सल्लाहकार सम्पादक - हरिविनोद अधिकारी
कानूनी सल्लाहकार - ऋषिराम घिमिरे
प्रकाशक/प्रधानसम्पादक - दामोदरप्रसाद दवाडी
ddamodarprasad@yahoo.com
कार्यकारी सम्पादक - होमप्रसाद लम्साल
hom_lamsal500@yahoo.com
सहसम्पादक - सुस्मिता दवाडी
sush909@yahoo.com
विशेष सम्वाददाता - सुवेस दवाडी — आयरल्याण्ड
subesh_dawadi@yahoo.com
कार्यालय ११८३ टंकप्रसाद घुम्ती मार्ग
अनामनगर, काठमाडौं
पो.व.नं. १९१९७, फोन ४२६१७५१
फ्याक्सः ४२२१२३३
मुद्रणः पुष्पाञ्जलि छापाखाना,
फोन : ४२६१७५१ अनामनगर, काठमाडौं
काठमाडौं, फागुन ८ । निकै उत्साहका साथ सम्पन्न संविधानसभा निर्वाचनपछि त्यो उत्साह जनताकाबीच धेरै दिन रहन सकेन। कारण उत्साहअनुसारको न त काम नै भयो न त सफलता नै। जसले गर्दा यतिखेर सर्वत्र निरासा मात्रै देखापरेको छ। संविधानसभापछिको करिब चार वर्षदेखि नेपालको भावी संविधानका विभिन्न प्रावधानहरूको बारेमा निरन्तर छलफल चलिरहेको छ। छलफलको क्रममा करिब २ सय १० वटा विषयमा विवाद देखापरेको थियो। त्यसमध्ये अब करिब ४७ वटा विषयमा मात्र सहमति हुन बााकी छ। संविधानसभाको बारेमा सर्वोच्च अदालतले गरेको फैसलाबमोजिम अब हामीसाग धेरै समय छैन मात्रै ९८ दिन बााकी छ। यद्यपि व्यवस्थापिकाको कार्यक्षेत्रभित्र पसेर सर्वोच्च अदालतले गरेको उक्त फैसलाप्रति अहिले पनि विवाद चलिरहेको छ। यस विषयमा जेसुकै निर्णय भए पनि अब बााकी विवादित विषयलाई यथाशक्य चााडो टुङ्गो लगाउनुपर्छ। नत्र बााकी समयमा संविधान...
जीवनको उर्वर समय हिंसात्मक गतिविधिमा व्यतित गरेका युवाको उल्लेख्य जमात अहिले संकटमा परेको छ। उनीहरूको विगत जति हिंसात्मक रह्यो वर्तमान उत्तिनै निराशाले भरिएको छ र भविष्य अन्योलग्रस्त छ। राजनीतिक परिवर्तनबाटै सबथोक पाइन्छ भन्ने रटाएर हिंसामा होमिन उक्साइएका यी युवाले परिवर्तनबाट खासै उपलब्धि भएन।
काठमाडौं। नेपाली कााग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीभित्र युद्धको धङ्धङ्गी नसकिएकाले सम्पत्ति शुद्धिकरण सम्बन्धि कानुन पारित गर्न नदिएको आरोप लगाउनु भएको छ। संसदीय दलको बैठक पछि उहाालेे माओवादी जिम्मेवार भएमा समयमै संविधान बन्ने बताउनु भयो। राज्य पुर्नसंरचना आयोगले हचुवाको भरमा प्रतिवेदन बनाएको र एमालेले अघि सारेको प्रतिवेदन पनि ठीक नभएको उहााको...
विरामीलाई प्राणघातक रोग लाग्दा बचाउने प्रा.डा. गोविन्द शर्मालाई प्राणघातक रोग कलेजोको क्यान्सर भएको छ। अरु विरामीको रोग पत्ता लगाएर औषधी मूलो गरेर निको पार्ने डाक्टर नै भयावह रोगबाट ग्रसित भई नेपालमा उपचार असम्भव भएपछि भारतको हरियाणा गुडगाउा स्थित मेडान्टा मेडिसिटी अस्पतालमा एक महिना अगाडि भर्ना हुनुभएको थियो। उहााको विभिन्न परिक्षणपश्चात...
