Weekly Nepal

सम्पादक तथा प्रकाशक
केशव देवकोटा
deshpremweekly@yahoo.com
कार्यालय
भत्तपुर-१७ सिर्जनानगर
फोन ६६१७७४०, ६६१६७९०
पोब नं‌ २१९३५

सुपुर्दगीका नाममा राष्ट्रघात हुँदै

काठमाडौं, फागुन ७ । माओवादी र मधेशीहरुको सरकारले षडयन्त्रपूर्ण ढंगले नेपालको गृह, परराष्ट्र र आन्तरिक स्रोतको जिम्मा भारतलाई दिएर नेपाललाई दोस्रो भूटान बनाउने प्रयास गरेको देखिएको छ। माओवादीका उपाध्यक्ष तथा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गत आफ्नो भारत भ्रमणका क्रममा विपा सम्झौता मार्फत भारतीय उद्योगहरुलाई संरक्षण दिने र नेपाललाई भारतको सुरक्षित बजार बनाउने व्यवस्था गर्नुभएको थियो  । त्यसपछि गृह र रक्षामन्त्री विजय गच्छेदारलाई भारत पठाई गृहमन्त्रालयसाग सम्बन्धित विभिन्न गोप्य समझदारीहरु गराईएको थियो। जसअनुसार नेपाली सेना र प्रहरीलाई भारतबाट हातहतियार र सल्लाहकारहरु मगाउने प्रयास भइरहेको छ। त्यसैगरी नेपालका गुप्तचरहरुलाई भारतमा तालिम दिने व्यवस्थासमेत गरिएको छ। प्रधानमन्त्री डा. बाबुराम भट्टराई र गृह तथा रक्षा मन्त्री विजय गच्छेदारको सहमति वमोजिम विवादास्पद सुपुर्दगी सन्धीमा हस्ताक्षर गराउने प्रयास भइरहेको छ। उक्त सन्धिमा हस्ताक्षर भएमा नेपालमा भारतीय सेना...

बढ्दै गएको भुटानीकरणको स्थिति


माओबादी र मधेशी दलको गठबन्धन क्रमशः राष्ट्रघाततर्फ अघि बढिरहेको देखिएको छ। बिबादास्पद चारबुादे सहमतिको जगमा बनेको बर्तमान सरकारले बिगत करिब ६ महिनामा गरेका गतिबिधिहरुले नेपाललाई भुटानीकरण गर्ने षडयन्त्र भैरहेको संकेत गरेका छन्। गत पंचायत कालदेखि नै भन्ने गरिन्थ्यो कि भारतले नेपालको सुरक्षा, परराष्ट्र मामिला र आन्तरिक श्रोत आफ्नो कब्जामा पार्न खोजीरहेको छ।

Read more: बढ्दै गएको भुटानीकरणको स्थिति

देशप्रेम - विविध

राज्य पुनर्संरचना सम्बन्धी नेकपा (मसाल) का दृष्टिकोणहरु

राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन  २०६८ को बहुमत र अल्पमत पक्षका सुझाव प्रतिवेदनहरु माथि विचार गरी ने.क.पा. (मसाल) को उपलब्ध पी.वी.एम. र सी.सी.एम.हरु सहितको केन्द्रीय कार्यालयको बैठक निम्नलिखित निष्कर्षमा पुगेको छ। १. सर्वप्रथम उक्त दुवै प्रतिवेदनहरु संघीयतालाई आधार बनाएर तयार पारिएका छन्। हाम्रो पार्टीको यो दृढ मत छ...

पेट्रोलीयम पदार्थमा गरिएको दोहोरो भ्रष्टाचार – विकास नेपाली

माओबादीको नेतृत्वमा बनेको सरकारले पेट्रोलियम पदार्थमा गरेको घोटालाको फेहरिस्त कहाली लाग्दो रहेको छ। जुन पार्टीको सरकार आए पनि नेपाल आयल निगमलाई माध्यम बनाएर राष्ट्रिय ढुकुटीबाट अर्बौ रकम झिक्ने परिपाटीको अन्त्य नगरेसम्म नेपाली जनताले तेलको आपूर्तिमा सहजताको अनुभब गर्न नपाउने देखिएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको...

माओबादी, जनगणतन्त्र र सडकबाट संविधान घोषणाको कुरा –खेम परिश्रमी

नेपालमा गणतन्त्र स्थापनाको झण्डै चारबर्ष ब्यतित भैसक्दा पनि नवस्थापित गणतन्त्रको संस्थागत विकास हुने कुनै संभाबनाहरु देखा परेका छैनन। बरु फेरी राजतन्त्र पुनर्स्थापना हुने हल्लाहरु चल्न थालेका छन्। नेपालमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको कार्यान्वयनमा प्रमुख भूमिका निर्बाह गरेको मानिएको माओबादी कै कारण गणतन्त्र समाप्त भएर राजतन्त्र स्थापना हुने परिस्थिति बन्दै गएको...

