खराब मान्छेको संगतमा पर्यो भने मान्छे कति चाँडै बेखबर बन्न पुग्छन् भन्ने उदाहरण नायिका रेजिना उप्रेती बनेकी छन्। केही समययता रेजिनाको अत्तोपत्तो छैन। निर्देशक शोभित बस्नेतको क्याम्पकी नायिका भनेर चिनिने रेजिना अहिले सोही क्याम्पकै भएका कारण सबैको नजरमा पर्न नसकेकी हुन्।
नेपाली चलचित्र क्षेत्रमा दुई दर्जनभन्दा बढी चलचित्रको निर्देशन गरे पनि शोभितको परिचय बी ग्रेडको निर्देशकको छ। धेरैजसो युवतीलाई नायिका बनाइदिन्छु भन्दै पारिश्रमिक र शारीरिक शोषण गर्न माहिर शोभितका अधिकांश चलचित्रमा रेजिनाले अभिनय गरे पनि हिजोआज दुवैको राम्रो सम्बन्ध छैन। बरदान चलचित्र निर्माण गरी नायिका समेत बनेकी रेजिना अहिले गुमनाम बनेकी छन्। कतै पनि उनको उपस्थिति देखिएको छैन। धेरैले उनलाई विदेश पलायन भएको ठाने पनि उनी यतै रहेको बताइन्छ।
सुन्धरास्थित काठमाडौं मलमा अवस्थित ग्यालेक्सी रेस्टुरेन्टकी सञ्चालिका कल्पना श्रेष्ठको पैसामा बरदान चलचित्रकी निर्माता र नायिका बन्न सफल रेजिना कल्पनाकै प्लान चलचित्रमा भने खेल्न पाइनन्। सिन्धुपाल्चोकमा बरदानको सुटिङ हुँदा विभिन्न युवाहरूसाग अन्तरंग सम्बन्ध राखेको भन्दै कल्पनाले अबदेखि रेजिनालाई आफ्ना चलचित्रमा अभिनय नगराउने घोषणा गरेकी थिइन्। सोही कारण प्लानको निर्देशन गरेका शोभितले राजेन्द्र खड्गीकी छोरी रागिनी र अनुष्का ढकाललाई नायिका बनाए। त्यसबेलादेखि रेजिना र शोभितको सम्बन्ध बिग्रेको हो। त्यसैले बरदान चलचित्र पनि प्रदर्शनमा आउने हो कि होइन भन्ने यकिन हुन सकेको छैन। प्लान गरिरहेको समयमा कल्पना र शोभितको सम्बन्धमा दरार उत्पन्न भएको थियो। त्यसपछि शोभित बरदान र प्लानको प्रदर्शनमा नलागी दुलही रानी बनाउन थाले। अहिले उनी जतिसक्दो चाँडो दुलही रानी चलचित्र प्रदर्शन गर्न तम्सिएका छन्। दुलही रानीपछि उनले जाउँ हिँड पोखरा भन्ने चलचित्र निर्देशन गर्ने भएका छन्। दुलही रानी र जाउँ हिँड पोखरा दुवैमा नायिका रेजिना छैनन्।
चाहिने भन्दा बढी नजिक र शोभितसाग सधैं अन्तरंग सम्बन्ध राखेकै कारण चर्चामा आइरहेकाले रेजिना अरु निर्माता निर्देशको नजरमा नपरेकी हुन्। घरमा श्रीमती भए पनि शोभितले रेजिनालाई कान्छी श्रीमतीकै रूपमा राखेका थिए। व्यवहार पनि त्यस्तै थियो। अरूसाग नजिक भएको देख्यो कि शोभित र रेजिनाबीच झगडा परिरहन्थ्यो। कतिसम्म भने शोभितले रेजिनाकै लागि चिनो चलचित्र बनाए। तर चलचित्र डब्बा बन्यो। त्यसअघि रेजिना र शोभितबीच बोलचाल बन्द थियो।
चेतना टेलिचलचित्रबाट अभिनय यात्रा सुरु गरेकी रेजिना नृत्यमा अब्बल मानिन्छिन्। शोभितसाग बाहेक रेजिनाको निर्माता सुनिलकुमार थापासाग पनि अन्तरंग सम्बन्ध थियो। सोही सम्बन्धका कारण नायिका झरना थापाले बीच सडकमै रेजिना उप्रेतीलाई भुत्ल्याएकी थिइन्। सुनिल र रेजिनाबीचको सम्बन्धबारे झरनालाई शोभितले नै चुक्ली लगाएका थिए। आफूले नपाएपछि अरुसाग हिँडेको देख्न नचाहने प्रवृत्तिकै कारण झरना र रेजिनाबीच झगडा परेको हो।
उमेरले ३५ छुन लागे पनि रेजिना अहिलेसम्म अविवाहित नै छिन्। विभिन्न व्यक्तिसागको सम्बन्ध सार्वजनिक हुने गरेकाले रेजिनाको विवाह काठमाडौंमा हुन साहै्र कठिन हुने उनका सहपाठीहरू बताउाछन्। यदि रेजिनाले एक दुुईवटा शोभित क्याम्पको चलचित्र खेलेर अरुको खेलेको भए उनको यस्तो हविगत नहुने एक निर्देशकले तरुणलाई बताए। हुन पनि शोभितको क्याम्पको भनेर दाग लागेका नायिकाहरू बाहिर चलेका छैनन्।