काठमाडौ। सरकार जमानत बसेको पत्र पाएलगत्तै नागरिक लगानी कोषले आयल निगमलाई पैसा दिने भएको छ। साताअघि नै मन्त्रिपरिषदले कोषबाट २ अर्ब रुपैयाा ऋण दिने निर्णय गरिसके पछि पैसा दिने निर्णय भएको बताईएको छ। शुक्रबार सञ्चालक समितिको बैठक बसेर सरकारले ऋणका लागि जमानी बसेको पत्र कोषले पाइसकेकाले पैसा दिन कुनै समस्या...
भुटानी शरणार्थी शिविर बेलडाागी– १ स्थित सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र तीन वर्षकी छोरीसाग महिना दिनदेखि एक महिला बसेकी छिन्। झापाको एक गाउाका स्थानीय पुरुषसाग बिहे गरेकी उनले श्रीमान्, सासू र ससुराबाट चरम यातना पाएपछि शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोग (यूएनएचसीआर)साग सुरक्षा मागिन्। सम्बन्धविच्छेद भइसकेका पूर्वश्रीमान् र उनका आफन्तले छोरी माग्ने वहानामा...
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता समालेको एक सय दिन भरखरै सकिएको छ। शान्ति संविधान बनाएर जनताको समृद्धि तथा सुशासन कायम गरेर अगाडि बढ्ने भनिरहादा लोडसेडिङको मारले देशका कलाकारखाना आंशिक रुपमा संचालित छन्। अन्धारको यो समय तुरुन्तै हल गर्ने सम्भावना छैन। दैनिक १० घण्टाको दरले भइरहेको लोडसेडिङ आगामी दिनमा १९ घण्टाको...
समाजले लिंगको आधारमा निमार्ण गरेको ( महिला र पुरुष विचको) फरक भूमिका, कार्य, अधिकार, जिम्मेवारी वा स्थितिका कारणले पैदा हुने हिंसा हो, लैङ्गिकता मा आधारित। यस्तो हिंसा हरेक देश र समाजमा, काल र परिस्थिति अनुसार फरक फरक रुपमा विद्यमान रहेको हुन्छ तर विश्वमा लैङ्गिकतामा आधारित हिंसा नभएको सायदै कुनै समाज...
विश्वमा नै पञ्चमुखी शिवलिङ्गको ठूलो महत्व रहेको छ। अन्यत्र कतै नभएको पञ्चमुखी शिवलिंगको पूर्वी मुख शिवको हो भने पश्चिम मुख नन्दीस्वरुपको हो र उत्तरमुखलाई उमा अनि दक्षिणमुखलाई भैरव स्वरुप मानिएको छ। माथितिरको मुख महादेवको हो। यस्तै पूर्वीमुख तत्पुरुष उत्तर वामदेव पश्चिम सद्योजात र दक्षिणमुख अघोरको रुपमा लिइन्छ भने उर्ध्वमुखलाई ईशान...
अहिले साम्यवादी नेता र चिन्तक हौा भन्नेहरू सबै कम्युनिष्ट व्यवस्था र विचार रक्षात्मक पंक्तिमा रहन पुगेको तथ्य उल्लेख गर्ने गर्नुहुन्छ। साम्यवादलाई नै सर्वस्व हो भनेर मान्नेहरूका लागि यो अवस्थालाई रक्षात्मक मानिन पनि सक्दछ। साम्यवादबाट नै जनताको हित अहित जे गर्नुपर्ने हो गर्नुपर्दछ। अर्को विकल्पलाई जस्तो वा राम्रो नराम्रो जे भए...
० मधेशी पार्टीहरू मधेशी जनताको अधिकारका लागि की सत्ताका लागि हो, चार बुदे सम्झौता? – मधेशी जनताका लागि मात्रै होइन, मधेशको एउटा सवाल त्यसमा थियो। अरु सवाल त शान्ति र संविधानका थिए। बाबुरामको नेतृत्वमा शान्ति प्रकृयाको काम अलिकति अघि बढ्यो। माओवादी लडाकूको पुनवर्गीकरणको काम सक्यौं। त्यसले नेपालमा शान्ति स्थापनाको आशाको संचार गरेको थियो। पुनर्स्थापना, स्वच्छिक र समायोजनको प्रकृया धेरै अघि...
