प्रकाशक/सम्पादक नवराज शर्मा तिमल्सिना ९८४१४७०१०९
प्रबन्ध सम्पादक यादवप्रसाद शर्मा (९८४१७६३९९७)
विशेष प्रतिनिधि नारायणप्रसाद शर्मा
कार्यालय बागबजार, काठमाडौं,
इमेल nayaprakash.weekly@gmail.com
कम्प्युटर नयाँ प्रकाश डेस्कटप, काठमाडौं, फ्याक्स नं ०१४२२७४१४
मुद्रण प्रिन्ट स्काई भुरुङ्खेल, (९८४१–५२३१८१)
काठमाडौं, साउन २१ । बाहिर देखाउनको लागि एउटा सिद्धान्त अँगालेको सिद्धान्तवादी बन्ने, तर ब्यवहारमा आफ्नै सिद्धान्त विपरितका काम, कुरा गर्दै हिँडने ब्यक्तिलाई पाखण्डी भनिन्छ। पाखण्डी त्यस्तो ब्यक्ति हो जो मुखले एउटा कुरा भन्छ, तर काम चाहिँ अर्कै गर्छ। हात्तीको देखाउने दाँत एउटा र चपाउने दाँत अर्कै भए जस्तै पाखण्डीको पनि बाहिरी रुप एउटा र भित्री रुप अर्कै हुन्छ। पाखण्डी साधुको भेष धारण गर्ने लम्पट ब्यभिचारी र दुराचारी जस्तै हुन्छ, जो मुखले रामराम भन्दै, गेरुवा वश्त्रमाथि रामनामी ओढेर मद्यपान, मांशाहार र ब्यभिचारमा लिप्त हुन्छ। पाखण्डी अनेक अर्ती उपदेश छाँटदै हिँडछ, जो उ आफ्नो जीवनमा अनुशरण चाहिँ कहिल्यै गर्दैन। पाखण्डी आफ्नो ब्यभिचार र दुराचारलाई सहज र शंका रहित बनाउन साधुको भेष धारण गर्दछ। पाखण्डी समाजका हरेक क्षेत्रमा हुन्छन्। चाहे धार्मिक होस् वा...
नेपाल आर्थिक रुपमा अति कमजोर राष्ट्र हो।यहाँका कुनै पनि क्षेत्रले गति लिन सकेको छैन। यहँा विश्व परिस्थितिमा भएका प्राय : सबै क्रियाकलापले भने छिट्टै प्रभाव पारेको देखिन्छ। तर आर्थिक क्रियाकलापको नकारात्मक प्रभावव मात्र परेको छ। आन्तरिक रुपमा बजेट आएपति सेयर बजारमा सकारात्मक वा नकारात्मक प्रभाव पर्दै आएको थियो। कहिले नेप्से परिसूचक ह्वात्तै बढ्ने र कहिले तल झर्ने भइरहन्थ्यो। अहिले भने बजेट प्रस्तुत भएको १५ दिन वितिसक्दा पनि सेयर वजारमा सुधार आएन र अझ लत पनि झरेन। अन्य आर्थिक क्रियाकलाप पनि प्रभावित भएका छैनन्। कतिपय राम्रा योजना बजेटमा आए पनि कमको उचित व्यवस्था नगर्नाले आम नागरिकमा उतसाह थपिएको छैन। अर्थशास्त्रको दृष्टिमा यसलार्य नकारात्मक मान्नुपर्छ। अहिलेको बजेट सहकारीलाई केही प्राथमिकतामा राखे जस्तो देखियो। यसको अवस्था परिस्थिति कस्तो छ? सहर र गाउँमा यसको अवस्था कस्तो छ भन्ने कुरा ख्याल गरेको भने देखिएको छैन। यसले सहरी क्षेत्रमा त कुनै पनि प्रभाव पार्न सक्ने देखिनन। अहिलेको अवस्थामा गाउँमा भने थोरै भएपन