तरुण प्रकाशन प्रा.लि.
प्रकाशक/सम्पादकः परशु घिमिरे
सहसम्पादकः विन्दुकान्त घिमिरे
प्रबन्ध निर्देशकः सीबी खड्का
कार्यालय
अनामनगर, काठमाडौं
फोन/फ्याक्स – ४२४५३४१
पोबन– ६००४
इमेलः tarunweekly@gmail.com
काठमाडौं, जेठ १ । ट्युनिसियाका एकजना स्नातक व्यक्ति काम पाउन नसकेपछि फुटपाथमा सामान राखेर बेच्न थाल्यो। प्रहरीले फुटपाथमा किन पसल राखिस् भनेर सामान फाल्दै लात्ताले हानेर लखेटेपछि उसले अपमान महसुस गर्यो् र ऊ आत्महत्याको बाटो रोज्न बाध्य भयो। यो घटनापछि रोजगारी दिनुपर्थ्यो, नभए सडकमा पसल राखेर जीविकोपार्जन गर्नेलाई अपमान गर्नु हुादैनथ्यो भन्दै जनता आन्दोलनमा उत्रे। जसले आन्दोलनको आाधीबेहेरी नै सिर्जना गर्योर। त्यसको केही समयमै त्यहााका १६ वर्षदेखिका शासकले मुलुक छाडेर भाग्न बाध्य हुनुपर्योर। केही दिनपछि नै त्यो आन्दोलन नजिकैको देश इजिप्टमा प्रवेश गर्योड। इजिप्टका निकै बलिया शासक होस्नी मुबारक जसलाई अमेरिकाले वार्षिक चार अर्ब डलर बराबरको सैनिक सहायता र आर्थिक सहयोग दिने गर्दथ्यो, उनको शासन सत्ता पनि ढल्यो। त्यसको प्रभावले लिबियामा आन्दोलन सुरु भयो। लिबियाका ४० वर्षदेखिका तानाशाह कर्णेल गद्दाफी...
काठमाडौं। सुदूरपश्चिम क्षेत्रको धनगढी, महेन्द्रनगर, कैलाली र टीकापुरमा आउादो फागुनको १४ देखि २१ गतेसम्म सञ्चालन हुने बृहत् छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताले यतिबेला लगातार दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा लगातार चारपटक स्पर्ण पदक विजेता तेक्वान्दो खेलाडी दीपक बिष्टलाई निकै हर्षित बनाएको छ।
'छैटौं खेलकुद हुने भएपछि म यसै क्षेत्रको नागरिक एवं खेलाडी भएकाले निकै खुसी भएको छु। यो प्रतियोगिताले खेलाडीभित्र रहेको प्रतिभा प्रस्फुटन हुनेमा विश्वस्त छु,' उनले भने। काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा भेटिएका धनगढीका रमेश देवकोटा पनि आ136नो क्षेत्रमा आगामी फागुन १४ देखि २१ गतेसम्म छैटौंा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएपछि निकै खुसी देखिए। 'पहिलोपटक हाम्रो पिछडिएको क्षेत्रमा यति ठूलो खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ, त्यसमा म मात्रै होइन, सिंगो सुदूरपश्चिमवासी जनता खुसी छन्। अब यस क्षेत्रमा खेलकुदको सम्पूर्ण संरचना बन्ने छन् र हाम्रा खेलाडी भाइ बहिनीले सहजै खेलकुदको तालिम पाउने छन्, यो त हाम्रा लागि निकै खुसीको कुरो हो,' उनले भने।
छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भौतिक संरचना माघ १५ गतेभित्र ठेकेदारले कुनै पनि हालतमा राज्यलाई हस्तान्तरण गरिसक्छन् भनेर ढुक्क बनेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा भने निर्धारित समयमा संरचना आफूले बुझ्न नपाउादा खिन्न छन्। 'मैले माघको १५ गतेभित्र सम्पूर्ण खेलकुदको भौतिक संरचना पूर्णरूपले तयार भइसक्छ भनेको थिएा, तर त्यो अहिले आएर पूरा हुनसकेको छैन, त्यसमा म खिन्न भएको छु, तर अबको केही दिनभित्र ठेकेदारले हामीलाई कभर्डहल, प्यारापिट, रंगशाला, खेल मैदान सबै हस्तान्तरण गरिसक्नेछन्,' उनले भने।
