Weekly Nepal

आस्था प्रकाशन प्रा. लि.
सम्पादकः किशोर श्रेष्ठ
प्रबन्ध सम्पादकः राजेन्द्र स्थापित
उप–सम्पादकः चुडामणि भट्टराई

कार्यालय
डिल्लीबजार, काठमाडौं
फोनः ४४४२५५२, पोबनं ६६३०
कम्प्युटरः जनआस्था डेस्कटप, डिल्लीबजार
इमेलः jana.aastha@gmail.com
मुद्रणः इन्द्रेणी अफसेट प्रेस, अनामनगर
फोनः ४७७१४४८

महिलासँग ज्ञानेन्द्रको गोप्य मन्त्रणा

काठमाडौं, पुस २७ । पूर्वरानी कोमल उपचारका लागि विदेश गएका बेला यता पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा तीनजना महिलासित सामूहिक र अर्कीसित एक्लै भेटघाट गरेका छन्। ज्ञानेन्द्रले भेटेका महिलामध्ये तीनजना पूर्वमन्त्री हुन् भने एकजनाचाहि147 टेलिभिजनकी चर्चित समाचारवाचिका। आखिर ज्ञानेन्द्रको रोजाइमा किन परे यी महिला? यसको खासै कुनै सिलसिला नदेखिए पनि उनीहरूसितको भेटमा पूर्वराजाले गरेका कुराकानी भने निकै रोचक एवं भावुक थिए।      हाल अमेरिकामा बस्दै आएकी दुःखी समाचारवाचिका रमा सिंहले नेपाल आएको मौका पारेर पूर्वराजा ज्ञानेन्द्रसित एक्लै भेट गरेकी छन्। पूर्वशाही मन्त्रीहरू डा. दुर्गा पोखरेल, अनुराधा कोइराला र याङकिला शेर्पाले भने एक्लाएक्लै नभई सामूहिक भेटवार्ता गरेका छन्। भेटको प्रवन्ध पूर्वराजाका निजी सचिव सागर तिम्सिनाले मिलाएका थिए।        भेटका क्रममा रमा सिंहसित ज्ञानेन्द्रले 'तिमीलाई मैले केही दिइँन, तर तिमी मेरो शुभेच्छुक छ्यौ।...

दलालहरुमाथि विशेष दया


 
    एकातिर प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार र भ्रष्टाचारीप्रति शून्य सहनशीलताको नीति लिइएको सार्वजनिक गरेका छन्। अर्कातर्फ उनकै पार्टीको र त्यसमा पनि गुटको मन्त्री भएको भूमिसुधार मन्त्रालयका हाकिमले घुुुुुसकै आडमा सरकारी जग्गा दलाललाई सुम्पेका छन्। करोडौ147 रकम खर्चिएर बनाइएको डिल्लीबजारस्थित मालपोत तथा नापी कार्यालय भवनको मुख्य द्वारमै ग्राहकलाई दलालको फन्दामा पार्नेगरी त्यहाँका कार्यालय प्रमुखले दलाल कार्यालय निर्माण गर्न सहयोग गरेका हुन्। कर्मचारीले गर्नैपर्ने र सेवाग्राहीले गराउनैपर्ने कामलाई बीचमै म गराइदिन्छु भनी रकम असुल्नेलाई भवनको सौन्दर्य नै खल्बलिनेगरी कार्यालय निर्माण गर्न दिनु सोझै भ्रष्टाचारजन्य काम भएको हाम्रो बुझाइ हो। काठमाडांै महानगरपालिकामा कुनै पनि घर निर्माण गर्दा नक्सा पास गरी सरकारी राजस्व बुझाएर मात्र गर्न सकिन्छ। तर, चारखालस्थित मालपोत कार्यालयका प्रमुख सुशील वैद्य र नापी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटालाई ठूलै रकमबाट रिझाएर भवनको प्रांगणमा अवैध निर्माण भइरहेको छ। सरकार र महानगरपालिकाबाट निर्माणको स्वीकृति नलिइएकोबारे हामी कर्मचारीले नै दलाल कार्यालयका प्रतिनिधिसँग कुरा गर्दा उनीहरूले यहाँका हाकिमसा'बको स्वीकृति भएपछि भइहाल्यो नि 134 भन्ने गरेका छन्।
 