प्रभाव पार्न सक्छ। उद्योग व्यवसायमा प्रभाव पर्न सक्ने कुने पन प्रावधान वजेटमा राखिएको छैन। सरकारले वजेट र राष्ट्र बैंक मुद्रा नितिद्धारा मूल्य बृद्धि कम गर्ने बताएपनि वजेटले मूल्यलाई बढाउन सक्ने अवस्था देखिएको छ। बढी वितरणकुखी बजेट र बढी घाटा वजेटले मूल्इलाई बढाउँछ। मुद्रा नितिको असर पनि प्रभावकारी हने देखिएको छैन। अहिले सम्मको अवस्थालाई हेर्दा मुद्रा नीतिले नेपालको मूल्य स्तरलाई नियन्त्रणमा राखेको अवस्था पनि छैन। गएको आर्थिक बजेटमा मौसम राम्रो हुनाले धान, मकै, गहुँजस्ता खाद्य बालीमा निकै सुधार आयो। त्यसले मूल्यमा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ। त्यस्तै तरकारी खेतीमा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ। त्यस्तै तरकारी खेतीमा अहिले निकै सुधार आएको छ। त्यसले तरकारीजन्य उत्पादनको मूल्य सकारात्मक छ जसले गर्दा मूल्य बृद्धी त्यति बढी नभएको हो।
आम नागरिकले बैङ्क व्याज बढेर आफ्नो बचत बैँक खातामा जम्मा गर्न थालेको र उपभोग कम गर्न थालेकोले मूल्य नियन्त्रण भएकेा होइन। यखि आम नागरिकले बचतलाई बढाएका भए बैंक, वित्तिय संस्था र उद्योगहरुको सेयरा लगानी गर्थे तर अहिले त्यस्तो हुन सकिरहेको छैन। अहिले सेयर तिर कसैको पनि चासो गएको देखिदैन। एक बर्ष अघिसम्म अत्यर्न्तै आकर्षणको क्षेत्र रहेको बैंक तथा वित्तिय संस्थाको सेयस अहिले अत्यन्तै घटेर गएको छ। अहिले त त्यस्तो भएको छकि साधारयाको कुनै आकर्षण छैन। यस्तो हुनुको कारण अत्यन्तै फितलो नितिका कारण बैध अबैध रुपमा आएको लगानी बैंक तथा वित्तिय संस्थामा लगानी गरे। विगतमा सरकारी बैंका तथा वित्तिय संस्था कमजोर पार्नमा जम्मेवार अबकाश प्राप्त कर्मचारीले त्यस्ता संस्थ्ँ खोले। लगानी घरजग्गा र सवारी साधनमा अत्यधिक गरे। घरजग्गा अलि कडाई गर्नासाथ बैंक तथा वित्तिय संस्थामा लडखडाउन थाले। अनियन्त्रित रुपमा सञ्चालकहरुले रकम निकालेर जग्गामा लगानी गर्ने होड नै चल्यो। कडाई गर्दा र मूल्य घट्दा बैंक तथा वित्तिय संस्थ्ाा धेरै मात्रामा ढल्ने अवस्थामा पुगे। यस्तो अवस्था थाहा भएपछि सर्वसाधारयाले गाँस काटेर जम्मा भएको वा ऋण गरेर भए पनि भविष्यको फाइदाका लागि सेयरमा लगानी गर्ने कुरै भएन। उनीहरु यस्ता संस्थामा जम्मा गरेको रकम निकाल्न थाले भने सेयर पनि जतिमा भए पनि बेच्ने अवस्थामा पुगे।