प्रतियोगिता समयमै भव्यरूपले सम्पन्न हुनेमा सबै खेलाडी, खेलप्रेमी तथा आमनागरिकलाई राखेपका सदस्य–सचिव लामाले विश्वस्त हुन आग्रह गरेका छन्। निर्माण कार्यको ठेक्का लिएको दिवा निर्माण सेवा कम्पनीसाग माघ १५ भित्र प्याराफिट मैदान, रंगशाला, कभर्डहल, एथ्लेटिक्स ट्र्याकलगायतको निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए तापनि अझै क्रिकेट मैदान, प्याराफिट, रंगशाला भने युद्धस्तरमा निर्माण भइरहेका छन्।
ठेकेदार कम्पनीका उत्तम बस्नेत वर्षा र बन्दका कारण निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको बताउाछन्। उनी भन्छन्, फागुनको पहिलो हप्ताभित्र सबै काम हामी सरकारलाई जिम्मा लगाउाछौं।
राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर राजु श्रेष्ठले पनि धनगढी र महेन्द्रनगरमा निर्माणाधीन भौतिक संरचना दुई चार दिनमै पूर्णरूपले सम्पन्न हुने बताए। निर्माणकार्यमा केही कठिनाइ भएकाले समयमै काम सम्पन्न नभएको उनको तर्क थियो। छैटौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका संयोजक दिपक साउदका अनुसार समयमै काम सक्न भारतबाट थप कामदार झिकाएर कामलाई तीव्रता दिइएको छ।
यता, युवा तथा खेलकुद मन्त्रालयका सचिव श्रीराम पन्तले निर्धारित समयमा खेलकुद सम्पन्न हुनेमा सबैलाई विश्वस्त रहन आग्रह गरे। उनले भने, यो प्रतियोगिता जसरी पनि सम्पन्न हुन्छ, बरु कति रकम अपुग हुन्छ, त्यो उपलब्ध गराउन युवा तथा खेलकुद मन्त्रालय तयार छ।
मन्त्रालय र खेलकुद परिषद्ले यो प्रतियोगिता सम्पन्न गर्न सुदूरपश्चिममा खेलकुदका भौतिक संरचना निर्माण तथा मर्मत कार्य गत कात्तिक महिनाको पहिलो सातादेखि सुरु गरेका थिए। प्रतियोगिता सम्पन्न गर्न २१ करोड रुपैयाा बजेटको माग गरिएको सदस्य–सचिव लामाले जानकारी दिए। प्रतियोगिताको लोगोमा सुन्दर सुदूपश्चिममा खेलिने देउडा नाच, सबै धर्म, भाषा, जाति, लिंग, वर्ण र वर्गका नेपालीले हातेमालो गर्दै नाचिरहेको चित्र राखिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने बाह्रसिंगे जरायो मस्कटमा उतारिएको छ। कर्णाली नदीको लामो पुल तरेर पुगिने सुदूरपश्चिमको प्राकृतिक सुन्दरतालाई पनि लोगोमा अंकित छ।
लोगोको माथिल्लो भागमा चन्द्र सूर्य अंकित झन्डाले राष्ट्रियताको झल्को दिएको छ भने छेवैमा उडिरेको सेतो परेवाले शान्तिको कामना पनि गरेको छ। लोगो कलाकार जीवन राजोपाध्यायले तयार गरेका हुन्। ५८ वर्षीय कलाकारले १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै छनोट भएको उक्त लोगो परिषद्को लोगो छनोट समितिले छानेको हो। कलाकार उपाध्यायले त्यसबापत ४० हजार पुरस्कार पाएको लोगो छनोट समितिका संयोजक कमल खनालले