देशप्रेम - समाचार

'राष्ट्रघाति बिधेयक फिर्ता हुनुपर्छ'

सीपी गजुरेल, सचिब एमाओबादी सरकारले सुपुर्दगी र सम्पत्ति शुद्धीकरणलगायत तीन वटा विधेयक अनुमोदनका लागि संसद बैठकमा पेश गरे माओवादीले नैं सदन चल्न दिने छैन। हामै्र पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यस्ता विधेयक ल्याएमा संसदको बैठक नैं अवरोध गरिने छ र सो बिधेयकलाई कुनै पनि हालतमा पारित हुन दिइने...

सेना समायोजन फेरी बिबादमा

काठमाडौ। आगामि सातासम्ममा माओवादीका लडाकुहरुलाई नेपाली सेनामा समायोजन गरिसक्नुपर्ने कार्य तालिका रहेपनि दलहरुबीचको विवादका कारण सेना समायोजनको कार्य फेरी लम्बीएर जानसक्ने देखिएको छ। माओवादीले छ हजार ५ सय भन्दा बढी लडाकुहरुलाई नेपाली सेनामा समायोजन गर्नुपर्ने जिकिर गरिरहेको छ भने नेपाली सेनाले विभिन्न समयमा नेपाली सेना र नेपाल प्रहरीबाट भागेकाहरुलाई समायोजन...

माओबादीले जनयुद्धको संझना मात्र गर्ने

काठमाडौ। माओबादीले आगामी फागुन १ गते देशका केही स्थानहरुमा कार्यक्रमको आयोजना गरी परित्याग गरिसकेको जनयसुद्धको संझना गर्ने भएको छ। त्यस अबसरमा जनयुद्धकालमा संलग्न कार्यकर्ता तथा लडाकुका रूपमा कामगरेका तर शान्तिकालमा वाइसिएलमा आबद्धलाई सम्मानपत्र र वाइसिएललाई सकेको आर्थिक रकम प्याकेजका रूपमा दिन लागेको थाहाभएको छ। माओबादीले तत्कालीन सात दलका प्रतिनिधिसँग लण्डनमा...

देशप्रेम - अन्तर्वार्ता

कुनै हालतमा राष्ट्रघात हुन दिन्नौ -गुनबहादुर थापा (शम्भू ) अध्यक्ष, क्षत्री समाज…

गुनबहादुर थापा (शम्भू) नेपालको सामाजिक क्षेत्रमा एक सुपरिचित नाम हो। २०२४ सालमा सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाउ147 विकास समिति २ मा मध्यमवर्गीय परिपारमा जन्मनु भएका थापले सानै उमेरदेखि संघर्षशील र इमान्दारीतालाई आत्मसात गर्दै समाजसेवा र व्यापारलाई एकसाथ अगाडि बढाउनु भएको छ। उहा147 आफूले गरेका राम्रा नराम्रा कामको भावी पुस्ताले मूल्यांकन गर्ने...

देशप्रेम - लेख विचार

संझना साहित्यकार घनश्याम ढकालको- खेम परिश्रमी

गत साता नेपालको प्रगतिबादी साहित्यिक क्षेत्रले दुखद समाचार सुन्नु पर्‍यो। सडक दुर्घटनामा परी प्रगतिशील लेखक संघका अध्यक्ष घनश्याम ढकालको निधन भएपछि सबैलाई स्तब्ध बनाएको थियो। प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि सडक पार गर्ने क्रममा बा४७प ३३१९ नम्बरको मोटरसाइकलले उहाालाई ठक्कर दिएको थियो। ढकालको वीरअस्पतालमा उपचारका लागि लैजाादै गर्दा निधन भएको...

माओबादी न देशभक्त हुन न त क्रान्तिकारी- बिक्रान्त

नेपालका माओबादी एउटा भ्रम मात्र हो। उनीहरु देशभक्त र क्रान्तिकारी दुबै होइनन्। माओवाद आफैंमा भ्रम हो, आडम्बर हो र छदमभेष हो भन्ने पनि अब क्रमशः स्पष्ट हुादै गएको छ। यो सिद्धान्त चीन मै माओका बिरोधी लिनप्याओले ल्याएको मानिन्छ। जसले त्यतिबेलै माओलाई आबश्यकताभन्दा बढि उचालेर पछार्न खोजेको प्रष्ट भएको थियो। माओकै...

उपत्यकामा सुकुम्बासी समस्या र समाधानको प्रश्न- गौतम मानन्धर

नेपालमा दिन प्रतिदिन गरिबी र अब्यबस्था बढिरहेकै छ। यसको निदानका लागि कहींकतैबाट उपयुक्त प्रयासहरु हुन सकिरहेका छैनन्। यस्तो अबस्थामा काठमाडौ उपत्यकामा प्रत्येकबर्ष देखिने सुकुम्बासी समस्या पनि राष्ट्रका लागि एउटा अर्को संकट बन्ने गरेको छ। हालसम्म नेपालमा १४ अंचल ७५ जिल्ला र झण्डै ४०० गाबिस र तनि दर्जन भन्दा बढि नगरपालिकाहरु...