नेपालमा केही बर्षयता आम नागरिकको जीवनस्तर अलि कठिन बन्दै गएको छ। मौसम अनुकुल हुँदा खाद्यान्न र तरकारीको मूल्य त्यति बबढे पनिअन्य उपभोग्य सामग्रीको मूल्इ अत्यधिक बढेर गएको छ। ढुवानस् भाँडा, यातायात खर्च बढिरहेको छ। अहिले निम्न वर्गीय परिवारको जीवनस्तर खस्कदै गएको छ। उनीहरुले आफ्ना बालबालिकालााई उचित शिक्षा दिने चाहना हुँदाहुँदै पनि स्कुल छोडाएर काममा लगाउनुपर्ने अवस्था आएको छ। उनीहरुको खस्कदो जीवनस्तर सरकारी स्कूलको झन्–झन् कमजोर हुदै गएको शिक्षा, नीजी स्कूल को झन्–झन् बढ्दै गएको शूल्कले कहिल्यौ नउठ्ने अवस्थामा पुगेका छन्। उनीहरु सक्षम, सवल, गुणस्तरीय शिक्ष आकाशको फल बन्दै गएको छ। त्यस्तै मध्यम वर्गको अवस्था पनि नाजूक बन्दै गएको छ। उनीहरुले ७०220 भन्दा बढी आय शिक्षामा खर्चनु परिरहेको छ। उनीहरुको सिमित आयले आफ्नो स्व्ााभिमानयुक्त जीवनस्तर चलाउन कठिन बन्दै गएको छ। यस्तो जटिल अवस्थालाई बजेटले सम्बोधन गर्न सकेन। यसले आर्थिक पुननिर्माण गर्न कठिन पार्दै लगेको छ।
देशमा आर्थिक उन्नतिका लागि सबै वर्गलाई आर्थिक क्रियाकलापमा सँगै हिडाउनुपर्दछ। त्यसो हुन सकेन भने पुँजी निर्माण कमजोर बन्छ। कुनै पनि आर्थिक क्रियाकलापले दीर्घकालीन असर पर्छ। नेपालमा अहिले सम्मको अवस्थालाई हेर्दा कि त बजेट सन्तुलित रुपमा बनाउनै सकिरहेको छैन। केही सकारात्मक प्रावधान रहेपनि विभिन्न बहानामा तिनको कार्यान्वयन हुन ज्यादै कठिन छ। बजेट। कार्यान्वयन हुन नसक्दा पूँजीको पुनः वितरण झन्झन् कमजोर बन्ने हुन्छ। नेपालको अवको बाटो गर्न लागिपर्यो भने थोरै भए पनि सकारात्मक असर नदेखिने कुरै छैन। समयमा स्थानीय निकायसम्म बजेट नपुग्ने, त्यहाँ योजना बन्न वेवास्ता हुने हो भने नागरिकले त्यसको प्रतिफल पाउन ज्यादै कठिन छ। यस्तो बेला वजेट फिज भएर जान्छ। अझ नेपालमा खर्च नहुने अवस्था देखिएपछि रकमान्तारण गरी बजेट अर्कोतिर मोड्ने गरिदै आएको छ। यसले बजेट दुरुपयोगको मात्रा बढाउँदै लगेको छ।
काठमाडौं/ डाडुपन्यु हातमा हुनेले मीठो खानेकुरा आदी आफ्नै भागमा पार्न जे पनि गर्न संस्कृतिको विकास हुँदा नेपालको कर्मचारीतन्त्र जनताको विश्वास दिन परदिन धरापमा पर्दै गएको छ। परराष्ट्र सम्बन्ध, मामला, आवागमन विषयमा नियम कानून कार्यान्वयन गरि विदेशीहरुको दृष्टिमा समेत नेपालको छवि उज्यालो पार्नुपर्ने जिम्मेवारी पाएको परराष्ट्र मन्त्रालयकै धेरै कर्मचारी पासपोर्ट र...