जानकारी दिए। यस प्रतियोगितामा ३१ खेल र एक प्रदर्शन खेल गरी जम्मा ३२ खेल समावेश गरिएका छन्। प्रतियोगितामा देशभरका १० टोलीका तीन हजार पााच सय ३७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। यसअघि पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालमा काठमाडौं, दोस्रो २०४० मा पोखरा, तेस्रो २०४२ मा वीरगन्ज, चौथो २०५५ मा नेपालगन्ज र पााचौं २०६५ सालमा काठमाडौंमा सम्पन्न भइसकेका छन्।
काठमाडौं। तराई–मधेसमा छुट्टै मिथिला राज्यको माग गर्दै धर्नामा बसेका आन्दोलनकारीकै बीचमा बम विस्फोटको घटना छानबिन गर्न गठित समितिले करिब १५ दिन कुर्दा पनि प्रतिवेदन सार्वजनिक नगरेपछि मिथिलावासीमा आक्रोश देखिएको छ। घटनास्थलबाट जयप्रकाश चौधरी र मोटरसाइकल धनी जयप्रकाश साहलाई गिरफ्तार गरिए पनि छानबिन समिति चाहिा जनकपुरका धनाढ्य ठेकेदार सञ्जयकुमार साह, जीवनाथ भनिने जिल्ला विकास समितिका कर्मचारी र मिथिला नाट्य परिषद्का अध्यक्ष सुशील मल्लिकमाथि केन्द्रित भएको छ। जनकपुरका सार्वजनिक संस्थाहरूमध्ये धनी मानिने...
काठमाडौं। संविधानसभाको म्याद १३ दिन बााकी रहादा मुलुकको एक मात्र प्रजातान्त्रिक पार्टी के गर्दै होला? सर्वसाधारण मात्र होइन, कांग्रेस केन्द्रीय समितिका सदस्यहरू पनि अनविज्ञ नै रहेको पाइएको छ। ८० सदस्यीय केन्द्रीय समितिको बैठक नबोलाएको सात महिना पुगिसकेको छ भने अनौपचारिक रूपमा प्रभावशाली नेताहरूको छलफलसमेत हुन छाडेको छ। सर्वदलीय बैठकका लागि अन्य दलको देखासिकी गर्दै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा, दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई संलग्न...
ईमेज एफ्.एम्. रेडियोका श्रोताहरूले बिहिबार बिहान प्रसारित भेटवार्ता सुन्नुभएको भए डा.शेखर कोइरालासित राजन कुइाकेलले त्यस दिन गरेको रोचक–घोचक संवाद संझेको हुनुपर्छ। एउटा प्रश्नको उत्तरमा डा.कोइरालाले २०६३ साल जेठ ४ गते प्रतिनिधिसभामा भएको घोषणाको प्रसङ्ग निकाल्दै भनेको सुनियो:– '(तत्कालीन प्रधानमन्त्री) गिरिजाबाबुको कम्प्युटरबाट निस्केको कागजमा 'धार्मिक स्वतन्त्रता' को मात्र उल्लेख भएको थियो तर सभामुख सुवास नेम्बाङले वाचन गरेको लिखतमा 'धर्मनिरपेक्ष' भन्ने बोली परेको पाइयो। यस्तो कसरी हुनगयो, थाहा पाइएन।' नेपाली कांग्रेसका मुख्य...
मानव जातिले ज्ञान, विज्ञान प्रविधिद्वारा आफूलाई जतिसुकै उन्नत अवस्थामा पुर्या ए पनि आपसी विद्वेष, घात–प्रतिघात, षड्यन्त्र, हत्या, हिंसा, अन्याय, अत्याचार जस्ता विकृतिलाई निर्मूल पार्नसकेको छैन। यस्ता विकृतिहरूले कुनै न कुनै रूपमा निरन्तरता पाइनै रहनेछन्। फरक यति हो कि हिजोका दिनमा यस्ता विकृति खुलेआम रूपमा प्रकट हुन्थ्यो, आज भित्रभित्रै षड्यन्त्रमूलक रूपमा प्रकट भइरहेको छ। २१ औं शताब्दीसम्म आइपुग्दा सञ्चार तथा यतायातका कारण विश्व सााघुरो हुादै गएको छ। विश्वको एक कुनाबाट अर्को...
