Weekly Nepal

सम्पादक/प्रकाशक - गोकुल बाँस्कोटा
कार्यकारी सम्पादक - विकास गिरी
प्रबन्ध निर्देशक - बिजय कुमार सिह
कार्यालय - बागबजार, काठमाडौ
फोन - २१७२६१२ (UTL), मोबाइल ९८४१६०७०५४, इमेलः sambodhanweekly@gmail.com

 

 

 

दाहालको संकेतपछि मधेसी दल सरकार फेर्न सक्रिय …

काठमाडौं, फागुन ६ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल सरकारको वचाउमा नलाग्ने पूर्ण रुपमा संकेत पाएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो विचारसमुहका नेताहरूसँगको भेटघाटलाई तिब्र बनाएका छन्। सरकारको पक्षमा आफूरहेको जस्तै गरी बाहिर प्रस्तुत भए पनि एक पछि अर्काे विवादास्पद काम गर्न सरकारलाई उक्साउने र त्यसको जवाफदेही प्रधानमन्त्री भट्टराईलाई मात्र बनाउने प्रबृत्ति दाहालमा देखिएपछि प्रधानमन्त्रीबाट राजीनामा दिने वा कसरी अघि बढ्ने भन्ने विषयमा उनले आफूनिकटहरूसँग परामर्श थालेका हुन्। आफूनिकट पार्टी नेताहरूसँग परामर्श गरेका भट्टराईले त्यही गतिमा अन्य पार्टीका नेताहरूसँगको भेटघाटलाई पनि अघि बढाएका छन्। भट्टराईले संसद्मा पेश गरेको सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी विधेयक, सञ्चारमन्त्री जयप्रकाश गुप्ताले मुलुकविरुद्ध बोलेको राज्य विप्लवकारी भनाई र आफ्नै पार्टी भित्रवाट भइरहेको असहयोगका विषयमा पनि अन्य दलका नेताहरूसँग गुनासो गर्न थालेका छन्।  अध्यक्ष दाहाल स्वयं सरकार परिवर्तनको पक्षमा...

कान्तिहीन 'जनयुद्ध' दिवस


हतियारवद्ध लडाईं विश्रामको ६ वर्षपछि माओवादीले उराठलाग्दो 'जनयुद्ध' दिवस मनाएको छ। फगुन १ गते राजधानीको खुला मञ्च र देशका विभिन्न भागमा मनाइएको युद्ध दिवसमा माओवादी नेताहरूले आफ्ना कार्यकर्ताहरूमा फेरि एक पटक विद्रोह र क्रान्तिको हरियो घाँस छरे।

Read more: कान्तिहीन 'जनयुद्ध' दिवस

माओवादीको 'रकमक्रान्ति'


नेपाली समाजमा त्रासद युद्ध थोपरेर हजारौं गरीब नेपालीको बलिदानीपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजकीय सत्ताको स्वाद पाए। दाहालजस्तै माओवादीका उपल्लो तहका नेताहरुले प्रधानमन्त्री मन्त्री र सभासद्को रुपमा सुखमय जीवनको स्वाद लुटिरहेका छन्।

Read more: माओवादीको 'रकमक्रान्ति'

लहलहैको परिणाम


राज्य पुनर्संरचना आयोगले अल्पमत बहुमतका आधारमा राज्य पुनर्संरचना सम्बन्धी प्रतिवेदन बुझाएपछि मुलुक नयाँ र जटिल विवादको भूमरीमा फसेको छ। शान्ति प्रक्रिया र नयाँ संविधानका विषयमा दलहरूवीच दलहरूवीच रहेका विवाद यथावतै रहेका वेला दलीय भागबण्डाका आधारमा गठित आयोगले प्रतिवेदन पनि विवादित नै हुनेगरी बुझाएपछि संक्रमणकालीन राजनीति थप जटिल मोडमा पुगेको हो।

Read more: लहलहैको परिणाम

सम्वोधन - समाचार

फागुन १३ र १४ मा काभ्रेको जिल्ला…

काभ्रे। नेकपा एमाले प्रथम जिल्ला प्रतिनिधी परिषद् आगामी फाल्गुन १३...

एमाले ललितपुर–३ को अधिवेशन सम्पन्न

काठमाडौं। नेकपा एमाले ललितपुर क्षेत्र नंंंं. ३ को दोस्रो अधिवेशन...

डोटीमा एनसीसीको एटिएम

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले डोटीको दिपायलमा एटिएम मेसिन...

अपराधी संरक्षण नगर्न एमालेको चेतावनी

काठमाडौं। सरकारमा बसेर राज्यशक्तिको दुरुपयोग गरेको र अपराधको संरक्षणमा सरकार...

लडाकुका पक्षमा कांग्रेस र एमालेको दलिल

शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य प्रभावकारी रुपमा अघि बढाउन...

