
प्रधानसम्पादक/प्रकाशकः गोपाल थपलिया
सह–सम्पादक पेन्द्र के.सी/शुरोजंग पाण्डे
व्यवस्थापक/वरिष्ठ संवाददाता टी.बी. विरही
कानुनी सल्लाहकार – अधिवक्ता भीमबहादुर ढकाल
कम्प्युटर डिजाइन – खड्कबहादुर बस्नेत
इमेलः chhalphal@wlink.com.np
कार्यालय
अनामनगर, काठमाडौं, पोबनः ३७४४
फोनः ४२५५६३४ फ्याक्सः ४२१५५३
काठमाण्डौं, चैत १२ । सरकारको नेतृत्व गरीराखेको र संविधान सभामा सबै भन्दा ठूलो दल रहेको एनेकपा माओवादीले शान्ति र संविधान निर्माणमा व्यवहारमा अरुचि र असहयोग गर्दै आएका कारण पछिल्लो निर्धारित समयवधिभित्र पनि शान्ति र संविधान निर्माण नहुने भएको छ। शान्ति प्रक्रियामा नसुल्भि्कएका गााठोहरुलाई फुकाउने काममा सक्रिय हुनु पर्ने समयमा माओवादी नेतृत्व फेरी पनि आन्तरिक कलहमा अल्भि्कएका कारण शान्ति र संविधान निर्माण जेठ १४ भित्रै नबन्ने सम्भावना बढेर गएको हो। शान्ति र संविधान निर्माणमा प्रमुख वाधकको रुपमा माओवादी देखिदै आएकाले मुलुक अनिश्चित भविष्यतर्फ धकेलिने सम्भावना बढेर गएको छ। माओवादीले सक्रमणकालिन समय लम्ब्याने र मुलुकलाई अन्योलमा राख्ने काममा प्रमुख भूमिका निर्वाह गर्दै आएको छ। जेठ १४ गते आउान अब धेरै समय बााकी छैन्। यस्तो अवस्थामा शान्ति प्रक्रियाको कामलाई गति दिनु सरकारको र...
संविधान सभाको थपिएको म्याद भदौ १४ गते पूरा हुन अब २४ दिन मात्र बाँकी छ। शान्ति र नयाँ संविधान निर्माणका लागि म्याद थपिएको झण्डै दुईतिहाई अवधिमा उद्देश्य अनुरुप काम हुन सकेन। दलहरूको आन्तरिक खिचातानीको कारणले नै शान्ति र नयाँ संविधान निर्माणको मुद्दा अपेक्षित रुपमा अगाडि बढ्न सकेन।
मूलतः शान्ति र नयाँसंविधानसँग जोडिएको एमाओवादी भित्रको अन्तरपार्टी संघर्षले शान्ति र संविधान निर्माणको पक्षलाई अपेक्षित रुपमा अगाडि बढ्नबाट रोक्यो। अन्ततः माओवादी पार्टी शान्ति र नयाँसंविधान निर्माणको पक्षमा एक ढिका भएर लाग्ने निर्णमा पुग्नासाथ फेरि अन्तर पार्टी संघर्ष माओवादीबाट एमाले र नेपाली कांग्रेस भित्र स्थानान्तरण हुन पुगेको छ। यी दुई दलभित्रको अन्तरपार्टी संघर्षले फेरि एकपटक शान्ति र नयाँसंविधान निर्माणको पक्षलाई पृष्ठभूमिमा धकेल्ने त होइन भन्ने आशंका गरिएको छ। एमाले भित्रको अन्तर पार्टी संघर्षको केन्द्र बिन्दु प्रधानमन्त्री झलनाथ खनाल बनेका छन्। खनालको नेतृत्वमा शान्ति र नयाँसंविधान निर्माण हुन नसक्ने भन्दै एमालेकै एउटा वृतले झलनाथ खनालको राजीनामा मागेको छ। उता कांग्रेसले प्रधानमन्त्रीकै राजीनामा माग गर्दै निरन्तर रुपमा संसद अवरोध गर्दै आएको छ।