मौका हेरी व्यवहार गर्नेमा शोभित निक्कै चलाख छन्। उनले रञ्जना शर्मा, सुनिता गन्धर्वलगायतका नायिकासाग पनि यस्तै व्यवहार गरेका थिए। उनीहरू पनि अन्य चलचित्र ब्यानरमा देखापर्न सकेनन्। झन्डै रेजिनाकै हालतमा उनीहरू पुगिसकेका छन्। रञ्जना अमेरिका भासिसकेकी छन् भने सुनिता कहिले नेपाल त कहिले विभिन्न मुलुकमा आउने जाने गरिरहेकी छन्। रक्सी र सुन्दरीमा साहै्र बद्नाम शोभित धेरै ठाउँमा प्रतिबन्धित छन्। उनलाई पोखरा त बर्जित नै छ। धेरै होटल रेस्टुरेन्टमा पैसा तिर्न बाँकी रहेकाले शोभितलाई पोखरामा रोक लगाइएको हो। सोही कारण उनले आफ्नो चलचित्र दुलही रानी बाहिर सुटिङ गरेका थिए। भारतको नैनीताल, इन्डिया गेटमा दुलही रानीको सुटिङ गरिएको प्रचार प्रसार थालिएको छ।
नेपाली चलचित्रका सदाबहार नायक राजेश हमाललाई अहिले नयाँ नयाँ प्रयोग गर्ने भूत सवार भएको छ। विगत २० वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका राजेश अहिले यौन मनोविज्ञानमा आधारित चलचित्रमा अभिनय गर्न बढी उत्सुक रहेको उनी निकट कलाकारहरू बताउँछन्।
घटना केही समयअघिको हो। बिजुली बजारस्थित नुतन फिल्म स्टुडियोमा चलचित्र किन किनको सुटिङ भइरहेको थियो। त्यसबेला राजेशको हर्कत देख्ने जोकोही पनि आश्चर्यमा परेका थिए। अझ निर्देशक र छायाँकर त झन् उत्साही बनेका थिए। नायिका अरुणिमा लामासागको दृश्यमा सुटिङ गर्दा राजेश ज्यादा उत्तेजित हुँदा टेबुल नै कर्यापकुरुप बनेको थियो। किन किन यौन विषयवस्तुमा आधारित रहेर बनाइएको चलचित्र हो। सो दिनको सुटिङको दृश्यमा राजेशले अरुणिमालाई समाएर कम्मरमा हात लगाई टेबुलमाथि सुताउनुपर्ने थियो। सोहीअनुरूप काम भइरहादा राजेश अरुणिमामाथि चढ्दा टेबुल भाँच्चिन पुगेको हो। टेबुल भाँच्चिएर राजेश र अरुणिमा दुबै लडेका थिए।
यसअघि पलपलमा बनाएका उकेश दाहालले नै किन किन बनाएका हुन्। पल पलमा विदेशमा रहेका पुरुषका नेपालमा रहेकी श्रीमतीको यौन मनोविज्ञानमा अधारित चलचित्र हो। किन किन चलचित्र अहिले सुटिङको अन्तिम चरणमा छ। किन किनमा काम गर्दा नायक राजेशले धेरै चासो व्यक्त गरेको निर्देशक दाहालले बताए। धेरैजसो यौनसाग सम्बन्धित दृश्य आउँदा राजेशले 'अब यसो गरौं न हुन्न' भन्दै आफूले चाहेअनुसारको पोज दृश्य दिएको उकेश बताउँछन्। चलचित्रको छायांकन गरिरहेका शिव ढकाल पनि राजेशले किन किनमा बढी नै चासो देखाएको बताउँछन्। अहिलेसम्म राजेशसाँग तीन दर्जनभन्दा बढी चलचित्रमा सागै काम गरिसकेका ढकाल उनमा धेरै नै निख्खरता आएको बताउँछन्। 'राजेशमा अब चाहिँ केही नयाँ काम गरौं है भन्ने ज्ञान आएको छ,' ढकाल भन्छन्, 'पुराना चलचित्रमा जस्तो चुपचाप काम गर्ने शैली राजेशमा छैन।' यस चलचित्रमा राजेशको जोडी भएर नायिका करिश्मा मानन्धरले अभिनय गरेकी छन्।
एउटा कार्यक्रममा भाग लिन अमेरिका पुगेकी युना उप्रेती अहिले त्यही नै लुकेर बसेकी छिन् । हुन त कार्यक्रममा सहभागि हुन गइ त्यतै लुकेका बसेका कलाकारहरुमा युना भने पहिलो कलाकार होइनन् यसभन्दा अघि धेरै कलाकारहले यस्तो गरिसकेका छन् ।