संयुक्त मोर्चा सचिवमा ढकाल

काठमाडौं। नेकपा (एमाले) को आन्तरिक एकतासागै नेताहरूलाई समान ढंगले कामको...

सम्वोधन - दूरविन

बैकल्पिक उर्जामा लगानी बढाऊ –सुदीप रेग्मी

नेपाल आयल निगमले पछिल्लो पटक मुल्यवृद्धि गरेपछि चौतर्फी विरोध भयो।...

सञ्चार क्षेत्रप्रति जनताको अपेक्षा –– रत्न प्रजापति

सरकारले हालै सार्वजनिक गरेको सूचनाको वर्गीकरणमा झन्डै एक सय ४०...

युवा आन्दोनको समीक्षा पनि गर्ने कि? –प्रकाश दुलाल…

युवा उन्नति र प्रगतिको शिखरतर्फ लम्किरहने नविनतम् सोच र चिन्तनले...

उग्रवामपन्थी सोच नै शान्तिको बाधक –मोहनविक्रम सिंह…

आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको छ जेष्ठ...

सम्वोधन - विचार/विश्लेषण

स्थानीय पूर्वाधार विकासमा डोलिडारको अवधारणा- जीवन दाहाल

तत्कालीन श्री ५ को सरकार तथा मन्त्रिपरिषद्को निर्णय अनुसार, विकेन्द्रीकरणको...

सम्वोधन - प्रतिकोण

राजनीतिक दलदलमा देश –मनोजकुमार कर्ण

जेठ १४ गतेपछि राजनीतिक दलहरू फेरि यो वा त्यो तरिकाले...

किन रोइस् प्रचण्ड मंगले...?– मनोजकुमार कर्ण

एउटा उक्ति छ, मूर्खलाई एक ठाउँमा विष्टा लाग्छ भने विद्वानलाई...

संघीय व्यवस्थामा आर्थिक पक्ष –नवराज पोखरेल

सघीय विभाजनका लागि राज्य पुनसरचना आयोग ले आफनो काम सुरुगरिसकेको...

सम्वोधन - खेल

राष्ट्रिय खेलमा सेनाको सहभागिता अन्यौलमा –विजय सिंह…

काठमाडौं। सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा १४ गते देखि २१ गते...

राजनीतिक दम्भको मूल्य चुकाउदै खेलाडी –विजय सिंह

काठमाडौं। कुनै पनि विद्यार्थीले एउटा कक्षामा बर्षभरि पढ्छन्। अन्तिम परिक्षामा...

कुवेतमा महिला क्रिकेटरले इतिहास रच्ने लक्ष्य

काठमाडौं। नेपाली युवा महिला क्रिकेट टिम एसीसी यु–१९ वुमन्स च्याम्पियनसिपको...

सम्वोधन - साहित्य

बाल्यकाल सम्झाउने 'मिलनको बकपत्र'- रविराज बराल

सेन्चुरी प्रिन्टिङ एण्ड पब्लिसिङ नेपाल प्रालिले प्रकाशन गरेको 'मिलनको बकपत्र'...

यात्राका यथार्थ घटना–अनुभवको संगालो 'घर फर्कने दिन'- शार्दूल…

  मान्छेको गतिशील जीवनका लागि यात्राको सार्थक महत्व हुन्छ,। यात्राका...

अनौठो अनुभूति- विजय सागर

यद यस्तो अनुभूति यहाँहरू कसैलाई भएको छ छैन  थाहा छैन।...

एउटा विद्रोही कवि–ह्यारोल्ड पिन्टर

दिन बादलमय संसारमा अवतरित हुनेछ पूरै चिसो हुनेछ जसै दिन...

सम्वोधन - विविध

संघीयता सम्बन्धमा एमालेको अवधारणा

नेपालमा सङ्घीय शासन प्रणालीको बहस पछिल्लो समयमा घनिभूत ढङ्गले अगाडि...

बुझ्नेले कुरा राम्रैसँग बुझिसके –विकास गिरी

एनेकपा माओवादी विद्रोह छोडेर शान्ति प्रक्रियामा आइपुग्दा वास्तवमा उससँग ५...

राज्यको दृष्टिबाट टाढा सुन्दर कर्णाली –देवीलाल रावल

नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत भूभाग ओगटेको कर्णाली अञ्चल राम्रो...

नक्कल गर्ने सिनेमाको बिगबिगी

 काठमाडौं। नेपाली सिनेमाहरु पछिल्लो समयमा केही फरक धारमा बनिरहेका छन्।...

नेविसंघका कारण स्ववियु निर्वाचनको टुंगो लाग्न सकेन…

 हरेक दुई/दुई बर्षमा हुने स्ववियु निर्वाचन यो पटक पनि नहुने...

श्रमिकहरुलाई पनि सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ- विनोद श्रेष्ठ,…

एमालेको जारी पार्टी सुदृढीकरण र एकताको अभियान कहाँ पुग्यो? नेकपा...

Weekly Video

Life&style

Women

We have 157 guests and no members online