वास्तवमा प्रधानमन्त्री झलनाथ खनालको राजीनामाका लागि भएका यस किसिमका गतिविधिले शान्ति र नयाँ सविधान निर्माणको साधक वा बाधक के बन्छ भन्ने कुरा अहिले बताउन सकिँदैन र त्यो त इतिहासले नै मूल्यांकन गर्नेछ। जहाँसम्म प्रधानमन्त्रीको राजनीमाको सवाल छ, उनले राजीनामा दिनासाथ वैकल्पिक प्रधानमन्त्रीका लागि दलहरूबीच सहमति जुटिसकेको छैन। वैकल्पिक प्रधानमन्त्रीका लागि राष्ट्रिय सहमति जुटिनसकेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनासाथ शान्ति र नयाँसंविधान निर्माणको गति अगाडि बढ्नुको सट्टा देशमा सरकारविहीनताको स्थिति सिर्जना हुनेछ। सरकारविहीनताको बीच शान्ति र नयाँ संविधान निर्माणले गति लिन सक्दैन भन्ने कुरा इतिहासले नै प्रमाणित गरिसकेको छ। यस्तो अवस्थामा झलनाथ खनालको राजीनामाको एकसूत्रीय माग गर्नाले शान्ति र संविधान निर्माणका लागि साधक भन्दा बाधक नै देखिन्छ। साँच्ची नै झलनाथ खनाल शान्ति र संविधान निर्माणका लागि बाधक हुन भने उनलाई एक मिनेट पनि कुर्सीमा राख्नु आवश्यक छैन र बस्ने अधिकार पनि छैन। किनकि उनले पटकपटक आफ्नो उद्देश्य शान्ति र संविधान निर्माण गर्नुबाहेक अरु केही नभएको बताउँदै आएका छन्।
राजीनामाले शान्ति र संविधान निर्माणको बाटो खुला हुन्छ भने त्यो बाटो खनालले खुला गरिदिनुपर्छ। यदि राजीनामाले त्यो बाटो खुला हुँदैन भने एकसूत्रीय माग राखेर राजीनामा माग्नुको अर्थ पनि रहँदैन। जनतालाई प्रधानमन्त्री खनालले राजीनामा दिउन वा नदिउन खनालको सट्टा अर्काे कुनै व्यक्ति प्रधानमन्त्री होस् वा नहोस् त्यो सरोकारको विषय बन्न छोडिसकेको छ। जनतालाई भदौ १४ भित्र शान्ति र संविधान निर्माण होस् भन्ने मात्र सरोकारको विषय बनेको छ। निश्चित रुपमा जनताले चाहेको नयाँ संविधान कस्तो हो भन्ने त्यसको खाका पनि सार्वजनिक भएको छैन। तर जनताको चाहना अब देश संविधानविहीन अवस्थामा रहनुहुँदैन भन्ने मात्र देखिन्छ। अर्का शब्दमा भन्दा जस्तोसुकै भएपनि देशमा नयाँसंविधान लागुभएको हेर्ने जनताको चाहना छ।
त्यसो त जनताले अब जनप्रतिनिधिलाई संविधान निर्माण नगरी आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने प्रतिबद्धता समेत सार्वजनिक गर्न थालेका छन्। लुम्बिनी अञ्चलका जनताले संविधान निर्माण नगरी जनप्रतिनिधिलाई आफ्नो अञ्चलमा प्रवेश नदिने घोषणा गरेका छन्। हुनसक्छ यस किसिमको घोषणा अरु अञ्चलका जनताले पनि गर्दै जानेछन्। किनकि अब जनता देश संविधानविहीन भएको देख्ने, धैर्य गर्ने अवस्थामा छैनन। यसै कारणले गर्दा नै जनताले प्रधानमन्त्री र सत्ताको कुरालाई गौण बनाएका हुन् र शान्ति र नयाँसंविधान निर्माणलाई प्राथमिकतामा राखेका हुन्। जनताको यो माग कसरी पूरा हुन्छ त्यो सोच्ने काम दलहरूको हो। यदि दलहरूले सत्ताको लुछाचुँडीका कारण जनताको त्यो मागलाई सम्बोधन गर्न सकेनन भने जनता र जनताबाट छानिएका प्रतिनिधिबीचको सम्बन्धमा कटुता पैदा हुनेछ।