    यसरी सरकारी कार्यालयको मूलद्वारमै लेखापढीका नाममा जनता र कर्मचारीबीच रकम असुल्नेलाई सरकारी जग्गामा घर निर्माण गर्न दि147दै जाने हो भने सिंहदरबारभित्र पनि यस्ता कार्यालय ठड्याउनुपर्ने हुन सक्छ। नापी तथा मालपोत कार्यालयका प्रमुखको यस्तो लापरबाहीपूर्ण कार्यबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसक्दा पनि निर्माणकार्य हालसम्म रोकिएको छैन। कतै लेखापढीका नाममा सेवाग्राहीसँग रकम असुल्नेको पहुँच आयोगसम्म पनि पुगेको छ कि? अर्कातर्फ कतिपय मालपोत तथा नापीका कर्मचारीले नै सेवाग्राहीका काममा यो भएन, ऊ भएन भनी फर्काइदिने गरेका छन्। तर, ती काम दलालमार्फत केही रकम खर्च गरी जानासाथ भकाभक हुन्छन्। यसरी लेखापढी र कर्मचारीको मिलेमतोमा सेवाग्राहीसँग सहजै हुने र गर्नुपर्ने काममा पनि हजारौ147 रकम असुल्ने गरिएको छ। यसतर्फ सुधार गर्नुपर्नेमा कार्यालयका प्रमुखले नै दलालहरुलाई प्रवेशद्वार नै छेकिनेगरी कार्यालय खोल्न दिएपछि अब सेवाग्राही कति ठगिने हुन् चिन्ताको विषय बनेको छ।
 
    ( डिल्लीबजार नापी तथा मालपोतका कर्मचारी 

 

 


 

 
    जमदारले त यति भ्याउँछन्...
 
    सिपाहीले मह147गो मोबाइल र बाइक प्रयोग गरेको निहँुमा बारम्बार मादक पदार्थ सेवन गरी कुटपिट गर्ने कर्णेल दीपक खड्काले जमदार शिव केसीसँग मिली गणको रकम हिनामिना गरेका छन् भने जवानको रासन २० प्रतिशत ठेकेदारसँग कटाई रकम असुल्ने गरेका पोस्टको दश प्रतिशत कटाई रासन डकारेर पनि चमेना(कपडा खुद्रा पसल जवानलाई मह147गो भाडामा चलाउन र उधारो लिन लगाई तलबबाट काटी ठूलो रकम खान्छन्। यसमा मधुसूदन वन पनि संलग्न छन्। भनिन्छ, 'खाएर अघाउनु, चाटेर मोटाउनु' यस गणमा जो क्वार्टरमास्टर भए पनि थपना मात्र हुन्छन्। ०६३ देखि यस्तो काम गरेका जमदार शिव केसीले जवानको रासन गुणस्तरहीन सामान मिसावट गरी ल्याउने गरेका छन्। तरकारी पनि सडेगलेको सस्तो खोजी खुवाउँछन्। रासनको नमुना राखिन्छ, तर त्यो हेर्छन् भनी छोपेर राखिन्छ। यसरी मिसावट गर्नेमा भीमसेनजंग शाही पनि हुन्। जमदार शिव केसीले जवानको रासनबाट करोडा147ैको रकम भ्रष्टाचार गरी कपनमा चारतले मार्बलसहितको सवा दुई करोडको घर बनाउन सफल भएका छन् भने भ्यालीमा तीन ठाउँ जग्गा किन्न भ्याएका छन्।
 
    ( पीडित जवान नं. १ ग्यारिज, नं. गण, हनुमानढोका  

 

 


 
    कर्णालीमा कमान्डरद्वारा कर्‍यामकर्‍याम
 
    चन्दननाथ गणका प्रमुख सेनानी विक्रान्तत्रिक्रम शाह मंसिर २४ गते गणको रकम खर्च गरेर छोरीका साथ जुम्ला घुमी पर्किएका छन्। सरकारी कामका लागि आउने भत्ता खल्तीमा हालेर खर्च भएको रकम गणलाई बोकाएका छन्। गणपति हेर्दा हिन्दी फिल्मको कलाकारजस्ता देखिन्छन्। चाहिने/नचाहिने कुरामा रिसाउने, अनावश्यक कुरामा बखेडा झिक्ने, आफूभन्दा तल्लो दर्जालाई अनेक दुःख(कष्ट दिएर सताउँछन्। हामीमध्ये कोहीलाई डिमोसन गरे, कोहीलाई शारीरिक सजाय दिए, कोहीलाई स्पष्टीकरण लेख्न लगाइन्छ। सलाम गरेको भएन, ड्युटी बसेको भएन भनेर कारबाही गर्छन्। नजान्नेहरूलाई सम्झाएर सिकाउने पो हो त। कारबाही गरेर जान्ने भए किन तालिम गर्नुपर्‍यो?
 