भाषा परिवर्तनशील हुन्छ। हजार वर्षअघि हामीले कुनै शब्दलाई जुन अर्थका लागि प्रयोग गथ्यर्ौं, त्यो शब्दबाट आज त्यही अर्थ नखुल्न सक्छ। वषार्ंैपछि भाषामा दुईखाले परिवर्तन आउन सक्छ। एउटा कुनै वस्तुको नाम परिवर्तन हुनसक्छ, अर्को कुनै शब्दले के कुरा इंगित गर्थ्यो, त्यो परिवर्तन हुनसक्छ। हिन्दु शब्दलाई युरोपियनहरूले एक ढंगले व्याख्या गर्न खोजिरहेका छन्, त्यो व्याख्या भारतीय विद्वानहरूले स्वीकार गरेका छैनन्। युरोपियनहरूको भनाइमा यो एसियन कल्चर हो। उनीहरूले बुझे कि एसियन कल्चर सबैभन्दा...
प्रसिद्ध ब्रिटिस आख्यानकार जर्ज अर्वेलले भनेका छन्– 'मैले आठ–दस वर्षसम्म ग्रीक भाषा पढें, तर अहिले तेत्तीस वर्षको उमेरमा आइपुग्दा मलाई ग्रीक भाषाको एक अक्षर पनि आउादैन।' व्यवहारमा ल्याइएन भने प्रजातान्त्रिक आचरण पनि त्यस्तै हुन्छ। २००३ सालमा स्थापित प्रजातान्त्रिक दल नेपाली कांग्रेसले आफ्नो सिद्धान्त, दर्शन, आदर्श, मूल्य–मान्यता, धरातल र लाखौं कार्यकर्ताको भावना बिर्सेर अर्वेलले ग्रीक भाषा बिर्सेझैं व्यवहारमै आत्महत्या गरिरहेको छ। त्यहाा भाइरसहरू छिरेका छन्। पार्टीमा जातीय ध्रुवीकरण बढेको छ। सैद्धान्तिक...
अखण्ड सुदूरपश्चिमको नारामा तातेको आन्दोलनले मध्यपश्चिम हुादै अहिले पश्चिमाञ्चल तताएको छ। झन्डै तीन सातासम्म लगातार चलिरहेको अखण्ड सुदूरपश्चिम आन्दोलनको प्रभावले मध्यपश्चिमलाई छोयो र अहिले पश्चिमाञ्चलमा पनि चुलिएको छ। विकास क्षेत्रहरूको सगोलमा देखिएको यस्तो आन्दोलन जातीय संघीयताको विपक्षमा देखिन्छ। अर्थात्, जातीय राज्यको नाममा उठेका विभिन्न संगठनहरूको आन्दोलन र त्यसलाई मद्दत गरिरहेको विदेशीहरूको भूमिका शून्यप्रायः हुनुपर्छ भन्ने नै सामूहिक आवाज हो उनीहरुको। र, ती भीडबाट एनजीओ चलाएर राजनीतिक दलको नेताको हैसियत बनाएका...
जेठ १४ नजिकिादै गर्दा संविधान निर्माणमा अन्योलता सुरु भएको छ। संविधान निर्माण प्रक्रियालाई झन्झन् जटिल तुल्याइएको छ। सुरुदेखि नै सहमति कायम गरेर अघि बढ्नुपर्नेमा राजनीतिक दलहरू चुक्न पुग्दा जटिल स्थिति सिर्जना भएको हो। विशेषगरी राज्य पुनर्संरचनाको प्रक्रियामा उत्पन्न जातीयताको प्रश्नलाई सुरुमै सम्बोधन गरेको देखिएन। संविधान केन्द्रीतभन्दा पनि सत्ता केन्द्रीत राजनीतिमा दलहरूले जोड दिए। लोकतान्त्रिक संविधानको विषयवस्तु, त्यसको खाका के हुने भन्ने विषयमा दलहरूले आपसी सहमतिको प्रयाससमेत गरेनन्। अन्तिम समय आइपुग्दासम्म...