० कार्यतालिका परिवर्तन गर्दै जनतालाई संविधान नदिने तयारी हुन थालेको हो? – कार्यतालिका परिवर्तन गर्ने हाम्रो सोच होइन। दलहरूबीच सहमति नबनेपछि केही न केही गर्नुपर्र्यो। अघिल्लो चोटी कांगे्रसले परिवर्तनको माग गर्र्यो, त्यसले समय लम्बिदै गयो। हाम्रो पार्टी नेकपा माओवादीको परिवर्तन गर्ने इच्छा पटक्कै होइन। ० माओवादीको इच्छा के थियो त? – माओवादीकै सरकार छ, सरकारमा भएको नाताले उसले परिवर्तन गर्ने...
० कार्यतालिका परिवर्तन गर्ने पक्षमा तपाईंहरु हुनुहुन्थेन रे नि? – कार्यतालिका परिवर्तन नगरौं, प्रकृयागत रुपमा अगाडि बढौं। अहिले सहमति भएका विषय भइहाल्यो, नभएको विषयमा फेरि छलफल गर्दै जाऔं। कार्यतालिकाअनुसार प्रकृयागत अगाडि बढ्न नसक्ने भएपछि एउटा दुई घटकले अड्काइदिइसकेपछि अरु प्रकृया अगाडि बढ्न सकेन। ० शान्ति र संविधानका लागि केही गर्न नसकेको आरोप छ नि? – निश्चित रुपमा प्रगति हुनसकेको छैन।...
० फेरि पनि कार्यतालिका संशोधन भयो नी? – हामीले भनेको समयमा काम सम्पन्न गर्न सकेनौं र पार्टीहरु सहमतिमा आउन सकेनन्। जसले गर्दा कार्यतालिका परिवर्तन भयो। यसमा संवैधानिक समितिको केही दोष छैन। ० किन पार्टीहरु सहमतिमा आउन सकेनन्? – पार्टीहरुको बीचमा दूरी बढेको छ। कटुता बढेको छ। समझदारी खस्केको छ। भएका सहमति कार्यान्वयन नगर्ने प्रकृया अघि बढेको छ। यस्तो अवस्थामा पार्टीहरुबाट...
० जनसत्तालाई वैधानिकता दिने निर्णयप्रति एमालेको भनाई के हो? – हामीले मान्ने नमान्ने भन्नु भन्दा पनि विस्तृत शान्ति सम्झौतामा भएका सहमतिहरुलाई कार्यान्वयन गर्ने हो भने द्वन्द्व कालका सबै संरचनाहरु ध्वस्त भइसके, त्यसको कुनै अर्थ छैन। त्यो मरिसकेको मान्छेलाई पुनः ब्युाताउने माओवादीको कसरत मात्रै हो। ० माओवादी पार्टीभित्र सरकारले ठीक गर्यो भन्ने मत रहेछ नि? – यदि उहााहरुको बीचमा त्यो...
० जनसत्ताको निर्णयलाई कांग्रेसले कसरी हेरेको छ? – हामीले त्यसलाई रिजेक्ट गरेका छौं, सरकारले त्यसलाई फिर्ता लिनुपर्छ। अन्यथा हामी आन्दोलन गर्छाैं। त्यसैको आधारमा हामीले संसद वैठक अवरुद्ध गरिरहेका छौं। माओवादीले शान्ति र संविधान निर्माण प्रकृयालाई ओझेलमा पार्न यो काम गरिरहेको छ। त्यसैले पनि हामी माओेवादीको धम्कीदेखि डराउादैनौं। ० माओवादी पार्टीभित्र प्रस्ताव फिर्ता हुनुहुन्न भन्दै छन् नि? – त्यो उहााहरुको आन्तरिक...