हेटौंडा/ मकवानपुरबाट प्रकाशन सुरु गरेको साझाकुरा राष्ट्रिय दैनिकले आइतबारबाट आफ्नो नियमित प्रकाशन सुरु गरेको छ। यससंगै मकवानपुरबाट प्रकाशन हुने दैनिक पत्रिकाको संङख्या पा147च पुगेको छ। आइतबार पत्रिकाको विमोचनपछि नियमित प्रकाशन थालिएको प्रकाशन गृहले जनाएको छ। सविन न्यौपानेद्धारा प्रकाशित सम्पादित साझाकुरा राष्ट्रिय दैनिक जिल्लाकै सार्वधिक आकारमा प्रकाशन थालेको छ। सुरुआतमा मध्यमाञ्चललाई...
वन तथा भू संरक्षण मन्त्रालयले संशोधन प्रकृयामा रहेको वन ऐन २०४९ को प्रस्तावित मस्यौदालाई कानून मन्त्रालयबाट फिर्ता लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ भन्दै सामूदायिक वन उपभोक्ता महासंघले प्रेस विज्ञप्ती जारी गरेको छ। वन ऐन २०४९ ले समुदायमा आधारित वन व्यवस्थापन प्रकृयालाई अगाडी बढाई केही सफलता प्राप्त गरेको भएता पनि...
काठमाडौं। प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रिया नभए साउन २८ गते राजीनामा दिन्छु भनि दिएको प्रतिक्रिया सान्दर्भिक नभएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले बताउनु भयो। प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत शान्ति प्रक्रिया पुरा गर्न माओवादीलाई दिएको साउन २८ गतेसम्मको अल्टिमेटम पुरा हुन सम्भव नभए नभएको भन्दै उपाध्यक्ष बैद्यले व्यवहारिक स्थिति...
काठमाडौं। सामाखुसी साहित्य समाज र रेडियो अडियो एफ.एम. १०६.३ द्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको छपन्नौ श्रृंखला सामाखुसी स्थित नवोदित कलेजमा २०६८ साल श्रावण महिना १४ गते शनिवार सम्पन्न भयो। उक्त कार्यक्रममा शान्ति र संविधान विषयमा रामबहादुर पहाडी, दिनेशविक्रम थापा, अर्जुन पौडेल, अरुणबाबु खत्री “नदी”, कौशला लामिछाने, कृष्णप्रसाद बस्याल, डा.बमबहादुर...
काठमाडौं। गत बुधबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले कृषि तथा सहकारी मन्त्रालयलाई कृषकहरुको माग सम्बोधन गर्ने गरी नीति र कार्यक्रम ल्याउन दिर्नेशन दिएको छ। काठमाडौंस्थित कालीमाटी फलफूल तथा तरकारीबजारले मात्र काठमाडौंबासीलाई तरकारी धान्न नसकेको भन्दै अर्को व्यवस्था गर्नसमेत सरकारलाई समितिले निर्देशन गरेको छ। कृषि तथा सहकारी मन्त्रालयको भक्तपुरको मनहरास्थित...
यो भौतिक जगतमा मानव सभ्यता सँगै, स्रष्टाहरु पनि उदयमान हुने गर्छन्। आफ्ना कृतिहरुको माध्यमले चन्द्र, नक्षत्र जस्तै चम्किरहेका हुन्छन्। हाम्रो नेपाली धर्ती, आकाशमा पनि बिगतदेखि बर्तमान सम्मको ऐतिहासिक तथ्यहरु हाम्रा अगाडि विद्यमान छन्। यति हो कोहि अल्प आयु मै अस्ताउने कोही नेपाली धर्तीलाई आलोकित पार्न साच्चै नक्षत्र नै भैदिन्छन्। कसैले...
Error: No articles to display
यो बजेटले संघीयतालाई गौण तुल्याएको छ। नेपाल संघीयतामा प्रवेश भइसकेकाले प्रस्तावित संघीय राज्यका सम्भावित राजधानीहरुको पूर्वाधार विकासमा यो बजेट केन्द्रित छैन। ० यसपालिको बजेटमा थारुहरुको आवश्यकता र मागहरु के–कति सम्बोधन भएको छ? ― अहिलेको संक्रमणकालीन अवस्थामा गठबन्धन सरकारले ल्याएको बजेट परम्परागत भन्दा कुनै फरक छैन। यो बजेटले थरुहट र देशको...
