• बुढा वैद्य बा जेल जाने
  • अब सागर प्रचण्डको दुस्मन
  • चुनाव तोक्नुअघि ऐनमै गलफत्ती
  • वैद्यमाथि यस्तो आरोप
  • गंगोत्री खोज्दै सागरतर्फ हामी गोर्खाली
  • राष्ट्रपति परिवर्तन एमाओवादीको नयाँ एजेन्डा
  • बाबुरामका सचिव धमाधम हटाइँदै

बुढा वैद्य बा जेल जाने

काठमाडौं। ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने भनाई गलत साबित भएर सबैलाई ऐनले बराबर छुने हो भने अब नेकपा– माओवादीका धेरै नेता जेल जानेछन्। किनकि माओवादी नेताहरूसँग रहेका ३२ वटा हतियारलाई सरकारले अवैध घोषणा गरेको छ। ती हतियार अवैध घोषणा भएपछि सरकारले अब भेटिएमा हातहतियार तथा खरखजना ऐनअनुसार कारबाही चलान सक्नेछ। [...]

अब सागर प्रचण्डको दुस्मन

काठमाडौं। छोटो समयमा नै प्रशस्त दाम र नाम कमाउन सफल भएका वाइसीएसल नेता अब आफ्नौ अध्यक्षविरुद्ध लड्ने भएका छन्। विभिन्न आरोप लगाउँदै प्रचण्डले उपत्यका संयोजकको जिम्मेवारीबाट मुक्त गरेपछि उनी प्रचण्डविरुद्धको लडाइँको तयारीमा लागेका हुन्। कुनै दिन प्रचण्डका बिश्वासपात्र मानिने सागर अहिले प्रचण्ड सबैभन्दा ठूला दुश्मन बन्न पुगेका छन्। वाईसीएलका अध्यक्ष [...]

चुनाव तोक्नुअघि ऐनमै गलफत्ती

काठमाडौं। मंसिरमा संविधानसभाको चुनाव तोक्न सरकारले राजनीतिक छलफल र परामर्श तिब्र बनाएका बेला निर्वाचन ऐनको विवाद सतहमा आएको छ। खासगरी एमाओवादीले फौजदारी अभियुक्तलाई पनि उम्मेदवार बनाउन पाउनु पर्ने, संविधानसभाको आकार यसअघि सहमति भएको भन्दा बढाएर पहिलेकै जस्तो ६ सय १ को जम्बो बनाउनु पर्ने र समानुपातिक प्रतिनिधित्वका लागि एक प्रतिशत [...]

वैद्यमाथि यस्तो आरोप

–अर्जुन मल्ल यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ, तर यस्तो पनि भएछ। अपत्यारिलो लाग्ने घटना ०४८ सालमा भएको हो। घटना यस्तो भएको रहेछ कि मोहन वैद्य (किरण) प्रचण्डको पाटनस्थित डेरामा साँझ गएका रहेछन्। त्यस दिन दुवैले बेलुकीको खाना प्रचण्डकै डेरामा खाएछन्। साथै रक्सी पनि दुवैले सँगै पिएछन्। मोहन वैद्य र [...]

गंगोत्री खोज्दै सागरतर्फ हामी गोर्खाली

– देवप्रकाश त्रिपाठी– सृष्टिको गुण गतिशील, परिवर्तनशील अर्थात् चलायमान भए पनि मानिसको चाहनाचाहिँ स्थिरता हो र स्थिरतामै आनन्दानुभूति पनि हुन्छ। जीवनलाई सुखी बनाउनु र सुखलाई स्थिर राख्नु मानवीय जीवनको गन्तव्य हो, चाहना हो र जुनसुकै वाद, विचार र आदर्शका व्याख्यान जसले जसरी गरेका भए पनि मानिसको चाहना भनेको सुरक्षा, शान्ति, [...]

राष्ट्रपति परिवर्तन एमाओवादीको नयाँ एजेन्डा

– मंसिरको निर्वाचन :  रणनीतिक चाल – काठमाडौ। संविधानसभाको आगामी निर्वाचनका सन्दर्भमा राष्ट्रपति परिवर्तनलाई एकीकृत नेकपा माओवादीले प्रमुख एजेन्डाका साथ उठाउने तयारी गरेको छ। चुनावी घोषणापत्रबारे छलफल गर्न आगामी जेठ २ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने एजेन्डाको तयारीमा अध्यक्ष पुष्पकमल दाहाल जुटेका छन्। एजेन्डा लेखनका लागि पोखरा [...]

बाबुरामका सचिव धमाधम हटाइँदै

काठमाडौं। संविधानसभा निर्वाचन गर्ने एक मात्र अधिकार पाएको खिलराज रेग्मी सरकारले केही दिनभित्रै करिब एक दर्जन सचिवहरूको सरुवा गर्ने भएको छ। पूर्ववर्ती बाबुराम भट्टराई सरकारको पालामा महत्वपूर्ण मन्त्रालयहरूमा फिट गरिएका सचिवहरूका कारण काम गर्न अप्ठेरो परेपछि सरकार सचिवहरूको सरुवा गर्ने निष्कर्षमा पुगेको हो। तरुणलाई प्राप्त समाचारअनुसार सरुवा हुने लिस्टमा परेका [...]

 
 

अन्तर्वार्ता »

 

लेख/विचार »

 
 
 
साप्ताहिक पत्र पत्रिकाहरुको समाचार हेडलाइन
 l
 
 

Recent Comments

  • shantiRoshan ji ko bichar ma bikul samarthan garchhu. Hindu dharma
  • Shree Ram KarkiThe Nepali Congress is finally correcting the massive mistakes it
  • ramanbaburam ka sachib hatayera sarkarka sachib lyaunu ta ramro ho
  • bimalyo samachar purwagrahi chha... thapa le ra lalit and dhirendra
  • shantiKrantikari.....................!!! Ho Nepali janta le jitayera pathayeka Nepal ko pachhilo

Login