
रोडम्याप नेपाल (प्रा.) लि. का लागि
सम्पादक
द्वारिका उप्रेती
प्रबन्ध सम्पादक
लामाटेण्डी शेर्पा
कार्यकारी सम्पादक
माधव पौडेल
कानुनी सल्लाहकार
राजीव पहारी
प्रमुख सम्वाददाता
सतीदेवी उपे्रती
प्रबन्ध निर्देशक
मोहन राई
व्यवस्थापक
सुरेश साह (तेली)
बजार प्रबन्धक
तुलबहादुर बुढाथोकी
बासुदेव खड्का
सल्लाहकारहरु
कमल कोइराला
डा. गोविन्दबहादुर थापा
डा. नारायणकृष्ण प्रधान
ई. अलि अख्तर मिकरानी
चन्द्रबहादुर शाही
श्रीमती बालिका गिरी
सुन्दर विश्वकर्मा
निर्मल गुरुङ
केदारबाबु शिवाकोटी
धर्मेन्द्र गुरुङ
कार्यालय
पुतलीसडक, जिफण्ट अगाडि, फोनः ४२१२२०९
फ्याक्सः ४४४२७७१
पोष्ट बक्स नं. – २१०२६
इमेल– roadmap_nepal@hotmail.com
roadmap_nepal@Yahoo.com
वेवसाइट– www.weeklynepal.com
काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान घोषणा हुन ११ दिन बाँकी छदाँ सबै जसो मुद्दा राजनैतिक तहमै सुल्भि्कए पनि राज्यपुनर्संरचनाको जटिल मुद्दालाई भने संघीय सीमा आयोगको जिम्मा लगाउने सहमति पश्चात् नयाँ संविधान जारी हुने सम्भावना प्रबल बनेको छ। प्रमुख तीन दलका शीर्षनेताहरुको लामो छलफल पछि विवादित विषयमा टुंग्गो लागेपछि जेष्ठ १४ गते नयाँ संविधान घोषणा गर्ने अवस्था सिर्जना भएको हो। भए गरेका सहमतिलाई उचित ढँगले कार्यान्वयन गरियोे भने अबको १० दिन पछि राष्ट्रले बहुप्रतिक्षित नयाँ संविधान प्राप्त गर्नेछ। यस्तो हुनेछ शासकीय स्वरुप नयाँ संविधानमा शासन सञ्चालन गर्नका लागि मिश्रित किसिमको प्रणाली लागु हुनेछ। जसमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट...
संसदमा दर्ता भएका सम्पति शुद्धीकरण निवारण सम्बन्धी ३ वटा विधेयकहरु जसलाई समयमै पास गरिएन भने नेपाल कालो सूचीमा पर्ने करिब–करिब निश्चित हुदा समेत सरकारमै रहेका अर्थात एमाओवादी पार्टीकै प्रतिपक्षी वा भनौ वैद्य पक्षका सभासदहरुले उक्त विधेयकको विपक्षमा उभिएका कारण सो महत्वपूर्ण विधेयक अलपत्र परेको छ।
समय अभावका कारण पर्याप्त छलफल हुन नपाएको भन्दै प्रतिपक्षी दलहरु समेत सहमत भएको अवस्थालाई वेवास्ता गर्दै सरकार स्वयं सो विधेयकलाई अलपत्र पारेर संसद बहिस्कार गरेर हिड्नु गैर जिम्मेवारीको पराकाष्ठा हो।
राजनैतिक अस्थिरताका कारण चरम भष्टाचार हुने राष्ट्रका रुपमा ख्याती कमाएको नेपाल त्यसमाथि यस्तो महत्वपूर्ण विधेयक पास गराउनबाट सरकार नै अवरोध बन्नु यो जस्तो नालायकीपन अरु केही हुन सक्दैन।
आर्थिक रुपमा परनिर्भर अर्थात विदेशी अनुदानमा आश्रित नेपाल कानूनी रुपमा कालोसूचीमा परेपछि त्यसको असर के पर्छ भन्ने सामान्य हेक्का समेत नभएको वर्तमान सरकारका कारण राजनैतिक रुपमा त असफल छदै थियो, त्यमाथि आर्थिक रुपमा समेत धराशायी बनाउने दिशामा किन उद्यत छ वर्तमान सरकार गम्भीर प्रश्न पैदा भएको छ।
विदेशी मुलुकहरुसंग गरिने हरेक आर्थिक कारेवारदेखि भिषा नपाउने सम्मको स्थिति निम्त्याउन सरकार लागि रहेको छ। कानूनी रुपमा ठीकै भएपनि ब्यवहारिक रुपमा थुप्रै कठिनाई ल्याउन सक्ने विप्पा सम्झौता गरेर जुवा खेलेको अभिब्यक्ति दिन पछि नपर्ने प्रधानमन्त्री भट्टराई आर्थिकपक्ष सवल नभए नेपाल, चिन वा भारतमा मर्ज हुनेछ भन्दै एकपछि अर्को विवादास्पद अभिब्यक्ति र कृयाकलाप गरेर सिंगो नेपाल राष्ट्रलाई परीक्षण गर्ने साधन रुपमा लिएका त छैनन भन्ने प्रश्न यत्रतत्र सुनिन थालेको अवस्था छ।