नया वर्षको भोलिपल्ट नेपाली पत्रकारिकता क्षेत्रका चर्चित दुई दर्जन पत्रकारहरू नगरकोटस्थित इलिफेन्ट हेभेन होटलमा जम्मा भएका थियौं। नयाा वर्षको अवसरमा हामीलाई नगरकोटमा रमाइलो गर्न बोलाइएको भने थिएन। काठमाडौंबाट जानेबेला हामीलाई 'नगरकोटमा एउटा वर्कसप छ, जसरी पनि जानुपर्योन' भनेर निम्तो गरियो। एकले अर्कोलाई निम्ता गर्ने पनि पत्रकारहरू नै थिए। आयोजक पक्ष को थियो भन्नेबारे धेरैलाई जानकारी दिइएको थिएन। निम्ता गरिएका सबै पत्रकारहरू कांग्रेस निकट भएकाले धेरै चासो पनि राखिएन। बरु उनीहरू...
० मुलुक त जातीय ध्रुवीकरणतर्फ गायो नि? – ध्रुवीकरणतर्फ गइसक्यो भन्न त मिल्दैन, प्रयास चाहिा भएको छ। जातीय सद्भाव खलबलिने हो कि भन्ने आशंका पैदा भएको छ। ० तपाईहरूले दुई दिने नेपाल बन्द आह्वान गर्दा जातीय सद्भाव कस्तो पाउनु भो? – हामीले दुईवटा मुद्दामा नेपाल बन्दको आयोजना गरेका हौं। जातीय सद्भाव मुलुकमा कायम हुनुपर्छ र संविधानसभा एवं कानुनका दृष्टिमा सबै नागरिक समान हुनुपर्छ भन्ने हाम्रो मुद्दामा अपार जनसमर्थन देखियो। लाखौं...
थोरै महिलाले पुरुषसाग विवाहको प्रस्ताव राख्छन्। तिनै थोरैमध्येमा पर्छिन् रेजिना। उनले विश्वसाग भेटघाट बाक्लिएपछि विवाहको प्रस्ताव राखिन्। उनीहरूको भेट युद्धमोर्चामै भएको थियो। रेजिनाको प्रस्ताव विश्वले सहजै स्वीकार गरेनन्, पार्टीमा सोध्नुपर्छ भने। पार्टीमा निवेदन चढाएपछि यी जोडीको पे्रम गर्ने बाटो खुल्यो। रेजिना अर्थात् रामकुमारी चौधरीले जनयुद्धकालको अनुभव र विश्वसागको पे्रमप्रसंग तरुणलाई यसरी सुनाइन्: ० माओवादी बन्न के कुराले पे्ररित गर्योस? – बुबा सानैमा बित्नुभयो। घरकी जेठी छोरी थिएा, कक्षा १० मा...
काठमाडौं। नया संविधानका लागि जनदबाब सिर्जना गर्न विभिन्न राजनीतिक दल, जातीय संघ/संगठनले बन्द गर्न थालेपछि चलचित्रका निर्माता र निर्देशकलाई पनि टेन्सन थपिएको छ। पछिल्लो समय नेपाली चलचित्रको बजार सुदृढ हुादै गइरहेका बेला बन्द तथा हडतालले चलचित्रको व्यापार प्रभावित हुन थालेपछि निर्माता निर्देशकमा चिन्ता देखिन थालेको हो। जेठ १४ गतेभित्र नयाा संविधान जारी गर्न भन्दै विभिन्न राजनीतिक दल तथा संघ/संगठनले विगत एक सातादेखि मुलुकभर बन्द तथा हडताल गर्दै आइरहेका छन्। अखण्ड...
Error: No articles to display
Error: No articles to display
काठमाडौं। आयुर्वेद, आध्यात्मिक चिकित्सा विज्ञान, अर्थ, प्रशासन, शिक्षा, संस्कृति, अध्यात्म, अध्येता र मौलिक स्वदेशी चिन्तन गर्नेहरूलाई यथासम्भव खुराक र कोसेली हुनेगरी तयार गरिएको पुस्तक सम्झनाका क्षणहरू भाग ६ प्रकाशित भएको छ। पुस्तकका लेखक अच्युतप्रसाद पौडेल हुन्। उनले यसअघि भाग ५ सम्म लेखिसकेका छन्। सदाझैं स्वधर्म र पूर्वीय जीवन शैलीलाई जोड दिने पौडेलले यसमा पनि त्यसैलाई निरन्तरता दिएका छन्। पुस्तकको थप आकर्षण जीवन, जगत र मानव स्वास्थसाग सम्बन्धित छ। लुकेर रहेको...