अन्तराष्ट्रिय दवाव र कसैको उक्साहटमा संद्धीयतामा हाम फालेका नेपालका राजनीतिक दलका अहिले पनि बहुसंख्यक नेताहरू संघीयता नहोस भन्ने चाहान्छन। त्यसमा पनि जातीय संघीयताको पक्षमा त मुस्कीलले कति प्रतिशत होला त्यो मात्रा निकै कम छ। कारण जातिय संघीयताले संसारमा मुलुक टुक्र्याएर छियाछिया बनाएको देख्दा देख्दै पनि सस्तो नारामा फस्न पुगेका हुन। जन्मादै विवादित बनेको राज्य पुनसंर्रचना उच्चस्तरीय सुझाव आयोगले झन्डै सााढे...
नयाा सविधानमा दुई सदनात्मक ब्यवस्थापिका राख्ने सहमति मुख्य दलहरूबीच भएको छ। सम्बैधानिक समितिको बैठकमा दुइ सदनात्मक ब्यवस्थापिका राख्ने सहमति भएको हो। यसअघि दलका शिर्ष नेताहरू सम्मिलित बिवाद समाधान उप–समितिको बैठकमा माथिल्लो र तल्लो गरी दुई सदनात्मक ब्यवस्थापिका राख्ने सहमति भएको थियो। सम्बैधानिक समितिको बैठकले उपसमितिले जुटाएको सहमतिलाई सर्वसम्मतीबाट पारित गरेको हो। केन्द्रमा दुई सदनात्मक ब्यवस्थापिका रहने सहमति गरेपनि सदनको नाम...
सकभर सबै निरोगी भए राम्रो, त्यसमा पनि कलम चलाउनेहरू जोकोही हुन् यदि नेपाली पत्रकारितामा उसले गरेको योगदानको सम्मान गर्न राष्ट्रदेखि सबै शुभचिन्तकहरूको कर्तव्य होइन र? आज नेपाली पत्रकारितामा मिसन पत्रकारिता गर्दै आएका कलमजीवीहरू दिनप्रतिदिन विमारी बन्दै गएका छन्। चाहे ०४६ को आन्दोलनमा होस् अथवा ०६२/०६३ सालको वर्ष दिनसम्म चलेको आन्दोलन र विशेषगरी १९ दिने आम हड्तालको आन्दोलन होस्, त्यो आन्दोलनलाई...
सामान्यत भ्रष्टाचार भनेको, असामाजिक तथा अनैतिक ढंगले, सामाजिक न्याय विरुद्ध हिसाब र निसाफको चलखेल गर्नु हो। सत्ताको, शक्तिको दुरुपयोग नै भ्रष्टाचार हो। चाहे शासन सत्ता होस्, चाहे पार्टी कब्जा होस्, चाहे न्याय कब्जा होस्, सत्ता र शक्तिको दुरुपयोगले देश र जनतालाई नंग्याइदिन्छ। यो प्रवृत्तिलाई भ्रष्टाचारको रााको मानिन्छ। वर्तमानमा देखिएको भ्रष्टाचारले हामीलाई दर्दनाक पिडा भइरहेको छ। अपारदर्शिता, अनियमितता गैरजवाफदेहीताले मुलुक व्याप्त...
इलाम नगरपालिकालाई सन् २०१२ सम्ममा हरित नगर घोषणा गर्न अहिले जिल्लाबासी नै एक भएर अगाडि लागेका छन्। वातावरणमैत्री आधुनिक शहरहरु भनेर चिनिने हरितनगर विश्वमा ज्यादै थोरै संख्यामा मात्रै छन्। इलाम नगरपालिकाले पनि त्यसमा आफ्नो नाम लेखाउन राष्ट्रियस्तरमा पहल गरिरहेको छ। हरितनगरको घोषणा हुन लागेकाले पनि यहाा आउने पर्यटकहरुको संख्या यतिबेला उल्लेख्य भएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालको भनाई छ। वातावरणीय...
समाजवादका वारेका केही भ्रमहरुवाट हामी मुक्त हुन आवस्यक छ। समाजवाद भनेको सरकारले उत्प्ाादन पद्धतिमा भाग लिने व्यवस्थ्ाा हो भन्ने भ्रम पनि छ। समाजवाद भनेको एकदलीय साम्यवादी परिपाटीमा मौलाउने प्रणाली हो भन्ने पनि छ। यसलाई फगत आर्थिक प्रणाली हो भन्ने पनि गरिएको छ। वास्तवमा समाजवाद केही विद्धानहरुले भन्ने गरे जस्तो एक टोप जस्तो भएको थियो जस्ालाई जस्ाले जस्तो किसिमले लगाउन मन...