आफ्नै मुल्य मान्यता अनुसार चल्दै आएका राष्ट्रहरुको एउटा फोरम जुन फोरमले पेरिसमा सबै राष्ट्रका प्रतिनिधि बोलाएर आ–आफ्नो राष्ट्रको प्रतिवेदन पेश गर्नको लागि आमन्त्रण गरिसकेको अवस्थामा नेपाल भने विदेशीहरुको विश्वास आर्जन गर्न त परै जाओस विधेयक नै पास गराउन असमर्थन देखिनु बिडम्बनाको विषय हो। अर्को तर्फ कुनै पनि विधेयक सरकारले प्रस्तुत गर्ने र प्रतिपक्षले विरोध वा आलोचनात्मक समर्थनका साथ पास हुने परिपाटी विपरीत प्रतिपक्षीहरु पक्षमा र सत्तापक्ष विरोधमा उत्रिएर दुनिया हसाउने काम वर्तमान सरकारले गरेको छ। त्यतिमात्र हैन साम्राज्यवादीको दवावमा आएको विधेयक भन्दै कस्तो–कस्तो कानून चाहिन्छ भनेर निर्णय गर्ने अधिकार आफ्नो भएको दावी गर्दै कालो सूचीमा पर्ने विषयलाई पूर्णरुपेण छाँयामा पार्ने काम विशेष गरी वैद्य पक्षले गरेको छ। संसदमा प्रतिनिधित्व गर्ने ६०१ मध्ये वैद्य पक्षहरु मात्रै राष्ट्रियताको पक्षधर बाँकी सबै साम्राज्यवादीको गुलाम हुन त?
सधै विद्रोहको कुरा गरेर स्थायी प्रतिपक्षीको रुपमा खडा हुदै आएको वैद्य पक्षले आफ्नो पार्टीका साथै सिंगो राज्यमा घुर्क्याए जस्तो विषय पक्कै होइन, एउटा निश्चित मान्यताबाट गठन भएको अन्तराष्ट्रिय संस्थाको नीति नियममा प्रवेश नगर्ने जुन हठ प्रदर्शन भएको छ, त्यसले गम्भीर रुपमा नकारात्मक असर पार्ने देखिन्छ।
यसै त नेपाललाई हेर्ने दृष्टिकोण खराब हुदैछ, त्यसमाथि अनेकौ शंका उपशंका गरेर विधेयक पास गर्न ढीलाई गर्दा विदेशी मुलुकले के सोच्लान भन्ने सामान्य हेक्का नराखी विरोध गरिनुको पछाडिको रहस्य के हो आम चासो बढेर गएको छ। कतै देश असफल राष्ट्र भएर तहस नहस भएपछि कब्जा गर्ने नियत त होइन? भन्ने प्रश्न उठ्नु अस्वभाविक होइन। माओवादीको बोली र ब्यवहारलाई तुलना गरेर हेर्दा यस कुराको पुष्टि भएको देखिन्छ।
पुराना सबै संरचनालाई ध्वस्त बनाएर नयाँ जनवादी सत्ता स्थापना गर्ने उद्देश्यले अघि बढेको माओवादीले शान्ति प्रकृयामा आए पश्चात पनि उसले गरेका हरेक कृयाकलापहरु जनताको नाम दिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरिने हरेक किसिमका सन्धी सम्झौताहरुलाई आफ्नै चस्माबाट हेर्ने र नकारात्म देख्ने गरेका कारण नेपाल दिन प्रतिदिन अधोगति तर्फ उन्मुख भएको कुरामा दुइमत छैन। तसर्थ संक्रमणकालको संज्ञा दिएर गरिने यस्ता छाडातन्त्रलाई तत्काल अन्त्य गरिनु बान्छनीय देखिन्छ।
काठमाडौं। नेपाल निजामती कर्मचारी युनियनबाट विभाजित भएको निजामती कर्मचारी संघ टे्रड युनियन दर्ताका लागि देशब्यापी हस्ताक्षर संकलनमा जुटेको छ। संघ दर्ताकालागि आवश्यक ५ हजार कर्मचारीको हस्ताक्षर अभियान संकलन अन्तिम चरणमा पुगेको संघले जनाएको छ। ४५ सय हस्ताक्षर संकलन भइसकेकाले छिट्टै दर्ता प्रक्रियामा जाने संघका नेताहरुले जनाएका छन्। युनियनबाट संघमा आउने...
जतिजति संविधान घोषणा गर्ने दिनहरु नजिकिदै छन् त्यतित्यति खबरदारीका स्वरहरु सहित बन्द हड्तालका कार्यक्रमहरु सार्वजनिक भैरहेका छन्। यसै क्रममा क्षत्री समाज, ब्राह्मण समाज, ठकुरी समाज, नेपाल दशनामी समाज, विभेदमुक्ति प्रगतिशील समाज, खसक्षत्री एकता समाज, दलित समाज सेवा संघ, पिछडा वर्ग महासंघ,रानाभाट सेवा समाज, नेपालराजपुत समाज, भूमियार समाज लगायत ९ वटा...