    गणपति आएदेखि सकलदर्जालाई ढुंगा बोकाएर निर्माणमा लगाए। एक करोड रुपैया147बराबरको निर्माणमा हामीले बोकेको ढुंगा, लगाएको गाह्रोबाट गणलाई कति फाइदा भयो? त्यसको हिसाब सबै देखाउनु पर्दैन नैतिकवान गणपतिले? गणको कमान्ड गर्न होइन, निर्माणको ठेकेदारजस्तो भएर उनी आए। आठ महिनामा निर्माण सकियो। अब नोटको ब्रिफकेस तयार गर्न थालेका छन् काठमाडौं जान। वार्षिकोत्सव र दसै147 बडाभोज नेपाली सेनाको हरेक पल्टनमा हुन्छ। उनी आएपछि चैते दसै147, वार्षिकोत्सव र बडादस147ैको अहिलेसम्म कुनै भोज भएन। गणमा कुनै नौलो काम गरेनन्। दैनिक चिठी(पत्रमा सही गर्ने, श्रीमती, छोराछोरी जम्मा गर्ने, बंगलामा आफू मात्र खाने गरेर आठ महिना बिताए। अब युद्धकवचको दुर्दशाका दिन सुरु भए। उनको सरुवाबाट चन्दननाथ गणका सकलदर्जाले लाइन(लाइनमा खुसियाली नै मनाए। जंगी अड्डाले गणपति छान्दा क्षमताको विचार गरोस्।
 
    ( चन्दननाथ गणका पीडित  

जनआस्था - समाचार

ज्वाइँ हुनु त यिनीजस्तो

     काठमाडौं। छोरा देवेन्द्र वाग्लेलाई अघि सारेर कमाउ धन्दामा निर्लिप्त हुने कुनै वेलाका समाजवादी मन्त्री चिरञ्जीवी वाग्लेले जेलको हावा खाइरहेको कुरा त धेरैलाई अवगतै छ। तर, बाहिरी आवरणमा वाग्लेभन्दा क्रान्तिकारी देखिने डा. बाबुराम भट्टराई मन्त्रिमण्डलका एकजना मन्त्रीले ज्वाइ147लाई अघि सारेर उस्तै प्रकृतिको धन्दा सञ्चालन गरिरहेको कुरा भने धेरैलाई थाहा नहुन...

छोरीलाई घर दिएपछि क्षमा

     काठमाडौं। तीतो हुनासाथ फुटिहाल्ने रोग नेपालमा अब कम्युनिस्टहरूको मात्रै पेवा रहेन। कम्युनिस्टकै हाराहारीमा इतिहास भएका तराई आधारित मधेसी दल संविधानसभाको चुनावपछि मात्रै आधा दर्जनभन्दा बढीपटक फुटिसके भने अझै फुटको सुरसार हु147दै छ। संविधानसभाको चुनाव अघि सरकारी झन्डा हल्लाइरहेका नेता महन्थ ठाकुरले खोलेको तराई(मधेस लोकतान्त्रिक पार्टी एकपटक फुटिसकेको छ, तर...

सुकुमारी ताक्ने कमान्डरलाई संकट

     काठमाडौं। नागरिकको जिउधनको सुरक्षाका लागि राज्यले फौज गठन गर्छ तर त्यही फौजका हाकिमबाट आफ्नै पल्टनका महिला सहकर्मी यौनहिंसाको सिकार बन्न पुग्छन् भने आमनागरिकले त्यसलाई के भन्ने? प्रसंग राजधानी छिर्ने थानकोटमुन्तिर बलम्बुमा अवस्थित सशस्त्र प्रहरी बल नीलबाराही गणका प्रमुख वंशी दाहालको हो।      घटनाको प्रारम्भ मंसिर २६ गते साँझ नियमित...