जनताले जनप्रतिनिधिबाट अब संविधान निर्माण भएको मात्र हेर्न चाहना राखेका छन्। जनताको त्यो चाहनालाई जनप्रतिनिधिले पूरा गर्न सकेनन भने लुम्बिनी अञ्चलले बहिष्कार गरेको अभियान अरु क्षेत्रमा पनि थालनी हुने कुरामा कुनै विमति रहँदैन। यो थालनीसँग जनता र जनप्रतिनिधिबीचको सम्बन्धमा थप कटु्ता पैदा हुनेछ र जनताबाट जनप्रतिनिधि बहिष्कृत हुँदै जानेछन्। जनताबाट छानिएका जनप्रतिनिधि नै बहिष्कृत हुने अवस्था अरुले सिर्जना गरेको होइन ती जनप्रतिनिधिको राजनीतिक दल र दलका नेताहरूले गरेका हुन्। जनताले आफूलाई बहिष्कृत गरेको कुरालाई जनप्रतिनिधिले अझै पनि नजरअन्दाज गरेर बसे भने त्यसको परिणाम अहिलेभन्दा बढी घातक हुनसक्छ। अहिले त जनताले संविधान निर्माण नगरेसम्म अञ्चलमा मात्र प्रवेश गर्न नदिने नसियत दिएका हुन्। भोलि जनताले जनप्रतिनिधिको घर घेराउ गर्न सक्छन। जनताको नयाँ संविधान निर्माण गर्ने यो चाहनालाई पूरा गर्ने समय अब २४ दिन मात्र बाँकी छ। यो बाँकी अवधि दिन दुईगुना रात चारगुना खट्ने हो भने अझै पनि शान्ति र संविधान निर्माणलाई एउटा निष्कर्षमा पुर्यानउन सकिन्छ।
रियाद। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यसमितिमा तीनजना सदस्यहरुलाई नियुक्त गरेको छ। नियुक्त हुनेहरुमा साहित्यकार तथा पत्रकार बिष्णु चापागाई (रहिमा), पुर्ब एनसिसी सदस्य नारायण भट्टराई (रियाद) तथा कल्याण नौलो नेपाली संघका अध्यक्ष टेक बहादुर कटुवाल (हफर अल बातेन) लाई नियुक्त गरिएको हो। एनसिसी सदस्यहरु नारन वाग्ले र राम बस्नेत घर बिदामा नेपाल गएकोमा ६ महिनाभित्र फकिर्न नसक्दा...
अमेरिका यस्तो देश हो जो राम्रा देखि लिएर सबैभन्दा नराम्रा कुराहरुमा समेत विश्वमा सबैभन्दा अगाडि छ। अनौठा र साहसिक काम गर्नमा पनि अमेरिकीहरु अगाडि छिन्। भनिन्छ अमेरिकीहरु अर्काको प्रगतिप्रति आरिसे बन्छन् र त्यसलाई पछि पार्ने प्रण गर्छन्। यस्तै आरिसे महिलाहरुको जत्थाले हालै अमेरिकामा ब्राा र पेन्टी लगाएर विशाल जुलुस निकाली विश्व कीतिर्मान कायम गरेको छ। यसअघि अस्ट्रेलियाको नाममा रहेको सबैभन्दा...
संविधानसभाबाटै संविधान निर्माण गर्ने प्रयत्न निरन्तर अघि बढिरहेको छ। हामीले एक आपसमा रहेको धेरै असहमतीका बुादाहरु समाधान गरिरहेका छौा। २ सय १० वटा असहमतीका बुादाहरु थिए, तिनीहरुलाई व्यवस्थापन गर्ने क्रममा अव हामीसाग मुलतः तीनवटा विषयमात्रै बााकी छन्। पहिलो निर्वाचन प्रणलीमा सहमती गर्ने प्रयत्न जारी छ। यसमा हामी सहमतीको धेरै निकट पुगेका छौा। अव मिश्रित प्रणलीबाहेक अर्को कुनै प्रणली नेपालमा लागु...