अमेरिकाबाटै फेसबुक च्याटमा सम्र्पकमा आएकी युनाले आफु अमेरिका लुक्नुपर्नाका दुःख पनि सुनाइन् । उनी अब एक वर्षसम्म पैसा कमाएरमात्र नेपाल फर्कने सोचमा रहेकी छिन् ।
नेपाल आएर पनि भबिष्य नदेखेपछि पैसा कमाउन अमेरिकातिरै लुक्नुपरेको बताउने युनाले नेपालमा काम पाउन ओछ्यान तताउनुपर्ने वाध्यतालाई पनि खुलाइन् । यो बाध्यताबाट कोही पनि मुक्त नभएको बताएर उनले आफुपनि त्यस्तैखाले बाध्यताबाट गुजि्रएको संकेत गरेकी छिन् । आफुभन्दा सिनियर कलाकार पनि अमेरिका भासिएको भन्दै उनले आफु पहिलो कलाकार नभएकाले यसलाई अन्यथा नलिन आग्रह गरिन् ।
'उध्रेको चोली छ है, त्यै पनि लाइन्छ' भन्ने गीतमा आइटम डान्स गरेर लुट फिल्मलाई हिट बनाएकी नायिक सुश्मा कार्कीले गत साता सर्लाहीमा उध्रेको चोली समेत खोलेर नाचेको घटना सेलाउन नपाउदै आफ्ना पूर्व व्वाइफे्रन्डको नाममा अर्को तमासा देखाएकी छन्। गत फागुन ३ गते सुष्माको जन्मदिन थियो। हालैमात्र न्युज २४ टेलिभिजन अन्तर्गतको इ २४ नामक मनोरन्जनात्मक टेलिभिजनमा पनि अनुवन्धित भएकी सुष्माले आफ्नो जन्मदिनका अवसरमा सहकर्मीलाई बोलाएकी थिइन्। उनको जन्मदिनको केक काटेको र रमाइलो गरेको दृश्य इ २४ टेलिभिजनमा पनि देखाइएको थियो।
जन्मदिनकै अवसर पारेर उनले आफ्ना पूर्व प्रेमी सुदर्शनसाग नजिकिने प्रयास समेत गरेकी थिइन्। मदिराको सुरमा मस्त भएकी सुष्माले सुदर्शनका लागि उध्रेको चोलीमात्र होइन ब्रा समेत खोल्न तयार रहेको बताएपछि माहौल निकै तातिएको बर्थडे पार्टीमा सहभागी उनकी एक साथीले बताइन्। त्यसो त त्यसको केही दिनअघिमात्र सर्लाहीको एक महोत्सवमा नाच्ने क्रममा उनले उध्रेको चोली खोलेर ब्रा मात्रै लगाएपछि दर्शक उत्तेजित भएर मन्चतर्फ अघि बढ्दा प्रहरील लाठीचार्ज गर्नुपरेको थियो। यौन, धुमपान र मदिरामा उदार मानिने शुष्मालाई ब्रा मात्रै लगाएको अवस्थामा उनका फ्यानले समाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो।
संकटलाग्ने अवस्थामा पुगेको नेपाली चलचित्रमा क्षेत्रमा एकाएक उत्कृस्ट चलचित्रहरु प्रदर्शनमा आउन थालेका छन् । जुन कुरा सम्पूर्ण चलचित्र उधोग दर्शकका लागि खुसीको कुरा पनि हो ।
राम्रा चलचित्रको भिडमा शुक्रबारबाट प्रदर्शनमा आएको 'मिस यू' पनि परेको छ । यो चलचित्र अहिले मुलुकभर ४७ वटा हलमा प्रदर्शन भैरहेको छ । चलचित्रले पहिलो र दोस्रो दिन उत्साहजनक व्यापार गरेको छ । कलेक्सन रिपोर्ट अहिलेसम्म आईनसके पनि पूर्वाञ्चलका निलकण्ठ चित्र मन्दिर दमक, हिमालय टाकिज बिराटनगर, सुकुना चित्र मन्दिर विराटचोक, किरण चित्र मन्दिर झुम्का, भुषण टाँकिज बाँसबारीमा यो चलचित्र सफलताका साथ प्रदर्शन भईरहेको छ ।
एकै दिन प्रदर्शनमा आएको चलचित्र मायाको बारीमा र गत माघ २७ गते आएको चलचित्र आई एम सरीसँग मिस यू जुधिरहेको छ । अब हेर्न बाकी छ यो तीन चलचित्र मध्ये कुन चाहि दर्शकको मनमा बस्ने छ ।
नम्रता श्रेष्ठ कम्ब्याक भएको चलचित्र मिस यू हेर्न अधिकांस युवायुबतीहरुको भिड लागेको छ । एउटा फरक धारमा बनेको चलचित्र मिस यूमा तीन साथीहरूको मित्रतालाई देखाएकोले पनि युवाहरूको रोजाईमा यो चलचित्र परेको आजको दर्शक भिडले देखाएको छ । पूर्वमा मात्र हैन राजधानीका मल्टिप्लेक्स हलहरूमा पनी खचाखच भएको भएको बताइएको छ ।
We have 139 guests and no members online