काठमाडौं। सरकारले काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गको निर्माण चार वर्षमा सक्ने गरी निजी क्षेत्रको कम्पनीलाई जिम्मा दिएको छ। सरकारले सुरुङ मार्गनिर्माण गर्न निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनीसँग सोमबार सम्झौता गरेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईको रोहवरमा सिंहदरबारमा भएको सम्झौतामा भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिव रमेशराज विष्ट र कम्पनीका अध्यक्ष कुशकुमार जोशीले...
युवासंघ नेपालको २२ सौ स्थापना दिवस काठमाडौं। युवासंघ नेपालको २२ सौ स्थापना दिवसको अवसरमा २०६९ जेठ १ गते युवासंघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटी र अन्तर जिल्ला समन्वय कमिटीको संयुत्क आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो। उत्क कायक्रममा ने. क.प.(एमाले)का केन्दीय वैकल्पिक पोलिटब्युरो सदस्य अरुण नेपाल, युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत।सचिवालय...
'मदन भण्डारी, न त उनी राजा थिए न त प्रधानमन्त्री नै। तर पनि बहुदलीय व्यवस्थाको स्थापनापछि तीन वर्षदेखि उनले जीवितै या मृत्युपश्चात् पनि नेपालको राजनैतिक क्षितिजमा एक्लो आधिपत्य जमाइरहे।' कोलकाताबाट प्रकाशित 'दि टेलिग्राफ' ले मदन भण्डारीको निधनपछि गरेको यो टिप्पणी मर्मस्पर्शी छ। हुन पनि उमेरले ४१ वर्ष पनि नकाटेका, पार्टीको...
संसारभरीका सहकारी संघ/संस्थाको छाता संगठन अन्तर्राष्ट्रिय सहकारी महासंघ ९क्ष्लतभचलबतष्यलब िऋययउभचबतष्खभ ब्ििष्बलअभ, क्ष्ऋब्० र संसारभरीका सबै देशको छाता संगठन संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रूपमा वर्षैभरी मनाउने निर्णय भएको छ। संयुक्त राष्ट्रसंघको महासभाको औपचारिक घोषणा ६४/१३६ ले, संयुक्त राष्ट्रसंघको ६४ औं महासभामा सन् २०१२ लाई...
२०६९ सालको आगमनसँगै ६ वर्षदेखि टुङ्गिन नसकेको शान्ति प्रक्रिया टुङ्गिने लक्षण देखापरेको छ। माओवादीले हतियार विनाको कम्युनिष्ट पार्टी नै हँुदैन भन्दै हतियार र पैसालाई आफ्नो मूल विचार मानेका थिए। तर इतिहासले त्यो गलत विचारलाई त्याग्न बाध्य बनायो। नेपाली जनताले संविधानसभाको निर्वाचनमा माओवादीलाई सच्याउन र मुलुकमा शान्ति स्थापना गर्नका लागि हत्या...
एकदलीय पञ्चायती अधिनायकवादले थिलथिलोर उकुसमुकुस भएको नेपाली समाजलाई प्रजातान्त्रिक मार्ग तर्फ अग्रसर गराउदै दमन, अन्याय, अत्याचारर शोषणको साङ्लाले बेरिएको नागरिकहरुका मानवसिद्ध हक अधिकार तथा स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्र बिद्यार्थी युनियनको प्रसंसनीय योगदानरहेको छ। निरंकुशतावादी पञ्चायती जगलाई लडाउने कार्यभार पुरा गर्दै क्रमशः मक्किदै गएको शाहवंशीयराजतन्त्रलाई ढाल्नका लागि बलियो धक्का दिन स्ववियुको...
बेइमानको संख्या यति भारी छ कि इमानदार पाउन वा खोज्न अति नै गाह्रो भयो। मधेशी नेतामा त झन बेइमानकै संख्या बढी छ। मलाई कुनै हिच्किचाहट छैन यस्तो भन्न किनकि नत्र म कोही मधेशी नेताले दिएको जागिर खाएको हँु, न त कसैको निर्वाचनमा बुथ क्याप्चर गरिदिने वापत आफन्तलाई विदेश पढ्न पठाएको...
Error: No articles to display
Error: No articles to display
अमिताभ बच्चनले आफू फिल्ममा मात्र नभएर सामाजिक जीवनमा समेत साँच्चिकै सुपरस्टार तथा दानी भएको प्रमाणित गरिदिएका छन्। बलिउड फिल्ममा अमिताभले हिरोको रुपमा धेरैचोटी धेरै दुखियाहरुको उद्धार गरेहोलान् तर त्यो पर्दामा गरिएको धर्मको यथार्थजीवनमा कुनै मानक रहने कुरो भएन। तर अहिले अमिताभले साँच्चीकै यथार्थमै केही गरीब किसानको ऋण तिरिदिएर आफु दानी...
Error: No articles to display
We have 106 guests and no members online