हेटौँडा। मकवानपुरका चारसय ५० सहकारीहरुले आर्थिक बर्ष २०६७/०६८ मा एकअर्ब ७९ करोड ८१ लाख रुपियाँको आर्र्थिक कारोबार गरेका छन्। जिल्लाका सहकारीहरुले ८१ करोड ७२ लाख ५२ हजार रुपियाँ बचत, ७५ करोड ५९ लाख ७२ हजार रुपियाँ ऋण लगानी र २२ करोड ४९ लाख ५६ हजार रुपियाँ कूल आम्दानी गर्न सफल...
काठमाडौं। नेपाल आयल निगम गरीब निमुखा ग्राहक उपभोक्ताहरुलाई महंगीको मारले पटक–पटक सेक्ने एउटा शोषक निकाय हो। यसले आम सर्वसाधारण जनतालाई शोषण त गरेकै छ साथ–साथै आफ्नै संस्थाभित्र 'ठूलालाई चैन सानालाई ऐन' भन्ने उखान चरितार्थ गर्दै सबै भन्दा तल्लो तहका कर्मचारीहरुमाथि भ्रष्टाचार गरेको आरोपमा कारवाही गरिरहेको छ। नेपाल आयल निगम अमलेखगञ्ज...
१५ मध्ये तीन मुलुकहरुको समूहलार्य पश्चिमी अफ्रिका भनिन्छ। सहारा मरुभूमिले अँठ्याएको, अर्ध मरुभूमिकरण भएको, प्राकृतिक श्रोत सम्पदाको दोहन गर्न नसक्दा गरिबीले च्याप्दै लगेको राजनीतिक अस्थीरता, बिदेशी हस्तक्षेप वातावरणीय बिनास विरुद्ध निरन्तर सङघर्षरत अफ्रिकी मुलुकहरुको यो समूह दुःख कष्ट मात्र हैन प्राकृतिक श्रोत सम्पदा, खनिज र फलफूल तथा गेडागुडी बालीका लागि...
रुसी वैज्ञानिकहरुले केही वर्ष अघि अमेरिकाबाट लेनिनग्राद (हालको पिटर्सवर्ग) आएको एउटा निमेबु समुदाय (नाकमा प्वाल पारेको) को आदिवासीसँग भेट गरेका थिए। जेम्स फेनिमोर कुपरले बयान गरेको जस्तो अमेरिकी आदिवासी भन्ने त्यो थिएन। त्यो अमेरिकी पाहुनाले मकासिन (हरिणको छालाको जुत्ता) लगाएको थिएन र टाउकोमा झल्लरी टोपी पनि लाएको थिएन। उसले सुट...
तमिल विद्रोहलाई दमन गरेपछि विजयोन्मादमा रहेको श्रीलंका सरकारले विद्रोह साम्य पार्नका लागि पछिल्ला दिनहरुमा गरेको चरम मानव अधिकार हनन्का घटना अध्ययन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थाहरुलाई प्रतिबन्ध लगाएको थियो। जापमा टि्रन्कुमाली जस्ता तमील पकड भएका ठाउँबाट उनीहरुलाई त्यहँबाट बिस्थापित गर्न श्रीलंकाली सेनाले चरम यातना दिएको, सामूहिक हत्या...
उसलाई?– भान्छेले केटीलाई नराम्रो गाली गर्यो र दुःखित स्वरमा भन्दैगयो।– “यहाँ सुँगुरैसुँगुर मात्र छन्। यो जहाज गाउँभन्दा खराब छ। के कहिल्यै गाउँमा बसेको छस्?” अहँ। “गाउँ सड्नुसम्म सडेको हुन्छ। खास गरी हिउँदमा....” उसले चुरोटको ठूटोलाई जहाजबाहिर फ्याँक्यो र केही बेरपछि भन्यो : “यी सुँगुरहरुबीच तेरो भाउ नै रहनेछैन। मलाई तेरो...