इतिहासमा कपिलवस्तुको अबस्था एक चर्चा- उपेन्द्र झा …

 प्राचीन इतिहासमा विदेह साम्राज्यको व्याप्त लोकप्रियता जस्तै मधेशको दोश्रो अन्तर्राष्टिूय ख्याती प्राप्त स्थान कपिलवस्तु हो। शाातिदूत गौतम बुद्ध यहीं जन्मेका थिए। समस्त मानव जातिलाई दुःख, क्लेशबाट मुक्ति दिलाउन र अमरत्व प्राप्त गर्न ज्ञानको ज्योति सर्वत्र संसारमा फैलाउने काम महात्मा बुद्धले गरेका थिए। कर्मकाण्डमा आधारित हिन्दु धर्म र त्यसबाट पीडित मानवजातिलाई...

बिबादास्पद सुपुर्दगी सन्धि र माओबादीको सक्रियता- केशब देबकोटा

बर्तमान माओबादी नेतृत्वको सरकारले आफूलाई राष्ट्रबादी र देशभक्त भन्ने गरे पनि यथार्थमा भारतसाग बिभिन्न बिबादास्पद सन्धि र संझौताहरु गरेर नेपाललाई भुटान बनाउादै सिक्किम बनाउने प्रयास गरिरहेको स्पष्ट छ। त्यसैका लागि भारतीय दबाबमा माओबादी र मधेशी दलहरुको गठबन्धन बनाइएको भन्ने कुराहरु पनि अब क्रमशः खुल्दै जान थालेका छन्। त्यसमध्येको एउटा घातक...

सात सालको क्रान्तिबाट आज हामीले लिनुपर्ने शिक्षा ―लोकनारायण सुवेदी

 नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तनको बिशिष्ठ ऐतिहासिक महत्व रहेको छ। यसलाई आजको आाखाले हेरेर बिस्मृतिको गर्भमा बिल्कुलै धकेलिनु हुादैन। त्यो परिवर्तनले नेपालको १०४ बर्षको निरंकूश जहाानिया राणा शासनलाई अन्त्य गरेर पहिलो पटक देशलाई प्रजातन्त्रको दिशामा अभिमुख गराएको हो। त्यो स्थिति निर्माण गर्नका लागि नेपालका महान अमर  शहीद लखन थापादेखि...

देशप्रेम - स्वास्थ्य

ब्यायामले स्वास्थ्यमा पार्ने असरहरुबारे- डा. सुशील देबकोटा

पश्चिमा स्वास्थ्य संसारले आफ्नो उपयुक्त स्वास्थ्य सुविधा बारेको सामान्य जानकारीको पथबाट बाटो विराइरहेको छ। हामी घाऊमा ब्यान्डेज लगाउंछौं अनि दुखाई किन कम भएन भनेर चिन्तित बनिरहन्छौं। हामी विरामी विभिन्न कारणबाट हुन्छौं। हरेक विरामी अवस्थाले हामीलाई के बताउंछ भने हामीले हाम्रो जिवनको कुनै पक्षलाई ध्यान दिइरहेका छैनौं अनि परिवर्तन पनि आवश्यक...

देशप्रेम - आफ्नो-आफ्नो डम्फू

राजीनामाको माग संविधानविरोधी हो

कसैले राजीनामा माग्दैमा म राजीनामा दिने पक्षमा छैन। अहिलेको स्थितिमा राजीनामा माग्नु शान्ति र संविधानविरोधी कदम हो। शान्ति र संविधानका पक्षधरले मेरो राजीनामा मागेका छैनन्। राज्यको मूलमुद्दाको किनारा नलगाएसम्म कुनै हालतमा पनि राजीनामा गर्दिन। फेरी पनि मेरै नेतृत्वमा सहमतिको राष्ट्रिय सरकार बन्छ र यही सरकारमा शान्ति र संविधानका पक्षधरहरु सहभागी...

देशप्रेम - अन्तराष्ट्रिय

चिनियाँ उपराष्ट्रपतिको अमेरिका भ्रमण र एशियामा पर्ने प्रभाब…

चिनियाा उपराष्ट्रपति सिजिनपिङ्ले हालै गर्नुभएको संयुक्त राज्य अमेरिकाको भ्रमणको बिश्व...

माल्दिभ्समा भएको प्रहरी बिद्रोह र बढ्दो राजनीतिक शंकट…

दक्षिण एशियाको एउटा सानो राष्ट्र मालद्वीभ्समा हालै भएको प्रहरीको बिद्रोह...

Weekly Video

Life&style

Women

We have 110 guests and no members online