• गंगोत्री खोज्दै सागरतर्फ हामी गोर्खाली
  • राष्ट्रपति परिवर्तन एमाओवादीको नयाँ एजेन्डा
  • बाबुरामका सचिव धमाधम हटाइँदै
  • ३५ लाख बुझ्न केयूकेएलका हाकिम चीनमा
  • संसारमा कति सुन?
  • एयरवस घोटाला ऋण सम्झौता नगरी बैना पठाएको पुष्टि
  • केका लागि सम्मान हो यो?

गंगोत्री खोज्दै सागरतर्फ हामी गोर्खाली

– देवप्रकाश त्रिपाठी– सृष्टिको गुण गतिशील, परिवर्तनशील अर्थात् चलायमान भए पनि मानिसको चाहनाचाहिँ स्थिरता हो र स्थिरतामै आनन्दानुभूति पनि हुन्छ। जीवनलाई सुखी बनाउनु र सुखलाई स्थिर राख्नु मानवीय जीवनको गन्तव्य हो, चाहना हो र जुनसुकै वाद, विचार र आदर्शका व्याख्यान जसले जसरी गरेका भए पनि मानिसको चाहना भनेको सुरक्षा, शान्ति, [...]

राष्ट्रपति परिवर्तन एमाओवादीको नयाँ एजेन्डा

– मंसिरको निर्वाचन :  रणनीतिक चाल – काठमाडौ। संविधानसभाको आगामी निर्वाचनका सन्दर्भमा राष्ट्रपति परिवर्तनलाई एकीकृत नेकपा माओवादीले प्रमुख एजेन्डाका साथ उठाउने तयारी गरेको छ। चुनावी घोषणापत्रबारे छलफल गर्न आगामी जेठ २ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने एजेन्डाको तयारीमा अध्यक्ष पुष्पकमल दाहाल जुटेका छन्। एजेन्डा लेखनका लागि पोखरा [...]

बाबुरामका सचिव धमाधम हटाइँदै

काठमाडौं। संविधानसभा निर्वाचन गर्ने एक मात्र अधिकार पाएको खिलराज रेग्मी सरकारले केही दिनभित्रै करिब एक दर्जन सचिवहरूको सरुवा गर्ने भएको छ। पूर्ववर्ती बाबुराम भट्टराई सरकारको पालामा महत्वपूर्ण मन्त्रालयहरूमा फिट गरिएका सचिवहरूका कारण काम गर्न अप्ठेरो परेपछि सरकार सचिवहरूको सरुवा गर्ने निष्कर्षमा पुगेको हो। तरुणलाई प्राप्त समाचारअनुसार सरुवा हुने लिस्टमा परेका [...]

३५ लाख बुझ्न केयूकेएलका हाकिम चीनमा

– जीएमका लागि १२ जनाको आवेदन – काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा १० हजार थान नक्कली वाटर मिटर खरिद गरेर संस्थालाई करिब दुई करोड रुपैयाँबराबरको नोक्सानी पुर्‍याउने सागर श्री टे्रडर्सका मालिक कुमार गौतम र उनलाई साथ दिने केयूकेएलका उपप्रबन्धक सुरेशकुमार आचार्य कमिसन बुझ्न चीन गएका छन्। केयूकेएललाई १० [...]

संसारमा कति सुन?

सुन तस्करीको नयाँ बाटो ― रमेश दनेखू – मानिलिऊँ, तपाईं सबैभन्दा धनी मानिस हुनुभयो र संसारभर रहेको सुन किन्नुभयो र त्यसलाई पगालेर आयतकार बनाउन चाहनुभयो भने सोच्नहोस्, त्यो डल्लो कत्रो होला त? सयौं मिटर होला या हजारौंमै पुग्ला। वास्तवमा यसको आकार तपाईं हामीले सोचेकोभन्दा निकै कम हुन्छ। संसारकै सबैभन्दा धनी [...]

एयरवस घोटाला ऋण सम्झौता नगरी बैना पठाएको पुष्टि

काठमाडौ । नेपाल वायुसेवा निगमको लागि अति आवश्यक मानिएको एयरबस खरिद प्रकरणमा पुनः पुरानै नियति दोहोरिएको छ। यसपटक पनि निगमले वित्तिय वन्दोवस्त नगरीकन हतार हतारमा एयरबसलाई बैना पठाएर पुरानै गल्तीको दोहोर्‍याएको छ। निगमको उच्च सूत्रले दिएको जानकारी अनुसार डा बाबुराम भट्टराइको सरकारले निगमका लागि दुई वटा विमान खरिद गर्न सरकार [...]

केका लागि सम्मान हो यो?

गएको साता नेपाली फुटबलप्रेमीका लागि दुःखद रह्यो। तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीका लागि भने सुखद नै रह्यो। एन्फाका तीन पदाधिकारीले अनवरत रुपमा अध्यक्ष गणेश थापाको हप्की र गाली खाएवापत एएफसीबाट स्वर्ण पदक पनि प्राप्त गरे। ती तीनजना भाग्यमानीमा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, धीरेन्द्र प्रधान र विराटजंग शाही हुन्। यी [...]

 
 

अन्तर्वार्ता »

 
 
 
 
साप्ताहिक पत्र पत्रिकाहरुको समाचार हेडलाइन
 l
 
 

Recent Comments

  • trsharmaBrahmin jati afno adhikar ko lagi ekjut hunu atyanta ramro
  • RoshanBilkul jayaj kura ho. Nepal lai dharma irapekshya rastra ghoshana
  • Radha GyawaliOur leaders must realise that political parties as well as
  • Roshan Lamichhanehawai surakshya jastai sadak surakshyako bisayama pani chaso lidiye sarbasadharan
  • Roshan Lamichhanesattako lagi jepani garna tayar Prachandako bhutte rastrabad prati biswasline

Login