अरुणबहादुर खत्री “नदी” समयले कुन रुप लिन थाल्यो अचेल मुस्किल परेको छ पहिचान गर्न सत्य बोल्ने मानिस भेट्टाउन दुरुह नै भइसक्यो देशको भविष्य निर्माण गर्न। देशमा अन्याय र अत्याचार गोलबद्ध भएर बढिरहेछ दिनप्रतिदिन नेपालीको इज्जत लुटिदैछ। सगरमाथाको शिर झुकाइँदै छ नेपालीको मन किन हो कुन्नि हिउँझैँ एकढिक्का भएर बसेको छ पग्लिने...
बलराम विष्ट समावेसीको नाममा फेर्ने काम जति गरेपनि हुन्छ फेेरेको–फेर्यै गरेर घाम ओझेलमा पार्ने काम गरे हुन्छ ज्याला केही बढाएर मजदुरको आँखामा छारो हाले पनि हुन्छ धान बनाउछु भनी पालै पालो माथि जति फेरे पनि हुन्छ। समावेसीको नाममा फोहोरी खेल जति खेले पनि हुन्छ तीन प्रमुखहरुले पासा जता पल्टाए पनि...
Error: No articles to display
नेपाल आर्थिक रुपमा अति कमजोर राष्ट्र हो।यहाँका कुनै पनि क्षेत्रले गति लिन सकेको छैन। यहँा विश्व परिस्थितिमा भएका प्राय : सबै क्रियाकलापले भने छिट्टै प्रभाव पारेको देखिन्छ। तर आर्थिक क्रियाकलापको नकारात्मक प्रभावव मात्र परेको छ। आन्तरिक रुपमा बजेट आएपति सेयर बजारमा सकारात्मक वा नकारात्मक प्रभाव पर्दै आएको थियो। कहिले नेप्से...
नेपाली खेलकुदको इतिहासमा खेलखेल्दै गर्दा वा साँगठानिक रुपमा दबाब दिने किसिमका दादागिरिमा प्रहरी परिचालन गर्नुपरेका घटना नौला नभएपनि हालै भएको प्रहरीको राष्ट्रिय खेलकुद परिषदमा देखिएको उपस्थितिको प्रकृति भने नितान्त बेग्लै थियो। प्रतियोगितामा झगडा पर्दा वा रेफ्रिलाई बलियो टिमको धम्कि आउंदा सुरक्षाको लागि प्रहरी उपस्थित हुनु वा प्रहरीको आफ्नो टिमको खेल...
पोखरा। कलेज विधार्थीको प्रतिभा प्रस्फुटन गराउनको निम्ती ट्रेनर नेपाल पोखराले दोस्रो इन्टर कलेज मिस्टर एण्ड मिस पोखरा २०११ गर्ने भएको छ। कलेजमा पढ्ने विधार्थीको सुन्दरता र प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यका साथ पोखरा चिप्लेढुङ्गामा रहेको ट्रेनर नेपाल पोखराले आगामी असोज ७ गते पोखरामा दोस्रो इन्टर कलेज मिस्टर एण्ड मिस पोखरा...
पोखरा, साउन १६ गते पोखरामा स्थापित पहिलो एफ.एम माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्जले हिन्दु महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा ११ औं तीज गित प्रतियोगिता “छमछमी तीज” आयोजना गर्ने भएको छ। स्थापनाकालदेखि नै नेपाली कला,संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा समर्पित उक्त एफ.एमले आगामी भाद्र ११ गते पोखरा उद्योग वाणिज्य संघको हलमा प्रतियोगिता आयोजना...
We have 97 guests and no members online