धरान: सामुदायिक वनका उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सोमबार धरानमा लघु उद्योग विकास सम्भावना र चुनौती विषयक क्षेत्रीय परामर्श गोष्ठीको आयोजना गरिएको छ। गोष्ठीमा सहभागीहरुले नेपालको वन व्यवस्थापनमा समुदायको सहभागिता, अधिकार र स्वायत्तता सुनिश्चित भएमा गैरकानुनी वन फडानीमा कमी आउनुको साथै स्थानीय लोकतन्त्रको संस्थागत जग बलियो हुने धारणा व्यक्त गरिएको थियो। वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष एवम् वर्तमान महासचिव घनश्याम पाण्डेले...
काठमाडौं / 'सत्य सेवा सुरक्षणम्' को नारा बोकेको नेपाल प्रहरीको अधिकृतद्वारा नै बद्मासी भएको समाचार प्राप्त भएको छ। शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी लिएर बसेका प्रहरी अधिकृत नै जव बद्मासीमा उत्रिन्छन् तब सामाजिक न्यायको कुन रुप होला? घटना विवरण अनुसार, अनावश्यक आरोप लगाएर सिधासादा जनतालाई नियन्त्रणमा लिने र रकम असुल्ने काममा लाग्ने गरेको खवर सुन्दा अचम्म लाग्न सक्छ। तर, अब...
तपाईको संयोजकत्वमा बनेको शान्ति र संविधान निर्माणका लागि अभियानले के–कस्तो काम गर्दैछ? शान्ति र संविधान हामी सबैको प्रमुख कार्यभार हो। यो विगत दुई वर्ष अगाडि नै सम्पन्न गरिसक्नुपर्ने थियो, तर ४ वर्ष वित्न लाग्दा पनि पूरा हुन सकेको छैन। जसले गर्दा जनतामा आशंका उत्पन्न भएका छन्। यद्यपी यसलाई सम्पन्न गर्न विभिन्न तहका सम्झौता र सहमति भएका छन्। केही काम अगाडि...
Error: No articles to display
Error: No articles to display
कविता चंचल भो मन सबका सबैको बुझी सक्नु छैन चाल सबका सबैको जहाा टेके पनि धर्त्ती भासिने भैई गो मानव जाति जति मासिने भैई गो। शान्ती नारा सधैं नै रटी रहने आडमा कुर्सीको दिन गनिरहने काम जति अशान्ति अशान्तिका भट्टयाईने सधैं शान्ति शान्तिका भाका। वन बिनाशले मुलीको ढुकुटी भरियो जङ्धली जनावर पशुपंछी बासै हरियो हरियो वन नेपालको धन भन्नै भएन...
नेपाली सिनेमा क्षेत्र अहिले ओझेलमा परिरहेको बेला युवापुस्ताको रोजाईमा परेको नेपाली कथानक चलचित्र चपली हाइटको प्रदर्शनमा रोक लगाएको छ। केही दिन अगाडि प्रदर्शनमा आएको चलचित्र 'चपली हाईट'ले अश्लिनता निम्त्याएको भन्दै विराटनगरको हिमालय टाकिजमा प्रदर्शनमा अवरोध गरिएको छ। चलचित्र प्रदर्शन हुन नदिने भन्दै युथ फोर्सका कार्यकर्ताले उक्त फिल्म चल्न नदिने बताएका हुन्। उक्त फिल्ममा रोक लगाएपछि सिनेमाको प्रदर्शनमा केही समय अवरोध...
यस्तो लाग्छ कि हाम्रा पूर्वराजा राजतन्त्र ब्यूताउन र आ136नो स्थान फेरी बनाउन कम्मर कसेर लागेका छन्। पछिल्लो दुई साता अगाडि सुनसरी जिल्लाको झुम्कामा धार्िर्मक समारोहमा पुगेका राजाको स्वागत सत्कार गर्न सयौं राजावादी र हजारौं सर्वसाधारण जनताको घुइाचो लागेको थियो। राजाले धार्मिक समारोह र धार्िर्मक स्थलहरुमा देखाएका बाक्लो उपस्थिति र बेलाबेला दिने अभिव्यक्तिहरुले राजावादीहरुलाई प्रेरित गर्ने काम समेत गरिरहेको छ। यसैले...
Error: No articles to display
We have 121 guests and no members online