प्रसाईं

नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए – केदारमान व्यथित।...

बाबुराम पनि “ठूल्दाइ” को प्रयोगमा- रमिला नेपाल…

एक मित्र हुनुहुन्थ्यो, एसियामा जन्मनुभएको। उहाँ पछि, अमेरिकन नागरिक हुनुभयोे।...

भट्टराईको गलत सोच र यथार्थ- मोहनवित्रम सिंह

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल कुनै छिमेकी देश चीन वा...

सरदार रुद्रराज पाण्डे को थिए?-…

सरदार रुद्रराज पाण्डे संवत्ा् १९५७ साल्ा फागुन २६ गते पद्मराज...

समावेशी होइन समानता आवश्यक –…

नेपालमा जनआन्दोलन र मधेश आन्दोलनले दिएको म्यान्डेड अनुसार देशको सामाजिक...

मधेश आन्दोलनको उपलब्धी के? …

'हमारी नजर से न देखोगे जब तक, कहाँ जान पाओगे...

नयाँ विर्मश - अन्तर्वार्ता

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ - खड्गबहादुर विश्वकमा नेता,…

 ० माओवादी भित्र फेरि विवाद सुरु भयो नि? – हो,...

संविधान बन्ने आधार…

  ० तपाईंको निवासमा भएको शीर्ष दलको बैठकमा के छलफल भयो?...

राजिनामा पहिलो सर्त हो- झलनाथ खनाल, अध्यक्ष–…

० शान्ति प्रकृया कहाँ पुग्यो? – शान्ति प्रकृया अहिले पनि...

क्रान्ति लामो प्रकृया हो- मोहन वैद्य किरण,…

० १७ औं जनयुद्ध दिवस मनाउनु भयो, के उपलब्धी हासिल...

माओवादी नेताहरुलाई लाज लाग्नुपर्ने- चन्द्रप्रकाश मैनाली, अध्यक्ष…

० शान्ति प्रकृया अघि बढेको हो त? – शान्ति प्रकृयामा...

सहमतिको सरकार बनाउनु हुँदैन- नारायणमान विजुक्छे, अध्यक्ष…

० राष्ट्रिय सहमतिको सरकारको सम्भावना देख्नुहुन्छ? – राष्ट्रिय सहमतिको भन्दा...

नयाँ विर्मश - जिवन स‍ंघर्ष

बच्चाहरुसँगै रमाएकी ललिता

कुनै पनि आमा बुबाले आफ्नो बच्चालाई विद्यालयमा भर्ना गर्न लाग्नु...

नयाँ विर्मश - अर्थ समाचार

टेलिकमको छुट योजना

काठमाडांै। नेपाल टेलिकमले आफ्नो बार्षिक उत्सवको ग्राहकहरुलाई छुटको नयाँ योजना...

पर्यटकले चाहेनन् राजश्व तिर्न

   भक्तपुर/  रोटरी क्लब नामको संस्थाले काठमाडौंमा भेला भएका युवाहरुलाई...

भक्तपुरलाई म्युजियम बनाउन समर्थन

भक्तपुर/ भक्तपुर सहरलाई म्युजियम बनाउने उद्देश्यका साथ विविध कार्य भैरहेकोमा...

विश्वका दश धनी देशहरु

कतार   कुल ग्राहर्स्थ उत्पादनको आधारमा विश्वको सबैभन्दा धनी देशको सूचीको...

ऋण असुली न्यायाधिकरण खारेजीको माग …

काठमाडौं। राष्ट्रिय आर्थिक तथा वित्तीय सेवा उपभोक्ता संघ नेपालले ऋणीहरुले...

हजार रुपियाँबाट व्यापार शुरु गरेँ– रञ्जिता क्षेत्री…

२०४० साल साउन १५ गते रौतहटको चन्द्रनिगाहपुरमा बुबा गोपाल देवकोटा...

नयाँ विर्मश - साहित्य, मनोरञ्जन र खेल

'आई एम सरी'को उल्लेख्य कमाई

फेरि पनि आर्यन सिग्देल अभिनित चलचिल 'आई एम सरी' ले...

किन रिसाए राजेश?

   नायक राजेश हमाललाई धेरैले कमै मात्र रिसाएको र चर्काे...

फेसबुकका ११ रोचक कुराहरु

फेसबुक विश्वमा सबैभन्दा बढी प्रयोग गरिने सोसल नेटवर्किङ साइट हो।...

विदेशी हलमा नेपाली चलचित्र

नेपाली चलचित्रले अब विदेशका हलमा पनि स्थान पाउने भएका छन्।...

नयाँ विर्मश - विविध

फेसबुकबाट

रुनेपालका राजनैतिक नेताहरु, निजामती तथा अन्य सबै सस्थान्ा् ,सशस्त्र प्रहरी,...

प्लाष्टिक खाने केटी

मान्छेका रोग पनि कस्ता कस्ता? एकजना अमेरिकी किशोरीमा प्लास्टिक खाने...

प्लाष्टिक खाने केटी

मान्छेका रोग पनि कस्ता कस्ता? एकजना अमेरिकी किशोरीमा प्लास्टिक खाने...

म्यान्मारमा निर्वाचनको तयारी तीव्र

याङ्गुन/म्यान्मारमा राजनीतिक सुधारका लागि भनी सुरु भएको निर्वाचनको चहलपहल व्यापक...

फेसबुकबाट

 वि.स. २०९९ मा मोबाइल्ा ल्ााग्नेछ। सिनामंगल्ाको पुल्ा बन्नेछ। सवारी पाइनेछ।...

काँग्रेस र नेपालको आधुनिकीकरण –रामचन्द्र पौडेल …

नेपाल  : – विश्वको सर्वोच्च हिमशिखर सगरमाथालाई छातिमा बोकेर पूर्वमा...

नयाँ विर्मश - पाठक पत्र

काँग्रेसको धारणाबारे

'नयाँ विमर्श' को गतांकमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको अन्तर्वार्ता...

मर्माहत भयौं

तपार्इंको लोकप्रिय पत्रिका पढ्ने अवसर पाएकोमा हामी साह्रै खुसी भएका...

Weekly Video

Life&style

Women

We have 179 guests and no members online