जर्मनीका राष्ट्रपति क्रिश्चियन वुल्फले विवादास्पद आवास ऋणमा भ्रष्टाचार गरेको आरोप लागे पछि राजिनामा दिनु भएको छ। वुल्फ माथि व्यापारीहरूलाई राजनीतिक लाभ दिंदै उनीहरूबाट विभिन्न सुविधा लिएको आरोप पनि लागेको छ। तर वुल्फले आफुले कुनै गलत कार्य नगरेको दाबी गर्नु भएको छ। जर्मन चान्सलर एन्जेला मर्केलले सम्मानपूर्वक राष्ट्रपति को राजीनामा स्वीकार...
आर्थिक संकटबाट गुजि्ररहेको ग्रीसमा मन्त्रिपरिषद्ले खर्च कटौतिको नयाा योजनामा स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को यो निर्णयलाई संसदले अनुमोदन गर्न भने बांकी छ। सरकारी खर्च कटौतिको विपक्षमा पााच मन्त्रीले राजीनामा दिएपछि मात्र योजना स्वीकृत भएको बताइएको छ। यसअघि खर्च कटौतिको विरोधमा राजधानी एथेन्समा शुक्रवार ४८ घण्टे आमहड्तालको आह्वान गरियो। सरकारको खर्च...
पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफको स्वदेश फर्कने योजना तत्कालका लागि स्थगित भएको छ। मुसर्रफका सहयोगी मोहम्मद सैफका अनुसार यो महिनाको अन्त्यमा मुसर्रफ स्वदेश फकर्ने कार्यक्रम स्थगित भए पनि उहां पाकिस्तान फर्कने भने निश्चित भएको बताए। उनले पाकिस्तानको सर्वोच्च अदालत र सरकारबीच बढ्दो तनाब कम हुने प्रतिक्षामा रहेको र मुर्सरफ...
अमेरिकामा पछिल्लो तीन वर्ष यता मै बेरोजगारी दर ८ दशमलब ५ प्रतिशतमा झरेको छ। आर्थिक मन्दीको असर झेलिरहेको अमेरिकामा गत डिसेम्बर महिनामा मात्रै दुई लाखभन्दा बढी रोजगारीको अवसर श्रृजना भएको छ। डिसेम्बर महिनामा निजी क्षेत्रमा २ लाख १२ हजारले रोजगारी पाए भने सरकारी क्षेत्रमा वर्षैभरी २ लाखले मात्र रोजगारी पाएका...
उत्तर कोरियाले विगतको आफ्नो नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ। उत्तर कोरियाका नव घोषित सर्वोच्च नेता किम जोङ उनले आफ्नो पिताको निधन अघि र पछिको उत्तर कोरियाको नीतिमा कुनै परिवर्तन नआउने स्पष्ट पार्नुभएको हो। उत्तर कोरियाको शक्तिशाली राष्ट्रिय सुरक्षा आयोगले सरकारी सञ्चार माध्यम मार्फत जारी गरेको सन्देशमा उत्तर कोरियाको...
दुर्घटना निम्त्याउँछ आवेग र जोशले काम गर्नुपर्छ सधैं संयमित भै होस्ले आवेगमा आउनु भन्दा सोच्ने गरौं पहिले पश्चातापको पिडा भोग्न नपरोस् कसैले एकै छिनको घमण्डले सारा जीवनभरी जेलको सास्ती भोग्नुपर्छ रुँदै धरधरी पाँच मिनेट मै घट्ने गर्छन् धेरै घटनाहरू त्यति समय जसरी नि कन्ट्रोल गर्नुस् बरु चार पाँच मिनेट हातमुख छोड्नु रोकिएर बस्नु दुर्घटना निम्त्याएर बेकारमा नफस्नु अहंकारलाई कन्ट्रोल गरी...