राजदरबार निकट विशाल संथागार (सभाभवन) कलात्मक मात्र छैन, भवनभित्र कुादिएका प्रत्येक वाणी सारगर्भित पनि छन्। राजसभा, साहित्यिक–प्राज्ञिक र बौद्धिक सम्मेलनलगायत महत्त्वपूर्ण भेला हुादा मात्र यो सभागृहको शोभा बढ्ने होइन, दरबारमा आउने प्रत्येक पाहुनाको आाखा पर्ने यो भवन तिलौराकोटको प्रज्ञाभवन पनि हो। न सा सभा यत्र न सन्ति वृद्धाः वृद्धाः न तो यो न वदन्ति धर्मम्। धर्मः स नो यात्र न सत्य मस्ति, सत्यं न तद्यच्छलभ्युपैति। महाभारत ५/३५/५८) अर्थ: त्यो सभा...
यदा यदा हि धर्मस्य ग्लानिभंवति भारत। अभ्युत्थानम धर्मस्य तदात्मानं सृजाम्याहम्।। परित्राणाय साधुनां विनाशय च दुष्कृताम्। धर्म संस्था पनार्थाय सम्भवामि युगे युगे। – श्रीमद्भागवत गीता अर्थात् जब जब अन्याय बढेर जान्छ, तब तब न्यायका लागि कठोर कदम सुरु हुन्छ। अहिले जातीय राज्यको विरुद्धमा उठेको आन्दोलन त्यसैको संकेत हो। एक सय चार वर्ष राणाहरूले शासन गरे, दुई सय ४० वर्ष राजाहरूले शासन गरे, अब फलानो फलानो जातिले देशलाई भागबन्डा गरेर शासन...
काठमाडौं। निराश बनेका क्रिकेट पे्रमीलाई नयाा पुस्ताले केही आशा देखाएको छ। पछिल्लो समय खेल विकासभन्दा पनि राजनीति हाबी भएको नेपाली क्रिकेटले पछिल्लो पटक हात पारेको सफलता ठूलै मान्नुपर्छ। छिमेकी मुलुकमा क्रिकेटको लोकप्रियताले नेपाल पनि अछुतो छैन। भारत, बंगलादेश र पाकिस्तानमा जस्तो सफलता नेपाली क्रिकेटले पनि खोजेको दशकौं भइसक्यो। तर यहाा खेल विकासभन्दा पनि नेतृत्वको होडले क्रिकेट अस्तव्यस्त छ। त्यसो त राजनीतिक अस्थिरताले खेल विकास हुन नसकेको विश्लेषण गर्नेहरूको पनि यहाा...
Error: No articles to display
नवनिर्वाचित फ्रान्सका राष्ट्रपति फ्रान्वा होल्यान्ड अनुभवी राजनीतिक संयोजक मानिन्छन्। मे १५ अर्थात् भोलि मंगलबारदेखि होल्यान्डले औपचारिक रूपमा फ्रान्सको राष्ट्रपति पद सम्हाल्दै छन्। निर्वाचित हुनुभन्दा अगाडि उनले राष्ट्रियस्तरको सरकारी दायित्व सम्हालेका थिएनन्। सन् १९९७ देखि २००८ सम्म उनी सोसलिस्ट पार्टीका निर्वाचित प्रथम सचिव भए। त्यसअघि राष्ट्रियसभाका उपाध्यक्ष भएर काम गरेका उनले २००१ देखि २००८ सम्म तुलीका मेयर भएर काम गरे। पूर्वराष्ट्रपति निकोलास सार्काेजीको ठट्यौली कार्यशैलीविरुद्ध होल्यान्डको उदारवादलाई फ्रान्सेली जनताले रुचाएका छन्।...
We have 129 guests and no members online