जनआस्था - विचार

Error: No articles to display

जनआस्था - नोट अफ डिसेन्ट

आउनोस्, यसको रहस्य खोतलौं- धर्मराज अधिकारी

     कूल जनसंख्याको एकतिहाइ बढी हिस्सा ओगट्ने जातिलाई 'अन्य' जातिका रुपमा राखेपछि आजकल दलीय वार्ताहरूमा जातीय वितर्क र बाझाबाझ निम्तिने गरेको छ। जातीय नारा उरालेर कुरा बिगारिसकेपछि अब के गरेर सम्हाल्ने होला भन्ने चिन्ताले सबै पार्टीका नेताहरू पिरोलिन थालेका छन्।      छलफलमा '५० वर्षअगाडि नेपाल छिरेकाहरू थेप्चो नाक हुनेबित्तिकै आदिवासी,...

शीतलहर र बाबुराम – विरोध शर्मा

यो साता पूर्वीतराईको भूगोलमा शीतलहरले एक पेट टन्न खान नपाउने र एकसरो न्याने लगाउन नपाउने कम्तीमा ५० नेपालीको ज्यान गएको छ। चिसोका कारण यति र उतिको मृत्यु भन्दै समाचार प्रसारण भइरहँदा बाबुराम र उनका सारथि भने राज्यकोषको लाखौँ रुपैयाँ कक्टेल पार्टीमा रित्याइरहेका छन्। मधेसीकै बाहुल्यतामा सरकार बनेको छ। तर, बाबुराम...

जनआस्था - अन्तरवार्ता

मधेसको नेतृत्व गैरक्रान्तिकारी छ – प्रल्हाद गिरी (पवन), अध्यक्ष, संयुक्त…

पर्सा जिल्ला, औराहा गाविस–५ मा जन्मिएका, सेतै कपाल फुलेका ६० वर्षे प्रल्हाद गिरी (पवन) संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक भूमिगत सशस्त्र समूहका नेता हुन्। उनी विगतमा नेकपा एमालेका होनहार नेता थिए भन्ने कुराचाहिँ कमैलाई थाहा छ। एमालेका मान्छे माओवादीमा मात्रै होइन, सशस्त्र समूहमा समेत पसेर नेता बन्न भ्याएका रहेछन्...

जनआस्था - शहरभित्र

Error: No articles to display

जनआस्था - मेरो कथा मेरो बेथा

Error: No articles to display

जनआस्था - जिवनका रंगहरु

जिरे खुर्सानी जिल्लै हुने खतरा

नेपाली च्यानलमा प्रसारण हुने लोकप्रिय कार्यक्रम, सिरियल र समाचारको प्रायोजन गरी अर्बाैं रकम बटुलेको मिडिया हब यतिवेला टाट पल्टिएको छ। उसले नेपाल टेलिभिजनमा प्रायोजन गरेको तीन लोकप्रिय हास्य कार्यक्रमका निर्देशक, कलाकार र प्राविधिकलाई झन्डै एक वर्षदेखि पारिश्रमिक दिएको छैन।  नेपाल टेलिभिजनले भुक्तानीविना नै मिडिया हबका कार्यक्रम प्रसारण गरेको भनी अख्तियार दुरुपयोग...

जनआस्था - विश्व सेरोफेरो

Error: No articles to display

जनआस्था - विश्व संक्षेप

Error: No articles to display

जनआस्था - पाठकपत्र

कामरेडलाई बुझ्न कालिमाटी

श्रमजीवी किसान र उपभोक्ताबीच आकाश–जमिनको मूल्यअन्तरको फाइदा उठाएर ढाडिएका कालिमाटी तरकारी तथा फलफूल बजारका व्यवसायीको रिपोर्ट संकलन गर्न गएको हाम्रो उद्देश्य एकाएक अर्कैतिर मोडियो। कालिमाटी तरकारी बजारमा करिब ६० वटा स्टल माओवादीको नाउँमा कब्जा गरेर बसेको आफूलाई वाइसिएल बताउने एउटा समूह रहेछ। तर, तिनीहरूमध्ये सहिद तथा बेपत्ताका परिवार, घाइते अपांग...

Weekly Video

We have 318 guests and no members online