एजेन्सी। गत साता दीपिका बक्स अफिसमा मसालेदार खबरको रुपमा चर्चामा आइन्। कारण थियो उनले 'रेस–२' को सुटिङ हुादाहुादै बीचमै चलचित्र छोडिन्। उनको चलचित्र छोड्नुको कारणका रुपमा थुप्रै टिका टिप्पणी भए। उनी साताभरी चर्चामा रहिन्। यस हप्ता पनि उनी चर्चामा छिन् फिल्ममेकर प्रशान्त चढ्दाका कारण। प्रशान्तले दीपिकाको पहिलो लभस्टोरीलाई पर्दामा उतार्न चाहेको खबरले दीपिका फेरि 'हट टपिक' को रुपमा रहेकी छिन्।...
एजेन्सी। अहिले बलिउडमा सबैभन्दा बढी चर्चा धर्मा प्रोडक्शनको 'अग्नीपथ' को छ। पूरै युनिट चलचित्रको सफलता मनाइराखेको गत महिना २६ तारिखका दिन रिलिज भएको 'अग्नीपथ' ले सय करोड भन्दा बढीको व्यापार गर्न सफल भएको छ। साधैा रोमान्टिक चलचित्र बनाउने धर्मा प्रोडक्सनको यो पहिलो एक्सन चलचित्र हुादाहुादै पनि सर्वाधिक सफल चलचित्र हुन पुग्यो। तर चलचित्रकी मुख्य नायिका प्रियंका चोपडालाई भने चलचित्रको सफलतामा...
एजेन्सी। भनिन्छ, डान्सरहरुको वजन कम हुन्छ। उनीहरु हेर्दै फिट र स्लिम देखिन्छन्। तर बलिउडका टप कोरियाग्राफरहरुलाई हेर्ने हो भने त्यसो भएको पाइन्न। कोरियोग्राफरबाट निर्देशक बनेकी फराह खान बलिउडकी टप कोरियोग्राफर मध्येकी एक हुन्। तर उनी स्लिम होइन 'फ्याट' छिन्। त्यस्तै निकै अनुभवी र दक्ष कोरियोग्राफर हुन् सरोज खान। उनले बलिउडमा हजारौं गीतको कोरियोग्राफ गरेकी छिन्। माधुरी दीक्षितको सयौं चटकमटक डान्सको...
एजेन्सी। बलिउडमा नायिकाले जतिनै मेहेनत गरे पनि अगाडि नाम आउने बेला नायककै आउने गरेको छ। हिजोआज विस्तारै यो ट्रेण्ड बदलिदै आएता पनि पुरुष प्रधानसमाजको कनसेप्टमा परिवर्तन आउन भने सकेको छैन। त्यही भएर होला सायद नायक र नायिकाबीचको एज ग्याप लगभग एउटा जेनेरेशन जतिकै ग्याप रहेको पाइन्छ। ३० नाघिसकेको नायकसँग भर्खरका 'टीन' नायिका को जोडी मिलाइएको देखिन्छ। चलचित्रमा ग्लायमरका लागि पुरानै...
काठमाडौं। नेपाली कलाकारहरुको अहिले सम्बन्ध विच्छेदको लहड चलेको देखिन्छ। धेरै पुराना सम्बन्ध टुट्दै छन् भने नयाँ सम्बन्ध पनि गाँसिदै छन्। कलाकारहरु अञ्जु पन्त, यम बला, भुवन केसीलगायतले आफ्नो वैवाहिक सम्बन्धको अन्त्य गरे भने स्रोतका अनुसार उनीहरुको लिष्टमा अर्काेएउटा जल्दोबल्दो नाम सामेल हुँदैछ, त्यो नाम हो नायिका रेखा थापाको। गत साताबाट रेखा र छविको सम्बन्ध विच्छेदको हल्लाले खबु चर्चा पाइराखेको छ।...
दैलेखमा द्वन्द्वकालमा सेनाबाट भएको बलात्कारसम्बन्धी घटनाको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। दैलेखको नारायणनगरपालिकामा द्वन्द्वकालमा सेनाबाट भएको बलात्कारसम्बन्धी घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाउन परमादेश माग गर्दै दर्ता गर्न लागिएको रिट निवेदनलाई आज सर्वोच्चले दरपीठ गरिदिएको हो। दैलेखको काँडाचौरस्थित भवानी बक्स गणका तत्कालिन उपसेनानी जीबेस थापासहितसहित चारजनाविरुद्ध किटानी...
We have 138 guests and no members online